Рет қаралды 28
hello chapagaun
ललितपुर गोदावरी नपा-११ चापागाउँमा प्रत्येक वर्ष ‘माघ भन्ने’ परम्पराअन्तर्गत आज सातौं दिन बुधबार बिहान बज्रबाराही माई मन्दिर परिक्रममा गर्दै स्थानीय । सदियौंदेखि चलिआएको ‘माघ भन्ने’ परम्परा श्रीस्वस्थानी व्रतकथासँग सम्बन्धित रहेको छ ।