Рет қаралды 181,977
महाकविका अनौठा १० आनिबानी |
महाकवि लक्ष्मीप्रसाद देवकोटाको निधन भएको आज ६० वर्ष पुगेको छ । ५० वर्षको अल्पायुमै उनको निधन भयो । छोटो जीवनमा पनि उनले धेरै कुरा दिए । मूलतः नेपाली साहित्यका महाकवि देवकोटा बहुमुखी प्रतिभाका धनी थिए ।
बाबु तिलमाधवको साफी गर्दागर्दै कविता लेख्न सिकेका देवकोटाले १० दिनमा महाकाव्य लेख्नेदेखि एक रातमै खण्डकाव्य रचना गर्नसक्ने विराट कवित्व क्षमता प्रदर्शित गरे । आधा दर्जन महाकाव्य, ३ दर्जनजति खण्डकाव्य तथा ६ सय ५० भन्दा बढी फुटकर कविता लेख्ने देवकोटाले कथा, निबन्ध, उपन्यास, नाटकजस्ता विधामा समेत आफूलाई अब्बल साबित गरे ।
+++++++++++++++++++
Stay connected with us:
Website → kendrabindu.com/
Facebook → / kendrabindun. .
Twitter → / kendrabindunews
Instagram → / kendrabindu
Tumblr → / kendrabindutv
LinkedIn → / kendrabi. .
----------------------------------------------------------------------
To Watch More Subscribe, Like and Share.
Contact No. : (+977) 01-4218400
© Kendrabindu Online Media Pvt. Ltd., 2018