महामन्त्री विरुद्ध पार्टी फुटाउन खोजेको आरोप लगाउँदै रवि लामिछानेको पक्षमा रमेश प्रसाई Ramesh Prasai

  Рет қаралды 32,027

Action Nepal Online Tv

Action Nepal Online Tv

Күн бұрын

महामन्त्री विरुद्ध पार्टी फुटाउन खोजेको आरोप लगाउँदै रवि लामिछानेको पक्षमा रमेश प्रसाई Ramesh Prasai#rameshprasai #rabilamichhane #rastriyaswatantraparty #mukuldhakal
#actionnepalonlinetv

Пікірлер: 397
@puranprasadsuwal7705
@puranprasadsuwal7705 3 ай бұрын
१००% यक्दम राम्रो बोल्नुभयो धन्यवाद रमेश जि
@sarojchamlagai2958
@sarojchamlagai2958 3 ай бұрын
रमेश जि तपाईंले100%सही बोल्नु भाको छ र हामी सबैले साद दिनु पर्छ
@krishnapaudel1719
@krishnapaudel1719 3 ай бұрын
जबसम्म डा . मुकुल ढकाल को प्रतिवेदन लाई नज़र अन्दाज़ गरिन्छ भने रास्वपा यस्ता तर्क ले उंभो लाग्दैन ८४ मा ४ सिट पनी नआउला र सम्झनु पर्ला विगतका कमजोरी धेरै भएछन । दाजुभाई मिलाउन नसक्नु कमजोरी होईन र ?
@tekkhatri9875
@tekkhatri9875 3 ай бұрын
जय होस सही कुरा
@upendrathapa7676
@upendrathapa7676 3 ай бұрын
यो मान्छे बाहिर मात्रै अन्धो हैन भित्रि पनि अन्धो रहेछ, मुख मात्रै चलाएर देश बन्दैन । यो पनि बेशि बोलेर सकिने भयो ।
@dilipkatuwal-bx4gn
@dilipkatuwal-bx4gn 3 ай бұрын
सबै चिप्लिसक्यो सर
@podverse69
@podverse69 3 ай бұрын
रबि दाजु बाट हामीत धेरै खुशी छौ । तर अरु पार्टीका झोलेहरु जलेर मर्ने भए । नेपालकै नं १ गृहमन्त्री लाई नमन छ । जय घण्टी । जय रबि
@chakgurung3175
@chakgurung3175 3 ай бұрын
कति राम्रो बिचार स्पष्ट परिदीनुभयो
@chakgurung3175
@chakgurung3175 3 ай бұрын
एकदम १००% सहि
@TikaramThapa-l1u
@TikaramThapa-l1u 3 ай бұрын
एक दम सहि कुरा गर्नु हो रमेस sir,,
@yubrajpandey3948
@yubrajpandey3948 3 ай бұрын
यथार्थ कुरा यही नै हो। खासै चिन्ता लिनुपर्दैन रमेश जी,सचेत नागरिकले बुझी रहेका छ्न। अन्य पार्टीहरुको झोलेहरुले भ्रम फैलाए पनि हामी जस्ता खुल्ला आँखा हेर्नेहरुले नराम्रो मानेको छैनौ। 2084 मा सुशी भएर भोट हालिन्छ।
@prembhujel9839
@prembhujel9839 3 ай бұрын
सहि विश्लेषण तपाईंको 🙏🙏🙏 किनकि आफुलाइ केही चित्त नबुझेको भए ति कुराहरू पार्टीको आन्तरिक छलफलमा राख्नुपर्छ । बाहिर बाहिर बक बक गर्दै हिड्नु त पार्टीको हित बिपरित भो नि 🙏🙏🙏 लाग्छ मुकुल ढकाल ठुलै गिरोहबाट परिचालित भइरहेका छन ।
@chakgurung3175
@chakgurung3175 3 ай бұрын
राम्रो विश्लेषण जय होस
@nandatimsina6023
@nandatimsina6023 3 ай бұрын
Good luck rames bai
@krishnaharithapa7113
@krishnaharithapa7113 3 ай бұрын
ठग को साथी तिमी मात्रै राम्रो अरु सब लाल बुझक्कड़
@mrgyan7701
@mrgyan7701 3 ай бұрын
Parman leyara ja adalat
@Best_shots77
@Best_shots77 3 ай бұрын
Jathaaa jhole tmi
@sajanpun2475
@sajanpun2475 3 ай бұрын
यो हावा रमेश प्रसाईं राजनीति पछि लागेर आफै सक्कियो
@narayanrijal7475
@narayanrijal7475 3 ай бұрын
मुकुल लाई गलत भन्नू सबै दोशी हुन।। उनले जे देखे तेहि कुरा ल्यायेर पार्टी सभापती लाई बुझाउनु त्यो सहि हो।। मुकुलको ठाउमा जो हुने थियो त्यो नै गर्ने हो।। तर उनले प्रत्रकार सम्मेलन नगरी पार्टिको कुरा पार्टी भित्रै मिलाउनु पर्ने थियो ।। यो गलत थियो।। तर पार्टी भित्रको रहस्य पार्टिकै मान्छेलाई थाहा हुन्छ।। उहाले भन्नू भयेको छ।। मलाई पार्टी बाट कारबाही हुने छ। मेरो प्रतिबेदेन साबजनिक हुदैन ।। भन्ने आशाले गर्नु भयेको हो।। यदि भित्र भित्र बाट मुकुल लाई पार्टिले कारबाही गरेर अनि बोलेको भये ।। महामन्त्री पद छोड्न पर्नु भयेको आक्रोश हो।। भन्नू हुने थियो त्यो कुरा पहिले नै भन्नू भयो ।। सत्य हो सत्यको जीत हुन्छ।। गीता पधन लगायो भने गीता पधदैनन तर तामिल मा बनेको कल्की फिल्म हेर्नू न सत्य तेहि देखायेको छ।।
@kamalshrestha2639
@kamalshrestha2639 3 ай бұрын
Good सहि कुरा रमेश जि ((झोलेहरुले देखुन नदेखु)) हामी सक्चा नेपाल आमाको छोराहरुले देखेका छम good job रबि जि रा स्व पा🔔🔔💪💪🙏🙏❤❤🤞🤞
@KamalLama-pv6qs
@KamalLama-pv6qs 3 ай бұрын
Netako kukur nabanau
@KarmaLama-z6u
@KarmaLama-z6u 3 ай бұрын
​@@KamalLama-pv6qs sahi galat bujna na sakne anpad budtu
@takeme691
@takeme691 3 ай бұрын
Hera naya jholey
@dhorpatantravelsofficial396
@dhorpatantravelsofficial396 3 ай бұрын
रमेश जी हजुर जस्तो मान्छे यति झोले बन्नु भयो भने अरु लाइ के भन्नु मान्छे त स्वन्त्र पो बन्नु पर्छ स्वन्त्र पार्टी या कुनै पार्टीको झोले होइन
@harikunwar1037
@harikunwar1037 3 ай бұрын
तिमी पनि उहीँ बारिका मुला हौ रमेश जि धेरै रवि को चाकडि नगर्दा राम्रो
@janakpant6677
@janakpant6677 3 ай бұрын
सत्य एक्लो हुन्छ रमेस जिको चाकरि अली वढी भयो
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 3 ай бұрын
अान्तरीक रुपमा solve गर्नुपर्ने कुरो मुकुलले सार्वजनिक गरेर सिरोहिया र १२ भाइ मिडियालाई खुराक पस्केकै हो । भलै उनले दिईएको सुझाव हल्ला नगरी कार्यान्वयन गर्नुपर्थ्यो । केटो बिको क्यार ।
@RaEni005
@RaEni005 3 ай бұрын
होला😂
@keeritijoshi3179
@keeritijoshi3179 3 ай бұрын
हर युगमा धृतराष्ट्रहरु यस्तै मोह र अन्धभक्तिको भ्रममा बाच्दा रहेछन। 😢
@narendraregmi1358
@narendraregmi1358 3 ай бұрын
रमेस जी तपाईको ज्ञान र बुद्धि को म सधै सम्मन गर्छु तर तपाईं नि रबिको एक लालबुकड झुन्ड भएको देख्दा दुखलाग्छ
@Ganeshghimire9860
@Ganeshghimire9860 3 ай бұрын
महामन्त्री को खोज ले ऐना देखाएको हो त्यो हेर्नु पर्छ ऐले को वास्तविकता महामन्त्री 100% सही छन् किन पुरानै पाटी जस्तो रुनु भाको हजुर यो नयाँ पाटी हो भने देश र जनता बाहेक केही हुन हुँदैन
@sabikamanandhar9405
@sabikamanandhar9405 2 ай бұрын
अब ओलि र गगनलाइ हेरेर बस्नु ।
@greentea1431
@greentea1431 3 ай бұрын
फरक राजनीति प्रतिबेदन नै पार्टी मा राख्न नपाउने कस्तो लोकतन्त्र पद्धति हो स्वतन्त्र पार्टी मा यदी मुकुल ढकाल लाई कारबाही रबि ले गरे भने स्वतन्त्र पार्टी ओरालो लाग्यो
@gokarna3533
@gokarna3533 3 ай бұрын
जस्ले जेभनेपनी मुकुल ढकाल एक सच्चा सपूत रेछ अरु सबै पादरी
@dasrathnepallimbu3644
@dasrathnepallimbu3644 3 ай бұрын
अन्धा भनेको अन्धो नै हुदो रहेछ जाठा
@bishnutimilsina1834
@bishnutimilsina1834 3 ай бұрын
गफै त हो। रास्वपालाई तिमी जस्ता गफाडीले डुबाउने भयाै ।
@surendrabhandari7235
@surendrabhandari7235 3 ай бұрын
Right ramesh ji
@nabirasulansari5740
@nabirasulansari5740 3 ай бұрын
तपाईं धन्य हुनु हन्छ ।रमेश प्रसाईं ज्यु ।तपाईं सँग पवित्र चेतना छ।धन्यबाद।
@sudarshansedhain1659
@sudarshansedhain1659 3 ай бұрын
मुकुल को प्रतिबेदन १००% ठिक हो तिमिहरूको क्रेज घट्दो छ 😢😢काम गर्ने ठाऊमा छौ नि काम गर कुरा मात्र गरेर पत्याऊदैन😢😢
@Best_shots77
@Best_shots77 3 ай бұрын
Jathaaaa jhole chup lagera basss mula
@bhimgharti5922
@bhimgharti5922 3 ай бұрын
मुकुलको प्रतिबेदनमा सत्यता छ त्यसमा कुनै शङ्कै छैन तर प्रतिबेदन समितिमा लगेर छलफलमा ल्याउने हो कि सिधै मिडियामा आएर कराउने हो! हो यहि नेर समस्या हो यसबाट प्रश्ट हुन्छ कि मुकुल या त कतै बाट परिचालित भए या भने पार्टी फुटाउने चलखेल गर्दैछन
@sudarshansedhain1659
@sudarshansedhain1659 3 ай бұрын
@@bhimgharti5922 हा हा सर कुरो मिलेन नि हाम्रो कुरो घन्टी पनि कंग्रेस @ कम्निस्टहरूको लाईनमा गयो भन्ने हो हाम्रो मन सर्है दुख्यो तौर तरिका देखेर के लुकाऊनु कस्का लागि लुकाऊनु !!!
@pramitarijal5443
@pramitarijal5443 3 ай бұрын
अन्धभक्त रमेस परशाई धेरै फुर्ति नलगाऐ हुन्छ ।
@ramchandrapokharel1876
@ramchandrapokharel1876 3 ай бұрын
मुकुलकाे प्रतिबेदन ठिक , वास्तविक यहि हाे....याे बिषयलाई अात्मासाथ गर्नुकाे साट्टाे मुकुललाई खेद्न थालेछन
@PhurbaVlog560
@PhurbaVlog560 3 ай бұрын
नुनको सोझो 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
@rameshsilawal2315
@rameshsilawal2315 3 ай бұрын
रमेशजी देशभरको जनताको प्रतिक्रिया बुझ्नुस् पाटीको अबस्था बुझिन्छ ।मुकुललाई गालिगरेर हैन पाटीमा सुधार हुनुपर्यो ।जोगी हुन कान कान चिर्नै पर्ने रहेछ यहाँको चलन ।
@shekharnathadhikari9908
@shekharnathadhikari9908 3 ай бұрын
रमेश भाइ प्रदेश खारेज गर्नुपर्छ भन्दा के को अाबेस र क्ोध हो भाई😮😮😮😮😮
@mallok3425
@mallok3425 3 ай бұрын
हा हा 😀अन्दोभक्त कस्तो हुन्छेरे 😂अन्दोभक्त कस्तोहुन्छ भन्ने थाहा थियन यस्तोपो हुदोरहेछ
@shekharnathadhikari9908
@shekharnathadhikari9908 3 ай бұрын
रमेश भाइ धृतराष्ट जस्तो अन्धो र अन्धभक्त नबन बाबू।प्रदेश खारेज गर्नै पर्छ ।
@mohannathdangal3997
@mohannathdangal3997 3 ай бұрын
रमेश जि रबिलाइ हरिसरण दाइ किन मन पराउदैनन ? आफै बुझ्नुस तपाइको सभापति आफ्नैघरमाकती इमान्दर छन ?
@minakarki3672
@minakarki3672 3 ай бұрын
भनेपछि सेटिङमा लुकाइराखेको हो अब मेसो मिलायर पक्रिनु हुन्छ है।झोले प्रसाद छबिको भक्ति
@umeshneupane6998
@umeshneupane6998 3 ай бұрын
प्राइमरी इलेक्सन त ईलाम मा देखियो। हार्ने भएपछि आफैलाई गाली गर्ने लाई हाम्रो उमेदवार बन्दिनुहोस भन्दै अनुनय बिनय गरेको। आफुले आफुलाई ठुला भन्ने हरु हारिन्छ भने भागेको याद छ कि बिर्सियो।
@bhimsenkhadka5478
@bhimsenkhadka5478 3 ай бұрын
रबि दाइ र तिमिसित जनतालाइ प्रभाव पार्न सक्ने बोलो, जिब्रो, शैली छ! त्यसले एकछिन प्रभाब पार्न, जनता भेला गर्न सकिन्छ तर शासन चलाउन, सुसासन दिन, राजनीति गर्न सकिदैन! राजनीति दिगो राख्न कम बोली र खरो रुपमा काम गर्नु पर्दछ!
@keshgurung2058
@keshgurung2058 3 ай бұрын
Jaya rabi.....parsi ji hajur sahi bolnue bhayo.
@narayankarky8040
@narayankarky8040 3 ай бұрын
अब तेरो पार्टी सकिन्छ गफाडि। ८४ मा १ सिट
@chakgurung3175
@chakgurung3175 3 ай бұрын
Ramesh jii ko jai hos ❤❤❤
@manbahadurchhetri3107
@manbahadurchhetri3107 3 ай бұрын
प्रदे समानु पाती खारीज गर यो पार्टी का झोले पालन थलो बनाईऐकोछ कारीज
@ekanarayanpoudel675
@ekanarayanpoudel675 3 ай бұрын
नापियो .... बोलेरै खाने हिजो प्रचण्ड र केपि थिए आज तिम्रो भौमान र तिमी भक्त बोलेरै खाने र मै ठालु भन्ने संस्कार हुर्किएको छ ।
@parbeshmagar7754
@parbeshmagar7754 3 ай бұрын
ए भाई तेरो चिन्ता गर अरुको हैन यो वाईयात बक बक नगर,,,,तेरो जस्तो अनुहार त्यस्तै तेरो बेलौना नगर यार
@DikShoS
@DikShoS 3 ай бұрын
दुश्मन खोज्नु टाडा जानु पर्दैन रमेश जी घर घुरान टिरै पाईन्छ सेलोट छ तपाइलाई
@janakpant6677
@janakpant6677 3 ай бұрын
जनताको आवाज वोलेकोमा मुकुल ढकाललाइ सम्मान छ
@Brjgiri
@Brjgiri 3 ай бұрын
यो माङ्ग्ने देख्दै रिस उठ्छ
@manahariadhikari9217
@manahariadhikari9217 3 ай бұрын
अरे रमेश काम गरेर देखाउ क्या धेरै भुकेर केहि हुदैन। तिम्रा पक्राउ आज पर्छ भोली छुट्छ।मुकुलले पार्टी मा सुधार गर्नुपर्छ भन्दा किन यत्रो खेद्ने
@subasdc1316
@subasdc1316 3 ай бұрын
बोल्ने तरिका राम्रो छ तर चाकरिले भरिएका शब्दहरुको दुइ तिहाइ बहुमत हाबि देखियो हजुर ।। Wait & see will be bettter..
@chakgurung3175
@chakgurung3175 3 ай бұрын
You are absolutely right Ramesh jii ❤❤
@manbahadurchhetri3107
@manbahadurchhetri3107 3 ай бұрын
प्रदेश समानु पाती खारीज हुनै पर्छ 😊
@BalBahadur-kh
@BalBahadur-kh 3 ай бұрын
मलाई लाग्छ अहिले जतिसुकै गाली मुकुल लाई गरेपनी ८४ मा मुकुल को बिचार अहिले को अभिव्यक्ति सत्य साबित हुने छ स्कृन सट राख्नुस मेरो कमेन्ट कसैलाई चित्त नबुझे
@ramoli7560
@ramoli7560 3 ай бұрын
ओ साथी ईलाममा ईलाममा त तीमीले भने जस्तो भएन त मीलनलाई टीका लगाएर टीकट दीएको बीर्सीएको?
@juntaramoktan6916
@juntaramoktan6916 3 ай бұрын
यो जाँठाहरुको गफ धेरै भयो काम छैन
@mrgyan7701
@mrgyan7701 3 ай бұрын
Chup
@VimVimgurung
@VimVimgurung 3 ай бұрын
खै के भनौं पहिला त फूल सपोट नै गर्न मन लाग्थ्यो आज भोलि त आधा पनि गर्न मन लाग्न छोडी सक्यो यस्तै हो भने
@narayankoirala9886
@narayankoirala9886 3 ай бұрын
हीरो बाट जीरोको लाईनमा जादैछ अब यो पनि ।
@umeshneupane6998
@umeshneupane6998 3 ай бұрын
सदै अमेरिका गइरहने स्रोत चै के हो।
@ThirpPhuyal
@ThirpPhuyal 3 ай бұрын
प्रबक्ता चहि के आयोग पास गरेर भको हो?कि भगवान लि तिकालगओ तहोनि
@amibantawa9121
@amibantawa9121 3 ай бұрын
ठिकै भनिस तिमिलाई जस्ले खाना दाना दिन्छ उसकाे बिरुद्व किन बाेल्छस तँ जस्ताे अन्धभक्त झाेले संन्सारमा काेहि छैन..हिजाे सम्म मुकुल ढकालले रबिकाे पक्षामा बाेलिरहदा भगवान मान्थिस तर अाज यथार्थ कुरा बाहिर ल्याउदा त्यहि भगवान अाज राक्षेस भयाे हाेईन?? सहकारि ठगेकाे बारे किन नबाेलेकाे??
@mahendraadhikari3457
@mahendraadhikari3457 3 ай бұрын
यस्तै अन्धा भक्त छ्न अनि सहकारी ठग रबि को हौसला बढछ मुकुल ढ्काल सहि कुरा गर्दै छ्न यो अन्धो बाहिर मात्र होइन भित्र पनि अन्धो रैछ झोले
@ganeshthapa6624
@ganeshthapa6624 3 ай бұрын
तेरो पनि काम छैन तेरो औकात भनेको बोल्ने मात्र हो,
@Misspabichhetry9856
@Misspabichhetry9856 3 ай бұрын
रबि लामिछाने गफाडी हो केही गर्न सक्दैन तिम्रो रबि लामिछाने ले हत्या आरोप मा सुर्खेत जिल्ला अदालत बाट पक्राउ पुर्जी जारी गरेको पन्चा सिंह किन पक्राउ गर्दैन ??
@digarbhatta
@digarbhatta 3 ай бұрын
अब सकियो तिमीहरु को यो भासण
@dipenthapa5064
@dipenthapa5064 3 ай бұрын
सहमत,,,,
@Channelmy720
@Channelmy720 3 ай бұрын
अ्मेरिका पलायन भयेर ,,,लुकेर बढि ,,,,,,,भुक्छेस । झोले
@Homananda
@Homananda 3 ай бұрын
खोक्दै गर केटा हो !😂😂😂
@chakgurung3175
@chakgurung3175 3 ай бұрын
Clear and concise explanation 👌
@subarnabasnet6193
@subarnabasnet6193 3 ай бұрын
अँखा नै न देख्ने को कुरा ले खै कति पत्याउनु
@sanubhiesarestha3054
@sanubhiesarestha3054 3 ай бұрын
काम कम गफ धेरई थग पाति हरु
@The_Falcon_Attack
@The_Falcon_Attack 3 ай бұрын
कविता भनेको कि सडक नाटक गरेको ? झोले हुनुको पनि हद हुन्छ नि।
@mahendramahendra5270
@mahendramahendra5270 3 ай бұрын
कती भुकेको
@amarsinghlimbu2223
@amarsinghlimbu2223 3 ай бұрын
एअन्ध तेरोबाबुले जिबिराईकहिलेसमाउछ भनत
@samirthapa2159
@samirthapa2159 3 ай бұрын
100% right Ramesh sir, keep it up 👍
@ChyangbaChyangba-pg5bs
@ChyangbaChyangba-pg5bs 3 ай бұрын
रवि लामिछानेज्यूले जिपी राईलाई समात्नु र सम्झिनु र पानी छम्किनु एउटै हो सर मैले पहिला रवि लामिछाने ज्यूलाई ठूलो विश्वास गर्थ्यो तर अहिले चाहिँ गर्दिन। कारण सोध्ने भए एउटा गृहमन्त्री भएर जिपी राईको लोकेसन पत्ता लाग्यो मलेसियामा छ गृहमन्त्रीले भनेको मलेसियाको भनेर कहिले यस्तो सूचना दिन्थेन यो त जीपी राईलाई भगाउने पो भयो त यति पनि बुद्धि छैन मैले कसैको केही सामान चोरेर म कुनै होटेलमा लुक्छु अरे अनि पुलिसले त्यो होटेलमा छ म भोलि जाँदैछु भन्दा के म त्यो होटलमा बस्छु र म त बाँच्छु नि त्यस्तै गृहमन्त्रीले पनि गर्नुभयो
@Thedreambegins-7
@Thedreambegins-7 3 ай бұрын
महामन्त्री ज्युको girlfriend सान्सद भएकै हो ?
@AmirSubba-cq5hn
@AmirSubba-cq5hn 3 ай бұрын
अरुलाइ गाली गरेर बकबक गरेर बोलेर मात्र देश बिकास हुदैन भन्ने कुरा त प्रमाणित भैसक्यो त तिमिहरुको रबिबाट । अझै के बकबक गरेको ? चुप्चाप घरमा बस्नु नि किन दुनियालाइ नाटक देखाउछौ?
@thebloosomarts1166
@thebloosomarts1166 3 ай бұрын
यो मुजीलाइ थुकिदेउ! तेरीमा झ्याक्ने???
@greentea1431
@greentea1431 3 ай бұрын
घोक्रो नफुलाए हुन्छ जनता ले चिनी सके तिमीहरूलाई
@AkseshRai-p3m
@AkseshRai-p3m 3 ай бұрын
Rabi sahakari thank ho Ani kasari Jibi pakrinxa
@rameshbist5096
@rameshbist5096 3 ай бұрын
आफैमा नलडौ नेताजी लड्ने अरुसँग हो
@karnagurung769
@karnagurung769 3 ай бұрын
bhuto gaf garxan
@MuktinathDhakal-g5d
@MuktinathDhakal-g5d 3 ай бұрын
मुकुलले सङगियता बारेमा त ठिककुरा हाे नेपाली लाई सङगियता चाइयकाे छइन
@laxmanthapamagar5049
@laxmanthapamagar5049 3 ай бұрын
माचिक्ने अन्धा केही फार्दैनस त पनि तेरो पार्टी हरुले
@Padambista-z7x
@Padambista-z7x 3 ай бұрын
तिमी जस्तो अवसरबादी भातमारा झोले कानो बोल्न लाज सरम नैतिकता भन्ने छैन घण्टेहरु
@shreepaudyal7925
@shreepaudyal7925 3 ай бұрын
भक्ति बढि भयो।राम्रोलाई हामीपनि राम्रो भन्छौ।निर्मला फाइल के भयो?
@mahendraadhikari3457
@mahendraadhikari3457 3 ай бұрын
यस्तै थुतुनो ले गर्दा घण्टी फुट्न पतन भयको
@iambee6062
@iambee6062 3 ай бұрын
जय रमेशजि ,लाख सलुट छ,सततेकुरा परमाणकाे अाधारमा बाेलनु भयकाेमा।जय नेपाल।
@AsheshUdas
@AsheshUdas 3 ай бұрын
Bichar ra bolai ma maatra simit. Sablai thaha cha ni esto hunu parxa usto hunu parxa bhanera. Tara garne chai kasle ra kahile??
@chudamaniawasthi2006
@chudamaniawasthi2006 3 ай бұрын
अरू पार्टि को analysis ठिक हो तर रास्वपा बारेमा भक्तिको पराकाष्टा हो
@preamrajpoudel9264
@preamrajpoudel9264 3 ай бұрын
याे मानिसको गफपनि धेरै सुनियाे ईलाम काे भासण ले फेदैमा पुर्‍याउनु भयाे
@ramthakali-t5v
@ramthakali-t5v 3 ай бұрын
Yo mukul dakal lai party bata nikalnu paryo kaha balen ko kuro rabi sanga tulana garna mildaina jundin balen le party kholcha ani ball tulana garna milcha
@ramchandrakarmacharya4631
@ramchandrakarmacharya4631 3 ай бұрын
भाषण तर्क बितर्क भन्दा काम गरेर देखाउनु पर्यो अहिले जनताले धेरै कुरा बुझी सके !
@dhurbadhital1256
@dhurbadhital1256 3 ай бұрын
तलुवा चाट्ने हनुमान हो, अब पतित भइसक्यो रास्वपा सिध्याऊन मा यस्तो कारण हो नि l
@MdMethod1122
@MdMethod1122 3 ай бұрын
आँखा देख्नेले त देश अन्धकार बनाएको छन आँखा नदेख्नेले के देश चमत्कार बनाउलान?
@Future_CJ
@Future_CJ 3 ай бұрын
एक अर्कालाई मिलेर सपोर्ट गरौ
Please Help This Poor Boy 🙏
00:40
Alan Chikin Chow
Рет қаралды 21 МЛН
How To Get Married:   #short
00:22
Jin and Hattie
Рет қаралды 22 МЛН
💩Поу и Поулина ☠️МОЧАТ 😖Хмурых Тварей?!
00:34
Ной Анимация
Рет қаралды 2 МЛН
100 Identical Twins Fight For $250,000
35:40
MrBeast
Рет қаралды 52 МЛН
Please Help This Poor Boy 🙏
00:40
Alan Chikin Chow
Рет қаралды 21 МЛН