No video

मेयर साम्पाङलाई पाखा लाउन सन्जिता धमला प्रयोग गरिएको भन्दै भानुचोकमा भन्डाफोर Harka Sampang

  Рет қаралды 27,520

koshiawaj tv // koshiawaz tv

koshiawaj tv // koshiawaz tv

Күн бұрын

bhandafore programme लोकतान्त्रिक चौतारीमा आ* क्रोश
Harka Sampang Mayor Dharan Sub Metropolitan City
#Harkasampang
#dharan
#mayor

Пікірлер: 324
@Sunilimbu2056
@Sunilimbu2056 Ай бұрын
देखिस् धमाला हल्लाउनु सक्छस हर्क सम्पाङलाई
@PoYu-bs9cr
@PoYu-bs9cr Ай бұрын
एमाले ,काङ्ग्रेस ,मावबादी, अनि सन्जिता धमला , यी तत्व हरुलाइ धरान बाट सधै लाई बाहिस्कार गर्नु पर्छ धरान को जनता ले अब धरान बन्ने भनेको र देस बन्ने भनेको मात्रै मेयर हर्क साम्पाङ मा आसा भरोसा छ❤हर्क साम्पाङ जिन्दबाद❤
@hangkhimrai4405hangkhi
@hangkhimrai4405hangkhi Ай бұрын
पुर्वको मङ्गोलियनहरु एक हौं
@user-mc4yu3ou2y
@user-mc4yu3ou2y Ай бұрын
जय धरान जय हर्क यी धमालालाई माथी गृहमन्त्री रबि लामिछानेबाट नै परचलिन हो भन्ने कुरा मैले बुझेको छु सन्जिता धमालालाई कारबाही होस जय निया जय देश
@bhubanthapa3316
@bhubanthapa3316 Ай бұрын
जति हर्क सर को र्खेदो खन्दै जान्छ झनै बलियो भको छ
@praharrai7731
@praharrai7731 Ай бұрын
म गर्ववान्विद भए। धराने जनता प्रति
@TikaramRai-jn8wj
@TikaramRai-jn8wj Ай бұрын
जनता भन्दा ठुलो कोहि हुदैन यो कुरा हेक्का राख्नुस्। जबो पार्टी भनेको केही हैन जनताको हितको विपरीत काम गरेभने पटन हुनेछ। र धराने जनताहरु ले ८४ सालमा हिसाब किताब गर्नुपर्छ। यस्ता काम नलाग्ने पार्टी हरुलाई डम्पिङ साइडमा लागेर फ्याक्नु पर्छ।
@user-fg1ur2mo6d
@user-fg1ur2mo6d Ай бұрын
यसरी नै अब एक जुट भएर भ्रष्ट हरुको अन्त्य गर्नै पर्छ।।अब पनि नजुटे कहिले जुट्ने।।
@purnashahi-zh4dk
@purnashahi-zh4dk Ай бұрын
जय हर्क जय सर्मदन जय स्वतत्र जय रास्त ❤❤❤❤❤❤
@jyotilalrana8375
@jyotilalrana8375 Ай бұрын
जय धरान जनता। सुशासन र संरचनात्मक विकास काे लागि कुनै पनि झोले राजनीतिज्ञको पछाडी न लागि मेयर हर्क काे साथ दिनुहोस।
@user-wr2fr9xm2d
@user-wr2fr9xm2d Ай бұрын
Harka sampang jindabad
@chakradhanrai6848
@chakradhanrai6848 Ай бұрын
जो हर्क सङ्ग जोरि खोज्छ त्यो सिद्दिन्छ यो कुरा बुज्नु बिरोधी हरुले
@AitabahadurRai-c7l
@AitabahadurRai-c7l Ай бұрын
सत्यामानिस हरुकाेठूलाे समूहलाई धन्याबाददिदछु खूसिलाग्छ तपनईहरुलादेख्दा
@suryashrestha6952
@suryashrestha6952 Ай бұрын
जस्ले हर्क साम्पाङ्लाई चलाउन खाेज्छ त्यो अाफै सक्किन्छ।
@swastika8591
@swastika8591 Ай бұрын
Harka meyar saab jindhabhat 🙏🙏🙏🙏🙏🙏🙏🙏🌎🌎🌎🌎🌎🌎🌎🌎👍👍👍👍👍👍❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@rudrachemjong1347
@rudrachemjong1347 Ай бұрын
सबै स्वतन्त्र बनौ पार्टीको झोले नबनौ जय हर्क साम्पाङ।
@yogenrai8881
@yogenrai8881 Ай бұрын
जय हर्क साम्पाङ।
@nettv5621
@nettv5621 Ай бұрын
स्वतन्त्र नागरिक समाज र धरान को सम्पूर्ण सचेत धरान बासिन्दाहरूलाई सादर धन्यवाद दिन चाहान्छौ। सन्जिता धमला जस्तो महा पशुलाई त्यसै छाड्न हुदैन। सन्जिता धमलाले यौन धन्दा, जनप्रतिनिधिहरूले नागरिक्ता सिफारिस मा घुस लिने र धरान को महान मेयर हर्क साम्पाङ लाई औंला ठर्याई ठर्याई जे जस्तो पायो त्यही शब्द प्रयोग गरेर गालिगलैच गरेको सि.डि.ओ. र गृह मन्त्रीलाई धेरै कानुन सम्मत भएछ। यसमा धरान बासिन्दाहरूलाई कमजोर नठान्नु यसको प्रतिफल धरान को सचेत जनताहरूले अवश्य पनी दिने छ।
@prakashkerung
@prakashkerung Ай бұрын
खैरात छैन धमली अब।
@user-cz6wj4pu4g
@user-cz6wj4pu4g Ай бұрын
Jay harkabad Jay sram kranti jay harka sampang
@salten663
@salten663 Ай бұрын
सब पाटीको एक एक हिसाब राख्नु पर्छ ✊😡
@danking1552
@danking1552 Ай бұрын
Good jop hark sampanglai sathadeko ma
@chiragrai3904
@chiragrai3904 Ай бұрын
यो धरान काण्डा देश शिध्याउने पार्टी VS देशप्रेमी नागरीक । देशभक्त VS देशद्रोही को रहेको छ ।
@sunilrawat324
@sunilrawat324 Ай бұрын
यस्तै छोडनु हुदैन भोली त योले अर्कै आरोप लाउन सक्छ धराने जनता ले भय पनी कारबाही गर्नुपर्छ हमला लाई
@sunitasingh300
@sunitasingh300 Ай бұрын
जय धरान 👍️👍️👍️👍️👍️🙏🙏🙏
@sanjurai7102
@sanjurai7102 Ай бұрын
शेरधनलाइ बालिकाले हैरान बनायाे। त्यहिबाटाेमा धमला लागिपरेकाे छ।हाेस गराै सबैले।
@IndrakAngbuhang
@IndrakAngbuhang Ай бұрын
संजिता धमलालाइ सिध्याउनुपर्छ बिबाद खलास
@Bikram1.0m
@Bikram1.0m Ай бұрын
सिध्याउनु त सिध्याउने तर कसरी सिध्याउनु के
@user-zs9bz9ix2u
@user-zs9bz9ix2u Ай бұрын
तिमिहरुको वौकात पुग्दैन भाइ
@Bikram1.0m
@Bikram1.0m Ай бұрын
@@user-zs9bz9ix2u ल्या के भन्नु हुन्छ हौ औकात पो पुग्दैन भन्छ फिर लात्ताले दियर बारीको पाटा मा पुर्याइदिन्छु अन्त थाहा पाउँछ
@IndrakAngbuhang
@IndrakAngbuhang Ай бұрын
@@user-zs9bz9ix2u बिनाथोपडा राखेर कमेन्ट नआज साल खाते
@Hangsa-ix4mm
@Hangsa-ix4mm Ай бұрын
​@@IndrakAngbuhangहामी राइ लिम्बू गुरुङ मगर तामाङ भोटे मेचे कोचे थारु चौधरी सुनुवार नेवार हरु लाई बाहुन ले जसरी चलायो त्यसरी चल्ने बाहुन ले जुधाए आफु आफु मा लडाई गर्ने बाहुन को गोटी बाहेक केहि हुन सकिएन ।
@LokRijal
@LokRijal Ай бұрын
अब इतिहास रच्नु पर्छ यो राजनिती वेतिथी को जालो उथलपुथल पारेर धराने जनता बाट सुरुवात जय धरान
@balirajrai1268
@balirajrai1268 Ай бұрын
जय धराने जन्ता नेपाल प्रशासन ले कारबाही नगरे जन्तालै नै तुरुन्त कारबाही गरि धराने चेलिबेटी को लान्छना हटाउ
@kiranchamling8012
@kiranchamling8012 Ай бұрын
यो धमला नकचरी फतौरी चरित्रहिन आइमाईलाई कडा भन्दा कडा कारवाही हुनु पर्दछ।
@tikarammulicha6976
@tikarammulicha6976 Ай бұрын
धमला नानीले नागरपकता दिलाउने केस र वेश्याबृति केसमा प्रमनण पेश गरे मामिला खतम हुन्छ ।अन्यथा उनलाई गाह्राे छ।
@ranjitdewan8444
@ranjitdewan8444 Ай бұрын
धरने जनता हरूलाई योही भनना चाहनछु यसको चाराई pokrinu परछ हजूर हरुको एकता नै हामी दार्जिलिंग बासी को एकता हो के kasto saheta गर्नु परछ हामी छौ
@kingdhanrai7966
@kingdhanrai7966 Ай бұрын
८४ मा धरानबाट राजनैतिक दलहरुलाइ जिरो बनाउनु आवस्याक देखिएको छ, अती भयो अब चैँ, बिषय:- सुन्दर नगरी धरानलाइ धमिल्याउने पात्रलाइ जोगाउन को लागी पछी परेकाले।😳
@EkarajMagar-cx5rj
@EkarajMagar-cx5rj Ай бұрын
फ्याउरी लाई रोड बाटै भानि कार्बाइ गर्नु पर्छ सर्कार ले काखी च्यपी राछ
@user-xt6uf2qh6y
@user-xt6uf2qh6y Ай бұрын
Wow great speech
@amarray3042
@amarray3042 Ай бұрын
जय हर्कबाद ❤
@sbrai8048
@sbrai8048 Ай бұрын
बिचरा सन्जिता धमला दलहरूले गाेटी बनाएर सारा धरानेकाे नजरमा यति तल खसेयाे कि माथी बाट हेर्दा नदेख्ने गरी खस्याे । विवादित कुरा गरेर धराने जनताकाे अपमान गरेकाे छ। कारवाही हाेस
@goofoff0726
@goofoff0726 Ай бұрын
ड्राईभरलाई होच्याको छ पहाडबाट आएको दिदी बहिनिलाई होच्याको छ खाडी मुलुकमा दुख गर्नेलाई होच्याको छ धरानको मेयरलाई होच्याको छ, यो पुत्रीकारलाई घिसारेर कालो मोसो दलेर धरान परिक्रमा गर्नु पर्छ
@bikramrai9896
@bikramrai9896 Ай бұрын
Respect all salute
@G3xseejan
@G3xseejan Ай бұрын
जय धरान ❤❤❤❤❤❤
@BikendraRai-tb3be
@BikendraRai-tb3be Ай бұрын
इनको पछाडि कुन शत्ती छ जन्ता चिन्न चाहन्छ
@SangitaraiSangitarai-dl4pc
@SangitaraiSangitarai-dl4pc Ай бұрын
Sahi❤❤
@limbubirkumar4060
@limbubirkumar4060 Ай бұрын
अब धमला सक्यो र ८४ बाट घण्टी पनि बज्न बन्द 😁😝
@dhanlimbu9926
@dhanlimbu9926 Ай бұрын
परिआएमा धरान बाहिर बाट पनि सहयोग गर्ने छौ
@MiraRai-es5fe
@MiraRai-es5fe Ай бұрын
पार्टीका भ्रष्टाचारी दलालहरूले दोषीलाई संरक्षण गरिरहेको छ जनताले मनमा लिइराख्नु होला। उपस्थित हुनुहुने सम्पूर्णको जय होस् 🙏🙏🙏🙏🙏♥️♥️♥️🙏🙏🙏
@hemantlamichane3948
@hemantlamichane3948 Ай бұрын
धमिरा हरु सबै ले किन मेयर ज्यु हरु लाई किन देखि सहँदैन पैंसा भन्दा ठुलो केहि पनी होईनन् भन्ने सोच छ 😂😂😂हे भगवान् पशुपतिनाथ रक्षा गरुन्।
@krishnathapa9069
@krishnathapa9069 Ай бұрын
हर्क साम्पाङ भनेको जनता को हितमा काम गर्ने नेता हो
@bungnamraikiran883
@bungnamraikiran883 Ай бұрын
अत्यन्तै खुसिलाग्यो यतिको हुन जरुरि छ धराने जाग्न नत्र धरान्मा यि यस्ता गतिछडा पत्रकारको खोल ओडेर कुनैन कुनै बहानामा मानिसको अत्मासमान र धरानबासिकै इजन्त लुट्न पछि पर्दैन ! स्याबास जनता अब धमलाई रोडमालाएर यस्को परिवारिक पृस्ट्भुमिसबै छताछुल्ल परेर कार्वाहि गर्नु पर्दछ्।
@sanjurai5574
@sanjurai5574 Ай бұрын
मेयर साँप ले कै गर्नु पर्दैन जनताले ठीक पर्छ जय जन्ता🙏🏼🙏🏼
@babulaltamang2552
@babulaltamang2552 Ай бұрын
Very good 👍👍👍👍❤❤❤❤❤
@hastalimboo4012
@hastalimboo4012 Ай бұрын
धमलाळाई धरानबाट हटाउनु पर्छ, नभए आम धराने जनतासंग माफि माग्नु पर्दछ,
@user-rk1in9eg1l
@user-rk1in9eg1l Ай бұрын
कारभाइ गर छिटाे सरकार सन्चिता पागल लाई ।
@liquidsnake1334
@liquidsnake1334 Ай бұрын
Sahiiii 😭😭 Jai Dharan Jai Harka
@hylims546
@hylims546 Ай бұрын
त्यो चोथालिलाई कालो मोसो र जुत्ताको माला लगाई दिएर धरान घुमाउदै धरान कटाई देउ बास।।
@padamrai6799
@padamrai6799 Ай бұрын
KP Oli,Ser bdr deuba,Makune,Murdabad and Rip, Harka Sampang Jindabad
@purnabrai-nu1ep
@purnabrai-nu1ep Ай бұрын
Jai.hark.sampng.jai.dharane.janta.jai.hark.sampang
@sanjibsewa1108
@sanjibsewa1108 Ай бұрын
पहिले राजतन्त्र थियो अहिले बाहुनतन्त्र छ यो गणतन्त्र होइन सबैले बुजेहुन्छ येदि आदिबासी र दलितले येस्ती अभिव्यक्ति दिइयेको भने हातखुट्टा भाचिसक्थियो बाहुनभयेको कारन कार्बही हुदैन
@user-ox4cz4ox7q
@user-ox4cz4ox7q Ай бұрын
God job
@user-db7ck9gu8v
@user-db7ck9gu8v Ай бұрын
Sai aayo yo daiko kura thanks
@bahadur3181
@bahadur3181 Ай бұрын
Aba dharan ko jannta ek hunuparxa thank you so much all
@SirjanSil
@SirjanSil Ай бұрын
एस्ता धमिला किरा हरुलाई सदाको लागि स्वइच अफ गर्नुपर्छ कसले परिचालन गरेको हो तेसको पनी भन्दा फोर गर्नुपर्छ सबत सिकाउनै पर्छ नछोडौ मित्र हरु
@narayandhakal9437
@narayandhakal9437 Ай бұрын
Jaya hark
@user-cq9zq7re9b
@user-cq9zq7re9b Ай бұрын
Jaya dharan
@vinodmagar7027
@vinodmagar7027 Ай бұрын
Jaya Dharan ❤❤
@user-nk2rl8wy8w
@user-nk2rl8wy8w Ай бұрын
रविको नेतृत्व पनि देखियो । अरु पार्टी भन्दा कम छैन। आफ्नो झोलेको बचाउ कम्बर कसेर लागो अबको चुनावमा कुनै पार्टीलाई भोट दिनु हुँदैन बल्ल बुझ्नु भयो । हामी झोले बन्नु हुँदैन धरानबाट सिक्नु होस्
@santarai5728
@santarai5728 Ай бұрын
सही सही 👍🙏🫡🫡 अब एक हुनु पर्यो। देश प्रमी र देश बिकास चाहान्ने हरू। बिकास बिरोधी र देश द्रोहीहरूलाई देशबाट लेखट्नु पर्छ।
@minrai6166
@minrai6166 Ай бұрын
Jai dharan.🤚✊☝️
@thanks010
@thanks010 Ай бұрын
रवि सर कारबाही गर्नुपर्यो सन्चिता धमलालाई
@yamunamagar5814
@yamunamagar5814 Ай бұрын
Dhamala lai hamala hau very good all of u
@astine5629
@astine5629 Ай бұрын
Jai dharan
@ranjitdewan8444
@ranjitdewan8444 Ай бұрын
Yesto कांडा यहां दार्जिलिंग मा भए आज samma yesko लास पनी vetawdaina thiyo तर नेपालमा भएर मात्र यो जोगियो मोभनछु रिपोर्टर हरुले तथा नाम को वीडियो नहालोस जय धरण जै हरका shampange ❤❤❤
@jayachemjong8482
@jayachemjong8482 Ай бұрын
Good job dharane
@user-os7fo4ns4t
@user-os7fo4ns4t Ай бұрын
जय हर्क साङ्पाङ🙏🙏🙏🙏🙏🙏
@kalarai7934
@kalarai7934 Ай бұрын
Jay dharane janata
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe Ай бұрын
Jay hamro ek matra desh bhakta sacha imandar leader Harka Sampang,Jay Sachet Janata.
@ShaktiRai-em4zi
@ShaktiRai-em4zi Ай бұрын
Sahi kura police gardeina vane hami garnu parxa ab
@chandralimbu769
@chandralimbu769 Ай бұрын
जय हर्क साम्पाङ ।। जय धरान ।।
@yakthungbaThalang5953
@yakthungbaThalang5953 Ай бұрын
सबै स्वतन्त्र बनौं जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख राष्ट्रपति प्रणालीमा लागौं सुशासन समृद्ध बनौ
@BabuRai-qh9us
@BabuRai-qh9us Ай бұрын
जसरी भए पनि धराने जन्ता ले कारबाही गर्नु पर्छ कुकुर्नी लाइ
@SuryamanRai-su6wc
@SuryamanRai-su6wc Ай бұрын
Jaya dharan jaya hark❤❤🎉
@renukasangraula574
@renukasangraula574 Ай бұрын
Hajur ko vanai Lai shaman xa 🙏🙏
@AshokRai-eh6ot
@AshokRai-eh6ot Ай бұрын
त्यो छुचुन्र्दीको छाल चिरेर नुन चुक लगाउनु पर्छ
@Dhyane-e1p
@Dhyane-e1p Ай бұрын
यो कार्यक्रम गरेको मा धेरै सावधानी दिने छ कसै मुनिले सक्दैन हर्क ज्युलाई हटाउन को मुजि छ हटाउने
@YashodaKC-kj6wy
@YashodaKC-kj6wy Ай бұрын
Jay mayor harka sampang ra samarthak jiu haru.jay pashupati nath.
@kamallimbu715
@kamallimbu715 Ай бұрын
नेपाल् देश को सामाजिक सहिष्णुता बिथोल्ने अराजकता र व्याथिती विरुद्ध अब एक जुटहुनुपर्छ☝️✊
@kabitarai5695
@kabitarai5695 Ай бұрын
धरान को दिदिबहिनी आमा हरु सब एक हुनु ✊
@LalTamang-vb2uy
@LalTamang-vb2uy Ай бұрын
Jay sharane janta🎉
@ManuRai-zr3wm
@ManuRai-zr3wm Ай бұрын
Sathi ho Dhamala aimaile poikhosla
@RebikaRai-ks9bt
@RebikaRai-ks9bt Ай бұрын
Ho ho ho jay dharan jay her sar
@RebikaRai-ks9bt
@RebikaRai-ks9bt Ай бұрын
✊✊✊✊ jari xa jari xa jari xa
@somai1380
@somai1380 Ай бұрын
Sabai mulbasi eka hunupaexa jaya harka sangpang
@prakash_rai169
@prakash_rai169 Ай бұрын
धराने जन्ता एक भएर त्यो गाई थुतुनी लाई कडा कार्रवाई गराऊ जय धरान
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh Ай бұрын
संगीता धमलाले अराजक गरेको यत्रो कुरा धरान जनतालाई दुःख दिएको छ। कारवाही हुन्छ कि हुन्न कारवाही हुन्न भने पक्का यो सरकार बिल्कुल सहित सब मिलेको छ।
@ripgurung6194
@ripgurung6194 Ай бұрын
Kuro Shahi ho good 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@arjuntamu5756
@arjuntamu5756 Ай бұрын
We are support harka sampang ❤
@Prawesh1977
@Prawesh1977 Ай бұрын
I Genuinely Salute 🫡 Mr. Harka Sangpang Rai 💪 No body is noticing that Mr. Harka Sangpang Rai had created the axis in between Public and the office of Mayor. It's was the dare that never ever any nations wants to dare
@rebiccarai6789
@rebiccarai6789 Ай бұрын
Thik banu voo
@deepadahal1331
@deepadahal1331 Ай бұрын
Jay harka❤. Dharan
@hemarai7803
@hemarai7803 Ай бұрын
Good jay dharan
@shovarai4548
@shovarai4548 Ай бұрын
Sahi ho good ❤❤
MEA Press Briefing: Official Spokesperson Randhir Jaiswal Addresses Key Issues
2:41:05
Oh No! My Doll Fell In The Dirt🤧💩
00:17
ToolTastic
Рет қаралды 13 МЛН
10 INDIAN Dance Acts That SHOCKED the World! 😱
54:29
Talent Recap
Рет қаралды 1,8 МЛН
Oh No! My Doll Fell In The Dirt🤧💩
00:17
ToolTastic
Рет қаралды 13 МЛН