No video

मगर जातीको इतिहास ! जान्नको लागि भिडियो हेर्नु होला।

  Рет қаралды 2,321

LAFA LIVE

LAFA LIVE

4 жыл бұрын

""मगर जाति: एक संक्षिप्त अवलोकन""
"मङ "वा ' मङ्गोल ' हरुका सन्तान भनि विश्वास गर्ने मगरहरुले प्राचीन कालदेखि नै आफ्नो परम्परा , भाषा , भेषभूषा , जीवनशैली , रीति - रीवाज र लिपि संस्कृति आदिलाई मलजल गरी विश्व दरवारमा आफ्नो पहिचान बनाउने नेपालीभाषी गोर्खा महाजातिको एक जाति हुन । चीनीया र ब्रामिजहरुले मङ्गोलियनहरुलाई ' माङ वा ' मङ र सन्तानलाई ' अर ' वा ' अरविन ' भन्छन । Ref Dynamics of Hill Society by Tanka bahadur Subba ,l Pg - 40 एम . एस . थापाज्यूका AncientMagars and Akha Lipi ' मा वर्णन गरे अनुसार मगरहरु बहुत हजार वर्षअघि नै भारतमा आगमन हुन्छ । वहाँले उल्लेख गरेका छन - “ Magars come to the Indian sub - continent from their original home in the North of Pamira long with their Mangolian tribe from the Eastern routs some Thousands of years ago . हजारवर्ष अघि मङ्गोलियाबाट आएका मगर जातिले कङ्गापचानमा स्थायी रूपले आफ्नो हैकम विस्तार गर्छन । मगरको शक्तिशाली राजा सिन्टोसाचेटन लाई भोटियाले पूर्व निर्धारित षडयन्त्र बमोजिम हत्या गरेपश्चत मगर र उनीहरुका रानीलाई दाउपेच गरी सहजै कङ्गापचान र तामबेनदेखि लेखटम सक्षम हुन्छ । मगरहरु दक्षिण - पूर्व हुँदै सिमानगर वर्तमान पूर्व नेपाल चैनपुरमा प्रवेश गर्छन । जनसंख्याको विरूवा तीब्रगतिमा हुर्केपछि गाँस ,बास र कपासको आपूर्तिमा बग्दै कोही दक्षिण - पूर्व अर्थात भारतभूमितिर र कोही पश्चिम नेपाको पालपामा स्थायी रूपले बस्न पुग्छन। दक्षिण - पूर्व र पश्चिमतिर ग्रुपको दायित्व र नेतत्व शिन मगर र चिटु मगरको थियो । पछि दुई ग्रुपलाई एकत्रित गरी १२ शाखा अथवा १२ जना नेतालाई चुनाव गर्छन। यसलाई बारह मगर पनि भन्छन।बारह मगरको नेताको नाम सिन्जल, हाडजाली , हुडछुम , छुड्डै , पुडके , भुण्टे , उधारो , बाइराङ्ग, इशर बाराहु , हेण्डयुङ र हाडसे थापा ।दार्जीलिङ र सिक्किममा मगरहरुले राजत्व गरेको दुर्ग वा किल्लाहरु आज पनि चिह्नस्वरूप पाइन्छ । उनीहरू भारतको सिक्किम , पश्चिम बंगाल पूर्वोत्तर क्षेत्र असम लगायत अन्य राज्यमा उत्तराञ्चलको देहरादुन , हिमाचल प्रदेशको धर्मशाला भाक्सु आदिमा स्थायीरूपले बसोवास गर्छन। हालैमा दिल्ली कलकत्ता र मम्बईजस्तो शहरमा पनि मगरहरुका जनसंख्याको लहर निम्नरूपमा देख्न पाइन्छ । तिब्बत मङ्गोलिया वंशजको प्रकृतिक पुजक किराँत जनगोष्ठीमा मगरहरुको पनि नाक थेप्चो , आँखा चिम्सो , कपाल जिङग्रिएको कम्ति दारीर पडके हुन्छ । जोसुकै जातिले हेर्दा पनि पक्कै गोर्खे भनेर सहजै चिन्नसक्ने शरीरको गठन हुन्छ । हेर्दा सहज - सरल देव - देवी , नाला - खोला र धर्मपनि आस्थाको ठूलो बोरा बोक्ने मगरहरुले आफू आउने गोहो भुल्दा पनि सँस्कति भेषभूषा , भाषा - लिपि आदि आजसम्म पनि मनको थैलोमा राखेको रहेछ । मगरहरुका आफ्नै भेषभूषा छ । समयको फेरबदल र विज्ञानको चालमा नाच्ने हुँदा , हालैमा कम्ति मात्रा मगरहरुमा भेषभूषाको झलक देखिन्छ ।
" जय मगर "
Please like comment and subscribe

Пікірлер
I'm Excited To see If Kelly Can Meet This Challenge!
00:16
Mini Katana
Рет қаралды 34 МЛН
Box jumping challenge, who stepped on the trap? #FunnyFamily #PartyGames
00:31
Family Games Media
Рет қаралды 29 МЛН
Это реально работает?!
00:33
БРУНО
Рет қаралды 4,3 МЛН
Magic trick 🪄😁
00:13
Andrey Grechka
Рет қаралды 34 МЛН
मगर एकता दिवस २०८० पोखरा
37:37
Rambazar magar samaj naumati baja samuha,pokhara
Рет қаралды 1,2 М.
I'm Excited To see If Kelly Can Meet This Challenge!
00:16
Mini Katana
Рет қаралды 34 МЛН