धरानमा एकपछि अर्काे गर्दै विकास भइरहेकाे छ । यसमा जाेडिनु हुने सबैमा बधाइ छ । मेयर उपमेयर वडा अध्यक्षहरू मिलर काम गरेकाे देख्न जनता चाहन्छन । अाउने दिनमा पनि यस्तै राम्राे हुँदै जाअेास शुभकामना छ।
@thaman398 күн бұрын
Yas lai ramro sanga take care garnu parrlxa tyo hami public ko pani jimmewari ho