मगर भाषामा दोहोरी, बुझ्ने भन्दा नबुझ्नेलाई झन रमाईलाे | Siddartha Vs Dipika |Sarangi Sansar Ep.476

  Рет қаралды 468,769

Sarangi Sansar

Sarangi Sansar

Жыл бұрын

सुमधुर स्वरका धनी लोक दोहोरी गायक सिद्धार्थ आले मगर र गायिका दिपिका बयम्बु मगर बिच मगर भाषामा दोहोरी प्रस्तुत गरेका छौ। हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#siddartha_ale
#dipika_bayambu
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
• चर्को लाग्यो घाम/Chark...
=======================================
♪ Orginal Song Credits:
♬ Singer:-
Shanti Shree Pariyar @Shanti Shree Pariyar
Nischal Dawadi
♬Lyrics | Music:-
Nischal Dawadi
• Solti Bazar सोल्टी बजा...
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 476
=======================================
=======================================
Host:
🎤 Kamal Kumar BK
=======================================
Live Dohori Lead Singer:
♬ Siddartha Ale
♬ Dipika Bayambu Magar
=======================================
=======================================
Musician Team
♬ Gem Thapa - Keyboard
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Tarakanta BK - Madal
♬ Sunil Bardewa - Dholak/Tabala
♬ Govinda Pariyar - Madal
♬ Pritam Thapa - Oct Pad
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Пікірлер: 733
@sidarthaalemagar
@sidarthaalemagar Жыл бұрын
🙏झोर्ले अनि नमस्कार सबै जनालाई म सिदार्थ आले कस्तो छ हजुरहरुलाई आरामै हुनुन्छ?यहाँहरुको माज प्यारी दिदी दिपिका बयम्बु र मैले मगर भाषामा दोहोरी गाएका छौ सबैले माया गर्दिनुस हस।
@aleram9802
@aleram9802 Жыл бұрын
मज्जुङ ले है
@hastamagarvlogs
@hastamagarvlogs Жыл бұрын
झाेर्ले 🙏
@bhuwanrana4105
@bhuwanrana4105 Жыл бұрын
Sir part 2 kahele aauxa hola hjr ko sapda dami xa 🙏🙏👌👌👌👌👌
@bharatpokhrel7134
@bharatpokhrel7134 Жыл бұрын
My favorite sidartha dai 🙏❣️ सफलताको धेरै धेरै शुभकामना 🤗
@kishansinghbista3097
@kishansinghbista3097 Жыл бұрын
सारै रमाइलो भयो भाषा नबुझ्नि
@narbahadurthapa5428
@narbahadurthapa5428 Жыл бұрын
किन हो किन सिद्धार्थ र दिपिकाको दोहोरी सारंगीमा आउँछ कान त्यसै ठाडो हुन्छ मगर भाषा मजाले बुझ्छु दोहोरी सुनेर मजा आयो। धन्यवाद सिद्धार्थ र दिपिका दुबै जनालाई साथै सारंगी संसार परिवारलाई ।
@binamgr6975
@binamgr6975 Жыл бұрын
आजको मगर भाषा special दोहोरी एकदमै रमाइलो लाग्यो साथमा खुसी लाग्यो Congratulation All team and दिपिका दिदी लाई धेरै मायाँ ❣️
@lilshreesh656
@lilshreesh656 Жыл бұрын
Sahi ho
@RamBahadur-xb7qn
@RamBahadur-xb7qn Жыл бұрын
Goodbhanilai
@rameshalemager4358
@rameshalemager4358 Жыл бұрын
कति रमाई लाे मग भाषा कित
@narayanishrestha6265
@narayanishrestha6265 Жыл бұрын
@@lilshreesh656 pp pp
@romarrana2331
@romarrana2331 Жыл бұрын
शिधार्थ भया र दिपीका नानी कानुङ धुत र कानुङ रोसके म्याक्के माछान्ले छिनियाङो इस दोहोरी धेरै मन परिसा।फेरी राच एपिस्युद लाम रानाङ हिदेम आउले भान्जी नाको माङाक्च आन्च बेलाङ देच मगर लिहङ लाम रानी है ।।
@tilakmakawani3759
@tilakmakawani3759 Жыл бұрын
दिपिका बैनि र शिद्दार्थ भाईको दोहोरी एकदमै राम्रो लाग्छ अझै पर्गती गर्दै जानु दुबै जनालाई शुभकामना छ ! 🙏🙏🙏
@pabitradarlami7965
@pabitradarlami7965 Жыл бұрын
अब अरुको पालो गयौ है मगर को पालो आयो हामि मगर हुनु मा गर्व लाग्छ अझै राम्रो दोहोरि लाइ प्रोत्साहन दिनु होला दुबै जना लाइ भगवान धेरै अासिर बाद दिउन 👌👌👌🤗🤗👏👏👏
@user-gf1kd3wm1s
@user-gf1kd3wm1s 3 ай бұрын
❤❤honi
@chudamanibhusal8873
@chudamanibhusal8873 Жыл бұрын
अाहा सिद्धार्थ अाले भाइ र दिपिका बयम्वु मगर बहिनीकाे सुमधुर अावाजमा मिठाे गित मगर भाषा मिसाएर गाउँदा ,सारै रमाइलो भएको छ,दुवै जनालाई सफलताको शुभकामना छ ।साथै सम्पूर्ण कलाकार सारङगी संसार टिमलाई बधाई ,धन्यवाद ,शुभकामना छ ।❤️❤️❤️🙋‍♂️🙋‍♂️🙋‍♂️
@birjbahadurpulamimagar9937
@birjbahadurpulamimagar9937 Жыл бұрын
हाम्रो सस्कृतिलाई जोगाउनु पर्छ!! राम्रो छ
@user-jt9bv2nq3p
@user-jt9bv2nq3p Жыл бұрын
आहा कुदिक सेछ मगर भासामा गाएको ल्हिङ सेछ ले मन पर्या ni😍😍😍
@indrashah9052
@indrashah9052 Жыл бұрын
कति रमाइलो नबुझेनी मजा आयो दिपिका दिदी को सुभचिन्तक परेर होला धेरै मनपर्छी दिपु दिदी 💘💘💘🇳🇵🇳🇵🇳🇵💞💕💕💕
@birbirendra5138
@birbirendra5138 Жыл бұрын
आहा अति रमाइलो भो आजको दोहोरी 🤣🤣🤣😃😃😃👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🌺🌺
@gorkha911
@gorkha911 Жыл бұрын
अत्यान्तै मन मुटुमा बसेका कलाकारको दोहोरी साह्रै खुसी लाग्यो भाषा नबुझेर झन रमाईलो लाग्यो।। शुभकामना
@krishnanepali4766
@krishnanepali4766 Жыл бұрын
आहा कति राम्रो मगर भाषामा दाेहाेरी म सार्की भएनि धेरै सुने सबै राम्रो लाग्याे सबै टिम अनि दिपिका दिदी सिद्धात दादा लगायत सम्पुर्ण टिमलाई अग्रिम शुभकामन❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
@gokulrana8245
@gokulrana8245 Жыл бұрын
सिद्धार्थ आले मगर र दिपिका बयम्बु नाको निसो पट्ट मगर भाषाङ् मात्रै ल्हिङ्च दोहोरी सेके मन राहा है
@minalemagar2959
@minalemagar2959 Жыл бұрын
नयाँ पुस्ताले भाषा बिर्सदै गए यस्ता प्रस्तुतिले उर्जादिने आशा राखेको छु। सहृद्वय धन्यवाद।
@chabilalthapa4832
@chabilalthapa4832 Жыл бұрын
आजको मगर लोक दोहोरि अत्यन्तै मिठो लाग्यो र येस्तै मीठा मीठा दोहोरि अझ प्रस्तुत गर्दै जानू संपूर्ण team लाई बधाई तथा सुभकामना छ।
@milangurung1292
@milangurung1292 Жыл бұрын
पुरा मगर भाषामात्र भएको भए जन राम्रो हुन्थ्यो
@samriddhichhetry8854
@samriddhichhetry8854 Жыл бұрын
एउटा बुझेको भए त मरिजाम सो रमाइलो छ्🙈♥️🌺💚
@amarsinggurung8025
@amarsinggurung8025 Жыл бұрын
wow बेसरी सेचो ले दोहोरी लियचो डाकेपनी बेसरी मन्परिसा 😘🌹😘✌️✌️😍🌹👌👌🌹👍️👍️
@victorthapa9870
@victorthapa9870 Жыл бұрын
हाम्रो भाषा , हाम्रो संस्कृति लाई उजागर गर्नु भएको मा गायक गायिका प्रति सम्मान छ 🙏🙏🙏🙏 खुशी लाग्यो ।।।
@sasirammagarsasirmgm3450
@sasirammagarsasirmgm3450 Жыл бұрын
उखान तुख्खान चाहि अति रमाईलो लाग्यो मेरो मनको गायक र गाईका लाई बधाई छ
@harkajang
@harkajang Жыл бұрын
अति राम्रो लाग्यो। दोस्रो पुस्ता मगरहरूका लागि कति शन्देस मुलक छ। मैले धेरै मनोरन्जन लिए। धन्यवाद सबैलाई
@krishnaportel9957
@krishnaportel9957 Жыл бұрын
मन पर्ने राम्रो भाका अनि मलाई पनि अलि अलि आउछ मगर भासा म सुनारे भए पनि
@bikalgurung1866
@bikalgurung1866 Жыл бұрын
अलि धेरै समय भएको भए झन राम्रो हुन्थयो कि
@anjandilip4250
@anjandilip4250 Жыл бұрын
वा मगर भाषा काे अति रमाइलो गीत सुनी रम जस्तो लाग्यो दामी लाग्यो 2 पनि आउनु पर्छ है
@rounnythapa194
@rounnythapa194 Жыл бұрын
झोर्ल सबै जना लाई । बल्ल आज हाम्रो भाइ र बहिनि को मगर भासा गित सुन्न पाउँदा अति रमाइलो लागियो हजुर लाई शुभकामना
@tankaaalemagar1979
@tankaaalemagar1979 Жыл бұрын
मगर ढूट समिश्रणले दाेहरी ऐतिहासिक बनेकाे छ । टुक्काहरू उत्कृष्ट र मनाेरन्जनात्मक बनेका छन् ।
@sinjalimedia6296
@sinjalimedia6296 Жыл бұрын
Magar भयर म नि बुज्दिन बाग्लुङ को परेयो तर राम्रो छ
@rakeshgurung1474
@rakeshgurung1474 Жыл бұрын
आज को दोहोरी यक्दमै राम्रो छ दिपिका दिदी को सोर शब्द नै कडा छ अर्को चोटि दिपिका र रेशम को हेर्न पाम सारङी सन्सार
@thamale4508
@thamale4508 Жыл бұрын
धन्यवाद दिपिका बैनी अनि भाइ सिदार्थ आफ्नो मगर भाषा लाई चिनाउनु हुदै रमाइलो दोहोरी एकदमै मन पर्‍यो ❤️❤️
@arunff4865
@arunff4865 Жыл бұрын
आहा कति मिठो लोकदोहोरी सफलताको शुभकामना दुवै जना लाइ
@sagarmagar
@sagarmagar Жыл бұрын
अाहा कति मिथो मगर भाषा दोहोरि गित हजुर धन्यवाद
@suniltak1121
@suniltak1121 Жыл бұрын
यी गुल्मेली चेलि सिमा कति राम्री हुन के सारै मन पर्छ 👌👌👌👌👌💘🌹💘🌹💘🌹💘🌹
@arjunneupane2100
@arjunneupane2100 Жыл бұрын
गित सुन्दा सुन्दै गित पो सकिएछ शुभकामना सम्पुर्ण टिमलाइ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@deepaksaru579
@deepaksaru579 Жыл бұрын
मीठो गित सुन्न पाइयो मगर भाशाको सर्बप्रथम त सारङगि सन्सार लाई धेरै धेरै धन्यबाद सिदार्थ र दिपिका ले मगर सस्कितिको जगेर्ना गरेकोमा मुरि मुरि धन्यबाद अनि उतर उतर पर्गती को कामना
@punarakm.neupane404
@punarakm.neupane404 Жыл бұрын
सारै रमाइलो लाग्छ मगरभाषा मलाई पनि
@mohanthapa3691
@mohanthapa3691 Жыл бұрын
अति राम्रो दिपिका बहिनी अनि सिदार्थ भाइको मगर भासाको गित राम्रो लाग्यो यसरि नै गाउदै जानु
@bibashmagar3793
@bibashmagar3793 Жыл бұрын
कति मिथो हाम्रो मगर भाषा को गित भान्ज दिदि ले मिथो गित गाउनु भयो हो , 🌹🥀🌹🌹🌹🌹मन परीसा हो
@bishnualemagar9050
@bishnualemagar9050 Жыл бұрын
झोर्ले हो , सिधार्थ भाइ नाकु इम कुलाक हो एक दम रमाइलो लाग्यो ।
@reshamrana7845
@reshamrana7845 Жыл бұрын
मनै देखि मन पर्ने सारङ्गी ससार कार्यक्रम !! निकै उत्कृष्ट प्रस्तुति अझै आगामी यापिछोड मा सुन्न र देख्न पाईयो भन्ने मनै देखिको अत्यन्तै आशा अपेक्षा सहित असीमीत शुभकामना !! अझै स्पेसलि बाध्यबाद्न रहनु हुने हाम्रै स्याङ्जालि कलाकार प्रित्तम थापा जि को बीच बीचमा मुस्कुराई अनि सिमा थापा जि प्रतिको पोफोमेन्सले अलि धेरै रोमान्टिक बनायो धेरै धेरै शुभकामना !! स्याङ्जा पुतलीबजार १३ - साउदी अरेबिया
@sanamdahal4365
@sanamdahal4365 Жыл бұрын
भासा नबुजेपनी दिपिकालाइ हेरेर मजा लिये है मैलेत😄😄😄😄😄😄😄
@kumarrana4131
@kumarrana4131 Жыл бұрын
साह्रै खुसी लाग्यो,मगर भाषा मा दोहोरी सुन्न हेर्न पाइयो। सिध्दार्थ आले मगर भाई र दिपिका बहिनी लगायत सारङ्गी सन्सार टिमलाई धेरै धेरै धन्यवाद।मगर भाषा नबुझ्नु हुने महानुभावहरु म सँग जोडिनु होला।म जे जति जान्छु तपाइ हरुलाई सक्दो बुझाउने कोशिस गर्ने छु।
@tekenrai5110
@tekenrai5110 Жыл бұрын
Thanks you so much Kamal j Siddhartha j dipeeka j magar bhasa nabuje pani ramailo lagyo Thanks so much all of you
@cbmagar8443
@cbmagar8443 Жыл бұрын
कति राम्रो शब्द लाहुरेको धान हुन्छ गाउलेको मन हुन्छ 🙏🙏
@hastamagarvlogs
@hastamagarvlogs Жыл бұрын
यता हाम्रो channel तिर अाउनुहाेला हजुर 🙏
@prakashmagar4198
@prakashmagar4198 Жыл бұрын
Nice live dohori
@netrabahadurraut2022
@netrabahadurraut2022 Жыл бұрын
लु धेरै राम्रो छ मत गाउघरमै मगर साथिसंग भको रमाईलो लागो पार्ट २ है ❤❤❤❤❤❤❤
@buddhilankapati516
@buddhilankapati516 Жыл бұрын
मन छुने मगर भाषा दुबै जना उत्कृष्ट दोहोरी बधाई तथा शुभकामना
@pebimagar9666
@pebimagar9666 Жыл бұрын
episode 2 पनि चहिन्छ
@dilranamagar2375
@dilranamagar2375 Жыл бұрын
अति नै राम्रो मगर भासा को दोहोरी दुबै जना लाई हार्दिक बधाई तथा आगामी दिन हरु यस्तै गित सुन्न पाईयोस🙏
@bibekbagale8127
@bibekbagale8127 Жыл бұрын
आहा साह्रै रमाइलो दोहोरी सफलताको शुभकामना 🙏❤️
@user-gc8mx6ul1n
@user-gc8mx6ul1n Жыл бұрын
विशेष सन्दर्भमा सान्दर्भिक छ दोहोरी
@lokmagariamfrompokhara3649
@lokmagariamfrompokhara3649 Жыл бұрын
अहा कति मिठो दोहोरी अति रमाइलो भयो फेरि पनि एस्तै दोहोरी लिएर आउनु होला। दुबै जना लाई धन्यवाद ।🙏🙏🙏🙏
@bhupalthapa3
@bhupalthapa3 Жыл бұрын
मगर भाषा मा गाएको सुनाउदा ज्यादै खुसी लाग्यो दुवै कलाकार लाई शुभकामना छ
@skmagar9449
@skmagar9449 Жыл бұрын
आहा हाम्रो मगर भाषा को दोहोरी सारै रमाईलो लाग्यो।😀
@kamalbudhathoki449
@kamalbudhathoki449 Жыл бұрын
दिपिका को मुस्कान सारै राम्रो लाग्छ
@baltamang9038
@baltamang9038 Жыл бұрын
नेपालमा धेरै भाषा भाषी सबैलाई गर्ब लाग्छ नै ।।आफनो मातृ मगर भाषामा लोकदोहोरि गीत गाउनु भएको शिदार्थ भाई र दीपिका बहिनीलाई उच्च सम्मान।। सारंगी संसार सम्पूर्ण टिमलाई बधाई सङ्गै शुभकामाना।।🙏।।
@bhimbohara7451
@bhimbohara7451 Жыл бұрын
असाध्यै रमाईलो लाग्यो शुभकामना छ दुबै जना लाई।।
@krishnaprasaddhungel5559
@krishnaprasaddhungel5559 Жыл бұрын
धेरै भन्दा धेरै राम्रो मैले पनि नबुझे पनि स्कृनमा भएको शब्द ले बुझेर धेरै मज्जा लाग्यो धेरै मन पर्यो भाषाको जगेर्ना पनि हुन्छ।आगामी दिनमा पनि कहिले काहीँ आउदै गरोस शुभकामना ।
@rabimagar7131
@rabimagar7131 Жыл бұрын
बदाई तथा सुभकामना छ सम्पुर्ण मा अनि सिदार्थ आले दिबिका मिस लाई हाम्रो पछिम को मगर को भाशा फरक छ तर मनि मलाई राम्रो लाग्छ अनि अलि अलि बुजछु पनि
@durgathapa4921
@durgathapa4921 Жыл бұрын
Atti ramro 💕 Mager vasha ko geet sunna paiyo All unit lai shuvakamana
@rijanpro8730
@rijanpro8730 Жыл бұрын
Magar vasa nabujhe pni sunna ati majja lagyo. Aafno vasako lok dohori pni sunna paiyo khusi lagyo vai bahini lai best of luck
@chandrakantakandel8857
@chandrakantakandel8857 Жыл бұрын
Hahahaha Sabai ko manmutuma basna safal Dubai Jana Lai Salute Xa,Magar vasako yo dohori song Le Atantai Khusi banayo.. best wishes to both of you ❤️
@khumgaha3642
@khumgaha3642 Жыл бұрын
मज्जा आयो,सारङ्गि सन्सारको यस्तै कार्यक्रमले मन पगाल्छ मेरो।
@binurana1633
@binurana1633 Жыл бұрын
Balla ayo manle khojeko dohori geet badhai xa all
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 Жыл бұрын
Nikai ramailo hune wala chha... ! ! I am waiting for the Episodes 476 , Kamal sir Thankyou & best of luck
@c.branamagar8148
@c.branamagar8148 Жыл бұрын
दामि लाग्यो।।दिपिका बयम्बु मगर सिदार्थ आले मगर ।।अझै प्रगतिको शुभकामना ❤
@rmgr5684
@rmgr5684 Жыл бұрын
आहा कति रमाइलो आफ्नो भाषामा सुन्न पाउँदा खुशी लाग्यो फेरि अर्को भाग पनि हेर्न पाइयोस
@bheshbahadurthapa3092
@bheshbahadurthapa3092 Жыл бұрын
कमल सर लाई एउटा अनुरोध छ श्याम राना अनि दिपिकालाइ भिडाउनु पर्यो सारै हेर्ने रहर छ मगर भासाको गित भाका जुनसुकै भएपनी हुन्छ एसो भन्दै गर्दा सिद्दार्थ भाइ लाई अपहेलना गरेको जस्तो हुन्छ अन्नेथा नसोच्नु होला याहा हरु सबै जाना आफ्नो2 ठाउमा अतेन्तै प्रखर बेक्तित्व हुनुहुनछ मैले सुन्न रुचाएको हुनाले भनेको हु बाकी तपाईं हरुको बिचार
@gitarana5321
@gitarana5321 Жыл бұрын
मगर भाषामा सा-है रमाइलो
@chandrathapa421
@chandrathapa421 Жыл бұрын
Wao... dami thank u Dipika and Shidarth for the amazing magar vasa dohori....!!
@devalemagar7538
@devalemagar7538 Жыл бұрын
आहा साहारै मिथो मजा आयो दोहोरी सुनेर धन्नेबाद ले कानुङ पाल्पाली चेली दिपिका अनि हाम्रो आले भाइ अनि साराङ्गी सन्सार होल तिम लाई ?
@babagurung8557
@babagurung8557 Жыл бұрын
Magar bhasa nabuje pani man parni bhai baini ko ramailo dohori subha kamana xa
@sureshmagar2810
@sureshmagar2810 Жыл бұрын
ङा कि च धेरै मन पर्या तपाइकुङ छिनिङ कानु भाषा ओ ल्हिङ धन्यवाद साराङ्गी सन्सार अनि शुभकामना हजुरकै
@santoshalemagar2596
@santoshalemagar2596 Жыл бұрын
भाषा त खासै बुझिदैन तर पानी हेरिन्छ मज्जाले खस भाषा मा पनि translet रैछ झन अब के चाइयो किन भने हामी मगर को छाउरो होनित 😂😋proud to be magar
@birmagar3680
@birmagar3680 Жыл бұрын
झोर्ले लाफाको रमाइलो लाग्यो आज दोहोरि
@devmagar4518
@devmagar4518 Жыл бұрын
एकदम दामी लाग्यो सिदर्था भाई र दिपिका बहिनी लाई धेरै धेरै धन्यबाद,खुसी लाग्छ यसरी नै सधैं आगाडी,,,?फेरि अर्को भाग,,,,,,?कमल भाइ लाई पनि धेरै धेरै धन्यबाद?
@durgamagar4986
@durgamagar4986 Жыл бұрын
राम्रो भतिज सफलताको शुभकामना
@lilamberthapa5576
@lilamberthapa5576 Жыл бұрын
अहाहाहा कमल सर नमस्कार 🙏🙏मगर भाषा मा झोर्ले है आज मलाई साह्रै रमाईलो भैराछ।सबै सबैमा सांगेतिक नमस्कार 🙏🙏❤️❤️🌹🌹🎸🎸🇳🇵🇳🇵जय सारंगी संसार जय नेपाल ।।
@benoiale3176
@benoiale3176 Жыл бұрын
राम्रो छ अझाई प्रगति को कामना
@bheshbahadurthapa3092
@bheshbahadurthapa3092 Жыл бұрын
कानुङ न बारियाङ राङ्क्वा फापर ले इतन ठिकै ले नुङ्के मापरले एस्को उल्ठा गर्दा खस भासामा हाम्रै बारिमा कोदो फापर छ एतिकै ठिकै छ ( पुगेकै छ ) जानू पर्दैन भनिएको हो समय सन्दर्भ अन्तर्गत जादा खेरी मा
@yougbahadurmgr3362
@yougbahadurmgr3362 Жыл бұрын
Sarai ramailo lagyo dohori sabai bujheko xu maile ta sunna pani maja ayo feri pani gaunu hola sunna man xa sathai suvakamana xa
@aklodurgesh6203
@aklodurgesh6203 Жыл бұрын
निक्कै गहकिला शब्दहरु समेटेर मगर भाषामा गाउनु हुने दुबै जना कलाकारहरुलाई सफलताको शुभकामना।मन प्रफुल्लित भयो।
@kushumthapamagar5689
@kushumthapamagar5689 Жыл бұрын
आज यो गित सुनेर आन्नद लाग्यो😍😍😍👍️👍️👏👏
@shyamgaha6325
@shyamgaha6325 Жыл бұрын
wow2 nice magar vasang dohori good palpali chale maa ne palpali aale hai shikhar xunes hai neswanai
@laxmansunar1385
@laxmansunar1385 Жыл бұрын
उत्कृष्ट दोहोरी 😘😍
@grpkonlinecreation3260
@grpkonlinecreation3260 Жыл бұрын
साच्चै यार! मलाई नबुझ्नेलाई पनि खुबै रमाइलो लाग्यो सुन्नमा😜
@devendraban9663
@devendraban9663 Жыл бұрын
भाइ ले मेरो अफरनै ठान्छु यो दोहोरि गायौ साह्रै खुसि लाग्यो धन्यबाद भाइलाइ मुरि मुरि धन्यबाद छ है
@devendraban9663
@devendraban9663 Жыл бұрын
नेपाली भाषामा ट्राषलेट गरेकोमा धेरै धेरै रमाइलो लाग्यो
@khubsuratmajakoti4024
@khubsuratmajakoti4024 Жыл бұрын
दामि छ गित मगर भाषाको तर मैले त बुझिन गालि गरे जस्तो लाग्नि।दिपिका जिलाई सम्मान
@SBThapa-ij9hf
@SBThapa-ij9hf Жыл бұрын
Sarai na manang lasa dipika ra Siddhartha ale babu ita jatmo Lingle hai ra Kat lingerie le Disya sake nunch mua along kholang chaining chhak Tamiya is gahat jholan denag lakh. Mahale ta. Banarasai shom thapa
@gousarirana6308
@gousarirana6308 Жыл бұрын
Bujera ananda lagyo ajhai magar vasama dohori rakhnu hola kamal ji👌👌👌🙏🏻🙏🏻🙏🏻🙏🏻
@ganeshpalpali1294
@ganeshpalpali1294 Жыл бұрын
आजको मगर भाषा को जून कला संस्कृति जगेर्ना को निमित्त सारंगी संसार मा सुन्न हेर्न पाईयो धेरै -धेरै खुशी लाग्यो बधाई छ दिपिका बहिनी र सिद्धार्थ भाईलाई अझै आगामी दिनहरुमा सफलताको शुभकामना
@shivaji7226
@shivaji7226 Жыл бұрын
👍👍👍
@hastamagar8081
@hastamagar8081 Жыл бұрын
झेर्ले नाना आफ्नो भाषा र भेसभुषा को सम्मान गर्दै सबै लाई धन्यावात छ भाक २ आउनुपर्छ
@deepadharlami971
@deepadharlami971 Жыл бұрын
Wow 😲 magar vasa ma dherai ramailo dohori👏👏👌❣️
@shivathapa7241
@shivathapa7241 Жыл бұрын
एकदम्म रमैलो सेया मगर भासोव दोहोरी सेमु ल बधै ले निस्केर सिदर्थ र दिपिका लाइ धेरै धेरै शुभकामना छ र सम्पुर्ना तिम्लैपनि 🙏🙏❤️❤️👌👌
@gyanpuri655
@gyanpuri655 Жыл бұрын
मगरभासा म वारले तर पनि रमाइलो लायाे🙏
@developmentthapa
@developmentthapa Жыл бұрын
WOW DAMIZ MAGAR VASMA DOHORI
@dhurbabatha9218
@dhurbabatha9218 Жыл бұрын
नबुझे नि बुझे बुझे जस्तै गरि हासियो।बधाइ छ मेरो अति मन पर्ने गायक गायकालाइ,,,,,
@ranjuthapa6723
@ranjuthapa6723 Жыл бұрын
उत्कृष्ट प्रस्तुति बधाई ले भया बैनी के ❤️❤️❤️👍️👍️👍️👌👌🙏🙏
@kesharithapa2546
@kesharithapa2546 Жыл бұрын
आहा कति मिठो गीत बाबाले भन्छ लाहुरे सङग बिहे गराउने हो क्या हो तिमि सङ पिरेम बस्ने सोल्ती बजारमा🤷🤷🤷🤷
@bhimsomai5138
@bhimsomai5138 Жыл бұрын
Ese po ale magarkung dohori babal xana wowow khup man pareseya 💋💋💋💕💕💕💕😘😘😘🥰🥰🥰🥰arko bhak pni hai arko choti
@jiturana-em7wn
@jiturana-em7wn Жыл бұрын
मैलेत बुझिन तेईपनि मजालेे हेरेर आनद लिय 💘💘👌👌👌👌👌👌
@tikasawadeen2574
@tikasawadeen2574 Жыл бұрын
हामी भासा नबुझ्नेलाई त रागाले छागा हेरेको जस्तो मात्र हुदो रहेछ्😁
A clash of kindness and indifference #shorts
00:17
Fabiosa Best Lifehacks
Рет қаралды 112 МЛН
Who has won ?? 😀 #shortvideo #lizzyisaeva
00:24
Lizzy Isaeva
Рет қаралды 64 МЛН
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
00:12
Laro Benz
Рет қаралды 58 МЛН
Жалко эту собаку 😥
0:34
Awesome Cuts
Рет қаралды 3,9 МЛН
Охранник помог выгнать наглую девушку 😱
0:42
Озвучка Рассела
Рет қаралды 2,4 МЛН
Дымок или Симбочка?? 🤔 #симба #симбочка #mydeerfriendnokotan
0:19
Симбочка Пимпочка
Рет қаралды 1,9 МЛН
When an RV meets a zombie outside #rv
0:21
campingWorld
Рет қаралды 20 МЛН
Waka waka #4 🤣 #shorts
0:15
Adani Family
Рет қаралды 15 МЛН