मेयर हर्क साम्पाङको सफलतालार्ई असफल बनाउन दलद्धारा सन्जिता धमलाको प्रयोग,मेयरको गृहमन्त्रीलाई चुनौती

  Рет қаралды 8,534

MTB online TV

MTB online TV

24 күн бұрын

#dharan #news #mtbonlinetv #dharanmayor #harkasampang #dharanmayor #visitnepal #youtube #youtubeshorts // पछिल्लो समय धरान यतिबेला सन्जिता धमलाको विरुद्धमा महिला दिदी बहिनीहरु आन्दोलित भएका छन् । धमलाले धरानमा आयोजना गरिएको नागरिक सुनुवाई कार्यक्रममा अभिव्यक्त गरेको अभिव्यक्ति प्रति मेयर हर्क साम्पाङले प्रमाण सहित उपस्थित हुन भने पछि मेयर र धमलाविच मेयरको कार्यकक्षामा अमर्यादित बादविवाद भएको थियो । त्यस पनि धमलाको अभिव्यक्ति विरुद्ध सडकमा उत्रिएका महिलाहरु यतिबेला धमलालाई पक्राउ गर्नुपर्ने माग गरिरहेका छन् भने धरानका पाच दलले भने उनलाई जोगाईरहेका छन् । यही विषयमा धरानको भानुचौकमा हुने सरसफाई कार्यक्रममा सहभागी पुर्व जनप्रतिनिधि शिव बान्तवा र मेयर हर्क साम्पाङको भनाई यो भिडियोमा समाबेश छ ।

Пікірлер: 67
@LokbGurung
@LokbGurung 22 күн бұрын
यो केटी लाई तेसै छोडनु हुदैन कार्वाही गर्नु पर्छ सबै जना एक साथ भएर या माफी माग्नु पर्यो या जेल जानु
@sirjanalimbu7483
@sirjanalimbu7483 22 күн бұрын
जाई हर्क साम्पाङ मेयर ज्यू जाई
@deepakmagar2822
@deepakmagar2822 22 күн бұрын
कुकुर्निलाइ घिसारेर सड्कमा कालोमोसो लगाउनु पर्छ
@premvlog2023
@premvlog2023 22 күн бұрын
शिव नाना लाई सलाम छ।🙏🙏🙏😍😍😍
@dhansaripoon4412
@dhansaripoon4412 22 күн бұрын
Sahi kura garnu vayo bahini
@deepakmagar2822
@deepakmagar2822 22 күн бұрын
शिवनाना ८४ मा खत्रा जनप्रतिनिधि भएर आउनु पर्छ
@lamadinesh4563
@lamadinesh4563 22 күн бұрын
हार्दिक नमन शिव नानालाई❤❤❤
@sirjanalimbu7483
@sirjanalimbu7483 22 күн бұрын
एदम सही भन्नु भो cs जीवन cs अब हजुर अर्को 84 मा हजुर र मेयर ज्यू आउनु पर्छ भन्ने चाहे
@bhimkumarilimbu47
@bhimkumarilimbu47 22 күн бұрын
Jay harka sampang jindabad Jay dharane janta❤❤❤❤❤🎉🎉🎉👍👍👍👍🙏🙏🙏🙏🙏
@mitralimbu6876
@mitralimbu6876 22 күн бұрын
धरानमा चोर भ्रष्टचारी दलहरुको अन्तिम अस्त्र होला????धमला???यस्ता मुलाङ्खारहरुले देश र जनताको लागि के राम्रो काम गरोस्???नागरिकता बेचेर खानेहरुले???
@TanindraPrasad
@TanindraPrasad 22 күн бұрын
अन्या बिरोधि शिव नाना एि नै अन्याँको लागि अघि बड्नु होला शुभकामना ,,
@premvlog2023
@premvlog2023 22 күн бұрын
जै हर्क साङ्पाङ ❤❤❤❤
@misanrai6620
@misanrai6620 22 күн бұрын
जन कार्वाही गर्नु पर्छ
@RSpumarai9122
@RSpumarai9122 21 күн бұрын
यो नाना ले सहि कुरा गर्नु भो,यसैगरी सबैको सोच बिचार बदल्नु पर्छ
@rudrachemjong1347
@rudrachemjong1347 21 күн бұрын
सचेत हौ पार्टीको ज्यादती देखि।
@tbthada4519
@tbthada4519 22 күн бұрын
Yo kura 100%sahi ho dd
@dibyarai5748
@dibyarai5748 22 күн бұрын
बाटो मा हिडने ब्यक्ति हरुमा पनि जनचेतना हुनु आवशेक छ।आफुले प्रयोग गरेको फोहर डस्बिन मा लगाउनु पर्छ।र जो ब्यापरी छ उहाँ हरूले आफ्नो पसल अगाडी सफा गर्नु आवशेक छ।त्यसै आफै शहर सफा हुन्छ।।
@krishnadevgurung9010
@krishnadevgurung9010 22 күн бұрын
very good jai dharan
@lakhmanrai2107
@lakhmanrai2107 22 күн бұрын
Shai kura didi
@umarai8042
@umarai8042 22 күн бұрын
Harka Shampang mahan Desh kai Leader hunx .💐🙏💐🇳🇵❤️🇳🇵❤️ Shiva Nana le 100% sahi bolnu vayeko xa . Salute xa Shive Nana jyu !💐🙏💐❤️❤️🇳🇵🇳🇵
@holylandashis2720
@holylandashis2720 22 күн бұрын
wow jaya dharan swatantra janata
@deepakmagar2822
@deepakmagar2822 22 күн бұрын
२० वटा वडाका वडा अध्यक्षलाइ स्पष्टिकरण मागौं ।
@GajurmanSampangrai
@GajurmanSampangrai 22 күн бұрын
Right 👌👌👌👍👍
@chamsdeeona7824
@chamsdeeona7824 22 күн бұрын
U r right di❤
@kamalarai5852
@kamalarai5852 22 күн бұрын
Didi ko kura akdam right xa,🙏🏻
@bharatthapa9116
@bharatthapa9116 22 күн бұрын
धमला नानिले पनि अच्यल लागू पदार्थ होकी मध्यपसन नेपाली ठेट खोया बिृके ठाँडै पक्कै भ्याय छ। गाँठे दिउसै लाजैको पसारो सेवारो, सेवा , हिना , जोजो लप्पा, झोरा , नमस्ते , सर्दु खर्दु निसाने S NS+ SDS धन्यबाद त्याङकी ऊ डाँडापारी देखि तननन तन्कायर ल्याको The kokaha suit water लाइन गुटुङटुङ चैत बैसाखमा रमाइलो ( The हिरो मेयर हर्क साम्पाङ) श्रम पिता धरानको पिता राम नाम सत्य हो। फेरी भेटैला नाइट बसको पछाडी लेखेको हुन्छ ।तर लगभग मानिसहरुले बिर्सन्छ।कसो।
@umarai8042
@umarai8042 21 күн бұрын
Wowooww Shive Bantawa Nana jyu Hjur ko Har Sabda ko Mulya ma xa lakhou ko Mulya Great Salute xa Nana jyu.💐💐🙏🙏💐💐❤️❤️🇳🇵🇳🇵🥰🥰
@SamitaRaikuntu
@SamitaRaikuntu 22 күн бұрын
सहि भनाइ फुपु❤❤❤
@digitalphotoshop7528
@digitalphotoshop7528 21 күн бұрын
म त शिव नानासंग पूर्ण सहमत छु ।👍👍👍👍👍
@MohanLimbu-s1s
@MohanLimbu-s1s 22 күн бұрын
Sister la ramro kura garnu vo hai
@TikaRai-fq8gb
@TikaRai-fq8gb 22 күн бұрын
साहिहो
@tirthachamlingrai22
@tirthachamlingrai22 20 күн бұрын
लहै धरानको आमजनसमुदाय ले कुरा बुझ्नु जरुरी छ , पहिले भन्दा अहिले धेरै धरानको जन्ता ले बुझिसक्नु भई सकेको छ।र।पनि अझै पनि बाँकी छ।
@bindodlimbu6668
@bindodlimbu6668 22 күн бұрын
Yo Dharanko 5dalle kasto chai English bolna sikayera pathaye xan ..😮😮😮
@thapajibandhani1583
@thapajibandhani1583 22 күн бұрын
❤❤❤❤❤❤❤
@hemchhetri2035
@hemchhetri2035 21 күн бұрын
Thank so much Baini good news
@khadkalimbu3078
@khadkalimbu3078 22 күн бұрын
धरानको यो महिला आन्दोलनमा मिना सिङ्गोक लाई कहिँ कतै देखिएन नि कि धमला पट्टि हुन ।
@ramrai6359
@ramrai6359 22 күн бұрын
👍👍👍👍👏👏👏
@rajanrai652
@rajanrai652 21 күн бұрын
जथाभावी बोल्ने पत्रुकारलाई तुरुन्तै कार्बाही होस्
@tbthada4519
@tbthada4519 22 күн бұрын
Bhanu chok ghanta ghar kati saf suthra vako xa aaj bholi jai dharan
@user-dz2zx9zq9k
@user-dz2zx9zq9k 21 күн бұрын
शिव नाना लाई अब आउने 84मा जनप्रतिनिधिको रूपमा देख्न पाउ
@rudrarai8006
@rudrarai8006 22 күн бұрын
Sister abA tapai uthnu parxa hai hami support garxau
@jamunagurung8092
@jamunagurung8092 22 күн бұрын
❤❤❤❤
@Ijamnaren
@Ijamnaren 21 күн бұрын
जय हर्क साम्पाङ्ग 💐💐💐🙏🙏🙏💞💞💞💞
@dipbahadurrai4764
@dipbahadurrai4764 22 күн бұрын
Dharanko dalko manxe kina uthne ek kancho amdani nahune vayexi. Tei vayera right actionma lageka chhainan.
@santoshrai5089
@santoshrai5089 22 күн бұрын
🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
@user-oj1zo4ed8o
@user-oj1zo4ed8o 21 күн бұрын
❤❤❤❤❤
@kirawa2045
@kirawa2045 21 күн бұрын
❤❤❤
@narendrarai6849
@narendrarai6849 21 күн бұрын
salam xa didi
@mirarai1845
@mirarai1845 21 күн бұрын
पहिला पार्टी ले धरान चलाउदा सर सफाई अभियान कार्य करम गर्दा झाडु हातमा बोकेर फोटो खिचेर फेसबुकमा हाल्ने काम मात्रै हुन्थ्यो
@manikamabo885
@manikamabo885 22 күн бұрын
Ho.nana xodnu hudaina kunai halat ma
@bombahadur3378
@bombahadur3378 17 күн бұрын
Karet
@TanindraPrasad
@TanindraPrasad 22 күн бұрын
बाँङदेल :--- कुन जातमा पर्छ हाअौ
@johnraya2853
@johnraya2853 22 күн бұрын
राई हो हजुर
@user-rt1mz8zo7d
@user-rt1mz8zo7d 21 күн бұрын
Sanchita dhamala lai tetikai xodnuhunna
@MiraRai-es5fe
@MiraRai-es5fe 22 күн бұрын
🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏
@harirai588
@harirai588 20 күн бұрын
Copy and paste 👍 शिवनाना ८४ मा खत्रा जनप्रतिनिधि भएर आउनु पर्छ🙏🙏🙏🙏🙏👏👏👏👏👏❤️❤️❤️❤️❤️
@ManuRai-zr3wm
@ManuRai-zr3wm 19 күн бұрын
Yo aimailai kina karbai nagareko
@lolzzzgaming343
@lolzzzgaming343 20 күн бұрын
Gulai dherai nakotyau durgandha phailinxa
@santilimbu54
@santilimbu54 21 күн бұрын
teyo aimai lai kunai kta le bolayo vane pani balatkar ko arop lagauna sakcha.
@anjurai5028
@anjurai5028 22 күн бұрын
Yo baulahai dhamala lai kada kasbae hos
@user-nk2rl8wy8w
@user-nk2rl8wy8w 19 күн бұрын
फुटबल भएपछि जस्ले पनि हान्छ । संजिता त्यही हो।
Jumping off balcony pulls her tooth! 🫣🦷
01:00
Justin Flom
Рет қаралды 25 МЛН
Викторина от МАМЫ 🆘 | WICSUR #shorts
00:58
Бискас
Рет қаралды 4,3 МЛН
EVOLUTION OF ICE CREAM 😱 #shorts
00:11
Savage Vlogs
Рет қаралды 9 МЛН
Jumping off balcony pulls her tooth! 🫣🦷
01:00
Justin Flom
Рет қаралды 25 МЛН