यो भाईको सकारात्मक सोच लाई देख्दा धेरै खुशी लाग्यो यसरीनै सबैले देशको बिकासमा हातेमालो गरों है
@SabinaRai-oo9qe6 күн бұрын
जय यो देश को एक मात्र सचा,इमान्दार,देशभक्त,बिकाशबादी,शिक्षित,कर्मठ,कृयाशिल,उर्जाशिल र दुर्दर्शी लिडर हर्क साम्पाङ,जय श्रमदाता,जय सचेत स्वोतन्त्र जनता,जय धरान,जय नेपाल।
@sbrai80486 күн бұрын
वडा अध्यक्षहरू पार्टीकाेअादेश मानेर अाफ्नाे राजनितिक भविश्य नै खतरामा पारिरहेकाे छन । जनता खुशी हुनुपर्छ । मेयर साबकाे कामले ९० प्रतिशत जनता खुशी छन । १० प्रतिशतलाइ त सुनकाे डल्ला दिएपनि खुशी हुन्न । किनकि पार्टीकाे झन्डाले अाँखा छाेपिदिएका छन ।
@nandaram48686 күн бұрын
सामन्ती सोच र सामन्ती व्यावहार बाट धेरै टाढा हुनुहुन्छ मेयर हर्क सर।
@PaldenLama-sx3yq6 күн бұрын
Jay harka sampang sir
@pramilarai13006 күн бұрын
Jay harka sangpang Jay dharan
@user-yl1do6mx7r6 күн бұрын
Positive thinking keep supporting your honest zero corruption public leader Harka Sampang
@choukiyonjan32526 күн бұрын
Jay harka sangpang mayor sab ❤
@JinsWife-jz5wr6 күн бұрын
100% right vai
@Jharanavlog-k4s6 күн бұрын
Jay meyar jay dharan
@RaiHeman6 күн бұрын
यो ब्रो त कोरिया बाट आको जस्तो लाग्छ मलाई उहा एक सचेत नागरिक हुन
@aarbiraii75356 күн бұрын
Umm..hjr sahi hunuhunxx
@ritatamang50496 күн бұрын
Ghatiko dekhada tw Korea dekhi janu vako hunu parxa🤔