Рет қаралды 9,679
मदन भण्डारी राजमार्ग - चतरा-हेटौडा खण्ड || Madan Bhandari Highway
#madanbhandarihighway #reachnepal #hetaudachatara #travelvlog
Hello Friends !
This is Reach Nepal. Welcome to Our channel. We love Making Travel Videos, Village Lifestyle, Natural Landscapes and more ...
Thank you so much for your lovely support. Press the bell icon after subscribing to the channel. Please don't forget to like and share my videos.
Love you all !
................................................................................................................
५० जनाभन्दा बढीको ज्यान लिएको दोस्रो मधेश आन्दोलन रोकिने छाँटकाँट थिएन । कतिले आफन्त गुमाए भने कति अंगभंग भए । मधेशका मुद्दा कति सम्बोधन भए वा भएनन त्यो अर्कै विषय हो । तर नेपालकै एकमात्र पूर्व-पश्चिम राजमार्ग अबरुद्ध भयो । यात्रुहरुले सास्ती ब्यहोर्नुप¥यो । काठमाण्डौसँग तराईको सम्पर्क टुट्यो । अनि जन्मियो पूर्वपश्चिम राजमार्गको विकल्प चुरे सडक अर्थात मदन भण्डारी हाइवे । १ हजार २ सय किलोमिटर लम्बाई रहेको चुरे राजमार्ग स्थित धरान हेटौडा ३ सय किलोमिटर सडक कस्तो बन्यो त ? अवलोकनका लागि यस भिडियोमा हामी पूर्वबाट निस्केका छौं ।
................................................................................................................
Song: Sunbalt - Feel Me
Music provided by Vlog No Copyright Music.
Video Link: bit.ly/49l4cSP