Рет қаралды 138
आर्थिक मन्दी, महँगीले गर्दा अहिले युके पनि समस्या ग्रस्त छ ! त्यसको असर प्रत्यक्ष रुपमा हामीले यहाँका ब्यापार ब्यबसाय र सपिङ् सेन्टरहरु को सुनसान पन देखेर पनि सजिलै अनुमान गर्न सक्छौं ! यो आशफोर्ड केन्टको अत्यन्तै चर्चित आउटलेट सपिङ्ग सेन्टर हो ! यहाँ अरुबेला प्राय भिड नै लाग्ने गरे पनि अचेल भने सुनसान प्राय छ !