सम्पर्णमा झोर्ले/मेझोर/जिदाे/सिमिङगेपाउ🙏 हाम्रो भाषा,भेषभुषा, कला, संस्कार तथा संस्कृतिको सदैब सम्मान तथा संरक्षण गरौँ, मगर हुनुमा आफूलाई गर्व गरौँ! यो सुन्दर प्रस्तुति मन परे कृपया like तथा share गरिदिनुहोला❤🙏
@rounnythapa1944 ай бұрын
आहा कति राम्रो कौडा नाच हजुर हरु नाछे को सबै लाई शुभकामना ❤❤❤❤🎉🎉🎉🎉
@Khemthapamagar894 ай бұрын
हजुरलाई धेरै धेरै धन्यवाद यति मिठो प्रतिक्रियाको लागि❤🤗🙏
@kiranmagar8284 ай бұрын
अति राम्रो नाच भेनाजु👏👏👌👌😊☺️😍
@Khemthapamagar894 ай бұрын
Thank you Babu🤗❤❤
@gyanendrathapa444 ай бұрын
👏👏👏❤️❤️❤️🙏🙏🙏sarai ramailo lagxa यस्तो khalko video hernupauda सलाम xa hajur Lai maan dekhinai❤❤❤ यस्तो khalko video uupalabda गराइदिनु vakoma😍😍😍
@Khemthapamagar894 ай бұрын
दर्शन झोर्ले/मेझोर/जेदो/सिमिङगेपाउ जेठान साप❤😍 अझै धेरै भिडियोज हरु छ बिस्तारै आउँदै छ है...🤗🤗🙏
@ramlaxumanmagar52544 ай бұрын
❤❤❤ jhorle lafa All tem Magar ❤️👍
@Khemthapamagar894 ай бұрын
झोर्ले हजुर! Thanks for the comment🤗❤🙏
@hiraale38174 ай бұрын
धन्यवाद भाई हाम्रो जिल्लालाई यती सुन्दर र उच्च स्थान दिनुभएकोमा सम्मान छ हजुरको कामलाई 🙏 !
@Khemthapamagar894 ай бұрын
झोर्ले दिदी🙏 धन्यवाद हजुरको यति मिठो कमेन्ट को लागि, प्रस्तुति एकदमै सुन्दर थियो बेस्सरी रमाईलो लाग्यो मलाई त!❤🤗 हजुरले खिच्नु भएन र?
@hiraale38174 ай бұрын
🙏 खिचेछु भाई अनौपचारिक कार्यक्रमको छुट्टै राख्ने भनेर ।