मेयर हर्क साम्पाङले निकाले बिज्ञ प्ति सन्जिता धमाला बारे मुखमा जे आयो बोलि दिने

  Рет қаралды 89,174

New Entertainment Channel

New Entertainment Channel

9 күн бұрын

Пікірлер: 383
@khabarnepalnepal1610
@khabarnepalnepal1610 7 күн бұрын
सन्जिता धमलाले कानुनी अनुसार कारबाही पाउनैपर्छ।
@mansara-ut7og
@mansara-ut7og 7 күн бұрын
hundred percent right❤❤❤
@user-zn2bs5kf3w
@user-zn2bs5kf3w 7 күн бұрын
Ghanta paunu Sala Indian
@narrai2222
@narrai2222 7 күн бұрын
Yes,sir sanchita Dhamala must be punished
@nirurai4296
@nirurai4296 6 күн бұрын
Ho paunai parx
@H.B.G.developNEPAL
@H.B.G.developNEPAL 7 күн бұрын
पत्रकार भए भन्दैमा विना प्रमाण पानिमा पादे जस्तो बोलेर हुन्छ त्यो धमलालाई कानुनी कारबाही गर्नु नै पर्छ
@user-xm4wm6yo8l
@user-xm4wm6yo8l 7 күн бұрын
K ko patrakar hunu gu ho yyo kti hijo meyar ko pat sundai hintyo
@upeshshrestha2912
@upeshshrestha2912 7 күн бұрын
यो भतुवा आइमाईले हाम्रो धरानको मेयर साहेब शोजो हुनुहुन्छ भनेर मुखमा हे आयो तेहि बोल्ने। यो भतुवा धमला आइमाईलाई कानुनी रुपमा कारबाही गर्ने पर्छ आजको दिन यो भतुवा आइमाईलाई कानुनी कारवाही गरेनौं भने भोलिको दिनमा यसको मनोबल जन ठुलो हुन्छ तसर्थ यसलाई कानुनी दायरामा ल्याउनैपर्छ।
@abineekalama7420
@abineekalama7420 7 күн бұрын
Khoi ta tapai haru k herirakhnu vako aja samam tyo dhamala Lai thik parna saknu vayena?tesle dharan ma youn dhanda aanchalan samet vaneko xa meyor jasto manxelai hapkai hapkai boleko xa,testalai kanun le khi gardaina ,dharane dajuvai dd baini milera thik parnu tesoaxi line ma auxa tyo,
@unishalimbu6802
@unishalimbu6802 7 күн бұрын
१००% सहि कुरा गर्नु भयो मेयर सबले सुजिता बैनी प्रमाण सहित ल्याएर आयो भने उसले फुल माला लगाएर स्वागत गनुपर्छ|यति प्रमाण ल्याउनसक्ने भने मानहानी मुद्दा अगाडि बढ्नु पर्दछ|
@UttarKulung-uq3jm
@UttarKulung-uq3jm 7 күн бұрын
सारै राम्रो काम गर्नु भयो मेयर साब जय धरान
@mihenma
@mihenma 7 күн бұрын
सहि कुरा मेयर साप धमलालाई कडाकारबाहि हुनपर्छ सरखार
@MiraRai-es5fe
@MiraRai-es5fe 7 күн бұрын
मेयर साब हजुर लाई सलोट छ हजुर लाखैमा एक हुनु हुन्छ हजुर लाई आफनो जनता प्रतिनीति सुरक्षाकर्मीको यति धेरै माया। हजुरको ठाउँमा अरू भइदिएको भए यो कुरालाई त्यत्तिकै छाडिदिन्थे होला हजुर।लाई फेरि पनि स्लोट छ हजुर महान हुनुहुन्छ। अन्याय गर्नेलाई सजाय हुनैपर्छ कडाघन्दा कडा सजाय हुनुपर्यो धमली भन्ने व्यक्तिलाई 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵
@Nikshreth
@Nikshreth 7 күн бұрын
One of the best leadership of nepal हर्क साम्पाङ राई ❤❤ कदा भन्दा कदा कार्बाइ हुनु पर्छ तेस्ता अराजक्ता पत्रकार भने धमला लाई सुसासन खोइ
@RameshBudhathoki-j1s
@RameshBudhathoki-j1s 7 күн бұрын
त्यो आइमाईलाई सजाय होस
@jagirmanrai6413
@jagirmanrai6413 7 күн бұрын
हामी कार्वाही भएको हेर्न चहान्छौ यस्ता अराजक गतिबिधी को
@kesharniroula4345
@kesharniroula4345 7 күн бұрын
नेपाली भाषा लाई खिल्ली उडाएको र नेपाल प्रहरीमाथि भाषाको मर्यादा माथि लगाए को नेपाली भाषाको अपमान को मुद्दा हाल्नु पर्छ मेयर ज्यू
@raogama5655
@raogama5655 7 күн бұрын
महिलाको नियत गतिलो देखिएन। सजाय नै दिनुपर्छ।
@chetanrai9228
@chetanrai9228 7 күн бұрын
सञ्जिता धमलालाई कडाभन्दा कडाइ कारबाही हुनै पर्छ र कारवाही भएको हेर्नु पाउनुपर्छ हामीले यस्ता व्यक्तिहरूलाई तहलाउनै पर्छ
@user-rk1in9eg1l
@user-rk1in9eg1l 7 күн бұрын
१००% शहि गर्नु भयाे मेयर ज्यु ले ।
@Aaitalimbu-mn3ek
@Aaitalimbu-mn3ek 7 күн бұрын
अब यो धमलाको अन्तिम कारबाही भनेको घोप्टो पारेर दिने मात्र बाँकी छ।
@pradeshiziban9674
@pradeshiziban9674 6 күн бұрын
😂😂😂😂😂😂
@buddhalimbu123
@buddhalimbu123 7 күн бұрын
धरान उपमहानगरपालिका को मेयरको मानहानी भाको छ , पुरै धरानेको बेज्जत गरेको छ,
@user-ng9tf7es3o
@user-ng9tf7es3o 7 күн бұрын
Tero bauko dharan ho randiko xoro khate.beizat hunu lai pahila izzat hunu paryo MC khate.
@mallok3425
@mallok3425 7 күн бұрын
त्यो साणिलाइ कार्वाहि गनैपर्छ मेर साप
@user-mgr.s
@user-mgr.s 7 күн бұрын
एक पटक जेलको हावा खुवाउनै पर्छ, आफुलाई खुब शिक्षित हुं भन्दै अभद्र असभ्यता प्रदर्शन गर्ने त्यो मुर्ख आईमाई लाई 😡
@Sassyqe3bv
@Sassyqe3bv 7 күн бұрын
त्यो आइमाई लाई कडा भन्दा कडा कारबाही हुनुपर्छ साथै त्यसको पत्रकारी लाइसेन्स पनि खारेज गर्नु पर्छ।
@user-tv7qi6tt8g
@user-tv7qi6tt8g 7 күн бұрын
कार्बाइ हुनु पर्छ
@Raisunil106
@Raisunil106 7 күн бұрын
सहि कुरा हो मेयर सायब
@mamatamagar174
@mamatamagar174 7 күн бұрын
सन्जिता धमला जस्ता लाई कडाकारबाई हुनु पर्छ ।नालिका किरा सफा गरिहाल्न जरुरी छ ।
@nepal12241
@nepal12241 7 күн бұрын
सहि गर्नु भयो मेयर ज्यु
@SureshTamang-od4hv
@SureshTamang-od4hv 7 күн бұрын
याे संचिता धमला भन्ने केटी विपक्ष पार्टीबाट पैसा खाएर परिचालित गरेको देखिन्छ राज्यसत्ताको नगर प्रमुख मेयर लाई विना प्रमाण अाराेप लगाउने भनेको राज्यसत्ता लाई प्रहार हाे सरकारले याे संचिता धमला झाेले लाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ
@सुन्दरमन्
@सुन्दरमन् 7 күн бұрын
मेयर साहेब जनताको कुरा सुन्ने शक्ति बढोस्
@kishorthebe2848
@kishorthebe2848 7 күн бұрын
Aarajak tarika kahile sahaya hudaina😅😅😅
@harirai588
@harirai588 7 күн бұрын
१००% शहि गर्नु भयाे मेयर ज्यु ले 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️👏👏👏👏👏
@shovarai4548
@shovarai4548 7 күн бұрын
Jay harka sampang 🙏🙏🙏❤️🦋❤️💖💖❤️❤️
@jalimdhojgurung6733
@jalimdhojgurung6733 7 күн бұрын
हर्क सर हजुर महान हुनुहुन्छ, यस्तो परिचालित गु लाई चलाउन र दुर्गन्ध फैलाउनु भन्द माफ गतिदिनु हजुरको उचाई र महान्तको जनताले मुल्यांकन गर्नेछन् ।♥️🇳🇵🙏
@danealabhi7588
@danealabhi7588 7 күн бұрын
त्यो आफुलाइ पत्रकार भन्ने सन्चिता धमालाको हर्कत हामी सबैले देखेको छौ त्यो दिन अनि अति नै disrespect भको छ हर्क सर लाई त्यो महिला लाई कानुन बमोजिम कडा कारबाही होस्🙏🙏
@user-hx3ku8hj3h
@user-hx3ku8hj3h 7 күн бұрын
त्यो सन्जीता धमाला कोमा मा पुगी सक्यो की कुन दुलो भित्र पस्यो माफी माग्दैन र गल्ती सुईकारदैन भने कडा कर्बाहीको दायरामा ल्यऊनु अनुरोध छ मेयर ज्यू
@user-xm4wm6yo8l
@user-xm4wm6yo8l 7 күн бұрын
इजोत भए पो माफ माग्छ cdo को रखेल हो यो सन्जिता
@PaulRai-vf6lv
@PaulRai-vf6lv 7 күн бұрын
​@@user-xm4wm6yo8l😅😅😅 hunu Meyor CDO bhanda poni mathi taha ko post honi 😅
@abineekalama7420
@abineekalama7420 7 күн бұрын
​@@user-xm4wm6yo8lharka sir Le ni Malai gf vaneko xa vandai thyo arko channel ma video hernus na 😂yo kt le harka sir Kai fasauna sakxa hope vetyo vane ,gope vetnu paryo re praman dekhau nalai vandaithyo arko channel ko video ma
@user-gi1gi3hs6v
@user-gi1gi3hs6v 7 күн бұрын
Harka sir right kuro vhata launnu parxa aastha lai
@RameshPun-mi4ox
@RameshPun-mi4ox 7 күн бұрын
हर्क जस्तो मेयर संसारमा कुनै पनि देशमा छैनन।नेपाली जनताले हर्कलाई साथ दिने हाे भने हाम्रो देश नेपाल दस बर्षमा स्वर्ग बन्छ।३५बर्ष देखि भस्टचारि,चाेर,देश बेचुवा,ज्यानमारा,आतंककारी पार्टीहरुले देश बर्वाद बनाई सके।जय हर्क
@PrakashBist5926
@PrakashBist5926 7 күн бұрын
केरा
@valuabletime9693
@valuabletime9693 7 күн бұрын
😂😂😂😂😂
@Sayangnuwalimbu
@Sayangnuwalimbu 7 күн бұрын
​​@@PrakashBist5926अब देशमा दुईटा मात्र पार्टी बन्छ। त्याे हाे एउटा मङ्गोल पार्टी अर्को आर्य पार्टी। खस र दलितहरूमा आर्य नस्ल को आर्यमा नै समाहित गराइन्छ। मङ्गोलको मंगोल मै समाहित गराइन्छ। त्यस पछी 4जात 36 बर्णको ब्राम्हण छेत्री वैश्य र शूद्र पूर्ण रूपमा खारेज गराइन्छ।। त्यसपछि देशमा शान्ति कायम हुनेछ र जनताको मन पनि मिल्छ। ठूलो सानो जात जाति छुत अछुत पानी चल अचल केही रहने र हुनेवाला छैन।
@bijaydanuwar3165
@bijaydanuwar3165 7 күн бұрын
​@@PrakashBist5926chinta naman khane din aauxa tero yasto tal le golf Country ko musaleko ko 😂😂😂😂😂😂😂
@SmilingDaffodils-rm9sr
@SmilingDaffodils-rm9sr 6 күн бұрын
१०० % सही हो मेयर साहेब🙏🙏🙏 कारवाई गर्नुपर्छ यो धमिरा लाई💩👃🦴🐈‍⬛🐒🤛🤛🤛🤛🤛
@binodtamang4030
@binodtamang4030 7 күн бұрын
धेरै राम्रो गर्नुभयो हजुरले👌👌👌👌👏👏👏👍👍👍👍👍👍
@musiclovers902
@musiclovers902 7 күн бұрын
मेयरसंग कुरा गर्ने बौलाहा आइमाईको शैली अलि राम्रो लागेन !
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe 7 күн бұрын
Jay Harka Sampang,Jay Shramdan,Jay Dharan.
@mohanbhandari5454
@mohanbhandari5454 7 күн бұрын
त्यो धमलालाई तु कार्वाही गर्नु होस मेयर ज्यु
@Np1top840
@Np1top840 7 күн бұрын
सन्जिता धमला को हमला अलिक खरो भयो अलिक पत्रकारिता सिकाउनु पर्यो लौन 😎
@sumanarai213
@sumanarai213 6 күн бұрын
मेयर साबले मानहानी,गाली बेइज्जती को मुद्दा त लाउनै पर्छ त्यो बेश्यालाई ।
@user-nk2rl8wy8w
@user-nk2rl8wy8w 7 күн бұрын
यो केटीले सीमा पार गरी यस्लाई कानून बमोजिम कडा कारबाहि गरियोस चाहिँ पत्रकार होस् चाहे नेता ,कर्मचारी होस् गुण्डागर्दी गर्न कसैलाई छुट छैन्। यो दलेनी हो।
@deomanlimbu5852
@deomanlimbu5852 7 күн бұрын
जय हर्क जय धरान जय धराने जनता एक हौ श्रमको सम्मान गरौं ।💪💪🇳🇵🇳🇵🙏
@hamroawaztv8496
@hamroawaztv8496 7 күн бұрын
हो सार्बजनिक स्थल उपमहानगरपालिका को कार्यलयमा बिना प्रमाण नागरिक्ता बेचेको,पहाडी क्षेत्र बाट पढ्न आएको दिदिबहिनी हरुले योन धन्दा गर्ने जस्ता गम्भीर बिषयमा अमर्यादित ढङ्गले झुठो आरोप लगाएको हुनाले आफुलाई पत्रकार भन्ने सन्जिता धमला प्रति कानुन अनुसार हदैसम्मको कार्वाही हुनुपर्ने माग राख्द छु !
@subashraee3605
@subashraee3605 7 күн бұрын
❤❤❤ जय हर्क साम्पाङ
@krishnagurung8546
@krishnagurung8546 7 күн бұрын
यो धमला भन्ने पागलनी जनजातिको शत्रु रहेछ भन्ने प्रष्ट छ🙏
@user-ci8xc9yn6j
@user-ci8xc9yn6j 7 күн бұрын
Tq sampang sir..
@rasailiarun427
@rasailiarun427 7 күн бұрын
तुरुन्तै कारबाही गर्नुपर्छ
@yogenrai8881
@yogenrai8881 6 күн бұрын
सबै काम गर्नु भन्दा पहिले मेहेरसाबले स्टाटस लेखेर गर्नु हुन्छ, जय हर्क साम्पाङ
@SarathiThapa2815
@SarathiThapa2815 6 күн бұрын
हर्क साङ्पाङ जि🙏🙏🙏🙏
@AntimRai-ry3fp
@AntimRai-ry3fp 7 күн бұрын
कसैले बिना प्रमाण बोल्नु आफैमा घातक छ। यो प्रसङ्ग जो जससङ्ग सम्बन्धित छ कारबाही गरियोस चाडै 🙏
@pasanglama2744
@pasanglama2744 7 күн бұрын
Rastrapremi prakitipremi Sanskritipremi urjashil vibekshil pardarshi needer saral sakcham yogya bahuaayamik byaktitwoko dhani Dharan's honorable mayor Sir Harka Raj Sampang Rai jiu prati naman uchha samman 🙏 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌👍👍👍👍👍👍👍
@dayashrestha9502
@dayashrestha9502 7 күн бұрын
सर्मिला धमला लाई कार्बाइ हुनै पर्छ जय हर्क सङ्पाङ
@user-fs4no9oe2n
@user-fs4no9oe2n 7 күн бұрын
No problem yasta jhina masina bhusuna haru ta kati aauxan kati Tara khe makhu mardainan tapai dharan ko pita ho ra tapai ko purai deeslai khachoo xa good job 👏 myher sab king 🤴 😮
@shovarai4548
@shovarai4548 7 күн бұрын
Sanjita 👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎
@jayalimbu212
@jayalimbu212 7 күн бұрын
100%सहि भन्नू भो मेयर साब ले।साच्चै त्यो धमलि ले मेयर साब र धराने बासी दिदी बहिनी र पहाड बाट पढ्न आउने बिद्यार्थी छोरी चेली सबै को बदनाम गरेको छ। यो धमिली लाई कडा भन्दा कडा कारभाइ होस। बिना प्रमाण बोल्नु कस्ले अधिकार दियो?? यो आइमाई लाई। जय होस मेयर साब को जय होस धराने जनता को।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@user-si7mm2gb2v
@user-si7mm2gb2v 2 күн бұрын
सहि कुर हाे नि हजुर नमस्कार 👍️👍️👍️👌👌🙏🙏🙏🙏👍️👍️👍️👍️
@jammantamang7994
@jammantamang7994 7 күн бұрын
Jay harka sampangsir 🙏🏼🙏🏼🙏🏼Jay dharan ❤❤❤
@Someone.4
@Someone.4 7 күн бұрын
Dhamla lai karbahi garnunai parx yo xada patukar lai xadnu hudain sir
@lungbadai4116
@lungbadai4116 7 күн бұрын
I love you harka sampang
@sarojlwti2892
@sarojlwti2892 6 күн бұрын
आवश्यक कार्वाही गर्दा राम्रो हो ।
@rajanrai6510
@rajanrai6510 7 күн бұрын
Alldabea hajurle bhanuvhako kuarho👍👍👍👍
@ritamagar8161
@ritamagar8161 7 күн бұрын
१००% सहि मेयर साब अझ पत्रकारीता बाटनै बहिस्कार गर्नुपर्ने सन्चिता धमला जस्तो पत्रकारलाई यस्तो पत्रकारत देखेकै थिएन पत्रकार भनेकोत एउटा सत्यतथ्य र निश्पक्ष ढंगले प्रश्न र छलफल हनु पर्ने हो तर जो कोहि ब्यक्ति देखि सम्पूर्ण आम देशब्यापी सबैलले हेरीरहदा सन्चिता धमला १००% गलतछ 🙏🙏
@buddhilimbu5362
@buddhilimbu5362 7 күн бұрын
कास्ता कस्ता लाज नभएको मान्छे हरु हुन्छ्न देस मा सिङ्गो पत्रकार सुरुक्छ्री कर्मी र सिङ्गो धराने छोरी हरु को मान हानी भएको छ एस्ता लाई छोड्नु हुन्न
@user-vi9nf3ii6n
@user-vi9nf3ii6n 6 күн бұрын
कार्बाही हुनै पर्छ पत्र कारीता बाट निकाल्नु पर्छ है सत्यको बिजयहोस तर धमलाले बोलेको तरीका ठिकछैन योत गाउँ घर, को झगडा गरे जस्तो देखीन्छ पुरानो रिसीबि फेरे जस्तो देखीन्छ र छाडा पन छाडा सोभाब भयो सबैले येस्तै गर्ने होभने देश केहुन्छ जनता र सरकारी काम्मा कति बाधाहोला र कार्यालयमा येसरी बाधा होहल्ला दादागिरी देखायेर बिनासित्ती झुटा अपबा फैलायेर नाटकै गरे जस्तै येसरी मेर जस्तो मान्छेलाइ थर्कायेर झगडै गरेर होहल्ला गरेर काम्मा बाधा पुगाको देखीन्छ र नगर्नु पर्नेहो बाकी कार्बाही हुने नहुने कानुनले गर्छ तर झन्न सहेछन मेयर साफले धेरै बिना सित्ती आरोप लगाउन मिल्दैन धमाला होकि केहुन अलि बडीनै उफ्रेको देखीन्छ र जनताले हेरेर बुझेर साथ दिनै पर्छ सही को
@roshansunar4364
@roshansunar4364 6 күн бұрын
हामी 50%हरका ज्यू लाई आफ्नो नेता मान्छौ तर देश का लागि हामी सबैका साझा नेता हुनु हुन्छ 😮 उहाँको कार्य कक्षमा पसी उहाँ लाई जे बोल्ने ले जे गर्न सक्छन्, हेक्का होस र उहाँको सुरक्षा 100%हुनु पर्यो 👈
@ShivarajChapagain-nn4tr
@ShivarajChapagain-nn4tr 7 күн бұрын
Jaya Harka
@sunillama5291
@sunillama5291 5 күн бұрын
हो ऋषि धमलाको बहिनीलाई मेयरको पथलाई अपमान गरेको कारण सजाय हुनै पर्छ।
@nareshrai1081
@nareshrai1081 6 күн бұрын
मेयर ज्यूले सहि कुरा भन्नु भयो।
@DhanDhan-ml5uo
@DhanDhan-ml5uo 6 күн бұрын
Very good 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵Dharan xori cheli
@dhanrana2558
@dhanrana2558 7 күн бұрын
बधाई छ मेयर ज्यू
@user-wc9mr3hk3m
@user-wc9mr3hk3m 7 күн бұрын
Jay Harka sampang 🙏🙏❤️❤️❤️🙏🙏🙏🙏
@Anjumagar345
@Anjumagar345 7 күн бұрын
Thik garanuvyo ❤❤❤❤
@dilipray3370i
@dilipray3370i 7 күн бұрын
sanchita dhamila ta afai charitra hinn sadeko galeko pochchiyeki aaimai hos.
@kushangsherpa4217
@kushangsherpa4217 5 күн бұрын
मेयर हर्क सम्पङ्ग ज्यु सल।म छ ❤❤🎉🎉
@aditlapcha8260
@aditlapcha8260 7 күн бұрын
त्यो पतुकार धमला लाई नगर पुलिसले बुट हानेर नगरपालिका बाट लखेट्नु पर्ने , त्यो पत्रकार हो भने प्रमाण दिएर नगर लाई सहयोग गरी जानु पर्ने l
@narayankhadka4790
@narayankhadka4790 7 күн бұрын
धमला जि को कार्य राम्रो हैन,,,,म हर्के को समर्थक हो,,,he is a real hero ,,,,तर येस्को घमन्ड,,,,मैहुम्बाद,,,,ले गर्दा धेरै ले जु जि लोप्पा खानु पर्छ,,, मेयर नै जोकर छ,,, येस्ले देश जित्नु पर्ने,,,थूक्क,,,राई ,,लिम्बू,,,सुँगुर,,खसी,,, रागा,,,मा mardaichha
@jiturai4617
@jiturai4617 7 күн бұрын
Thukka desh bechera khane ko santan timaru jasto hoina bujis mouka paye khawappa parera deshvnai lutne.xal kapat garne lutne xalne timaru jat ko man vitra ko kura nabujne vitra vitra dhamirale jastai khattam parne jat to haru yo desh ko thulo virus ho tehi vayera bikas navako ho
@samratshrestha4170
@samratshrestha4170 7 күн бұрын
kanuni upachar garnai parxa tesai naxodnu hola mayor sab harka is best ❤❤
@ranasotanja7710
@ranasotanja7710 6 күн бұрын
एकदम सहि कुरा मेयर हर्क सर कारबाही त हुनैपर्छ।नैतिकताहिन पत्रकार।
@amarmagar4585
@amarmagar4585 7 күн бұрын
Harka sampang jindabad 💪
@lungbadai4116
@lungbadai4116 7 күн бұрын
❤❤❤ love you meyar sab❤❤❤❤
@nitashakya495
@nitashakya495 5 күн бұрын
मेयरको छोरिलाइ पनि भनेको छ यो कुरा न सेलैयोश्🇳🇵🇳🇵
@nirmalabasnet2260
@nirmalabasnet2260 7 күн бұрын
सहि कुरा भन्नू हुदै छ मेहेर साब ज्यु ले नियम कानुन अनुसार को कुरा हो ,, र धमला ज्यु ले कुरा उठाउनु खोज्तलास गर्नु भएको सुनाउनु भएको पनि सहि नै हो तर कानुनी हिसाब र सुनेको भर मा आउनु नभएको ले गल्ती देखियो
@ArsaMagar
@ArsaMagar 6 күн бұрын
रामरो काम गर्नु हामि सपोट गरछैा
@rajeshthanrai7764
@rajeshthanrai7764 6 күн бұрын
धमला जि मेयरलाइ कुटपिट गर्न आको देखिन्छ मर्यादा नभयेको स्पष्ट छ यिन्क्लाइ यसै छोडनु हुन्न पाखुरा सुर्केर जाने अनि मर्यादा खोद्ने
@sitarai323
@sitarai323 6 күн бұрын
Hamro meyer g ek dam sahi hunu hunxa.2.4.janele gina garera hunxa.
@narayankunwar953
@narayankunwar953 7 күн бұрын
💯% r Right garnu vo.
@lama_angrita143
@lama_angrita143 7 күн бұрын
yehi hunu jaruri thiyo salute harka sir✊
@PukarRai-ss5ul
@PukarRai-ss5ul 7 күн бұрын
sanjita dhamalalai karbahi garnai parxa tetikoi xodnu hunna meyar jyu❤
@RajLimbu-oj7rg
@RajLimbu-oj7rg 7 күн бұрын
संचिता धमला ले बोले सबै खालको प्रमाण ल्याउनैपर्छ यदि होइन भने कानुनी कारबाही अघि बढ्योस
@bimalarai3507
@bimalarai3507 7 күн бұрын
Mehar saap ko vanai ekdam sahi xa yo dhamala baini aaphno haisiyat vanda badhi bolekai xa mehar saap vaneko hamro nagar pita ho uhalai yesari hepera bina pramanko kura garera harkat garne aadhikar kasle diyo?
@kalarai2919
@kalarai2919 7 күн бұрын
Salam xa Jay harka sampang 🙏🙏🇳🇵🇳🇵karbai hunupar6 damala lai
@BUDDHABIRRAI-ge9jc
@BUDDHABIRRAI-ge9jc 7 күн бұрын
मेयर साम्पाङ्गले एक असल नारीलाई होइन।एक अभद्र र अयोग्य सञ्चार कर्मी लाई प्रहरी खटाएको हो।।
@swastika8591
@swastika8591 7 күн бұрын
Big respect for harka saab 🙏🙏🌎🌎🌎
@jennex6740
@jennex6740 7 күн бұрын
JAYA HARKA SAMPANG ALWAYS WITH HARKA SAMPANG ❤❤
@volgchannelsureshsuna4870
@volgchannelsureshsuna4870 7 күн бұрын
Sir your 💯 right 👍👍👍
@PramilaRai-il5iy
@PramilaRai-il5iy 7 күн бұрын
Dharane didi le mafile xhut dinu auchitta hudaina yeslai thunnunai parx ani matrai Sahi raix dharane didi bahini vanne xau.. aru patrakar le aru thauma yesto nahos hai dharane didi bahini haru dherai hoss garnus mafile yeslai xut dinu hudaina bholilai samjhiyera agadi badnus didi bahini haru.. jay dharane. Ma bhojpure cheli khotange nagarik huu🙏
@kishangurung390
@kishangurung390 7 күн бұрын
तिमी धेरै भको छ मेयर। मेयर हो तर राजा होईन त। किन कि बोल्न सबै पाउनु पर्छ। त मत्र बोलेर सबै मेरै हो भन्ने घमण्ड छोड।नत्र खत्रा हुन्छ।
@Jibanrai012
@Jibanrai012 7 күн бұрын
पत्रकार महोदय ज्युहरुले कुनै समचार सम्प्रेषण गर्दा सत्य र तथ्यको आधारमा समचार सम्प्रेषण गरिदिनु भयो भने आमसर्वसाधारण नागारिकलाई पनि बुझ्न सहज ह्नुन्छ, सहि र गलत्। असल पत्रकार त्यो हो जस्ले देश र जनताको हितमा पत्रकारिता गर्दछ, आफ्नो स्वार्थको लागी होइन।
@MiniProCreator
@MiniProCreator 7 күн бұрын
प्रमाण पेस गर्ने नगरपालिकामा होइन । अनि सहयोगको लागि प्रमाण माग्दा पनि सम्मान गरेर बोल्नु पर्छ । जे दृस्य देखीयो त्यसमा तपाइको घमन्डपना र अपरिपक्वता देखिन्छ । बेइजत गर्ने उधेश्य सहीत जाउ नभनी प्रहरी बोलाएर लछारपछार गरेको देखीन्छ प्रष्ट देखीन्छ ।
@RameshArpanThami
@RameshArpanThami 7 күн бұрын
मान हानिको मुद्दा हाल्नु पर्छ धमला लाई 😘
@user-kj5sh9gb2q
@user-kj5sh9gb2q 7 күн бұрын
Esma aru pani Samlagna hola sir dhamala Ko paxi ko
Clowns abuse children#Short #Officer Rabbit #angel
00:51
兔子警官
Рет қаралды 15 МЛН
Scary Teacher 3D Nick Troll Squid Game in Brush Teeth White or Black Challenge #shorts
00:47