यीब्यापारि दाजुकाेे कुराले मेराे मन छाेयाेे । धन्यहाे मानिसकाे जिन्दगी । हामी सन्तुष्ट नै रहनु पर्छ ।
@sarbajitgaha79354 жыл бұрын
कति सुन्दर हाम्रो नेपाल आफू पुगन र घुम्न नसके पनि हजुर मार्फत देखन पाउद धेरै खुशी लाग्यो अति सुन्दर र मनमोहाक।
@santarai37994 жыл бұрын
सचिन सरको भिडियो साच्चै मजा लाग्छ हेर्न
@ramkrishnagautam32314 жыл бұрын
सचिन नेउपाने ज्युको यो महेन्द्रनगर यात्रा धेरै राम्रो लाग्यो ।अरू यात्रा हरू पनि म याहाँ राम कृष्ण गौतम, गेन्टोक सिक्किम बाट हेरिरहेको छु ।
@janakibhatt47944 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️🙏🙏🙏🙏🙏🇳🇵
@dipendramahara70524 жыл бұрын
म हाल साउदी अरेबिया बाट। मलाई हजुरको सबै भिडियोहरु राम्रो लग्छ। हामी खाली विदेशलाई मात्रै हेर्छौ र रमाउँछौ।हामी विदेशको विकास बाटो घाटो, मारकेटहरु हेरेर नेपाललाई घृणाको रूपमा हेर्छौ। तर हजुरको भिडियोले मेरो मनलाई धेरै नै हर्षित र खुशी पारेका छन्। हामीलाई पनि गर्व महसुस हुन्छ कि हाम्रो देशमा पनि ठूला ठूला शहर र प्रकृति सम्पदाहरू छन्। हजुर भिडियोबाट नेपालका धेरै राम्रा राम्रा दृश्यहरु हेर्न पाइन्छ। के हाम्रो देश अरु देश भन्दा कम छ र? जय नेपाल🇳🇵
@comfortablynumb41984 жыл бұрын
6:31, that old man is inspiring . Wish best for him 🙏
@gajendramgr77744 жыл бұрын
अहिले सम्मकै उत्कृष्ट लाग्याे याेे भिडियाे👌👌👌 भाेजपुर बाट,
@prameshwornyaupane83504 жыл бұрын
सुदुरपश्चिम स्वर्गको टुकुरा है हो।
@upinbhumi56344 жыл бұрын
happy birthday to u dajai पुर्बी blues र तपाइको जति बयान गरेपनि कम हुन्छ मेरो साथी हो purbi blues नेपालको सबै ठाउलाइ प्रचार गर्नु भयो तपाइको यो योग्दानलाई सलाम छ
@PURVIBLUES4 жыл бұрын
Thank you sir
@sitalmagar32394 жыл бұрын
मलाई त धेरै राम्रो लाग्यो मेरो नेपाल अनि तपाईंको भिडियो पनि❤️❤️ कस्तो लाग्यो साथी तपाईं हरु लाई भिडियो?
@ArjunKumar-kr6bc4 жыл бұрын
My home Dudhara chadani
@csmagar92954 жыл бұрын
Malai pni Sarai mnn lagyo purvi blue le gareko Kam . Hamro npl ma pni yeti dherai tourist area ra ramra ramra dirshey haru dekhna pauda Sarai khusi lagyo.
@dipaksharma04044 жыл бұрын
साच्चिकै स्वर्ग भन्दा कम छैन मेरो सुन्दर सुदुरपस्चिम नेपाल मेरो ठाउँ मेरो देश वाह
@aalokkarki54743 жыл бұрын
Chandani dodhara ho bro ko ghar..?
@dipaksharma04043 жыл бұрын
@@aalokkarki5474 हैन कैलाली जिल्ला सुन्दर सुदुरपस्चिम हो तर कयौं पटक गएको छु दोदहदा चादनी
@diwassharma37734 жыл бұрын
महेन्द्रनगर सहरको बेलुका समयको एउटा ड्रोन भिडियो बनाउनु पर्यो सर
@achyutmahat50274 жыл бұрын
दृश्य हरु हेर्ने पाईयो रमाइलो लाग्छ
@awesomemanu26014 жыл бұрын
Kati safaa dharan jastai ,love Nepal, Jay Nepal💟
@ramilamagar83603 жыл бұрын
साच्चै नै राम्रो छ हाम्रो देश नेपाल❤️❤️
@parsugurung35703 жыл бұрын
Ramro thauraixa sabai bhanda aakarsitchai dodhara chadani pool lagyo etihas nairachyo jai mechi mahakali 👍
@shuklaphantakanchanpur4 жыл бұрын
कुनैपनि एपिसोड छुताउँदैन राम्रो लाग्छ
@manepalimeronepal4 жыл бұрын
आफु जान नपाए पनि सरको भिडियोहरुले त्यहिँ नै पुगेको अनुभुति गराउँछ। धन्यवाद सर।
@bepositive82554 жыл бұрын
पुर्व र पश्चिम भुगोल मात्र होइन आत्मियता पनि जोडिन पर्छ। पुर्वको चिया, अलैंची पश्चिम पुर्याउने र पश्चिमको स्थानिय उत्पादन पुर्वमा आफ्नै नेपाली दाजुभाइले खपत गरि ठूलो जनशक्ति भारत वा खाडी काम गर्न जानु पर्ने बाध्यतालाई कम गर्न अवश्य सकिन्छ। जय नेपाल!!!🇳🇵
@rajintamang39733 жыл бұрын
महाकाली चादनी नेपाल र एशियाकै लामो झुलुंगे पुल ❤️ २०७७ फागुन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@amarmahara51034 жыл бұрын
मलाई सारै मनपर्छ दाजु हजुर को भिडियो🤗🤗
@mingurung15324 жыл бұрын
very nice video,I enjoyed it thanks very much.
@gopalchhettary51454 жыл бұрын
Watching from Lucknow, U.P.,India
@lokendrakunwar57594 жыл бұрын
सुदुरपुर्ववाट सुदुरपश्चिम अाउनुभयो र भिडियो वनाउनु भयो ।धन्यवाद छ। एक नेपाली भएर सुदुरपश्चिम लगायत नेपाल लगायत नेपालि वस्ने छेत्रको परिचयका भिडियो वनाउनु भएकामा अझै धन्यवाद छ। साथै सुदुरपश्चिम मा यहाको टिमलाई स्वागत छ। Good job keep up.
@beautyfulllife81514 жыл бұрын
आफ्नै देश नेपाल मा रहेर पनि जाना अथवा घुम्न न सक्दा आफ्नै नेपाल मा के कस्तो काहा छ भन्ने कुरा थाहा न हुनु त्यो मेरो कम्जोरी हो,तर आज यो भिडीवो हेर्दा मलाई आफै घुमेको महसुस भएको जानकारी गराउदौ एति राम्रो मन मोहक आफ्नो देश को दृश्य हेर्न पाउँदा म अति नै खुसी छु ,साथ साथौ सचिन सर लगायत तपाईंको टीम प्रती आभार प्रकट गर्दै धेरै धेरै बधाई दिन चाहान्छु, र याहा को मिठो आवाज लाई पनि सम्मान गर्न चाहान्छु!👏
@puranlimbu2444 жыл бұрын
mahendranagar sachi nai beautifull lagyo lunga🙏💖💖
@tilakgcpokhara27773 жыл бұрын
wau kiya bat hey
@gamgurung74154 жыл бұрын
सचिन सर 💅राम्रो शट द्रोण बाट आफै पुगेको जस्तो महशुस भयो
@makaluvlogs20374 жыл бұрын
अब म पनि महेन्द्रनगर पुगे भने होटेल चेतन मै बस्नेछु।। अब।।
@LilTigerOfficial4 жыл бұрын
Thank you dai mahendra nagar ko video ko lagi😘😘😘
@U-lvr_R4 жыл бұрын
Jhapa bata wow 😳 wow beautiful sudurpaschim
@minashrestha24484 жыл бұрын
Wow thanku so much naya naya thau ko jankari ko nimti
@JagadguruNepal4 жыл бұрын
त्यहि महाकालि कन्चन्पुर भम्केनिद्गाममा बन्दै गरेको नेपाल आमाको मुर्तिको दर्शन गर्नुभएन किके हो ? पुज्यपाद जगद्गुरु महाराज श्री हजुर संग सम्पर्क गर्न चाहनुहुन्छ छिटो सम्पर्क गर्नुहोला ।
@5tharphidim4804 жыл бұрын
पुर्बी भ्लकलाई हार्दिक धन्यबाद देश भित्रका सुन्दर स्थानहरुको भिडियो ल्याई बिश्वलाई देखाउन सफल भएकोमा अझ यी भिडियोहरु अँङ्ग्रेजिमा पनि उल्था गर्न पाए बिदेशी सबैले हेरेर नुझ्न सक्थे
@surendraneupane31204 жыл бұрын
साच्चै उत्कृष्ट छ भिडियो । जसरि परिबेश अनि त्यो ठाउको बारेमा उजागर गर्न खोज्नु भयको छ मनमोहोक बनाको छ सायद हामी आफै घुम्न गयको भय पनि यति धेरै जान्न पाउथियनौ होला । हजुरलाई धेरै धेरै धन्यबाद म नियमित हेर्छु । सर् भय सम्म यो चाँदनि दोधार गाउ भित्रको परिबेश भिडियो बनाउन आग्रह गर्छु ।
@kshitizpaudel14134 жыл бұрын
माहकाली पुल पुगेकै भान भयाे सचिन सर , अझ राम्रो गर्दै जानुहाेला 🙏🙏🙏
@rameshdadel56694 жыл бұрын
Your vlogging are awesome. You explain detailed about anything.. That's great..
@dhungelmanoj25614 жыл бұрын
निकै राम्रो छ सचिन दाई भिडियो
@krishnarai4914 жыл бұрын
भाईको यो खोजहरू सारै सहारनिय छन् ।म सबै हेर्दैआईरहेकोछु।र अझ अगाडी बढोस शुभकामना ।
@surendrasingh62424 жыл бұрын
धेरै राम्रो लाग्यो हाम्रो दोधारा चाँदनी देखाएकोमा
@vishmaneupane21894 жыл бұрын
यस्तै यस्तै रमाइलो भिडियो हेर्न पाइयोस धन्यवाद सचिन जी ।
@bijaylama38994 жыл бұрын
Sachin sir ko purvi blues nachutai herne garchu..khub ramailo video prastut garnu huncha..thank you for entertaining to us..
@nischal127474 жыл бұрын
Hajurbaa is really inspiring and soulful guy
@padamthapa78134 жыл бұрын
Hamro dodhara chandani thank you sir mahakali dodhara chandani ko video haledinu vako ma miss you dodhara chandani 🙏🙏🙏🇳🇵🇳🇵👍
@tegthapa76324 жыл бұрын
Very dami.......... Awesome........ 👍👍👍👍👍
@sanamghartimagar32864 жыл бұрын
भिडियो धेरै राम्रो बनाउनु vayako छ। आजको सय वर्ष पछि हाम्रा पुस्ताले हेर्न पाउने छन् ।
@ashishokheda56624 жыл бұрын
Wow vedio quality & vlog dami lagyo sir...and than you capturing vedio of my Birthplace mahendranagar
@bhaskarthakuri834 жыл бұрын
सचिन दाजु thanku so much 💕💞 हाम्रो गाउँ ठाउँ सम्म पुग्दिनु भयो।
@aalokkarki54743 жыл бұрын
Hlo bro.. Wts up🤙🤝
@bhaskarthakuri833 жыл бұрын
@@aalokkarki5474 hii
@aalokkarki54742 жыл бұрын
@@bhaskarthakuri83 can i have ur contact number fren..
@chandraprakasdhakal79034 жыл бұрын
अति सुन्दर आकर्षक आश्चर्यजनक अद्भुत धेरै धेरै राम्रो लाग्यो भिडियो धेरै धेरै धन्यवाद सचिन सर घुम्न जान चाहना राख्ने तर चाहेर पनि जान नसक्नेलाई आफैं गएर देखेको जस्तो अनुभव हुने!!!
@santaadhikari76063 жыл бұрын
दमक झापा बाट हेरेको अब मत पुग्न सक्दिन होला भिडियो हेर्दा धेरै रमाइलो लाग्यो धेरै धेरै सुभकामना छ सचिनभाई लाई जय जय होस् 👌👍🇳🇵💕
@bimalparajuli52584 жыл бұрын
महेन्द्रनगर मलाई पनि मन परेको ठाउँ हो । तर गड्डाचौकी भन्दा अगाडि सबै भारत जस्तै भैसके छ । त्यो देखेर चाहिँ सारै दु:ख लाग्यो ।
@sumankunwor30703 жыл бұрын
म नेपाली भयर पनि मेरो देश कस्तो छ भन्ने कुरा थाहा थिएन तर आज थाहा भयो कि हजुर भिडियो अन्ते सम्म हेरेर धेरै राम्रो रैछ सर द्रिश्य हजुर लाई धन्यवाद 💐💐💐
@sajgautam3 жыл бұрын
Sachin Neupane bhai so good and inspiring work ...happy birthday
@bimalsingh6194 жыл бұрын
बधाईछ तपाईलाई हाल म बेंगलोर माछू तपाई एक चोटी दार्चूलाको काला पानी सम्म पुगेर आउनू अनी गोकूले स्वरहूदै मार्मा खन्डे स्वरी जानू होला तपाईलाई मेरो तर्फबाट स्वागत छ ।
@deepakpaudel44604 жыл бұрын
ल सर अब को भिडियो मा चाहिँ महाकाली पारी चाँदनी र दोधारा हेर्न पाइयोस् ।
धेरै राम्रो भिडियोहरु बनाउनु हुन्छ हजुरहरु।यसरी नै धेरै ठाउहरुको बारेमा भिडियो मै भएपनि देख्न र केही कुरा सुन्न बुझ्न पाइराखौ है।
@rajubikramchamlinglibrary80873 жыл бұрын
धन्यवाद, १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं । २. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ । ३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नमन् छ ।
@L.S.G.ThapaMagar92763 жыл бұрын
Attyanta sundar..drissya haru ani Vlog tapaiko..sir.... tyo bhanda ni Sundar tapai le dine Jaankari ko Shaili...attyanta manparchha malai. Dhannyawad. Agaadi pani yasatai ramro thaun pharu dekhna paun Vlog ko maddhyam bata. 😃🙏
@chamskirati35854 жыл бұрын
tapai haruko harek videoko drishya haru sarei ramro ani ramailo lagxa🙏🙏
@manishlimbuthegim35134 жыл бұрын
Paisa hune vaye Nepal nai swarga jasto xa ni. I love my country.. Nepal 👌👌👌💐💐💐❤️🙏
@Ramesh.07254 жыл бұрын
Very nice views I am wanting ever vlogs when you updated videos best wishes from my side keep it up
@rabinrai59254 жыл бұрын
सचिन सर को ठाउ परिभाषा गर्ने नै मन पर्छ
@pand414 жыл бұрын
Thank you guys... you r too good... keep it up..
@ganeshchhantyal74864 жыл бұрын
Ohh hoo daju mahendra nagar ta maile soche vanda ni dherai ramro po roixa. majja aayo mahendra nagar sahar lie herna pauda. Love from Butwal💕💕
@kamalthapa17034 жыл бұрын
Mahendra Nagar ko janakari ko lagi dhanyabad sir. Maja ayo
@Rabinbogati544 жыл бұрын
नेपाल मेची र महाकाली बिच भन्थे । यहाँ त महाकाली पारी पनि नेपाल (दोधारा चाँदनी) भएको बुझियो । दोधारा चाँदनीको कथा ब्यथा त छुटाउनु भयो नि ।
@ManuUperty4 ай бұрын
हाम्रै नेपाली माटो हामीलाई नै दिएर हाम्रो महाकाली एकलौटी बनाउने षड्यन्त्र अनुसार यो ठाउँमा नेपालले शासन गर्न शुरू गरेको हो!
@topbahaduroli61434 жыл бұрын
नेता हरु देश भक्त भय अबस्य देश समृद्धि र शक्ति साली हुनेथीयो जनता ले कति गर्नु सेलुत छ पत्रकार सर यक देश भक्त र देशको माया गर्ने पत्रकार सर यो च्यानल सधै हेर्छु लक्दाउन मा हरायको थीयो आउनुभयो खुसीलाग्यो
@prakashlamgade37254 жыл бұрын
Sir I'm from manipur. Tapai ka video haru malai ramailo lagxa sir
@manikumarbiswa60604 жыл бұрын
Very very beautiful place
@thebrave27524 жыл бұрын
Saudi BATA herdae xu sir You are doing great job God bless you sir💙🇳🇵💕
@parshuramrai89944 жыл бұрын
wauuuu very nice x hajur👍️👍️👍️
@khagirana10302 жыл бұрын
म बैतडि बाट हो। दोधारा चाँदनी झोलुङ्गे पूल सम्म म पनि गको छु। त्यहाँ दुरका केहि आफन्तहरु छन्। मैले त्यहाँ धेरै जनजातिहरुको (गुरुङ मगरहरुको) पनि बस्ति रहेको थाहा पाएँ। उनिहरुको जिवनसैलि, सँस्कृति, आयआर्जन र शिक्षा स्वास्थ्यको बारेमा पनि भिडियो बनाऊनुन सर,
@chitrabhatt91774 жыл бұрын
Sachin sir ma australia bata yo video herdaichu aafu tada bhayera pani aafu hurkeko badeko thaun hometown ko video herna pauda dherai khusi lageko cha. Tapailai muri muri dhanyabaad.
@tagi97144 жыл бұрын
Thank you so much for this video.. Love it.
@khatripuspalal59344 жыл бұрын
ati ramailo lagyo sir
@prempun86064 жыл бұрын
When I watch yr vlog it fill me m traveling wid u.thnx fo exploring beauty of npl. Plz stay safe.n keep continue.
@BishnuThapaMagar-ok2un Жыл бұрын
धेरै धेरै बधाई छ सचिन न्यौपाने सरको टिमलाई
@harkabahadur62864 жыл бұрын
Watching from Saudi Arabia....
@SachinPandey-ui9qo4 жыл бұрын
Inspiring old man😍
@sushilalama3085 Жыл бұрын
It was really sad tp hear the old gentleman sharing some of his painful story may God keep him healthy and happy ❤
@gaglalchaudhary96544 жыл бұрын
Mero chahana pura garaiko ma dhanyabad Sachin sir lai.
@Jai-Sanatan-y244 жыл бұрын
506 No. Viewer and video was uploaded 19 mins ago. Watching From Qatar
@rameshrai19704 жыл бұрын
त्यो महाकाली नदी बगरमा खरबुजा र तरकारी खेती गरे अति फाईदा पुग्नेछ ...
@jitendrachand5764 жыл бұрын
मेरो नेपाल म नेपाली।।जय नेपाल।
@bishnosen14573 жыл бұрын
गजव महेन्द्रनगर
@purnaghimire41014 жыл бұрын
Nice city plan city go green and clean
@yangajoy83474 жыл бұрын
I miss this place where grow in this city😭😭😭
@rabichand7034 жыл бұрын
😂😂😂
@harjaskaur79664 жыл бұрын
Purna singh Deuba nashik India Happi birthday toyou
@yogandrailoveyoumalla47763 жыл бұрын
Good mero bazer
@sajung8773 жыл бұрын
your videos are truely pure nd natural...love your all videos daju
@doslergang29723 жыл бұрын
Watching from dhangadi 😀😎
@FBie-ir9lg4 жыл бұрын
Sarai ramro lagyo sunder thau
@minashrestha24484 жыл бұрын
Tapai lagayat tapai ko hole team lai 2077 Sal ko hardik Mangalmay Suva kamana
@minashrestha24484 жыл бұрын
2077 Sal ko bijaya dasmi ko hardik maglmya suvakamna tapai tatha tapai ko team an family ko nimti
@PURVIBLUES4 жыл бұрын
Thank you and same to you
@sujansundas87394 жыл бұрын
Janam din ko dherai dherai shuvhakamana dai lai
@PURVIBLUES4 жыл бұрын
Dhnyabad
@hemlawati43614 жыл бұрын
Hahahaha hait happy birthday bahi last ending Dammi 🤙🤙👁👁👍👍☝️