Рет қаралды 39
नेपाल मगर संघ गोरखा नगरपालिका समिति गोरखाको आयोजनामा मगर समुदायको मौलिक साँस्कृतिक पर्व "मगर माघे सक्रान्ति-२०८१" कार्यक्रममा मौलिक भेषभुषा, घाँटु, कौरा(कौडा), पाङ्दुरे नाँच, चुड्का, झ्याउरे सहितको गोरखा बजारमा निकालिएको र्याली एक झलक🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵