Mahafil With Pradip Rodan at Sarwanam Theatre | महफिल | प्रदिप राेदन | गजल |setoparda.com

  Рет қаралды 194,830

Setoparda Tv

Setoparda Tv

Күн бұрын

Пікірлер: 213
@himaloli2615
@himaloli2615 5 жыл бұрын
नेपाली गजलले थुप्रै दशक पछि! मात्रै प्रदीप रोदन पाएको हो र नेपाली गजलमा अर्को प्रदीप रोदन जन्मिन कम्तिमा २ दशक लाग्छ!
@pradiprodan
@pradiprodan 5 жыл бұрын
आभारी छु है यो स्नेह र हौसलाको लागी
@samundragautam9308
@samundragautam9308 5 жыл бұрын
Dont forget ishowar dahal😊
@अक्सिजनबिनाकोजिन्दगी
@अक्सिजनबिनाकोजिन्दगी 5 жыл бұрын
यथार्थ 🙏
@Dipendra552
@Dipendra552 5 жыл бұрын
Aaja samma yasto gajal maile sunekai thiyana .solute pradip rodan sir ❤❤❤❤❤❤
@bimaltalksmhpss
@bimaltalksmhpss 4 жыл бұрын
@@pradiprodan के भनुम ? जब उत्तर नै सबै सुने पछि कान मै पर्यो, एक पल्ट भेट्न् अवसर मिलोस जिन्दगी ऋण लिने कै नाममा परोस !!
@aryalsuresh6522
@aryalsuresh6522 5 жыл бұрын
सन्सार का सबै एकापटी राखेर प्रदिप रोदन अर्को पट्टी राख्यो भने पनि प्रदिप नै गहन
@rsadhikary1135
@rsadhikary1135 2 жыл бұрын
".. मलाई सुखले भन्दा पहिले दुखले अङ्गालेको हो ढिलो आउने कुनै कुरा जीवनमा बस्न पाएन .."
@surenshahi6075
@surenshahi6075 5 жыл бұрын
आगो गजलहरू,,,, तर शेर शुरु नहुदै कराउदा रछ्न तीनपातेहरू,,, (रीस उठ्योन्त)
@dewkumarlimbu4431
@dewkumarlimbu4431 5 жыл бұрын
हो हो😏 होहल्लाले खल्लो भो😥
@manojjungchhetri3032
@manojjungchhetri3032 5 жыл бұрын
Jati sandarvik gajal xan tyo anusar ko environment vayena
@surensubba5339
@surensubba5339 5 жыл бұрын
हे हे हे।तीनपाते हरु।।।।।।
@minrajsunar5751
@minrajsunar5751 5 жыл бұрын
डाक्टर साहेब म चामल बेचेर जचाऊंन आएको हो विन्ती मलाई खालीपेट खाने दवाई दिनुस, क्या बात क्या बात,
@pradiprodan
@pradiprodan 5 жыл бұрын
Tqsm la
@rsadhikary1135
@rsadhikary1135 2 жыл бұрын
".. बाचुन्जेल तिमीलाई बिर्सने कुरै आउँदैन .."
@rsadhikary1135
@rsadhikary1135 2 жыл бұрын
".. बस्ने रहर हुँदा हुँदै पनि मनमा बस्न पाएन एक लासले धित मरुञ्जेल आँगनमा बस्न पाएन .."
@rsadhikary1135
@rsadhikary1135 2 жыл бұрын
".. पर्ख एकैछिन घाँटीमा लगाउन त देऊ म नफर्किए पनि तिम्रो मफलर फर्किन्छ .."
@kishorekc4417
@kishorekc4417 3 жыл бұрын
2 barsa purano rechha... Hallale kei suniyena. Yesto karyekram ke hernu bhanera chhade...
@kiranpanthi7467
@kiranpanthi7467 5 жыл бұрын
आफैँलाई रेट्ने प्रतियोगिता राख्यो समयले विजयको माला पनि गर्धनमा बस्न पाएन ! वाह !!!
@Namita633
@Namita633 4 жыл бұрын
जति सुने पनि सुनिरहुँ लाग्ने यी शब्द अनि आवाजको , कुन शब्दमा तारिफ गरुँ। नमन कलम।🙏🙏
@shyamshrestha78
@shyamshrestha78 4 жыл бұрын
बीच बीच मा को मुजी हो बोल्ने बाठो भएर। मजा आएन जाति आऊन पर्थ्यो। अब बीच बीच मा बोलेर गजल खराब नगर्। 👿👿👿👿
@ghantauke7805
@ghantauke7805 5 жыл бұрын
बर्षौ लाग्छ यस्ता गजलकार जन्मिन ....अनि बर्षौ लाग्छ पुष्प प्रधान जस्ता गायक जन्मिन
@pradiprodan
@pradiprodan 5 жыл бұрын
आभारम यो हौसलाको लागि
@rsadhikary1135
@rsadhikary1135 2 жыл бұрын
".. उत्रिन सक्थे र पनि उत्रिन मन लागेन म हेलिए तिमी फर्कियौं किनारबाट .."
@rsadhikary1135
@rsadhikary1135 2 жыл бұрын
".. आफ्नो भाग पोखिएर दुःख लागेको हैन ऊ दुखी भयो मेरो भाग नपोखिए पछि .."
@bindukhanaldahal5242
@bindukhanaldahal5242 3 жыл бұрын
Hajurka rachana le sampurna nepali ka junsunai paribeska vogailai aatmacharitartha gareko xa jasle padxa uslai aaphai vaye jhai van hunxa dhanyaba kabi mahodaye
@baburamroka6846
@baburamroka6846 7 күн бұрын
झ्याक्ने दर्सक हरु रक्सी धोकेर आएछन क्या हो सुन्नुनी यति मिठो गजल चुप लागेर बिचमा हल्ला गरेर मज्जा आएन
@lettersforkumar
@lettersforkumar 4 жыл бұрын
यी मान्छे लक्ष्मि प्रसाद देवकोटा को पुनर्जन्म हुन् ।
@rsadhikary1135
@rsadhikary1135 2 жыл бұрын
".. तिमीलाई चुम्ने रहरले मन पुतली भयो भनिदेऊ न मृत्यु बाहेक अरु के खतरा छ .." #प्रदिपरोदन
@mahendrachapagain4357
@mahendrachapagain4357 5 жыл бұрын
मलाई सबै भन्दा पृय लाग्ने गजलकार प्रदीप रोदन जि हुनुहुन्छ सलाम गर्छु महोदय ! 🙏🌹🌹🌹
@pradiprodan
@pradiprodan 5 жыл бұрын
आभारम महोदय मिस यु
@rsadhikary1135
@rsadhikary1135 2 жыл бұрын
".. तिमी रोयौं तिम्रो आँगनबाट डोली उठ्यो ऊ मुस्कुरायो नबोली उठ्यो संसारबाट .."
@SaayaNepal
@SaayaNepal 2 жыл бұрын
कहाँ फुट्छन प्वाल परेका बेलुनहरु || सिदधिनका लागि पनि हैसियत हुनप्रछ|🙏🏻🙏🏻
@indraacharya9019
@indraacharya9019 2 жыл бұрын
प्रदिप भाइ , म एऊटा शिक्षक हुँ । मेराे बिद्यालयकाे अार्थिक स्राेत केही छैन । के मेराे बिद्यालयलाई सहयाेग गर्न सक्नु हुन्छ ?
@rsadhikary1135
@rsadhikary1135 2 жыл бұрын
".. माया ढुङ्गा जस्तो हो मान्छे भर किन पर्छ दिल सिसाको हो एक न एक दिन त चर्किन पर्छ .."
@rsadhikary1135
@rsadhikary1135 2 жыл бұрын
".. दुब्लाउँदै गएकी छिन् कमजोर हुँदै गएकी छिन् म बिरामी हुँदा आमालाई असर किन पर्छ .."
@twosidecontent8126
@twosidecontent8126 5 жыл бұрын
प्रदिप दादा के खाएर ओकल्नु हुन्छ एतिको आगो शब्दहरुमा😘😘😘
@अक्सिजनबिनाकोजिन्दगी
@अक्सिजनबिनाकोजिन्दगी 5 жыл бұрын
प्रदिप रोदनको जतिसुकै तारिफ गरेपनी कम पर्छ । हरेक शब्द हरेक शेर हरेक गजल मैले कम्तीमा 5/7 पटक नसुनेको कुनै छैन होला साएद ,,, miss you sir 🙏🙏🙏
@pradiprodan
@pradiprodan 5 жыл бұрын
यो सद्भाव हौसला लागि आभारी छु 😍😍
@binayaroka6446
@binayaroka6446 5 жыл бұрын
धेरै पछि सुन्न थाले गजल सबै दमदार छन मन सिरिङ्ग सिरिङ्ग धेरै पछि भयो गुणस्तरीय छन गजल 💚💚
@aasthamishra8387
@aasthamishra8387 Жыл бұрын
सौहार्द्पुर्ण ।अप्रत्याशित भेट ।अनि तपाईको गजल ।अल्लादित भए म आज ।
@greengrass6845
@greengrass6845 2 жыл бұрын
ती कराउने श्याल मुजिहरुलाई मुख फुट्ने गरि हान्न पर्ने!
@dewkumarlimbu4431
@dewkumarlimbu4431 5 жыл бұрын
मलाई लगेर गाढी दिनोस जिम्मा माटोलाई दिनुहोस्।👌👌👌 गजलकार भन्दा धेर होहल्ला गर्नेको मुखमा बुँजो लगाइ दिनुहोस्😂😁😆 उत्कृष्ट गजलहरू😍😍😍 तर होहल्लाले आवाजमा निकै असर पुर्‍याएको छ। आयोजक र प्राविधिक पक्षले ख्याल गर्दिनु होला। धन्यवाद 🙏🙏🙏
@pradiprodan
@pradiprodan 5 жыл бұрын
😍😝
@dinesh.devkota
@dinesh.devkota 4 жыл бұрын
🤣🤣
@dineshmalla2058
@dineshmalla2058 2 жыл бұрын
यो हुटिङ्ग गर्ने हरुको स्वर काटेर हाल्नु पर्थ्यो गजल सुन्नै दिएनन वा वा वा हरुले।
@laxmidevkota5418
@laxmidevkota5418 5 жыл бұрын
वाह वाह !!!! भगवान मलाई आज सम्म कति रुवाउनु भयो । अब त्यो मृत जन्मेको बच्चा लाई रुवाई दिनु 👍🏽👍🏽
@soniyarai9750
@soniyarai9750 5 жыл бұрын
नतमस्तक बनाउने गजलहरु 🙏🙏❤️❤️
@pradiprodan
@pradiprodan 5 жыл бұрын
हार्दिक आभार
@Shra1Adhikari
@Shra1Adhikari 5 жыл бұрын
हिजो बढी भो फालियो, एक टुक्रा कपडा! आज त्यही कसैको सुरूवालमा इँजार पुग्यो! वाह दाई
@pradiprodan
@pradiprodan 5 жыл бұрын
Tqsm priye
@maheshgiri-qb5xr
@maheshgiri-qb5xr Жыл бұрын
​@@pradiprodanhjr ko aru new gajal Sunna Mon xa .hjr li theroi maya
@anandalamichhane
@anandalamichhane 4 жыл бұрын
वा वा क्या दमदार ओजस्वी शब्द चयन नमन गजलकार प्रदिप रोदन जी! ! 🙏🙏🙏🙏
@deviacharya1455
@deviacharya1455 Жыл бұрын
वा वा आवाज निस्किहाल्छ गजल सुनेपछि,मैले त्यसाे भन्नपनि अवसर पाउनु पर्छ!!! ।
@kumarthami8963
@kumarthami8963 4 жыл бұрын
सोच्छु कि तिम्रा हर शेरको आभास हुन्छ । सधै मलाई पुलकित बनाउने सहबास हुन्छ ।
@bhawanachhetri3177
@bhawanachhetri3177 5 жыл бұрын
कति कराउन सकेका के 😠😠😠 राम्रो सङ्ग सुन्न पनि दिदैनन 😠😠
@bashantbadaila6485
@bashantbadaila6485 4 жыл бұрын
He must be awarded from goverment as best Gajalkar.
@mahendrapandit166
@mahendrapandit166 11 ай бұрын
Great
@rsadhikary1135
@rsadhikary1135 2 жыл бұрын
".. म पानी नै बने पनि केही लाग्दैन मेरो तिमी छाता बनेकै पलबाट तर्किन पर्छ .."
@gaurabjungkunwar4331
@gaurabjungkunwar4331 4 жыл бұрын
बाको काध चडेर छोरो हुर्कियो छोराले काध हालेकै दिन बा जले
@niranjanregmi8485
@niranjanregmi8485 3 жыл бұрын
आहा, कुन गहिराई मा डुबेर यस्तो भारि सब्दको चयन जुर्छ सर ,निकै मन पर्छ तपाइका गजल ।
@govindpoudel1532
@govindpoudel1532 3 жыл бұрын
आबश्यकता भन्दा बढि हल्ला। सुन्न बुझ्न न सकिने हुन गयो ।
@anandalamichhane
@anandalamichhane 4 жыл бұрын
हल्लाखल्ला अल्लि बढि भयो राम्रोसंग सुन्न अबरोध !
@chandraacharya4705
@chandraacharya4705 3 жыл бұрын
सम्बोधन गर्ने कुनै शब्द नाई छ‌ैन दाजु मनै देखि आभारी छु
@udeitpokhrel
@udeitpokhrel 3 жыл бұрын
Sir,मैले हजुरकाे सबै कविता धेरै पटक सुनेकाे छु। साहित्य क्षेत्रमा धेरै ज्ञान त छैन, तर पनि तपाईंसामु आफ्ना कविता गजल वाचन गर्दै साहित्य क्षेत्रमा ज्ञान आर्जन गर्ने सपना भएको छ। आशा छ तपाईले मलाई अवस्य अवसर दिनु हुनेछ। Sir, मैले तपाई सामु आफ्ना रचना बाचन गर्ने अवसर पाउने छु हाेला भन्दै हजुरकाे रिप्लाई पक्कै आउनेछ भन्ने आशाका साथ प्रतिक्षामा बसेकाे छु। आशा रहेकाे छ, हजुरले पक्कै मलाई अवसर दिनुहुनेछ। Phone no. = 9846864996
@SetopardaTv
@SetopardaTv 3 жыл бұрын
प्रतिक्रियाका लागी धेरै धेरै धन्यवाद।
@prakeshmagar3669
@prakeshmagar3669 4 жыл бұрын
वहा दाजु महोदय गजलका क्या दम्दार शेरहरु!❤️❤️
@manojtamu
@manojtamu 4 жыл бұрын
वाह! कति वजन छ प्रदीप सरको गलज मा पागल हुन्छ तपाईँको गजल सुनेर!
@umaniroula8748
@umaniroula8748 4 жыл бұрын
जिन्दगी को मोड नै परिबर्तन गराइदिने मर्म स्पर्सी गजल हरु ।धन्यबाद सर।
@lalitkhadka92
@lalitkhadka92 4 жыл бұрын
हजुरको गजल खोजी खोजी सुन्ने ,हेर्ने गर्छु !! निकै उत्कृष्ट लाग्छ हजुर को गजल हरु!!
@jhabindrabhandari5976
@jhabindrabhandari5976 2 жыл бұрын
के सारो चिच्याएको सुन्न्न ट देओ
@ashishonvlog
@ashishonvlog 5 жыл бұрын
Katti halla gareko raddiko baan haruu....pradip ji awesome
@deepakhadka9239
@deepakhadka9239 5 жыл бұрын
Ashish Sharma 😂😂😂
@laureyofficial4076
@laureyofficial4076 5 жыл бұрын
आहा क्या मिठास छ दादा गजल का सेर हरुमा र बाचन गर्ने शैली पनि दामी छ kip it up
@kaladhakal3358
@kaladhakal3358 Жыл бұрын
सुनिरहु जस्तो कति मिठास
@laureyofficial4076
@laureyofficial4076 5 жыл бұрын
Pardip Rodan dai ka jasta gajal ka ser haru kasaika gajalma vetaen sunna ta sappaika suniyu
@dilkumarmagar3866
@dilkumarmagar3866 4 жыл бұрын
महान गजलकार प्रदीप रोदन
@chaudharysamir465
@chaudharysamir465 5 жыл бұрын
काधमा हालेको सल जस्तै ....
@SaayaNepal
@SaayaNepal 2 жыл бұрын
वाह |||| जय नेपाली साहित्य ||
@Ree-zon
@Ree-zon 2 жыл бұрын
❤️❤️❤️❤️❤️
@bivekadhikari7981
@bivekadhikari7981 3 жыл бұрын
हैट कडा ,मेरो नमन प्रदिप जि
@ashokamgai6199
@ashokamgai6199 Жыл бұрын
❤❤❤❤
@sachinsunam9765
@sachinsunam9765 4 жыл бұрын
प्रदीप सर हजुरलाई वगवन पशुपतिनाथ ले सदैव रक्षा गरुन मेरो सुभकामना अटल, अमर रहनुस सदैभारी ... जय गोर्खाली जय नेपाली .
@madanpoudel2061
@madanpoudel2061 3 жыл бұрын
सेल्युट हजुर
@anandamishra4297
@anandamishra4297 3 жыл бұрын
मन नै छुने गजल वाह♥️♥️♥️
@maanpachhera4409
@maanpachhera4409 5 жыл бұрын
हल्ला बढि के सुन्न नि नदिने
@apsanatamang8298
@apsanatamang8298 4 жыл бұрын
Wow beautiful and great gajal I like it I am huge fan of pradip Rodan
@tikaramrijal7182
@tikaramrijal7182 5 жыл бұрын
अाहा गजलहरु धेरै राम्राछंन तर हल्ला धेरै भयो है राम्रोसंन सुन्नीन है
@harisharanupreti2174
@harisharanupreti2174 4 жыл бұрын
gajal suniyeko sabai bhanda utkrita!!!!!!!!!
@keshabbagale4719
@keshabbagale4719 4 жыл бұрын
Abbel sarjak ..super gajal ...Pradip sir bst of luck
@madanpoudel2061
@madanpoudel2061 3 жыл бұрын
बेस्ट गजलकार प्रदिप जि
@ghantauke7805
@ghantauke7805 5 жыл бұрын
उत्कृष्ट गजलकार २००० सताब्दीको
@pradiprodan
@pradiprodan 5 жыл бұрын
😍😍
@spiritualnaturebeauty
@spiritualnaturebeauty Жыл бұрын
आग लगादिया आग 😁😀😁
@BrokenHeart-wn1io
@BrokenHeart-wn1io 5 жыл бұрын
वाह आगो
@NeonOnline
@NeonOnline 4 жыл бұрын
PRADIP DAAI KING OF NEPALI GAJAL SAMJHANA DAAI🙏🙏🙏
@Everest2142
@Everest2142 Жыл бұрын
Halla badhi bhayo
@dhirenbaral9164
@dhirenbaral9164 5 жыл бұрын
Sabai ramro lagyo But Yo background Halla Jharko Lagdo Yo Video ko halla lai Editing Garera halka ghatayera haleko vaye ajai ramro huntho
@meshakkhaling3257
@meshakkhaling3257 Жыл бұрын
King of Gajal
@anowl3765
@anowl3765 5 жыл бұрын
aaja samma pradip dai lai nachineko ma dherai paxuto lagyo
@RajuPaudel-n3y
@RajuPaudel-n3y 5 ай бұрын
prodip dai❤❤❤
@anilgurung605
@anilgurung605 5 жыл бұрын
Gajal ma bastabikta xa man xoyo.
@sujeetapathak3340
@sujeetapathak3340 4 жыл бұрын
वाह 🙏👏👏
@kabukafle723
@kabukafle723 3 жыл бұрын
तिअरु मान्छे बादरजस्तो कतिकराको
@kamalpandey3611
@kamalpandey3611 3 жыл бұрын
जति सुनु उति नै सुनिरहु लाग्ने गजलहरु
@SetopardaTv
@SetopardaTv 3 жыл бұрын
🙏🙏🙏🙏🙏
@bilaseemaanxe
@bilaseemaanxe 5 жыл бұрын
वाह .....एक से एक गजलहरु
@pradiprodan
@pradiprodan 5 жыл бұрын
आभारम यो हौसलाको लागि
@lokrajsubedi7455
@lokrajsubedi7455 4 жыл бұрын
Wow pagel banayo yar gajal le
@balmthapa651
@balmthapa651 5 жыл бұрын
irritating audiences
@deepakpandey7402
@deepakpandey7402 5 жыл бұрын
प्रस्तुति गज्जब लाग्यो प्रदीप जि,
@srizanghimirecreation5333
@srizanghimirecreation5333 4 жыл бұрын
12:30
@endlesssudeep2551
@endlesssudeep2551 5 жыл бұрын
प्रिय दाजु नमन बेजोड लाग्यो प्रस्तुति
@pradiprodan
@pradiprodan 5 жыл бұрын
आभारम प्रिय
@purnakc8169
@purnakc8169 5 жыл бұрын
Kam nalagne audience haru
@ashishonvlog
@ashishonvlog 5 жыл бұрын
khatam raichhan
@SujanBudhathoki-d2q
@SujanBudhathoki-d2q 5 жыл бұрын
गजब गजल एकदम दम छ
@rudrakandel2226
@rudrakandel2226 5 жыл бұрын
भयंकर कडा शब्द अनि शेरहरु क्या दम छ यार दाजुको गजलमा
@pradiprodan
@pradiprodan 5 жыл бұрын
आभारी छु😍😍
@amritthapa5500
@amritthapa5500 4 жыл бұрын
Waah big fan pradip sir 😍😍
@heightketo
@heightketo 5 жыл бұрын
वाह गजल!😍
@ombahadurgalami882
@ombahadurgalami882 3 жыл бұрын
pradip dai always rocks
@SetopardaTv
@SetopardaTv 3 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏
@damodargartoula6859
@damodargartoula6859 5 жыл бұрын
Sabdha ustai mitho chotilaa bachan saili Kya dami 😍😍
@pradiprodan
@pradiprodan 5 жыл бұрын
आभारी छु 😍😍
@रबिनन्यौपाने
@रबिनन्यौपाने 5 жыл бұрын
yo ho ni ta chij
@jack026unmark2
@jack026unmark2 5 жыл бұрын
Wonderful
Man Mocks Wife's Exercise Routine, Faces Embarrassment at Work #shorts
00:32
Fabiosa Best Lifehacks
Рет қаралды 6 МЛН
Minecraft Creeper Family is back! #minecraft #funny #memes
00:26
Will A Guitar Boat Hold My Weight?
00:20
MrBeast
Рет қаралды 258 МЛН
प्रदिप राेदनका गजल (Pradip rodan)
15:48
Man Mocks Wife's Exercise Routine, Faces Embarrassment at Work #shorts
00:32
Fabiosa Best Lifehacks
Рет қаралды 6 МЛН