मेयर लाइ साथ दिनुपर्छ उपमेयर ले कुनै पनि राजनीतिक दल को घमन्ड ले आफ्नै भविष्य खराब होला।
@rudrachemjong1347Күн бұрын
माओवादी त्यसै सकिएको होइन रछ यस्तै उपमेयर कलौटे जस्ता कार्यकर्ता भए पछि पार्टी त सकिने नै भयो नि।
@AshaRai-cl3yjКүн бұрын
धन बहादुर सरको कुरा सारै सहि हो जस्तो लाग्छ !!
@WhiteDavil-namnuhangКүн бұрын
उपमेयर 4को वडा अध्यक्ष जतिको जिम्मेवार भए उपमेयरलाई पक्कै दिनु हुने थियो
@YayanChen13 сағат бұрын
❤❤❤❤Harka sir.
@bharatrai88822 сағат бұрын
उप्मेअर बेघा को घमान्दाले साखाप भयो बेघा चोर
@mimegiri115511 сағат бұрын
अत्तिनै सकारात्मक ❤❤❤❤
@ashishlimbu957123 сағат бұрын
👍👍🙏🙏🙏
@RajanraiiiRajanraiii22 сағат бұрын
धनबहादुर सरको बिचरा प्रति सलाम छ। अगाडि बड्नू होस् हामी धराने जनता छौं। पार्टीको कुरा सुनेर कहिले पनि पछि नहट्नु होला किन कि सबै भन्दा ठूला पार्टी होइन जनता हो। जनताले रोडमा पनि पुर्याउन सक्छन् र तपाईँले नसोचेको ठाउँमा पुर्याउन पनि सक्छन् त्यसैले शासक भएर होइन जनप्रतिनिधि भएर यसरी नै बड्नू होला हामी छौं। जै हर्क बाद
@YkK-h8lКүн бұрын
U r a grate wada 4 dharan
@rajanrai65223 сағат бұрын
तपाई एउटा किराँती छोरा हुनुहुन्छ । वास्तविक सत्य कुरा गर्नुहुन्छ धन बहादुर सर ।🙏🇳🇵
@ManishaRai-yr5mo22 сағат бұрын
बुझ्ने ले यसैगरी बुझ्नु भएको होस मेयर सापलाई,,अध्यक्ष ज्यु,,फुलको आखामा फुलै सन्सार!!
@chakradhanrai6848Күн бұрын
गोरु झोक उपमेर सानो चित्ते धरान बाट सकियो कुरा यति हो
@lamadinesh456323 сағат бұрын
सहि भन्नू भयाे वडा अध्यक्ष ज्युले❤❤❤
@RaiChandra-h6r17 сағат бұрын
Ramro.kura.hjur...🎉sewa.😎🙏🏝️🎇🇳🇵
@anupapekshek6585Күн бұрын
बिकास चाहाने नेताले दलको दबाब सकारात्मक हो या नकारात्मक भन्ने बुझेर अगाडी बड्नु पर्दछ! नत्र काम छैन!!
@BiKram-tg7zq12 сағат бұрын
Kati mahan Soch big respect adhakchhya jiu lai
@RaiChandra-h6r17 сағат бұрын
Jay.harka.rai.sampng.🙏🏝️🏝️🎇🎇😎🇳🇵
@purnashahi-zh4dkКүн бұрын
अब उप मेयर मेयर होईन ४को वाड अध्याक्ष मेयर होला जस्तो पो लाग्दै छ
@manirajrai-s9uКүн бұрын
वाडांअधक्षेहुनुपर्ने खुवि न:4 अधक्षेमा मात्र रहेछ धरानमा अरु सब धरानलांई कन्गाल बनांउनेहरु बुझियो होसियार धराने जन्ताहरु।
@rajkumarlimbu2290Сағат бұрын
धरानका सबै जनप्रतिनिधीहरुले मेयर लाई साथ नदिए आफ्नो राजनीति करियर धराप्पमा पर्ने निश्चित बेलैमा सोच्नु होला
@rajkumarlimbu2290Сағат бұрын
अब करोडौं पैसा लिएर मेयर साब आउदैहुनुहुन्छ भब्य स्वागतको लागि तयारी गर्नुस बिराटनगर देखि धरान सम्म भब्य सम्मान तयारी गर्नुस
@raiFulahangraiFulahang7 сағат бұрын
उप मेयर जिउ वडा नम्बर जस्तै खुल्ला हृदय भएको भए उहाले मेयरसाबले निमित्त पक्कै दिनु हुन्थ्यो एस्मा कुनै शङ्का थिएन
@navarajrimal377716 сағат бұрын
अब 84 मा सोतन्त्र नागरिक भयर हर्क साङ्पाङ राइ लाइ सगाउन उप मियर भयर काम गर्न पर्छ
@dharaneygunda9544Күн бұрын
Ward no. 4 ko adakchya DHAN BDR RAI uha chai malai matra hoina dharaney sabai lai man le khaayeko ra sarai man parney adakchya hun.
@khadkalimbu307814 сағат бұрын
यो उपमेयर लाई बिगार्ने दबाब दिने भनेकै वडा १७ का अध्यक्ष मनोज भट्टराई नै हुन । अब उपमेयर धरानमा समाप्त भयो नाङ्गो नै भए ।
@bhumpalli601811 сағат бұрын
यो गौतम लाई कदापी नदिनुसबै भन्दा खराब बातो बनाउने दलाल बन्नाम गर्न आको षड्यन्त्र हो
@sanurai8012Күн бұрын
Aha yo ta sarei janta ko pakxe ma bikas ko gati agadi badhaune ADAKXE matra ak jana reixa.aru adakxe chahi jumra mardaixa ki
@ramanrairaman589121 сағат бұрын
Je Bolxa ४ Ko Adakxyale Karka Meyor Jastai Pakka Bolxa Badhaixa Sahi Bolekoma
@RG-cb5dk17 сағат бұрын
bharatpur ma pani mayor renu dahal ley worda adhaksya lai nai ka ba diyeko xa dherai patak