नाम मात्रै हो कि कपड़ा बैक बाट नागरिक ले कपड़ा लिदै गरेको देखिन्न ,,काहा छ त पसल ,आम नागरिक ले सहज रुप मा लिने ,,बैंक मा जम्मा हुन्छ,,तर काहा र कुन स्थान बाट सजिलो तरिका ले गरिब नागरिक ले पाउछन् ,त्यो देखिन्न,,,लियेको देखाउनु भो ,,ठुलो कुरा होइन ,,आम गरिब नागरिक हरुले आबस्य्क कपड़ा लिने स्थल को बिग्यापन पो गर्ने हो नि,,,,दियेको देखिन्न,,,,,,