मदनसँगको सम्बन्ध, शितल निवासको अनुभूति र आगामी योजना | Bidhya Devi Bhandari | Tamasoma Jyotirgamaya

  Рет қаралды 355,971

AP1HD

Жыл бұрын

Tamasoma Jyotirgamaya #tamasomajyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Bidhya Devi Bhandari
Researcher: Sarose Gautam
Program Co-Ordinator : Kamala Subedi
Editor: Subin Dahal
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Amrit Sunuwar
Dhana Bahadur Yonjan
Sanjay Paudel
Studio Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
MCR
Roshan Shrestha
Rabi Raj Paudel
David Shah
Pramod koirala
IT DEPARTMENT
Roje Awale
Ronish Maharjan
Samir Bajracharya
Production Coordinator
Shivaram Thapa
Subscribe and Press the Bell icon to get all the News Update.
►kzbin.info
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: ap1hdtelevision
►TikTok: tiktok.com/@ap1hd_tv
►KZbin: kzbin.info
►Twitter: AP1HDTV
► Facebook: ap1tv/
►Website: ap1.tv/
©2022 AP1HD™
#madanbhandari
#tikaramyatri #poilitics
#TikaramYatri #AP1HD #annapurnamedianetwork

Пікірлер: 531
@drtimsina523
@drtimsina523 Жыл бұрын
रास्ट्रपति को कार्यकाल भरी अरु जे जस्ता राम्रा नराम्रा काम भएपनि ।। रास्ट्रघाती नागरिक विधेयक लाई रोक्न जुन भुमिका खेलिन तेसले उनिलाई इतिहास ले सम्मान सम्झना गर्ने छ ।।।
@udaytamang4894
@udaytamang4894 Жыл бұрын
अरुता तेस्तै हो रास्ट्रयको हित सोचेर नागरिक्ता बिबेक मा सिक्ने चर नग्रनु भएको मा धेरै धेरै धन्यवाद दिन चान्छु
@suvashthapa2808
@suvashthapa2808 Жыл бұрын
Ghanta ko raastra ko hit ni Pahilai tei kp oli le adhyadesh le lyako bidheyek ho ta tyo.. Teti khera chai paarit gari ta.. Kp oli le Parliament disclose ni yesle rokna sakthi ta.. Yo sala kp ko jhole ho 😔 Muji haru feri malai maubadi congress ko jhole vanna ber chaina yeti vandai ma
@rajeshsapkota3398
@rajeshsapkota3398 Жыл бұрын
@@suvashthapa2808 sahi vannu vo thotro rastriyata ko kura garera hunna
@homrajsingh621
@homrajsingh621 Жыл бұрын
जनताले बुझेर तिमिलाइ जिम्मेवारी दिएकै होइन। केपिको आशीर्वाद ले मात्र पाएकी हौ। के हामिले तिमिलाइ सिधै भोट हालेको छ र?? तिमिले जनताको लागि के नै गरेको छ र??
@anilsubedi1195
@anilsubedi1195 Жыл бұрын
यिनी आफैमा सरल महिला हुन् तर के गर्ने धुर्त झापालीको फेला पर्नाले अवगाल लाग्यो, मान हानी गरियो तर पनि यिनको सहन शक्ति अतुलनिय छ।
@narendrarajbhatta5220
@narendrarajbhatta5220 Жыл бұрын
टिकाराम जि मुर्धन्य पत्रकार असल ब्याक्तित्व हुनुहुन्छ सम्मान छ
@sudanthapa2972
@sudanthapa2972 Жыл бұрын
सम्मानिय रास्ट्रपति बिध्या देबी भण्डारी ज्यु ,, पहिलो कार्यकाल जे भयो, पार्टीको मुद्धा र व्हीप जे थियो पार्टीमा र रक्ष्या मन्त्रीको पद सरकारमा पुगेर राम्रा नराम्राजे भए ,,त्यसको समिक्ष्या कुनै दिन होला तर दोस्रो कार्यकालमा गरेको नागरिकता बिधयकमा जनताको भाबना र चाहना बुझेर / असहमति जनाउदै देशको निम्ति अद्भुत एब महत्त्वोपुर्ना निर्णय लिन सक्नुभएकोमा इतिहाश रच्दै सारा नेपालीको तर्फ़ हार्धिक नमन !! मदन भण्डारीको हत्यारा पाप अनि अपराधीलाई ढिलै भए पनि सजाय पक्का छ !! OM Namah : Shivaya
@devdarshan1346
@devdarshan1346 Жыл бұрын
टेलीभिजन पत्रकारिता जगतमा साच्चिकै मुर्धन्य अब्बल पत्रकार Tikaram sir, हजुरको प्रश्नको भाबको गरिराइ बुझ्नु नै आधी उत्तर हो । नमन सर ।
@rambdr.bajracharya9934
@rambdr.bajracharya9934 Жыл бұрын
अाफ्नाे अब्बल र सफल पत्रकारिताकाे नमुना यहाँ नि प्रस्तुत गर्नु भाे टिकाराम जी.... मुरिमुरि धन्यवाद 👍️😊👍️
@himakhanal1627
@himakhanal1627 Жыл бұрын
टिकाराम सर हजुरकाे प्रश्न गराइ र राष्ट्रपति ज्यूकाे प्रतिउत्तर अत्यन्त समयसान्दर्भिक सुनिरहु जस्तो लाग्याे हजुरहरुप्रति हार्दिक नमन।
@nardevoli7403
@nardevoli7403 Жыл бұрын
लामो समय को पर्खाइ पछि आज बल्ल सुन्न पाइने भयो ❣️❣️
@saralmaharjan2532
@saralmaharjan2532 Жыл бұрын
अन्तर्वार्ता कसरी लिनेे भनेर भाइरल हुन खोज्ने धमला जस्ताले टिकाराम यात्रीको यो शैलीबाट सिक्नुपर्छ
@balbahadurkunwar6651
@balbahadurkunwar6651 Жыл бұрын
टीकाराम यात्री अनुशासित पत्रकार, ऋषि धामला जस्ता पत्रकारहरुले उहाबाट पत्रकारीता सिके हुन्थ्यो जस्तो लाग्छ
@yashodakoirala6698
@yashodakoirala6698 Жыл бұрын
यहाँले प्रारम्भमा उद्घोष गर्नु भएझैं बहालवाला आलाँकारिक राष्ट्राध्यक्षसङ्ग यति शालीनतासङ्ग पदीय दायित्वदेखि प्रणय , विवाह अनि ती अन्तरङ्ग सम्बन्धमा यति खुलस्त भएर जसरी अन्तर्वार्ता भएको छ , त्यो वास्तविकमै अति दुर्लभ मान्न सकिन्छ , यसका लागि टीकाराम सरप्रति नमन ।
@mohangaire4130
@mohangaire4130 Жыл бұрын
केटाकेटी कुरा रहेछ राष्ट्रपति सङ्ग।
@kbchauhan4261
@kbchauhan4261 Жыл бұрын
राष्ट्रपती सँगको कुराकानी राम्रो लाग्यो राष्ट्रपतीजीलाई नमन , वहाँलाई जन्म दिने माता पिता धन्य हुन् , माताजी धार्मिक बैष्णव हुनुहुदो रहेछ दर्शन गर्ने ईच्छा छ कहाँ हुनुहुन्छ ? आफुलाई लागेको यथार्थ नागरिकता कानुन बिधेयक भ्रष्टचारी नेत्रित्व पार्टीहरुले पास गर्न शक्ती लगाएका थिए , दुरदर्शी देश र जनताको हितमा राष्ट्रपती बिद्यादेबी भण्डारीले त्यो बिधा यकलाई रोक्ने आँट गर्नु भयो वहाँको कार्यकालमा अतिनै महत्वपूर्ण काम गर्नु भयो भन्ने लाग्छ । जय श्रीराम जय टिकाराम्जी तमसोमा ज्योतिर्गमय राम्रो लाग्छ ।
@tulsiram6245
@tulsiram6245 Жыл бұрын
कयौं बिबाद ब्यक्तिमाथी होलान् तर रास्ट्रपति पद सर्बोच्च र सम्मानित सस्था हो सम्मान गरौ।।।।।
@rajmandangol5317
@rajmandangol5317 Жыл бұрын
त्यस्तो सम्मानीय पदलाई दाइजो पाको जस्तो प्रयोग गर्नु भयो......
@tulsiram6245
@tulsiram6245 Жыл бұрын
@@rajmandangol5317 त्यो त त्येस्तै ब्यक्तिलाइ त्यो सस्था सुम्पिदाको परिणाम हो।।।।।
@gryphon1538
@gryphon1538 Жыл бұрын
@@rajmandangol5317 tesailey jasle directly elected prime minister or presidential system lyauxu bhnxa tesailai vote dinu parxa..
@debendrabasnet3095
@debendrabasnet3095 Жыл бұрын
माननीय राष्ट्र पत्ति ज्यु।🙏🙏🙏 म हजुरलाइ साहासि महिला भनेर बझुकि एउटा निर्दय महिला भनेर बुझु।मनै अलमल भए।श्रीमान हजुर्को पत्ति मात्र नभएर जीवन पनि हुनुहुन्थ्यो।तर पतती जीवन भन्दा पनि पाटि ठुलो हुदोरहिछ भनेर बुझ्नु पर्यो
@chhatramanchhatraman230
@chhatramanchhatraman230 Жыл бұрын
Aghi tapailo kunai pani bisayama adik dakha jasto lagana saga yak bisayama adik dakha khusi Lago.
@Loksewa__Topper
@Loksewa__Topper Жыл бұрын
*लु ! बधाई छ। धेरै दिन पछि को पर्खाइ पछी सुन्न पाइयो ❣️🙏*
@modernagriculture8
@modernagriculture8 Жыл бұрын
Teita jigrii bro
@newskoseli
@newskoseli Жыл бұрын
लाै, लाै जिग्री ब्राे ! सक्कि गाे नि त..... बालै भएन नि !
@santoshmohanlamsal2988
@santoshmohanlamsal2988 Жыл бұрын
यो जिग्री त जहाँ नि आउदो रैछ त
@pradipkumarpoudel365
@pradipkumarpoudel365 Жыл бұрын
सुनेर मात्रै भएन बुझ्ने ल्याकत राख्नुपर्छ है कान्छा!
@narayanoli495
@narayanoli495 Жыл бұрын
सम्मानिय राष्ट्रपति ज्यु , मदन भण्डारीले राजनितिमा अगाडि नल्याए पनि केपी कमरेडले त ल्याए नि !
@goldenheart4703
@goldenheart4703 Жыл бұрын
छाटकाट त दरै गरिएछ नि टीका ब्रो।।।। हैट नेपालको राजनीति
@MurliRanoMusic
@MurliRanoMusic Жыл бұрын
ॐ बहुतै संक्षिप्त सारगभित अन्तर्वार्ता । बधाई छ तपाईको प्रश्न राख्ने तरीका मलाई खूब मन पर्छ पुनः बधाई।
@sanjeebshrestha8714
@sanjeebshrestha8714 Жыл бұрын
40:50- 40:54 pause, 41:35-41:52 41:52 the climax of the show. 40:58 glasses adjustment by the host was meaningful. मौन अबधिमा प्रसारण गर्न मिल्ने किसिमको अन्तरबार्ता चाहिं यो हो जस्तो लागेन ! माफ गर्नुहोला टिकाजी, यो बर्तालाभले सुनिरहेको र देखिरहेको कुराहरू भन्दा खै के कुरा प्रकाश पार्यो र ? …एक समारोहमा त्यो पर्दैन, भन्दा खितित्त हासो कै निरन्तरता रहेछ । कालजयी अन्तरवार्ताको खडेरी । अलि लोभले प्रभाव परेजस्तो - बहालवाला राष्टपतिलाई अन्तरवार्ता लिने अन्तनबार्ताकार ! हात्ती आयो हात्ती आयो फुस्स !
@bhimpoudel5809
@bhimpoudel5809 Жыл бұрын
धेरै दिन को प्रतीक्षा पछि आज हेर्न पाउदा खुसी लाग्यो ।❣️❣️
@badrimanshrestha1587
@badrimanshrestha1587 Жыл бұрын
हाम्राे देशमा राणा शाशककाे समयमा आफ्ना सन्तानहरू सकदाे सबैलाइ दरबार बनाउने बिचारले दरबारहरूबनिएकाेले राष्ट्रपति भबन अर्काे बनाउने साेच अबपनि राज्य साशकमा आउनु मदापि हुदैन । सामान्न्य भबन नभै दरबारहरूनै भएकाे अवस्थामा त्यसैबाट चफाउनु पर्छ । तर बिडम्बना जनताकाे छाेरा छाेरी राष्ट्रपति हुँदापनि पहिलेकाे श्री ५ , र श्री ३ काे जस्तै रवाफमा रहनु पर्छ जस्ताे साेच पालि सवारि चलाउनु आलिशान महल बनाउने हाे भने गण तन्त्र नेपाल हुनुकाे के अर्थ ? नाम गणतन्त्र काम जनता पेल तन्त्र हुने हाेइनर ?
@dr.balaramadhikari4449
@dr.balaramadhikari4449 Жыл бұрын
अती सुन्दर सम्बाद !
@laxmibhatta3655
@laxmibhatta3655 Жыл бұрын
जिम्मेवारी पाउनुभएकै हो महामहिम ज्यु तर एउटा राजनिति दलको सिमानाभन्दा बाहिर आउन सक्नुभएन.. सबै नेपालीले गर्व गर्न लायक अपनत्व नेपाली जनताले पाउन सकेनौ..... राष्ट्रिय सबालहरूमा पनि भुमिका केही देखिएन...
@onilaryal8285
@onilaryal8285 Жыл бұрын
पत्रकारितालाई राजनितिले जितेको अन्तर्वाता सबैले हेर्नुस ।
@basantarijal3507
@basantarijal3507 Жыл бұрын
सामान्य तर राम्रो अन्तरवार्ता। धन्यवाद यात्री जी।
@bhumigat2349
@bhumigat2349 Жыл бұрын
राष्ट्रपति निवास नै राजा वीरेन्द्रले बनाएको शितल निवास भवनले काम चलाइरहेकोबाट थाहा हुन्छ कि लुटतान्त्रिक गणतन्त्रको औकात कति छ भनेर। 17 वर्षसम्म राजाले बनाइदिएको भवनमा राष्ट्रपति बस्नु पर्ने तर उता 70 करोड, 3 अरब, 50 अरब, 38 किलो सुन आदी अनेक भ्रष्टाचार र तस्करी हुने। यो लुटतन्त्रको कामै छैन। यस्ता पार्टीका कार्यकर्ता नेता जस्को देशको विकासको लागी कुनै योगदान छैन, त्यस्ता राष्ट्रपति बनाईन्छ। यो लुटतान्त्रिक गणतन्त्र फाल्नै पर्छ।
@bharatdhungana3686
@bharatdhungana3686 Жыл бұрын
ढुक्क हुनुस् । खासै बौद्धिक कुरा केही हुनेवाला छैन । अचेल यात्री जि यात्रामै रुमलिएको जस्तो लाग्न थालेको छ ।
@G.m.logic_627
@G.m.logic_627 Жыл бұрын
वस्तुतः राष्ट्रपतिले टीकाराम यात्रीको पत्रकारिताको भाषिक प्रश्न बुझ्न दख्खल राख्न हम्मे हम्मे भएर होला खासै ट्वाक्क प्रतिक्रियात्मक विश्लेषण पाउन सकिएन ,
@sumeesingh
@sumeesingh Жыл бұрын
नेपालको इतिहासमा सबै भन्दा धेरै अपमानित हुने राष्ट्रपति सायद तपाई नै होला, सारै माया लाग्छ, महिला हुनु कै कारण यत्ती बिघ्न अमर्यादित ब्यवहार गरियो होला हजुर लाई,
@rupapandey5025
@rupapandey5025 Жыл бұрын
जयहोस् ❤
@sundardhital4903
@sundardhital4903 Жыл бұрын
“मात्र दीवारों पर उगते सूरज और दौड़ते हुए घोड़ों के चित्र लगाने से प्रगति नहीं होती, प्रगति के लिए सूर्योदय से लेकर सूर्यास्त तक घोड़े की तरह दौड़ना पड़ता है” जय श्री राम🙏नारायण नारायण नारायण 🙏
@nabarajtamang5259
@nabarajtamang5259 Жыл бұрын
Okay bhaiya
@phurbadong8237
@phurbadong8237 Жыл бұрын
hindi bolne fuck you muji
@chetansunar4478
@chetansunar4478 Жыл бұрын
धेरै समयपश्चात सुन्न,देख्न पाइयो। हार्दिक धन्यवाद! टिकाराम जी।
@milanojha9478
@milanojha9478 Жыл бұрын
सुन्दा राम्रै लाग्यो, Questions exam भन्दा पहिल्लेइ out भएर, पुर्ण तयारीका साथ आउनुभएको रहेछ राष्ट्रपति ज्यू!
@TekBahadurKhadka-yk6to
@TekBahadurKhadka-yk6to 5 ай бұрын
धेरै समय पछि सुन्न् देखन्न पाइयाे। हादि्क धन्यवाद टीका रामजि।❤❤
@basudevchaulagain2216
@basudevchaulagain2216 Жыл бұрын
धन्यवाद छ
@DrBaldevGaunleBaldev
@DrBaldevGaunleBaldev Жыл бұрын
वास्तवमै दुर्लभ अन्तर्वार्ता !
@victroz2354
@victroz2354 Жыл бұрын
प्रश्नहरु सबै ठिक लाग्यो तर सम्मानिय रास्ट्रपतिबाटको उत्तर चाहिँ ठिक लागेन।
@krishnalohani3007
@krishnalohani3007 Жыл бұрын
Dherai ramro 🙏
@damodarpandit4712
@damodarpandit4712 Жыл бұрын
Thank you Tikaram Yatri jyu.
@nayanadhikari5724
@nayanadhikari5724 Жыл бұрын
धन्यवाद टिकाराम जि।रास्ट्रपति जस्तो गरिमामय पद देखी ,बाल्यकाल सम्मको यात्रा सुन्नर बुझ्न् पाइयो ।
@hukamchalaune1043
@hukamchalaune1043 Жыл бұрын
यो अन्तरवार्ता कस्तो दबाबमा किन यति लामो समय सम्म रोकियो कति काटछाँट गर्नु भयो टीकाराम यात्री सर ??हजुर त विद्वान हुनुहुन्छ सोचेको तर हाम्रो बुझाइ पो गलत भयो कि के हो प्रस्ट बनाइदिनुस् जन्ता जान्न चाहन्छन्
@topacademy6904
@topacademy6904 Жыл бұрын
यो विशयमा टीकाराम यात्रीसङ्ग एउटा अन्तर्वार्ता गर्न मन लागेकोछ।
@oasbahadurkarki.8443
@oasbahadurkarki.8443 Жыл бұрын
धन्यवाद 🙏नमस्ते
@welcomenepaltrek
@welcomenepaltrek Жыл бұрын
Always wonderful interview
@budhabudha9539
@budhabudha9539 Жыл бұрын
Ati utam bishleson 🙏🙏
@girirajregmi7371
@girirajregmi7371 Жыл бұрын
अति सुशील पत्रकार टिकाराम यात्री 🙏🙏
@narenpande2194
@narenpande2194 Жыл бұрын
Dhannebad Tika sir Aaj Rastpati jiu ko asal antrabarta hune cxa
@dkdarnal1
@dkdarnal1 Жыл бұрын
धिक्कार छ मैले तिरेको कर बाट 10 बर्ष दुरुपयोग भएकोमा
@dhaulagiri154
@dhaulagiri154 Жыл бұрын
🙏
@rajeevlama4582
@rajeevlama4582 Жыл бұрын
सरल संवाद।
@tejendrakhadka8820
@tejendrakhadka8820 Жыл бұрын
thik x
@Neesh2024
@Neesh2024 Жыл бұрын
पदमात्र रास्ट्रपति/महामहिम ब्यक्तित्व एकल महिला पार्टीको कार्यकर्तामा मात्र सिमित।🙏🙏🙏
@jeewanawasthi576
@jeewanawasthi576 Жыл бұрын
धेरै राम्रो सम्बाद!
@KaroonShrestha69
@KaroonShrestha69 Жыл бұрын
प्रायोजित मिडिया ,प्रायोजित बिचार ,प्रायोजित पात्र ।यिनका बहुदल ,समाजबाद, संघीयता ,धर्म निरपेक्षताले देश धमिराले झै भित्राभित्रै खायो !
@bibasaryal7394
@bibasaryal7394 Жыл бұрын
जसले मेरो कमेन्ट हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरुन❤️❤️❤️
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
महिला रास्ट्रपति भएको देश नेपाल 🇳🇵🙏 सबैभन्दा बढी महिला तथा नाबालिका हरु 🤨 बलात्कृत र, हत्या हुने देश पनि नेपाल🇳🇵😌🤔
@bilanmali7081
@bilanmali7081 Жыл бұрын
Hudai na vako correlation kina jabarjasti laadna khojches
@ululukululu450
@ululukululu450 Жыл бұрын
Namita-sumita ko balatkar garera hatya garne raja-rajaute haru ganatantra aako 17-18 barsa pugda pani khullam khulla hidi ra chan.
@l.n.justice8143
@l.n.justice8143 Жыл бұрын
पुरुष राष्ट्र प्रमुख भएका देशमा पनि यस्ता अपराध हुन्छन् । कुनै पनि राष्ट्रमा कडा कानुन बन्दैमा अपराध कम नहुने विश्वका ठुला ठुला अनसन्धानले देखाएको छ । बलात्कारी र हत्यारालाई कारबाही गर्ने कानुन छ, न्यायसम्पादन गर्ने न्ययपालिका छ यीनीहरु राज्यमा स्वचालित र सवतन्त्र हुन्छन । राष्ट्रपति र न्यायपालिकको सम्बन्ध कार्यसम्पादन मा नभएर सार्वभौमिक, संवैधानिक हुन्छ तर कुनै पनि देशमा अपराध नियन्त्रण गर्न राष्ट्रपतिको मात्र भुमिकाले पर्याप्त हुँदैन ।
@mahendraprasadpandey6845
@mahendraprasadpandey6845 Жыл бұрын
बलतकृत हुनु र रास्ट्रपति हुनु है
@Swamipremavash
@Swamipremavash Жыл бұрын
@@l.n.justice8143 ek ra hamro des ma president ceremonial hunxa …afno adhikar simit hunxa …manxe le bujdainan yesto kura
@epicnature8582
@epicnature8582 Жыл бұрын
अन्तरवार्ता पनि उदेश्य विनाको यात्रिको यात्राजस्तो, ओजपुर्ण रहेन
@suraz555
@suraz555 Жыл бұрын
अरु सब ठिकै हो तर रास्ट्रपति जस्तो उच्च ओहोदाको ब्याक्तीसग अन्तरसम्बाद गर्दा रास्ट्रीय पोशाक लगाउनुपर्थ्यो टिकाराम यात्री।।।
@ajitsunar8162
@ajitsunar8162 Жыл бұрын
सुशील पत्रकार अनि सरल अन्तर्वार्ता ।
@shyamchhetri5386
@shyamchhetri5386 6 ай бұрын
जय जय होस्।
@neelamgrg2599
@neelamgrg2599 Жыл бұрын
राष्ट्रपति ज्यु प्रति सम्मान छ तर टिकाराम जि ले हद सम्म सम्मान गर्नुभयो र प्रश्न रुचिकर भएन । राष्ट्रपति ज्यु को अन्तर्वार्ता यक्ष प्रश्नमा राजेन्द्र जि ले लिनुभाको भए जनताले जान्न चाहेको खास कुरोको चुरो निकाल्नुहुन्थ्यो।🙏
@umashankartiwari7959
@umashankartiwari7959 Жыл бұрын
She is very openly as mother,Tikaram jiu ko sambad Rastrapati jiu sang ko saandarvi rayo,Thanks,no more write to_day,supported by Jest Nagarik Bhairahwa,Umashankar Tiwari.
@sandipkhatri1391
@sandipkhatri1391 Жыл бұрын
धेरै समय पछि सुन्न पाइयो ।💕
@footballzstory
@footballzstory Жыл бұрын
मज्जा आएन , धेरै वटा प्रश्न हरु उठ्नु पर्ने थ्यो तर भए न 😥😥
@anooptimilsina7423
@anooptimilsina7423 Жыл бұрын
अँध्यारो देखि उज्यालो सम्मको यात्रा! धन्यवाद छ टिकाराम यात्री जि लाई!
@sushilb40
@sushilb40 Жыл бұрын
Nice program
@rajubasnet4525
@rajubasnet4525 Жыл бұрын
रास्ट्रपति त उहाँ हो सम्मान गर्नैपर्छ । तर रास्ट्रपतिमा हुन पर्ने उत्साह बहस तरिका खासै लागेन । माफ गर्नुहोला
@nepalilimbu3333
@nepalilimbu3333 Жыл бұрын
🙏🙏🙏
@sujanrai391
@sujanrai391 Жыл бұрын
Good 👍
@user-sp2oq1bq9m
@user-sp2oq1bq9m Жыл бұрын
देशको प्रमुख भएर के बोल्ने के नबोल्ने // तेती पनि ध्यान छैन // राजनीति को कुरा गर्दा के बुझ्छन जनताले भन्ने कुरा पनि सोच नभएको , एस्तो त छ राष्टपति नेपालको // अनि भुत्रो देश उभो लाग्छ //
@kumariu2b683
@kumariu2b683 Жыл бұрын
सबैभन्दा अल्छि लाग्दो अन्तर्वार्ता नेपाल को रष्ट्रपति नि घिन लाग्दो छ
@kalpanaacharya7311
@kalpanaacharya7311 Жыл бұрын
Very good bhai
@bhuwanbhandari6983
@bhuwanbhandari6983 Жыл бұрын
Most awaited interview of history...
@pramilachapagain7676
@pramilachapagain7676 Жыл бұрын
Jai hos
@pritamregmi940
@pritamregmi940 Жыл бұрын
लामो प्रतीक्षा पछि म त डिलिट गरायछन भनेको लौ आयो 🙏🙏🙏
@DenjGaming
@DenjGaming Жыл бұрын
❤Normal logic
@saraswatipadhye5152
@saraswatipadhye5152 Жыл бұрын
Very good
@anjanasubedi8737
@anjanasubedi8737 Жыл бұрын
I hve a big big respect towards her as a wife and a mother❤ she lost her husband in young age and raising her children as a single mom ,,
@chaitatamang1704
@chaitatamang1704 Жыл бұрын
तिकाराम जि।म यो कार्यक्रमको नियमित स्रोता हो।हजुरले जे प्रास्न सोधपुछ गर्नु पर्ने थियो।त्यो भएन।साधारण ब्याक्तीलाई सोधपुछ गरिएको जस्तो देखियो।खासै ज्ञान् पाएन।सिधा कुरा पत्रकारि म पनि राजनिती देखियो।अहिलेसम्मको नराम्रो कार्यक्रम लाग्यो।
@cgxinfinity
@cgxinfinity Жыл бұрын
As someone who is a strong supporter of Nepal's monarchy, I also hold a deep respect for Madam President. Wishing you a long and healthy life.
@sitarai5901
@sitarai5901 Жыл бұрын
Great 👍
@homchamlagain2056
@homchamlagain2056 Жыл бұрын
हार्दिक बधाई टिकाराम चम्लागाई दाज्यु
@ganeshkhadka3101
@ganeshkhadka3101 Жыл бұрын
कस्तो महान सोच र मदन भणडारि को कुरा निकाल्दा कस्तो आँखा रसायको देखे 😥😥😪😪😪
@arjunkc136
@arjunkc136 Жыл бұрын
Good
@bimasunuwar6998
@bimasunuwar6998 Жыл бұрын
Very nice 👌 👍 👏
@ThapaVlogBT
@ThapaVlogBT Жыл бұрын
Waiting too long time, thanks Yatri Ji
@rkleezonbabuthakuri2149
@rkleezonbabuthakuri2149 Жыл бұрын
म चाहिँ यो अन्तर्वार्ता हेर्दिन ।मात्र कमेन्ट हेर्न आएको।।।खुल्ला किताब लाई घरी घरी पढिरहन आवश्यक छैन।
@janakkc4661
@janakkc4661 Жыл бұрын
बिद्या भण्डारी क्षमतावान नारीमा पर्नु हुन्छ। राष्ट्र र जनताको पक्षमा उहाँमा राम्रो लगाव छ। पार्टीमा हुँदा पनि उहाँ बिश्वासयोग्य नेतृमा नै पर्नु हुन्थ्यो। मन्त्रीको जिम्मेवारीमा रहँदा पनि उहाँले राम्रो भूमिका निर्वाह गर्नु भएको थियो। राष्ट्रपतिको रुपमा कार्यरत रहँदा उहाँमा बिभिन्न प्रश्नहरु उठेका भए पनि राष्ट्रको हितलाई ख्यालमा राखेर नै ती कार्यहरु भएको मान्न सकिन्छ। प्रस्तुति सारगर्भित छ।
@baburamkharel2276
@baburamkharel2276 Жыл бұрын
राष्ट्रपतिलाई सबैको गौरब, सबैको शीरको फूल बनाउनकोलागि अहिलेको छुद्र पार्टि प्रणालीको सदस्यबाट कम्तिमा ५ वर्ष पहिले सदस्यता त्याग गरेको ब्यक्तिलाई अब आईन्दा राष्ट्रपति बनाईयोस। असनको बोको जस्तो ठुस ठुस पार्टिको गन्ध आउने मान्छे एकताको प्रतीक बन्न हृदयतः गाह्रो हुन्छ, कानूनी रुपमा मात्र मान्य भए पनि।
@nirajkc8418
@nirajkc8418 Жыл бұрын
Congratulations both of you 💐💐🙏🙏
@chowigajendra9642
@chowigajendra9642 Жыл бұрын
U798i
@nanugahamagar6754
@nanugahamagar6754 Жыл бұрын
म नेकपा को कार्यकता भए र पनि दुख का साथ भन्नू प्रछ तपाईं सग भेट्न् हुनु नै मदन भणडारि को लागि दुरभाग्री हो
@himalpun6110
@himalpun6110 Жыл бұрын
Salute Rashatrapati ji
@purnab.c5248
@purnab.c5248 Жыл бұрын
खै त सम्मानिय राष्ट्रपति ज्यु छुवाछु बिभेद महिला हक अधिकार र न्यायका लागि संविधान मा भएका कानुनिक लागू गरि न्याय दिलाएको देशमा छुवा छुत विभेद अन्याअत्यार र बलत्कार दिनहु भईरहेका छन तर हजुरले भने अनुसार न्याय र अधिकारको महशुस त जनताले पाएनन
@yagyabahadur8017
@yagyabahadur8017 Жыл бұрын
बधाई छ धेरै पछि सुन्न पाइयो 🙏
@bijayalaxminepal1255
@bijayalaxminepal1255 Жыл бұрын
रास्ट्रपति बनेकी एक जनताकि छोरी ... माननिय रास्ट्रपतिको भन्दा पनि विद्या देवी भण्डारीको अन्तर्वार्ता ... मदन जी को गफमा रसाएका अँखा अनि परिवन्दले उक्लिएका राजनीतिक खुड्किलाहरु सम्मको गफ.. विद्या भण्डारी सङको साक्षातकारका लागि धन्यवाद टीकाराम जी ! 😊
@narendrarajbhatta5220
@narendrarajbhatta5220 Жыл бұрын
असाध्य सरल सम्मानिय रास्ट्रपति ज्यु
@janakbhatchhetri
@janakbhatchhetri Жыл бұрын
निर्मला पन्त लगायत महिलामाथि भएका अन्याय अत्याचार र विवेधपुर्ण घटनाहरु सङसङै आफ्नै पतिकाे हत्यामा कुनै ब्यबहारिक तबरमा स्पष्ट विचार नराखेकोमा दुख लाग्छ
@NischalNiras
@NischalNiras Жыл бұрын
सम्माननीय राष्ट्रपति ज्यू , तपाईंको विचार उत्कृष्ट छ ,। 👍👏👏👏
@prakashbasukala2628
@prakashbasukala2628 Жыл бұрын
राष्ट्रपति जस्तो व्यक्तित्वसंग अन्तर्वार्ता सकेर छुट्टिने बेलामा समेत "नमस्कार" गर्नुपर्ने सामान्य शिष्टाचार पनि पालना नगर्ने कस्तो पत्रुकार हो ? मपाइंत्वको घमण्ड हो कि नजानेको ???
@SanskarSagarTV
@SanskarSagarTV Жыл бұрын
धेरै प्रतीक्षा पछि यश श्रृङखला हेर्ने सम्याेग पर्याे 😍😍
He sees meat everywhere 😄🥩
00:11
AngLova
Рет қаралды 11 МЛН
Оказался НЕНУЖНЫМ и Его БРОСИЛИ🐶💀
0:38
ИССЛЕДОВАТЕЛЬ
Рет қаралды 2 МЛН
МЛАДШАЯ СЕСТРА И МОРОЖЕНОЕ ИЗ АРБУЗА
0:41
ОЛЯ ПЕРЧИК
Рет қаралды 699 М.