70लाख पर्देशी मन हरुलाई गित्बात आदर्निया मेयार्सब ले सम्झिनु भयो पक्काई पनि भाबन्लाई 💓🏵️💮👌👌👏👏🙏🙏
@NilamSunuwar8 ай бұрын
म तपाईंको फ्यान है हर्क सर ताप्लेजुङबाट 🇳🇵
@hammerhummer75898 ай бұрын
एउटा परदेशीलाई देशका सबै चिजहरुले ठाउँहरुले देउराली भञ्ज्याङ्हरुले सम्झिरहेको हुन्छ भन्दै सम्पुर्ण परदेशीहरु प्रती सम्मान ब्याक्त गर्नु हुने हर्कबहादुरज्युलाई हाम्रो हार्दिक सम्मान छ!
@tikaram76536 ай бұрын
हजुर देश चलाउने नायक पनि गायक पनि हहुरलाई धेरै धेरै सम्नान छ मेयर साहाब।
@molim40948 ай бұрын
सहि कुरो भन्नुभयो मेयर ज्यू हजुरले सबै बिकास लाई समेटेर जानु हुनेछ भन्ने पूर्ण बिश्वास छ!! नेपाली जनताहरू लाई सलाम बधाई शुभकामना धन्यवाद सेवारो 💐🙏💪😇🇳🇵💖 मेयर ज्यू ले बिदेशमा रहेका नेपालीहरूलाई सम्झनु हुन्छ हाम्रो पिता पुर्खा भनेको हजुर मात्र हुनुहुन्छ पैसा खाने समझनुको सट्टा जति दिए पनि नपुग्ने मात्र छन् हजर त हाम्रो थोरै सहयोग हरूले धरानको बिकास गर्दै हुनुहुन्छ!! धन्यवाद सलाम सेवारो यसरीनै अगाडि बढ्दै जानुहोस्!! एकदिन बिदेशी नेपाली हरूले पनि आफ्नो देशमा हवाई जहाज रेल पानी जहाज टार्म नेपाल भरिनै बिकास गर्ने साथ सहयोग दिउन हजुर नेपाल र नेपालीको पिता हुनुहुन्छ 💐🙏😇🇳🇵💖💪
@ghartimagarpremprasad11277 ай бұрын
हर्क ज्यु सच्चा देश भक्त हुनुहुन्छ l धेरै धन्यवाद छ तपाइको त्यो बोलीले र गीतले धेरै मन छोयो 👍
@RameshPun-mi4ox8 ай бұрын
श्रमदानका पीताा हर्क जय हाेस
@gajendralawati31228 ай бұрын
कार्यक्रम सारै राम्रो भएछ आयोजक टिम्लाई धन्य्बाद छ ।
@MahendraRai-p6w8 ай бұрын
कुरा कडा काम कडा तितो सत्य एक मात्र निस्वार्थी न.१ १ नेता मेयर हर्क साम्पाङ राई 😍😍😍
@provediogamer30016 ай бұрын
हर्क सर एउटा असल नेपाली नेता हुनुहुन्छ
@Angbuhang....8 ай бұрын
यो देश भक्ति को गायनले मन नै चिसो बनायो साच्चिकै मार्मिक 🇳🇵🇳🇵🇳🇵जय देश जय नेपाल
@thaparamesh44788 ай бұрын
जय होस् हर्क सर जियु लाई नमन गर्दछु ॐॐॐ जय गोरखकाली माता नमन गर्दछु म साउदी अरब बाट हेर्दै
@yatriniraj3596 ай бұрын
क्या मीठो बोली ! क्या दमदार आवाज ❤ हरेक शब्द वजनदार ✍️"समयले जन्माएको नेपाली माटोमा हुक्रीएको अमृत फल" 🇳🇵🇳🇵🙏🙏👌👌
@Milandpm.p-zq1zg8 ай бұрын
मेर हर्क सामपाङज्यू ढुङ्गामात्र होइन ।गरिबजन्ताको घरमाआफैचामलकोबोराबोकेरपुराउन हिडेकोपनि देखेकोछु।साथैकलारगला को पनिअतिधनि हुनुहुदोरहेछ। अस्तिकोकार्यकरममाएउटागितसुनेअहिलेएउटादुबैगितसारैराम्रोलाग्योफेरिएस्तैनयगितहरु सुन्नपाइयोस।जयहर्कसर।
@wthofficial53938 ай бұрын
अति राम्रो हर्क sangpang जिउको गित यो गति लाई कहिले पनि भुल्नु हुदैन,
@edge-ji6ce8 ай бұрын
❤❤❤हर्क सर यौटै मात्र हुनुहुन्छ देस र जनता विभिन्न धर्म लम्बी जातजाति को अभिभाबक ❤❤❤
@nabinbaniya53388 ай бұрын
Good bisleson
@sampunnilimbu65948 ай бұрын
Karot top ko salami hajura laai
@ThammanKhatri-j7s8 ай бұрын
I khais harka bhaneko arkakako kubhalo chahane byekti ho
मेयर हर्क साम्पाङको वक्तव्य अर्थात भाषणलाइ सलाम छ देशका सबै क्षेत्रलाइ बिवेक पुर्याएर भाषण गर्नु पनि कला हो भन्ने कुरा लाई नबिर्सनु होला।तपाईं सबै क्षेत्रलाइ समेटेर राम्रो वक्तव्य दिन सक्नुहुन्छ यस्तो कला प्राय कुनै नेतामा पाइदैन नेताहरु प्राय आफ्नो स्वार्थको लागि मात्र भाषण गर्छन । हर्क साम्पाङ र बालेन शाहको सन्दर्भमा कुरा गर्नु पर्दा यहाँहरु कुरा भन्दा कामलाइ बढी प्राथमिकता दिने व्यक्तिमा पर्नु हुन्छ । आगामी चुनावमा आफुहरु जस्तो देशभक्त उम्मेद्वारहरु उत्पादन गर्नको लागि देशको ७७ वटै जिल्लामा गएर यस्तैयस्तै काम र भाषणहरु गर्नोस तपाइ र बालेन शाहले ता कि पुरै देश स्वतन्त्र पार्टी मय बनोस । भ्रष्टचार ,घुस खोरी, हत्याआतंक,बलात्कार ,लुटपात जस्ता घटना र अपराधहरु सुन्यमा झार्ने कानून बनाउनुहोस ।देशमा हर्क साम्पाङ र बालेन शाह जस्तो इमान्दार देश भक्ति हरुको उदय हुने हो भने नेपाल विश्वको तुलनामा एउटा नमुना देश बन्छ भन्ने आशा तपाइहरु जस्तो व्यक्तिको हातमा छ अन्त्यमा म तपाइहरुलाइ तपाइहरुले उत्पादन गर्नुभएको उत्पादक व्यक्तित्वहरुको स्वभाव र व्यवहार पनि तपाइहरुको जस्तो होस भन्ने कामना गर्दछु। साभार सुरेश महत बाटर
@funakoshishotokankarateass43798 ай бұрын
यो देशले प्रेदेशी तिमिलाइ सम्झेको बेला बाडुल्की लाग्दो हो आहा यो गित सुनेर आँसु आयो ।।धन्ने बात हर्क सर ।
@motigurung30096 ай бұрын
सम्मानित मेयर द्वय हर्क सर अनि बालेन सर जस्ता व्यक्तित्व यो मुलुकको माटोलाई अति खाँचो छ ! हामी उहाँहरुको संरक्षण गर्न सके मुलुकले केही काँचुली फेर्थ्यो कि 🙏 !
@kiranshrestha42306 ай бұрын
म तपाईको फ्यान है हर्क सर म सप्तरि बाट ❤❤❤
@binusaaru57348 ай бұрын
❤❤❤❤जय हर्कबाद ❤❤ सम्पूर्ण लाई बधाई ❤❤❤❤❤❤
@Shivam_Sharma.80088 ай бұрын
वा मेयर साहब क्या मन खुसी गर्दिनु भयो कति राम्रो कार्यक्रम 🤗❣️सारै मन पर्यो आजको कुरा हजुरले कति राम्रो सङ्ग बुझाइदिनु भको🤗
@sharadakshetry57688 ай бұрын
100%rightअत्यन्तै राम्राे देश भकति गित धन्यवाद मेयर जि
@DiluSunuwarOffical8 ай бұрын
साँचिकै यो देश भक्त शब्दले भाबुक😥😥 बनायो हजुरलाई यो संदेशमुलक शब्द रचनाको लागि हार्दिक सम्मान साथै namn👏👏सर यो शब्द बजारमा आउन अवश्यक छ सांगीतिक क्षेत्र अनि कलाकारिता क्षेत्रमा सफलताको कामना sir🙏
हर्क साम्पाङ , बालेन साह , गोपाल हमाल देशले खोजेको भगवान हुन
@nirmalabasnet22606 ай бұрын
सहि सोच मेहेर साब को बिचार अनि सोच धन्यवाद छ ज्ञान प्राप्त रहोस
@dgp70938 ай бұрын
हर्क साम्पाङ सग कुनै कुनै कुरा मा बिमति होला, तर देश प्रेम चै नसा नसा मा छ जस्ले गर्दा मेरो मन जितेको छ,
@ansumarai15746 ай бұрын
Yes
@ASISHLIMBU-AS228 ай бұрын
🙋♂️🙋♂️जय हर्क साम्पाङ, जय धरान...... WOW ! Reall, so amazing prfmnce and speach by meyor Mr. Harka sampang....
@NabarajRegmi-fi2rh8 ай бұрын
धेरै सहि भनुभयो धेरै राम्रो कुरा सुनाउनु भयो सबै नेपाली हरू देशप्रेमी रास्ट्र पेरमी जनपेरमी हुनुपर्छ हर्क सरले भन्नुभयो मेरो तर्फबाट हजुरलाई सलवटछ रास्टपेरमी देशप्रेमी हुनुपर्छ हामी
@krishnathapa90698 ай бұрын
मेयर साहब को हरेक गित सुन्दा म सारै भावुक हुने गर्छु मेयर साहब ❤❤❤
@BHOJPUR.ONLINE8 ай бұрын
😀😀😀
@GurungNetrabahadur8 ай бұрын
यो देश नेपालको सम्रगबिकाशको मिठो र सहि भिजन मेयर हर्क साम्पाङज्युको हृदयभित्र र मनमष्तिकमा लुकेको देखेँ मैले।प्रत्यछ्य निर्बाचित राष्ट्रप्रमुखको स्थानमा पुर्याउन सवैमा अपिल गर्दछु।जै नेपाल सबैको जेहोस.....
@ArjunTamang-v9j6 ай бұрын
हर्क साम्पाङ ज्यू जनता को दुःख सुख बुझ्ने मात्र एक हो🇳🇵🇳🇵🇳🇵🙏
@Yawa_entertainment8 ай бұрын
जनताको दुख सुख सबै बुज्ने एकमात्र मेयर हर्क साङ्पाङ❤❤❤❤🎉🎉🎉🎉🎉
@srijananiroula24578 ай бұрын
Good comments
@BasantaRai-dk7qq5 ай бұрын
हामी खोटाङ बाट हर्क साम्पङ सर को फ्यान ❤❤ ह्जुर घर घर अनि मन मन मा बस्न सफल एस्तो मान्छे केटा केटी हरुको बोली मा पनि❤❤❤
@harigautam39746 ай бұрын
हर्कजि जनप्रेमिनेताहाे🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@titusrai97698 ай бұрын
सुपरहिट हाम्रो मेयरसाब जयहोस।
@GobindaRai-nz4iy6 ай бұрын
Sachinei pradeshiharu yo git le bhabuk baniyo hajur thankyou very very
@DewakiRai-ly4vo6 ай бұрын
मेयर ज्युलाई बधाई छ जनचेतना मुलक सल्लाह सुझाव र हाैशलाकाे लागि धन्यवाद 👍️❤️❤️❤️
@sher.b.rai128 ай бұрын
सहि कुराे अति राम्राे सङ 🙏
@ghalantamangkrishna77237 ай бұрын
हाल मलेसियाबाट हर्क सर अति राम्रो ❤
@hiralalpunmeroyoutubechann62938 ай бұрын
मेयर हर्क साब ज्यू हामी बिदेसमा बस्ने हरुलाई सजेकोमा सलााछ सल्यान नेपाल हाल साउदी बाट
@pradiprai15128 ай бұрын
जय हर्क साम्पाङ, जय नेपाल ।🙏❤️🙏👍️💪🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@deepakgoletamang60918 ай бұрын
हार्दिक धन्वाद मेयर ज्यू सबैलाई सम्झने क्रममा हामी प्रवासीहरूलाई पनि हृदय देखि सम्झनुभएकोमा म लगायत सारा परदेशीहरूको तर्फबाट मेयर ज्यू लाई हार्दिक धन्यवाद🙏नमन साथै यसरी नै देश र जनतासामु सदा असल कहलिएर अगाडि बढ्दै जानुस् मेयर ज्यू। ईश्वरले तपाईंलाई आशिष् दिनुभको होस्🙇♂️🙏
@lalbahadurbudha83238 ай бұрын
Harka Sampang Ji is great 💐🙏🏾🇳🇵🇳🇵🇳🇵
@Babitar-f6g2 ай бұрын
जय हर्क✊जय धरान्🙏🙏🙏❤️❤️❤️❤️❤️सबैलाई उभायर कुराे सुनाउन पर्छ धन्ने बाद्🙏😅😅
@sidnndc54588 ай бұрын
😢😢म दुबई बाट हर्क दाइ को गित सुनेर आँसु खस्यो so love it❤❤
@SurenRai-on6sc6 ай бұрын
वाउ हर्क स्याम्पाङ जिउको गीतले अति भावुक बनायो❤❤
@lalitplimbu11438 ай бұрын
Multi talented meyor saheb Harka sampang jew jai Harka sampang ❤🙏
@santoshmajhi17718 ай бұрын
I love harka sampang sr ❤❤❤❤❤❤
@hembahadurmasrangi47833 ай бұрын
सांच्चै नै मन छोयो मेयर साम्पाङ्ग ज्यू साच्चै नै तपाईं फराकिलो हृदयको धनी हुनुहुन्छ। ज्ञान को धनी,सिपको धनी,कलाको धनी, अलि अलि गलाको पनि धनी र यो देशलाई माया गर्ने विशाल हृदयको धनी श्रीमान हर्क साम्पाङ्ग ज्यू लाई लाख लाख सलाम।
@tikarampunmagar64526 ай бұрын
वा वा मेर सर छिछिन लाक्छनी बादुल्की त लागेर के गर्नु मनै छोयो मेरो त
@Chemjong-d1b8 ай бұрын
Maha gayak rai is king❤❤❤❤
@KhadakRaute-jw1ehАй бұрын
म बुटवलबाट हर्क सर को फ्यान❤❤❤❤
@Alextmg9756 ай бұрын
आती राम्रो हर्क ज्यु हजुर को गित ❤❤🙏
@narpun41028 ай бұрын
अति सुन्दर र मार्मिक मनै छुने गित जय नेपाल जय मेयर हर्क सम्पाङ जिउ 🌷🌷🌷❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏👍️👍️👍️👌👌👌
@Deepan-k4z8 ай бұрын
हर्क सर हजुरले यसरीनै सहि ब्कतब्य दिएर मानिसहरुलाई लठ्ठै पार्नु हुन्छ जय होस् 🎉❤🙏👌👍।
@anitarai74648 ай бұрын
Multitalented Mayor Hark Sab👍👏🙏😇💐
@popmixedtv91848 ай бұрын
श्रमदान तथा श्रम ठगीका नेपाली पिता बेलाबेला दिमाग नखुस्कियाेस शुभकामना ।
@KhadakRaute-jw1ehАй бұрын
❤❤❤❤
@AmritRoshika8 ай бұрын
Jai harkasampang jidabad ✊🏻
@JesusJesus-mb6xz8 ай бұрын
🙏 Myer Harka Uncle, Hajur pani saarai ramailo bekti, desh ra jantako laagi sewa garne, Sabai kaam kura, Sangit ma pani chhaso raakhnu hudo raix dherai khusi lagyo, yeha le pani yeti mithhho parkar le git gaaunu hudo raix Yeha pani Bahumukhi Pratibhako dhani hunu hudo raix, wow...
@ArjunTamang-v9j6 ай бұрын
मेरो आखा बाट आशु झर्यो 😢 मा जाई मालेइसिय बाट जाई नेपाल🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵☺️
@bineshrai97276 ай бұрын
मन सारै भाबुक भयो जय नेपाल 🙏जय हर्क lord of love 😭😭😭😭
मेरो तर्फ बाट हर्क सर लगायत सबैलाई संमान पुर्बक सेवारो 🙏🙏🙏😘😘🌼🌼
@mayasampangrai87406 ай бұрын
❤🙏❤️जय हर्का साम्पाङ्ग राई दाजु🎉🎉🎉🎉🎉❤❤❤🎉🎉❤❤
@BHIMLIMBU-g9k4 ай бұрын
Samay anusar thik Cha hy sang
@rupmanrai26758 ай бұрын
Mehar Harka Sampang ko expression ma atti logic chha, Jay Mehar Harka Sampang...!
@SangheSherpa8 ай бұрын
मेरो भाई लाई स धन्या बाद छ |
@nabinrai3168 ай бұрын
Super multitalend singer musician Leader Mayor Harka sangpang Rai ❤❤❤❤❤❤❤❤❤❤
@DalTamang-f7m8 ай бұрын
सलाम छ हर्क साम्पाङ ज्यु लाई ।
@BibasRai-s8g8 ай бұрын
Wa manxe vane ko taw harka Sar jasto hunu parxa aakha ma rakha da pani Nabi jaune jay harka ❤🎉🎉
@rammagar29458 ай бұрын
शुद्ध बिचार सफा भावना मेयर हर्ष ज्युको!!
@kamla93728 ай бұрын
शुद्ध बिचार सफा मन प्रष्ट बक्ता मेयर साहब ज्यु प्रती सलाम ❤❤
@RaiRaipuspaАй бұрын
देश भक्ति गायक , बिकास को नायक !! सुनी रहु पढी रहु जस्तो मुटु छुने मार्मिक अति सरल शब्दमा फेरि पनि यस्तै सिर्जनात्मक कोसेली अँखा भरी आँसु लिएर बाटो कहिले आउँछ भनेर बाटो हेरि रहेको छु !!
@laxmisinjali16068 ай бұрын
Harka sir ko git le manai xoyo
@aarohirai26058 ай бұрын
खोइ हाम्रो दार्जीलिङ को नेता हरु को चही कति ठुलो भुँडी र गोजि कहिले भरिन्दैन यिनी हरु जस्तोइ नेता भएको भए कस्तो हुन्त्यो होल
@rajbirsenehang21348 ай бұрын
hamro Nepal tir pni xani neta haru
@jitendrajimee37176 ай бұрын
ATI marmik song mayor Saab Hal Malaysia Bata hardaixu
@SabinaRai-oo9qe4 ай бұрын
जय यो देध को एक मात्र सचा,इमान्दार,देशभक्त,बिकाशबादी,शिक्षित,कर्मठ,कृयाशिल,उर्जाशिल र दुर्दर्शी लिडर हर्क साम्पाङ,जय श्रम्दाता,जय सचेत स्वोतन्त्र जनता,जय धरान,जय नेपाल।
@subitajrai59358 ай бұрын
जय हर्क साङपाङ ❤❤❤❤
@prakasdahal2294vlogs6 ай бұрын
harka sir le bigat ma je je bhane pani sanget premi haru praaye kamlo dil ka hunxan.
@rajanitamang58416 ай бұрын
मेयरसाबको भासण साह्रै राम्रो छ
@bishnubishnubk64108 ай бұрын
Harka sirlai salam xa mero tarfa bat sir yati dheraii khusi lago hami pardesi sabaiilaii samjhinu vako xa ani pardesi ko lagi git gaunu vo mutu naii chaskiyo sachaii ma pardesi rahexu vane lago yo man ma saraii man ma bijhayo salam harka sir daran jay hos
@akshayrai94058 ай бұрын
जय हर्कवाद
@krishnarairai25218 ай бұрын
Sabbai vanda badee khuc hune madhya mai hola, ajaa chai audheee khuc lago, yo dhekhera ki, harka sangapang le afno public ko lagi matra haina, prakritima raheko sara, saraa jibjantyko valai dekxu, charale bass payexa, gudlayexa❤❤ yo vanda thulo bikas malai aru xa jasto lagena.❤❤❤❤❤❤❤ love you dharane you guys are really lucky, keep supporting to his vision .wooouuu❤❤
@TilakYonjan-po2gw8 ай бұрын
मेरो मन छुयो❤❤❤😪
@GiteshSingh-c1z5 ай бұрын
सबथोक बुझेको मान्छे🙏♥️धेरै सम्झना मेयर साफ
@phularai69147 ай бұрын
वा वा वा वा ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
@princeraj777368 ай бұрын
हर्क सर तपाईं गित गाउनको लागि जन्मिएको होईन , देशको बिकास र जनताको सेवा गर्नको लागि जन्मिएको हो । जबर्जस्ती नगाउनु हौ । नेपाली गित सँगितको बेईजत हुन्छ । जस्ले गाउन सक्छ उसैलाई छोड्दिनुस हौ। कला भनेको चाहिँ God gift नै हुनुपर्दो रछ हौ , नत्र त गाउनेलाई भन्दा पनि सुन्नेलाई गारो हुन्छ ।
@tankerai88597 ай бұрын
Tyarokura kukurko gula
@Golechyawa8 ай бұрын
Harka sampang mayor and balen mayor both multi talented mayors ❤❤❤
@pokarakalakendra93178 ай бұрын
यत्तिको धेरै गुण भाको मेयर पाउनु भाग्यमानी हौ हामि
@Prasad24s8 ай бұрын
Excellent, Mayer saheb lai, hardik Naman. I can't or explain enough for you, but you are a great man, great leader and true example for young generation 🙏❤👍.
@mrlalu54215 ай бұрын
hrk sangpang jindabad ❤❤❤❤❤👍👍ma brdiya bata
@suvashrai34868 ай бұрын
देश भक्त मान्छे भनेको यस्तो पो हुनुपर्छ त।
@dilkumar10058 ай бұрын
जय हर्क जय देश ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@davidsaru-ph1un5 ай бұрын
program dherai ramro sng samp[asnna gridinu vykoma dharan upamahanagarka meyart harka sampang sir 🙏🙏🙏👏👏👏
@jayagurung37718 ай бұрын
Hamro sundar Desh Nepal le Harka, Balen, Dr, Sanduk Ruit, Mahabir Pun, Kum man Ghising ra swagat Nepal ko Barrister jasto manxe napayra Nepal 🇳🇵 Rueraheko xa. Buddha ko Desh, Santi ko Desh khai kaha xa Buddha, Nepal Aama le khoji raheko xa rueraheko xa 🙏🙏🙏❤️❤️❤️Nepal.
@moneyBoypro12005 ай бұрын
नेपालको एक मात्र पहिलो दुख गरेर काम गर्ने मेयर साब धरानको मेयर सब हो