पुर्वखोला-५,वीरकोट,कर्नेडाँडा,पाल्पाको झाम्रे नाच । मौलिक कला संस्कृतिको जगेर्नामा अग्रसर रम्भादेवी टेलिभिजन युट्युव च्यानल सस्क्राइब गरि हामीलाई हौसला बढाइरहनुहोला ।
Пікірлер: 38
@SeJongmagar71543 жыл бұрын
अाहाँ गाउँ घरकाे कति रमाइलो याद दिलाउनु भयाे सबै बुवा अामा प्रति सलाम छ।
@user-zl4rc9nj6m3 жыл бұрын
पाल्पा तिरको जस्तो लगेयो ।रमाइलो लागेयो।
@Nsp9333 жыл бұрын
Ho
@shyamgajhmer69703 жыл бұрын
कुनथाउ को होला अति रमाइलो भिडियो आफ्नो भाषासस्कृतिलाई जोगाई राख्नु पर्छ अहिलेको पुस्ताले बुझदैनन
@rambhadevitelevision3 жыл бұрын
पाल्पा हो हजुर यो ।
@user-cp6hw6tm4i3 жыл бұрын
अाेहाे कति रमाइलाे हाे गाउघरकाे जल्काे लागाे
@khembahadur38983 жыл бұрын
kunthau ko hola.aati ramailo syangja tira ko vaka xa.ta