मेयर हर्क साम्पाङले अन्तर्वार्तामै गाए मीठो गीत! आलोचकलाई कडा जवाफ Harka Sampang Interview

  Рет қаралды 92,167

Mero Online TV

2 жыл бұрын

▶Follow us on facebook:- meroonlinetv/
Follow Biswa Limbu on:
▶Instagram: biswa.limbu
▶Facebook: biswasamekham
▶Facebook Page: Biswa-Limbu-110709063752678/?modal=admin_todo_tour
Host:- Biswaraj Samekham (Biswa Limbu)
Guest:-
Camera&Edit:- Chiran Rai and Dhiraj Limbu
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
Post Production:- Mero Online TV Pvt. Ltd.
#MeroOnlineTV

Пікірлер: 368
@narendrapudasaini6381
@narendrapudasaini6381 2 жыл бұрын
यो पाली तपाईं मेयर मात्र अब आउने संसदीय चुनाव मा मन्त्री हुनु पर्छ मेयर साब तपाईंको खाँचो धरान लाई मात्र होइन सम्पूर्ण नेपाल भरी नै खाँचो छ। विचार गर्नुस् हामी साथ दिन्छौ । काठमाडौं बौद्ध
@chandralimbu769
@chandralimbu769 2 жыл бұрын
.हर्क साम्पाङ ज्यु को ईनटरभिउ खोजी खोजी हेर्ने गर्छु ।। धन्यवाद बिश्व भाई। ।
@kamalsunuwar1191
@kamalsunuwar1191 2 жыл бұрын
त्यसमा म पनि पर्छु नी
@sumanbrvlogs
@sumanbrvlogs 2 жыл бұрын
@@kamalsunuwar1191 tes mani parxu
@jyotshanarai5454
@jyotshanarai5454 2 жыл бұрын
I agree 👍👍Same here
@sanjayarai9042
@sanjayarai9042 2 жыл бұрын
म पनि है खोजी खोजी हेर्ने गर्छु है ।
@thamsuhangdipesh2625
@thamsuhangdipesh2625 2 жыл бұрын
म पनि हो है🙏❤️
@bharatthapa6721
@bharatthapa6721 2 жыл бұрын
अचम्मै जेहेन्दार इमानदार अनि देश ले चाहेको मान्छे हर्क सर
@sarbanbista647
@sarbanbista647 2 жыл бұрын
हर्क साम्पाङ को गित मात्र हैन काम प्रती सम्मान छ 💕💞💘
@dilipparajuli7104
@dilipparajuli7104 2 жыл бұрын
सादा जिबन उच्च बिचार भनेको सुनेको थिए तर उदाहरण भने धरानको नगर पिता बाट महसुस गरे लाख लाखको धन्यवाद हर्क साम्पाङ्ग सर
@shyamkumarrai2663
@shyamkumarrai2663 2 жыл бұрын
हर्कराज राई साच्चिनै एउटा उदाउदो अनि हाम्रो देशलाई चाहिने मान्छे हो
@bimalchemjong4091
@bimalchemjong4091 2 жыл бұрын
आहा कति राम्रो ! उहाँको काम प्रती सम्मान छ ! विश्व सर धन्यवाद !!
@arunrai51704
@arunrai51704 2 жыл бұрын
सादा जीवन उच्च बिचार भनेको हर्क साम्पाङ ज्यू बाट सिके हुन्छ सबैले जय देशको सपुत लाई
@harigautam234
@harigautam234 2 жыл бұрын
उहाँ राजनीतिक क्षेत्रमा नेपालको उदारणीय ब्यक्ती हुनुहुन्छ।अब आउदो चुनाब देखि धेरै सोच बिचार र अध्ययन खोज गरेर मात्र मतदान गरे धेरै हदसम्म राम्रो जनप्रतिनिधि पाउन सकिन्छ।सबैले हाम्रोलाइ होइन राम्रो लाई मतदान गरौँ।जय देश जय नेपाल आमा😍🙏
@dangibimal139
@dangibimal139 2 жыл бұрын
Great leader
@chakrachakra7509
@chakrachakra7509 2 жыл бұрын
मीठो अन्तरबार्ता विश्व जि साथै मेयर हर्क साम्पाङ्ग जिको बोली ब्यबहारिक र सोचाइमा सलाम छ साथै धरान दाजु भाइ दिदी बहिनिहरुमा
@deepnramagar7659
@deepnramagar7659 2 жыл бұрын
सधैँ राम्रो होस सबै राम्रो होस जय होस् जयजय होस् ।
@madanbista8875
@madanbista8875 2 жыл бұрын
धेरै ईनटरबियु मधय यकदमै रोचक शब्दमा जवाफ दिनुभएको छ मेयर भाईले मान्छेलाई मान्छे बनाउछु भनने शब्द ले साहै छोयो र यकदम सहि हो जस्तो लागछ ,जय होस
@bikashnachhiringrai9425
@bikashnachhiringrai9425 2 жыл бұрын
मिठो अन्तर्वार्ता
@syangtangange9971
@syangtangange9971 2 жыл бұрын
यो पाली तपाईं मेयर मात्र अब आउने संसदीय चुनाव मा मन्त्री हुनु पर्छ
@ashokmangphangrai3452
@ashokmangphangrai3452 2 жыл бұрын
एक दमै मिठो अन्तरवार्ता मेयर साब 🙏
@omgurung3112
@omgurung3112 2 жыл бұрын
Salute sir!! All the leaders must learn from you!!
@anjan1730
@anjan1730 2 жыл бұрын
अति नै उत्तम सोच बिचार र गराई पनि उति नै सम्मान योग्य छ।सलाम हर्क साम्पाङ्,
@RCRaiOnline9205
@RCRaiOnline9205 2 жыл бұрын
Huge respect to Mayor Harka Sampang from Sikkim. 🙏 🙏
@prachibhattarai3833
@prachibhattarai3833 2 жыл бұрын
कठिनाईमा पनि मुस्कुराउँने हाम्रा हर्क सर 🥰🤗
@anilkirati568
@anilkirati568 2 жыл бұрын
खोजी हिने देशभक्त पाए हर्क साम्पाङ देशको निम्ति अघि बढ्नु म किराँती को सलाम l 🙏✊❤️
@aitasinglimbu2246
@aitasinglimbu2246 2 жыл бұрын
म धेरै कुरा गर्दिन हामी सबै नेपाली जनताको सोचाइ मेयर ज्यु को जस्तो भयो भने के हुन्थ्यो होला? हे भगवान हामी सबैको सोच बिचार उहाँको जस्तै बनाइदेउ।
@rajukoirala9984
@rajukoirala9984 2 жыл бұрын
Mr. Sampang is a Legend. Huge respect to him. Jay Nepal Aama 💖🇳🇵🇳🇵🇳🇵
@pradipkumarpoudel365
@pradipkumarpoudel365 2 жыл бұрын
" देस बिदेस चर्चा नै हुनुपर्ने मैले के गरेको छु र? मलाई देवत्वकरण गरिनुपर्ने मैले के नै गरेको छु र? मैले गर्ने काम त हेर्नै बाकी छ" । मेयरसाहेबको भनाई। सहि भन्नुभएको छ मेयरसाहेबले ।
@NarendraChamling819
@NarendraChamling819 2 жыл бұрын
मेयर हर्क साम्पाङ्ज्युको यति सुन्दर सोचाई, बिचार, लगनशीलता, मेहेनत तथा समर्पणता मध्येको १०% मात्रै हामि नेपालिले जिवनमा लागू गर्यौ भने हाम्रो भबिस्यमा उन्नति हुनेछ। म आफू बिश्वबिद्धालयमा रहदा पिएचडी होल्डरले दिएको लेक्चर भन्दा ब्यबहारिकरुपले उहाको भनाईहरु उत्कृष्ट लाग्यो।
@bpdhamala2187
@bpdhamala2187 2 жыл бұрын
we always with you, Harka sampang, jay dharan 🎉🎉🎉🎉
@ishworchhetri556
@ishworchhetri556 2 жыл бұрын
Kati ramro songs and mind ❤❤❤
@chiranjibirai8917
@chiranjibirai8917 2 жыл бұрын
Hug respect हर्क सर 🙏👑
@tonykancha7040
@tonykancha7040 2 жыл бұрын
All the best to Mayor Sab, may your all dreams come true, keep working hard for your public and always be a leader for the people!
@chandrarai131
@chandrarai131 2 жыл бұрын
Hamro harka sampang jyu, sachchai simple living high thinking tipeko soch vayako manxe hau.
@heartbeat1870
@heartbeat1870 2 жыл бұрын
जनताको सेवक र जनप्रतिनिधि भनेको त यस्तोपो हुनु पर्छ... सलामा छ ... अरु जनप्रतिनिधिहरुले हर्कजि बाट पाठ सिक्ने अति जरुरि छ ...
@Born2Brave
@Born2Brave 2 жыл бұрын
Mayor Harka Sampang Sir is the role model and most influential leader. I have a dream to meet him one day. He is the finest example of best quality leader. One in billions, one in century. Respect ! 🙏
@premsunakharimgr4571
@premsunakharimgr4571 2 жыл бұрын
नमस्कार धराने मेयर हर्क साम्पाङ राई ज्युलाई उहाँको कार्यकाल सफल रहोस शुभकामना।
@santagurung1030
@santagurung1030 2 жыл бұрын
"साच्चै नै जीवन सेवा हो " ।🙏
@kalebpremrai6611
@kalebpremrai6611 2 жыл бұрын
हर्क सरले भन्नुभएको एउट भनाइ मलाई साह्रै मन पर्छ। भेडा बाख्रालाई अगुवाइ गर्दा पछाडीबट लौरो लिएर अगुवाइ गरिन्छ, तर जनतालाई चाहिँ पछाडीबाट होइन तर अगाडिबाट अगुवाई गरिन्छ। भनेर भन्नुभएको थियो। र तपाईले सुरुवातमा नै देख्न पाएकाछौं। तपाईले यसरी नै आफ्नो जनतालाई दिने सेवा पूरा गर्दै जानू होला भनी शुभकामना छ।
@sunitakhanal4666
@sunitakhanal4666 2 жыл бұрын
हर्क साम्पाङ्ग सर हजुरको कार्य व्याबहार ,कुसल्ता सारै नै सर्हानियता छ । हजुर धरानको मात्र नभइ देश को नै गहना हो। अब,धरान मात्रको विकास मा अग्रसर नभइ देश कै बागडोर हाक्नु पर्दछ।जयहोस् हजुरको र धराने सम्पुर्ण जनताको।
@JunmayaRai-sn8mq
@JunmayaRai-sn8mq 2 ай бұрын
हाेनि सहि कुरा हर्क सामपाङ दाईलाई धेरै धेरै धन्यवाद🙏🙏🙏🙏🙏🙏🙏☕️☕️🌹🌹🌹🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@princetamu1639
@princetamu1639 2 жыл бұрын
Hark sampang jiu ko Kam ani. Soch Bichar lai. salaam xa. yesta yesta. manxe haru desh vari vaye poxi hamro Nepal derai bikash. Ko bato. Ma janthiyo hola.....
@RKR272
@RKR272 2 жыл бұрын
Hug respect मेयर हर्क साम्पाङ् सर दाई ज्यू 🙏😍
@thamsuhangdipesh2625
@thamsuhangdipesh2625 2 жыл бұрын
hug respect हर्क सर🙏❤️
@santoshrai2032
@santoshrai2032 2 жыл бұрын
Great man,great leader,huge respect to meyar saap🤗🤗😍😍🙏🙏❤️❤️🙏🙏
@sitakhatiwada1770
@sitakhatiwada1770 2 жыл бұрын
Sabai Nepaliko mutu bannu bako Mayer 🙏
@beyondinfinity3876
@beyondinfinity3876 2 жыл бұрын
नमन मेयरसाप।🙏🙏
@janukabhujel2761
@janukabhujel2761 Жыл бұрын
मनैदेखि मुरी मुरी धन्यवाद मेयर सापलाई
@govindakhadka8487
@govindakhadka8487 2 жыл бұрын
हर्क सर को फोटो र प्रसङ्सा गर्ने कलकार निरु खड्का पनि हुनुहुन्छ मैले पहिला चुनाब को बेलैमा देखेको थिए
@sandeepmgr3828
@sandeepmgr3828 2 жыл бұрын
Great leader... appreciate meyar shab
@devsahani3351
@devsahani3351 2 жыл бұрын
हर्क साम्पाङ् ज्यु लाई मेरो तर्फबाट पनि नमन 👏 नमस्कार 🙏🇳🇵 छ है🇳🇵🙏🤗❤️😘😍💟💜🕉🌅🎇🎆
@umagurung2807
@umagurung2807 2 жыл бұрын
Simple leaving hai thinking 👍👍👍very nice good luck in your future up to Nepal prim minister 🙏.
@tekbahadurgurung3466
@tekbahadurgurung3466 2 жыл бұрын
Congratulations sir hajur lai
@ashokrasali9624
@ashokrasali9624 2 жыл бұрын
Harkha sir ma God ko man ra hirdaya xa God bless you harka sir
@mespangrai5240
@mespangrai5240 2 жыл бұрын
आलोचना बाट पटकै रिसाउनु हुन्न, बरु आलोचना लाई मनन गरेर अझ राम्रो गर्नु पर्छ, आलोचना लाई सदुपयोग गर्नु पर्छ
@aitalimbu2175
@aitalimbu2175 2 жыл бұрын
Ambitious Mayer of Dharan Mr Sampang has simply the best. I wish him a successful Mayer for his tour and beyond.👍👌
@pradiprai1512
@pradiprai1512 2 жыл бұрын
Great leader in the world. Harka sampang mayor sab.👏👏👏👏👏🙏
@laxmanpulami2828
@laxmanpulami2828 2 жыл бұрын
हर्क साङपाङ राई जिन्दाबाद
@chandragurung2567
@chandragurung2567 2 жыл бұрын
Very good interview with Harka Rai Iam looking from HK good job Bishwa Ji
@aadenrax
@aadenrax 2 жыл бұрын
Good morning Good job From Hong Kong Nepal Namaste Dharan kirarat chowok Gankhu niwas Allwachi watching ilike Brother
@mummydaddy6372
@mummydaddy6372 2 жыл бұрын
हर्क को सामू विश्व आत्तीएको जस्तो लाग्यो, सवालहरु पनि एकदम सरल देखियो..?
@jtrvlog9534
@jtrvlog9534 2 жыл бұрын
Hug respect🙏🥀great leader🖤💙💞❣️🇳🇵
@shivakumarrai9027
@shivakumarrai9027 2 жыл бұрын
१०० सही तर्क भनाई हर्क साम्पाङ राईको यस्तो नेता भाऐमा मात्र नेपालमा परिबर्तन हुन्छ । धराने नागरिक हरूको चेतना को मापन हो । सबै नागरिकहरूले सिकै यी भ्रस्टचारी नेताहरूको चुनाब बाटै अबसान हुन्छ । नागरिकहरू सचेत बनै तपाईको लागि तपाईको सन्त्तिहरूको लागी ।
@raisampang2115
@raisampang2115 2 жыл бұрын
Harka sirko interview khoji2 Herne garchu sarae ramro bichar parti salut cha.
@mi.....klajung2739
@mi.....klajung2739 2 жыл бұрын
हासो नै काफी छ हर्क साम्पाङ जिउको
@magarbb9908
@magarbb9908 2 жыл бұрын
देशकै छोरो भन्नु पर्छ देश बदल्ने एक देशको युवा हामि सबैले साथ दिनुपर्छ आशा छ देशलाइ राम्रो तिर लिनुहुन्छ
@astamantamang3808
@astamantamang3808 2 жыл бұрын
एकदम राम्रो बोली मेयर साब को😍😍😍
@chokpasherpa7063
@chokpasherpa7063 2 жыл бұрын
Mayor harka sampang harju lye Namaste 🙏 are you doing very good job 👏 for public!!!
@kallimbusubba4254
@kallimbusubba4254 2 жыл бұрын
great man harka sampang
@raanidumjan6455
@raanidumjan6455 2 жыл бұрын
Biswa vaai hamro vaai. hamro dharan ko meer Saab saga ramro kura garnu vayo.
@RAJANRAI-f1i
@RAJANRAI-f1i 2 жыл бұрын
राई भनेको राई है
@yamudash_limbu
@yamudash_limbu 2 жыл бұрын
मेयर हर्क साम्पाङ र उप मेयर आइन्द्र बेघालाई सम्मान छ !
@guyraee1744
@guyraee1744 2 жыл бұрын
हर्क समपाङ धरानको मेयर सब भन्द एक्दमै आनन्द प्राप्त हुन्छ मलाई🙏🏼🙏🏼🇳🇵🇳🇵हामी सधरान जानताले चुनेको हजुरलाई तपाईं हामी धरान बसिका लागि गर्जेन मात्रा होईन भगवान हुनु हुन्छ🙏🏼🙏🏼waw मिठो अन्तरबर्त❤❤पत्रकार भाइलाई धन्यवाद🙏🏼🙏🏼
@sabinkiratirai
@sabinkiratirai 2 жыл бұрын
राई हरु जस्तो क्षेत्री हुदैन बाउन सलाम छ हर्क साम्पाङ राइलाइ
@dorje3212
@dorje3212 2 жыл бұрын
Sir yasto vanu ali meladaina sir harka sampang 3corod ko mutu ho ....
@tayahangrai6754
@tayahangrai6754 2 жыл бұрын
One of the greatest Leader of Nepal, And yes indeed he is with us.
@rajkumarrai1589
@rajkumarrai1589 2 жыл бұрын
Dherai wait gareko thie mero online tv le pakkai pani ekdin interview linx vanera .khushi lagyo Aja herna pauda.
@raimachidra5096
@raimachidra5096 2 жыл бұрын
मेयर ज्यु ले गाली लाई तालिमा स्वीकारनु हुन्छ। खुशी लाग्छ
@punmohanpun622
@punmohanpun622 2 жыл бұрын
Sotantra mear hark sang pang ji Soch mahan chha jastai Bharat KO Delhi rajdhani KO cm Arvind kejriwal jasto chha rajnitik jandaina kaam garna janechhu bhanchhan tyestai mear ji bhanai thyakai milchha,jpatrakar biswo limbu ji KO interview ATI man paryo jai jai janma bhumi.
@raiprithi91
@raiprithi91 2 жыл бұрын
योहोनि मानप्ता भनेको साराई मीठो कूरा कान्नि हजूर्को कार्यकाल राम्रोरी जावोस जय हर्क जि❤️💕🙋‍♀️
@suryakarki1755
@suryakarki1755 2 жыл бұрын
अब भबिस्यमा नेपाल को प्रधानमन्त्री भएको हेर्ने मन छ हर्क साम्पाङ जि लाई
@rairai352
@rairai352 2 жыл бұрын
Sewa sewaro harka sampang g
@saudeng5242
@saudeng5242 2 жыл бұрын
बिश्व सर, भिडियो छायांकनमा अलिकती ध्यान पुगेदेखी राम्रो हुने थियो अन्यथा नलिनुहोला धन्यवाद ।
@shivakumarrai9027
@shivakumarrai9027 2 жыл бұрын
नमुना मेहर पाठ सिकै उहा बाट सबै खाओ बादी नेताहरूलाई हाउ
@sirzuraee7821
@sirzuraee7821 2 жыл бұрын
Wowww great 💪💪💪💪💪🙏🙏🙏🙏🙏🙏🙏✍✍
@februaryqueen44
@februaryqueen44 2 жыл бұрын
सधारण जीवन उच्च बिचार राख्ने धेरै सब्य र लगनशीलता भएको ब्याक्ती हुनुहुन्छ हाम्रो धरान को मेयर साब हामी धेरै खुशी छौ उहाँ जस्तो मेयर पाएको मा।🙏🇳🇵❤️❤️❤️❤️❤️❤️❤️❤️
@ramgurung3928
@ramgurung3928 2 жыл бұрын
Real Dharane hero😍😍😍🤩
@labu6765
@labu6765 2 жыл бұрын
Great job 👏 harka sampang sir
@djalexrai81076
@djalexrai81076 2 жыл бұрын
🙏✍️✍️करोडौंको मनमा अरबौंको 💓मुटुमा बस्न सफल🌷हजुरको 🌹एति मिठो 💕प्रस्तुतिले 🪴🌄💕सफलताको🌹 शिखर चुम्न सफल 💓रहोस्🌷हर्क सर
@amitlohorungraiofficial
@amitlohorungraiofficial 2 жыл бұрын
Salute him from Bhutan 🙏 such a great leader. 👏👏
@mayalimbu510
@mayalimbu510 2 жыл бұрын
100% Good दामि कुराकानि मन छुने ♥️🙏
@gurungbhim9997
@gurungbhim9997 2 жыл бұрын
Salute to harka sampang.
@nawinthapa5301
@nawinthapa5301 2 жыл бұрын
simple leaving high thinking harka sir🙏🙏🙏
@hdhdhdjdj4877
@hdhdhdjdj4877 2 жыл бұрын
मेयर हर्कराज सरकाे धेरै राम्रो साेच।
@RAIGESRAJ123
@RAIGESRAJ123 2 жыл бұрын
Dheraii ramroo intervew harka sampang daju ko .
@devaraj5197
@devaraj5197 2 жыл бұрын
Harka gee, intellectual person 🙏
@tilakyonjan5217
@tilakyonjan5217 2 жыл бұрын
हर्क साम्पाङ जि को काम निकै राम्रो छ यसैगरी काम गर्दै जानू होला धन्यवाद ❤️🙏🇳🇵
@nilamgurung2982
@nilamgurung2982 2 жыл бұрын
Wow what a beautiful thought 👌👌 Really appreciate 🙏🙏 Wish you all the best 👏👏
@laxmanrai1612
@laxmanrai1612 2 жыл бұрын
I love forever harkasampang rai
@mohanthapa9365
@mohanthapa9365 2 жыл бұрын
मेहर भनेकाे हर्क साम्पाङ जस्तो हुनु पर्छ स्वच्छ जिवन उच्च बिचार हजुरको काम प्रति सम्मान छ🙏
@mrjumsonghello381
@mrjumsonghello381 2 жыл бұрын
हर्क साम्पाङकाे तरिका ठीक लाग्याे टडकभडक भएर हिड्नु भन्दा साधारण भएर जनता माथि काम गरेकै राम्राे हाे , जे भए नि बिदेश काम गरेर अाएकाे रहेछ बिदेश त कामदार भन्दा boss ले पहिले काम गर्न शुरू गर्छ अनि कामदारले काम गर्छ एकदम 👍️
@nirajrc6697
@nirajrc6697 2 жыл бұрын
एकमात्र असल ब्यक्ती हर्क नै देखे ! सादा जीवन उच्च बिचार भको
@bigyan.darshan
@bigyan.darshan 2 жыл бұрын
निकै राम्रो प्रस्तुति......सफलताको शुभकामना ..मेरो पनि युटुवमा हाल्सालै बिल्कुल नया स्वाद बोकेको नया गित ' जिवन कटाउला ' release भएको छ । कृपया हेरेर सुनेर प्रतिक्रया दिनुहोला ।❤️❤️❤️❤️
@momkoekloxoro6211
@momkoekloxoro6211 2 жыл бұрын
हामिले खोजेको जस्ताई असल इमान्दार र माहान मेयर हर्क ज्यु सधाई एसरी नै हामी धराने जनताको साथ मा रहनु होला pls र हर्क ज्यु जस्तो राम्रो ब्यती हामी धरान बासिले पाएका छाउ त्यो हाम्रो साउभाग्य हो
@gyanendrashiwa6350
@gyanendrashiwa6350 2 жыл бұрын
Kati mitho soch bichar harka sir ko!🙏🙏
@dhanbhadurrai4907
@dhanbhadurrai4907 2 жыл бұрын
Dharai ramro lagyo sir kura sunda
Зу-зу Күлпаш 2. Интернет мошенник
40:13
ASTANATV Movie
Рет қаралды 654 М.
НАШЛА ДЕНЬГИ🙀@VERONIKAborsch
00:38
МишАня
Рет қаралды 2,4 МЛН
СИТУАЦИЯ… ЛЮТЫЙ ФЕЙЛ !
0:11
HUSMUT : ХАСМУТ / ХАСки и малаМУТ /
Рет қаралды 2,7 МЛН
С кем Вика пойдёт на свидание?
0:19
ЛогикЛаб
Рет қаралды 1,2 МЛН
Boxing 🥊 tutorial
0:28
Jamshid Jamshid
Рет қаралды 4,3 МЛН