लाखौं मौरी मरेको देख्दा कस्तो लाग्योभने अण्डापार्दै गरेको कुखुराको पोथी काटेर खाएको जस्तो , यो ब्यवसाय हजुरहरुसंग प्रकृतिले दिएको सित्थैको ब्यवसायिक संसाधन भनौं या उपहार नै हो, सुब्यवस्थित ढंगले यसको फायदा लिनुहोला भन्ने सुझाव राख्दै संरक्षण को पनि ब्यवस्था मिलाउनु होला नत्र भने यो सित्थैको प्राकृतिक आयश्रोत गुमाउनु हुनेछ । होसियार #
@प्रकृतिप्रेमिसोलुखुम्बु3 ай бұрын
यो या छागाको दुई तीन साल काटिएन भने धेरै पोला हुन्छ। येसरी सालै पिछे काड्दा माउ धेरै मर्छ खोइ कुरा बुज्या?