Madan Bhandari & BP Koiralaको स्वर्गमै संवाद, गजुरेलले हसाएरै हैरान पारे Gaijatra 2080 Manoj Gajurel

  Рет қаралды 57,679

Buddha Today 4K

Жыл бұрын

Madan Bhandari & BP Koirala को स्वर्गमै संवाद, मनोज गजुरेलले हसाएरै मुर्छा पारे | Gaijatra 2080 | Manoj Gajurel | Madan Bhandari & BP Koirala | स्वर्गालय | Manoj Gajurel | Chakra Dawadi | Gaijatra 2080 | Swargalaya | Manoj Gajurel Gaijatra Video 2080 | Buddha Creation 2023
बुद्ध क्रियशन प्रा. लि. द्धारा सञ्चालित बुद्ध टुडे डटकम अनलाईनको आधिकारिक युट्युब च्यानल 'बुद्ध क्रियशन'मा समाजका विभिन्न समसामयिक विषय, समाचार, कथा, ईन्टरभ्यू, गीत संगीत, डकुमेन्ट्री, Vlog आदी सान्दर्भिक सामग्रीहरु हेर्न सक्नुहुने छ । हाम्रा सामग्रीहरु सबै भन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
.......................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय बुद्ध क्रियशनमा समेट्न चाहानुहुन्छ भने मो. ९८६६५३६७६० मा हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्राे वेबसाइट : www.buddhatoday.com
Connect With Buddha Creation :
▶Facebook: aabiskarregmi
▶Facebook: Buddhacreationoffcial
▶Facebook: buddhatodaynews
▶Facebook: birendradhamiofficial
यस च्यानल मा रहेका कुनै पनि भिडियोहरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Buddha Creation is authorized to upload this video. Using of this video on other KZbin channels without prior permission will be strictly prohibited.)
Host : Birendra Dhami
Camera/Edit : Chakra Dhami
Technical Depart : Buddha Creation Pvt. Ltd. & Team
© Buddha Creation Pvt. Ltd.
Bagbazar -28, Kathmandu , Nepal
E-mail : birensmedia2017@gmail.com
Call us: +977 9866536760

Пікірлер: 11
@krishnakharel2177
@krishnakharel2177 Жыл бұрын
जयहोस कल्याण होस्
@mrhomenath4636
@mrhomenath4636 Жыл бұрын
जय होस
@chandrathapamagar2160
@chandrathapamagar2160 Жыл бұрын
you are great talent artists salute to you all🙏🙏🙏
@USAjaynepal
@USAjaynepal Жыл бұрын
🇳🇵बरू भानुभक्तको रामायण पाठ गरौ। पृथ्वीनारायण शाहको दिव्य उपदेश र परराष्ट्र र आर्थिक नितीहरू पढौ र ब्यभारमा ल्याऔ। बालेन शाह जस्तै नैतिकवान, राष्ट्र भक्त, परिश्रमी र Result Oriented बनौ, नकी भाषणबाज, भ्रष्ट, तस्कर, भूमाफिया, कामचोर, बिदेशी दलाल....।
@nandaprasadlamichhane28
@nandaprasadlamichhane28 Жыл бұрын
Vote खसाल्न पर्दो रहेनछ प्रचण्ड,देउवा,KP ले त जनता को कर चोरेर आफ्ना इलाका का vote election भन्दा पहिलै किनि सकेका हुदा रहेछ्न।
@laxmikckc236
@laxmikckc236 Жыл бұрын
Wow
@bhairammaharjan2411
@bhairammaharjan2411 Жыл бұрын
अहिलेको राजनिती ब्यँग भन्दा बधि ब्यथा बनेको छ , हैन र मनोज सर 😭
@bhuwanshrestha5838
@bhuwanshrestha5838 Жыл бұрын
नेपाल सिक्किम जस्तै भए पनि मुख्य मुन्तिर हुने यिनै हुन।
@RSDamak
@RSDamak Жыл бұрын
गाइजात्रा होइन अब गैंडा जात्रा भन्नु holaa
@chakradhami333
@chakradhami333 Жыл бұрын
❤❤❤🎉🎉🎉
@bhairammaharjan2411
@bhairammaharjan2411 Жыл бұрын
अहिलेको राजनिती ब्यँग भन्दा बधि ब्यथा बनेको छ , हैन र मनोज सर 😭