Maile Janina Hola (मैले जानिन होला) By Pushpan Pradhan Feat. Pooja Sharma & Nirajan Pradhan

  Рет қаралды 3,149,212

Creative Hats

Creative Hats

Күн бұрын

Пікірлер
@pushpanpradhan
@pushpanpradhan 2 жыл бұрын
मेरो भाई सन्जित साना सानाको शब्द र सङ्गीतमा ...आफूले आवाज दिने ठूलो सौभाग्य पाएँ।Creative Hats त मेरो परिवार भई गए।मेरो हरेक गीतलाई सोँचेभन्दा राम्रो भिडियो बनाईदिएर एउटा थप ऊँचाई दिने काम गर्छन्।सङ्गीत संयोजक जोनी भाई , सबैको प्रिय नायिका पूजा शर्माजी , प्यारो नायक भाई निराजन ,किरण दाई,बहिनी श्रेयसी साथमा सबै अडियो र भिडियोमा संलग्न सहयोगी हातहरुमा मेरो नमन।तपाईँहरु सबैको मेहनतको नतिजा हो यो।अब हाम्रो मेहनत हामीले हाम्रा प्रिय दर्शक श्रोताहरुलाई सुम्पेका छौँ।जसले हामीलाई आज यो स्थानसम्म माया दिएर ल्याईदिए।यो माया र साथको निम्ति आभार प्रकट गर्ने माध्यम पनि हो यो कोशेली 'मैले जानिन होला'।कोशिषमा भएका कमी कमजोरीहरु भविष्यमा सुधार्दै जानेछौँ।हामी सिक्दैछौँ।हामीलाई हजुरहरुको माया र साथको सँधै खाँचो पर्नेछ।आशा छ माया गरिरहनु हुनेछ।
@गोबिन्दसागर्
@गोबिन्दसागर् 2 жыл бұрын
big fan pp..puja n pushpan💞💞💞💞
@naisagurung7900
@naisagurung7900 2 жыл бұрын
Ekdam ramro song 😭😭 hajur ko sing & lyrics & acts by Pooja & Nirajan awesome 👍🏻❤️🔥 chemistry jhan ramro , direction,singers, lyrics,actor Pooja & Nirajan 👏👏❤️😘 perfect , congratulations entire team 👏👍🏻
@keshutuladhar1878
@keshutuladhar1878 2 жыл бұрын
THANKS A LOT
@sukmantamang2418
@sukmantamang2418 2 жыл бұрын
💗💖💓❤️.........
@nigampradhan83
@nigampradhan83 2 жыл бұрын
U are always in the top you are in our heart ❤️ much love from sikkim Renock Aritar
@nira2007
@nira2007 2 жыл бұрын
सारै मन छुने गित तेइ माथी हाम्री पूजा सर्मा र निराजन प्रधान को अभिनय 👍️👏👏👌👌👌👌
@aryajaprel_offical
@aryajaprel_offical Жыл бұрын
याे गीत हेरेर अाखा बाट अासु थाम्न नसक्ने काे काे छाै । धेरै राम्राे गित सम्पूर्ण टिमलाइ सुभकामना♥️♥️♥️
@NewShanShresthaofficial
@NewShanShresthaofficial 2 жыл бұрын
मैले जानिन होला। आहा🙏
@bharatlimbu4346
@bharatlimbu4346 2 жыл бұрын
पुष्पन प्रधानले एउटा नेपाली चलचित्र बनाउनु पर्छ जस्तो लाग्छ मलाई
@SanjitSanaSana
@SanjitSanaSana 2 жыл бұрын
धेरैको जीवनमा यस्तै घटना घटेको हुन्छ, धेरै मन दुखेको हुन्छ, साचो माया टुटेको हुन्छ, मायाको साथ छुटेको हुन्छ। त्यसैले यो गीत कोरेको हूँ मैले, मेरो शब्द संगीतमा रहेको यो गीतमा प्राण भर्नुभएको छ मेरो प्रिय दादा #पुष्पन_प्रधानले। हामी दाजुभाइको केही काम गर्ने सोच विचार थियो हाम्रो आफ्नै व्यस्तताले गर्दा अलिक ढिलो भयौं तर आज यति राम्रो एउटा गीति कथा बोकेर #मैले_जानिन_होला भन्ने गीत आउनेरहेछ त्यस कारणले ढिलो भएको रहेछ। भनिन्छनि ढिलो आयो तर कडा आयो, सम्पुर्ण सहयोगी हातहरुमा धेरै धेरै धन्यवाद। संगीत संयोजन जोनी दादा #पुजाजी, #निर्नज्नजी, अनि विशेष धन्यवाद #creative_hets का प्रमुख #हरि_हुमागाई दादा र साथै सम्पुर्ण टिममा धन्यवाद। अनि धन्यवाद नदि हाम्रो गीतले सफलता पाउनेनै छैन सम्पुर्ण श्रोता दर्शक शुभचिन्तकहरूमा धेरै धेरै धन्यवाद साथै धेरै माया गर्नुहुन्छ भन्ने आशा राखेका छौं।🙏
@herattochingwords
@herattochingwords 2 жыл бұрын
मन छुयो हजिरको शब्द संगितले मेरो दादा।❤️❤️❤️ सफलताको शुभकामना
@tulsikhatri5404
@tulsikhatri5404 2 жыл бұрын
😭😭❤️
@PradhumSharma155
@PradhumSharma155 2 жыл бұрын
शब्द धेरै राम्रो दादा , धेरै धेरै शुभकामना अनि अझै थुप्रै थुप्रै गीतहरु सुन्नु पहियोस् 🙏
@rinarai6050
@rinarai6050 2 жыл бұрын
So sweet song ❤️❤️😘😘
@sabitrarajbanshi9158
@sabitrarajbanshi9158 2 жыл бұрын
साह्रै मन छुने गीत स्वर भगवान दिएकै हो । कतैकतै आफै संग मेल खाए छ
@गोबिन्दसागर्
@गोबिन्दसागर् 2 жыл бұрын
मैले जानिन होला,,जत्ती आश गरेको थिए यो song देखि,,,त्यो भन्दा पनि धेरै चिज पाए यो गित मा सम्पुर्ण टिमलाइ हार्दिक बधाइ दिनचाहान्छु।
@motirai3089
@motirai3089 2 жыл бұрын
मन मुटुमा तरङ्ग ल्याउने मिठो सिर्जना!! सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना !
@sandipbk933
@sandipbk933 2 жыл бұрын
जति पटक हेर्दा पनि मनै नभरिने पुजा र निरन्जन दा को अभिनयले साच्चिकै मुटुनै छुन्छ पुस्पन दा को Voice को त कुरै नगरौ सारै मिठो बनेको छ जति पटक हेर्दा पनि मनै नअघाउने
@Acharya.shubam.sharma
@Acharya.shubam.sharma 2 жыл бұрын
वाह कति मिठु 👌साच्चै नै एउटा वस्ताविक कथा जस्तो लाग्यो ।जति हामीले सोचेका थिउ त्यो भन्दा कयौं गुना सुन्दर भएको छ ।सम्पुर्ण टिम नै बधाईको पात्र हुनुहुन्छ ।🙏
@pradeepthulungofficial3272
@pradeepthulungofficial3272 2 жыл бұрын
गीत को सबै पक्ष एकदमै राम्रो छ ! जति सुने,हेरे पनि सुनौ सुनौ र हेरौ हेरौ लाग्ने!! बधाई तथा शुभकामना छ
@mirikpress4968
@mirikpress4968 2 жыл бұрын
मनैबाट महसुस गर्ने गीत।पुष्पन दाइको गीतले कहिले निरास बनाउँदैन।
@charurai5033
@charurai5033 2 жыл бұрын
I love this song n singer ❤️❤️❤️
@niulshrestha8446
@niulshrestha8446 2 жыл бұрын
ज़िन्दगीका पल पल यस्तै हुँदो रहेछ !! पुष्पन जी को स्वरको पारखी हुँ म !! असाध्यै मन पन्यो स्वर !!
@milanrai814
@milanrai814 2 жыл бұрын
"पुष्पन प्रधान" सर तपाईँको स्वरमा एउटा छुट्टै जादु छ । हजुरको हरेक गितले मलाई एउटा छुट्टै संसारमा पुगाउने गर्दछ । Entire team Lai best Wishes ❤️
@pawanrai2106
@pawanrai2106 Жыл бұрын
Absolutely 💯 %right
@RamKumar-ve6en
@RamKumar-ve6en Жыл бұрын
@rkhunterpindainwala210
@rkhunterpindainwala210 Жыл бұрын
Heart touching song❤🎵
@bimalbhattarai8002
@bimalbhattarai8002 2 жыл бұрын
प्रतीक्षा को फल सारै मिठो लाग्यो।।।।।धन्यवाद छ entire team lai.
@गोबिन्दसागर्
@गोबिन्दसागर् 2 жыл бұрын
जति अपेक्षा राखेका थियो त्यो भन्दा पनि अति उत्कृष्ट गित बनेको रहेछ।शब्द अनि अभिनय,,💞💞💞
@raisampang73
@raisampang73 2 жыл бұрын
Best of luck Pooja Sharma🤞 really mon naii royo yo geet video lay 🥲 sarai Ramro cha hajur haru sabi lay hardenu hola Nirajan Pooja Jodi pani best naii lagiyo best wishes all team 👍
@rajupokhara
@rajupokhara 2 жыл бұрын
पुस्पनको स्थाई भुगोल फरक भए पनी pure नेपाली आत्मा पुस्पन ma छ । हामी सबै भूगोलमा बसोबास गर्ने नेपालिहरु नेपाली पुस्पन प्रति गर्व छ ।
@गोबिन्दसागर्
@गोबिन्दसागर् 2 жыл бұрын
सुरुदेखी अन्त्य सम्म तपाइसङगै म नि रोएको छु।#पुजाशर्मा,,#निराजनप्रधान #पुस्पनप्रधान्💞💞💞
@suryashrestha6007
@suryashrestha6007 2 жыл бұрын
पुष्पन प्रधानका हरेक सृजनाहरुले मुटु छोएर जान्छ,मुटु भरी भरी बस्छ 💖💖💖
@seliiz3585
@seliiz3585 2 жыл бұрын
आहा ! कस्तो राम्रो कति मीठो शब्द कस्तो राम्रो अझ गितलाई बुन्ने कथा कस्तो मीठो सारै मन छोयो पुजा र निराजन को अभिनय सारै मन पर्यो 👍👍👌👌 , समग्रमा सबै मन पर्यो मलाई चै । बधाई यस्तै यस्तै राम्रा राम्रा काम हरु अज्झ हेर्न पाउ शुभकामना छ 🙏🙏💖💖💖💖💖💖
@saahasshrestha4843
@saahasshrestha4843 Жыл бұрын
सुरुवात देखि नै मेरो मन लाई थाम्न सकिन!!!आँसु बगेको बगै भयो!!!कति राम्रो र मन छुने सबैको अभिनय , मनलाई थाम्नै नसक्ने पुस्पन दाजु को स्वर!!!धेरै धेरै धन्देबाद तिमलाई
@sandiprai6329
@sandiprai6329 2 жыл бұрын
अति राम्रो गित छ सम्पूर्ण टिम लाई सफलता को शुभकामना छ
@samiipranamagar2076
@samiipranamagar2076 2 жыл бұрын
waa pooja di ani nirajan daiko abhinaya kada ani voice chai poojako real vako vaye jhan dammmi hunthyo ksm
@misanrai24
@misanrai24 2 жыл бұрын
धेरै राम्रो प्रस्तुति सफलताको शुभकामना सबै टिमलाई।
@rajmilarai3396
@rajmilarai3396 2 жыл бұрын
यति छोटो स्टोरिले नि रूवायो अत्तिनै सुन्दर भिडियो सबै टिमलाई सफलताको शुभकामना🤞🤞🤞🤞👏👏👏👏💕💕💕💕
@suminadong2674
@suminadong2674 2 жыл бұрын
Nice my our queen pooja😊😊😘😘best wishes all team😘😘😘
@jayantimagar2348
@jayantimagar2348 2 жыл бұрын
किन यति मिठो कथा बनाउनु भयो मैले सकिन रोक्न यो आँखाको डिलमा अडिएको आँशु 😘😪😪😪😥😥😥😥😥😥😥😥😥😥😥😥My always fav Pooja Sharma lots of love 😘😘😘😘😘
@ashmashahi4700
@ashmashahi4700 2 жыл бұрын
Sabai team le badhai xa ramro xa but palji ko aad aayo malai chai justice for palji
@joickandfunnygamer3321
@joickandfunnygamer3321 2 жыл бұрын
Maya vanekai estohunu parxa Salam xa writer Lai good job boss thanks to all of your group Salam namaste n
@bashookc8965
@bashookc8965 2 жыл бұрын
😥😥😥❤️❤️❤️❤️ aakha vijyo sambad sahitko ..aawaj ani avinaya tarifyogya..congratulations whole team...👏👏
@deartirtha3m
@deartirtha3m 2 жыл бұрын
साच्चिकै दुनियाँ चकित पार्ने heart touching ❤️ 😭 May you never miss the couple of love
@Bimala8
@Bimala8 2 жыл бұрын
आँसु झरेको थाहा नै भयन अति नै मर्म इस्पर्सी गीत best wishes both of you❤️❤️❤️👍️👍️👍️👍️
@kabitaale5282
@kabitaale5282 2 жыл бұрын
मन छोयो! जीबन एक बाध्यता पनि हो उत्कृष्ट शब्द संगीत अति गायकी, सम्पूर्ण टिमलाई बधाई साथै माया
@aacharyaps7565
@aacharyaps7565 2 жыл бұрын
Aashu NAI. Ayo 🥺 wow heart touching. Performance pooja DD Nirajan
@gopalsunar5313
@gopalsunar5313 2 жыл бұрын
कुनै शब्द भेटिनँ..... कमै मात्र गीत हुन्छन जसले आँखा रसाओस....
@Samirshrestha97
@Samirshrestha97 2 жыл бұрын
सारै राम्रो अभिनय गर्नु भएको छ, निराजन सर र पुजा मिसले, आँखा बाट आशु झरेको थाहाँ नै भएन,कति राम्रो 😳😳😢
@mayalama3932
@mayalama3932 2 жыл бұрын
Kalakarko yesto khatra act hunulai director pani khatrai hunu parne raxa hai hamro poojako act yesma kati nakhareko perfect xa god job our lady supperstar pooja sharma 💪💪💪😇😇dusmanle timro khutta tane pani timi yesari nai mehant gari agi badnu dusmanle timilai jatinai ladauna khoje pani hami xau timilai uthauna bas timi agadi badai jau paxi farki kahile narnu😇😇❤❤❤❤❤😘😘😘😘😘💪💪💪💪
@mayalama3932
@mayalama3932 2 жыл бұрын
Wow pooja sharma khot laune kunai thau dekhena best wishes pooja & all teams
@sonubartam9317
@sonubartam9317 2 жыл бұрын
कुनै समय ठुलो पर्दामा २,३ घन्टाको चलचित्र हेर्दा नरसाएको यो आँखा आज 13 मिनेट को भिडियोले रुवायो गायकिको के कुरा गर्नु पुस्पन प्रधान सर नामै काफी छ लगाएत सम्पुर्ण टिमलाइ सफल्ताको सुभ कामना
@shardasubedi5436
@shardasubedi5436 2 жыл бұрын
Wow heart touching song and beautiful act by pooja qnd Nirajan.
@ashurai7677
@ashurai7677 Жыл бұрын
Sachai yo song sunara aju bihanai maro akha bata assu jaryo tai mathi maro best actress pooja sharma ko avanay ma jhan sun ma sugand thapako jastai ekdamai dami vako xa 😭😭😭😭 thankyou so much pooja
@raisampang73
@raisampang73 2 жыл бұрын
Sarai ramro lagiyo song 😍Heart touching pooja 🥲best of luck 🍀
@nirmalrai6179
@nirmalrai6179 2 жыл бұрын
कसम दिल दुख्छ यस्तो गीत सुन्दा ती पुरानो यादहरु सम्झेर । Thanks puspan sir and a whole team.
@naisagurung7900
@naisagurung7900 2 жыл бұрын
Heart touching song 😭😭😭omg Pooja & Nirajan acts was awesome 👍🏻❤️, chemistry too babal 🔥🔥13 mins ko song wow awesome & singer Puspan Pradhan sings was awesome ❤️❤️🔥🔥 congratulations & Best wishes entire team 👍🏻❤️ once again Pooja & Nirajan acts was 🔥🔥 awesome perfect , dialogue 🔥🔥❤️😘MAILE Janina hola 😭😭😭🔥❤️🔥
@kirangurungsb6712
@kirangurungsb6712 2 жыл бұрын
तपाइको गितमा एउटा पूरा कहानी पाउछ । गित मात्र नभएर फिल्म हेरेको जस्तो रमाइलो पनि हुने ।। यो तपाइको बिशेषता लाई सम्मान गर्छु ।
@sonub.k3299
@sonub.k3299 2 жыл бұрын
Our lady tiger,why you are so cute...killed it...we love you more❤️❤️
@BisaunaTV
@BisaunaTV 2 жыл бұрын
निक़ै मार्मिक मन छोयो आखाभरी आँसु बग्यो ।
@suchitraroy724
@suchitraroy724 2 жыл бұрын
Mero dada Pushpan pradhan ko yo geet le sabei ko man jitos ani dada laai vagwan ko aasirwadh sadei vari bani rahos tapai le gaunu vako harek geet nei daami huncha ❤❤❤best wishes dada🙏🙏 ani bhai Sanjit sana sana laai pani dharei dharei badhai xa ati mitho geet likheko ma best wishes for two brothers ❤❤
@lisamanoban1749
@lisamanoban1749 2 жыл бұрын
Kasto ramro geet ra video.... Lots of love pooja
@sarifdinali4830
@sarifdinali4830 2 жыл бұрын
Kasto ramro geet kasto ramro story and our pooja's act was amazing.. I couldn't control my tears 😭
@Yansmagic
@Yansmagic 2 жыл бұрын
Aahh...... Jasto wait garyo testai mitho gana pni ho raixa safar ko fall mitho hudo raixa waahh dada #pushpanpradhan ❤️
@ankitrai6293
@ankitrai6293 2 жыл бұрын
फरक अनि निकै उत्कृष्ट ,बनेको रैछ,,शब्द संगीत ,आवाज को के कुरा गर्नु ,सबै कुरा हरु अत्यन्तै उत्कृष्ट बनेको छ।सफलताको अग्रिम शुभकामना छ्❤️❤️🙏सम्पुर्ण टिमलाई,,आशा छ,यो गीतले बिस्तारै ,पिकप,लिदै जानेछ्❤️❤️❤️❤️❤️❤️सबैले लाईक ,कमेन्ट ,शेर गरिदिनु होला😥😥😥😥😥😥😥😥कतिखेर आँखा बात आँसु आयो थाहा नै भएना❤️❤️❤️❤️😥😥😥😥😥वास्तविक जीवन सङ्ग मेल खाने ❤️❤️😥😥
@jassupunmagar5842
@jassupunmagar5842 2 жыл бұрын
पुश्पन भाइ को त्यो समुधर आवाज अनि सम्पुर्ण कलाकार हरु को अभिनय पनि उतिकै दमदार छ बधाई शुभकामना सफलताको सम्पुर्ण टिमलाई 💖💖💖💖
@agyathapa3865
@agyathapa3865 2 жыл бұрын
Pooja di's act is hearttouching😭😭congratulations to whole team💜🌸
@deekchauhan8879
@deekchauhan8879 2 жыл бұрын
Pooja sharma i miss you very much pn
@aakritipradhan2230
@aakritipradhan2230 2 жыл бұрын
Pooja sharma ♥️ ♥️ best best ♥ ♥ best miss you Aakash pooja 💞 💕 nice 👌 💞
@aakritipradhan2230
@aakritipradhan2230 2 жыл бұрын
Pooja sharma very nice 💞 💞 love you 💓
@aakritipradhan2230
@aakritipradhan2230 2 жыл бұрын
Pooja sharma ♥️ ♥️ best best ♥ pooja Love you so much 👌 👌 we miss Aakash
@nirajanpradhannj3336
@nirajanpradhannj3336 2 жыл бұрын
Sarbapratham ta yeti mitho geet gaunu hune Puspan Pradhan dai lai dherai dherai dhanyawad ani yeti mehanat garera music video banaune mero pyaro Hari Humagain dai lai dherai dherai dhanyawad ra malai kaam ma saath dine mero co-actor Pooja sharma lai pani dherai dherai dhanyawad and to entire team of MAILE JANINA HOLA....
@zunerajs369
@zunerajs369 2 жыл бұрын
Such a heart touching song Pushpan dai💔 Always and forever Pooja Sharma 🔥❤️ & Nirajan best wishes
@tulashasharma5652
@tulashasharma5652 2 жыл бұрын
Mero best singer 'Pushpan pradhan' ani yo geet sunera or hereyra sarai mann dukhyo dherai roye pani.Dherai maya Sikkim bata
@deepasapkota3693
@deepasapkota3693 2 жыл бұрын
Best wishes Pooja Sharma and Team❤️
@bibekkc3126
@bibekkc3126 2 жыл бұрын
Lastai ruhaunu vayo Puja sis hjr le yo vdo bata 😭purai ruhera sakkiyo vdo heart touching cha best of luck sis n all team 💐💚👍🏻🙏🏻
@sanilyonjan3271
@sanilyonjan3271 2 жыл бұрын
अनगिन्ती सुभकामना सफल्ताको ❤️❤️❤️🙏🙏🙏🙏
@lifewithb4ufamily
@lifewithb4ufamily 2 жыл бұрын
Kunai movie bhanda kaam chhaina yo music video🥰🥰, voice, lyrics , music ani presentation superb.. Both Pooja and Nirajan ani entire team ko jibanta avinaya.. keep on shining Pooja and Nirajan 🤗🤗 Thank you and best wishes to entire team of Maile Janina Hola🙏🏻🙏🏻🍀🍀
@anishamoktan3773
@anishamoktan3773 2 жыл бұрын
puja mam ko nai voice rakhanu vako vaya jhan betar huntyo .yak dam supar hit .song love you puja di
@tejranforever4288
@tejranforever4288 2 жыл бұрын
priyanka mnxepni rmro voicepni rmro priyanka vhko vye katirmrohunyo xya puja mnprdaina but nir mnprnevyekole like coment gareko best nirajan♥️🤣
@geetyonzan
@geetyonzan 2 жыл бұрын
हरेक प्रेमी प्रेमिका को जीवन मा घटेको वास्तविक घटना मा प्रेममय आधारित बनाउनु भएको रहेछ , हेर्दा हेर्दै कति बेला आँसु खस्यो पत्तै भएन , हाम्रो प्यारी सफा मन को रानी पुजा को ए्क्टिङ्ग झन असाध्यै राम्रो लाग्यो ।त्येस्मा निरजन जि को झनै राम्रो एक्दमै जोडी मिलेको छ । यस्तै राम्रो गर्दै जानू होला। होल टिम लाई बधाई छ । हेर्दा हेरिरहु जस्तो लाग्ने गित बनेको छ । सबै संगीत लाई माया गर्नुहुने संगीत प्रेमी हरु सबैले हेर्दिनु होला like cmt shear पनि गर्दिनु होला ।
@lalitagazmer9525
@lalitagazmer9525 2 жыл бұрын
Wow pushpan sir ko n puja de ko act n male ko act n aama n story everything is perfect sabdha la mn choyo congratulations entire team❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏
@aashapun6395
@aashapun6395 2 жыл бұрын
Yo video herara mero aakhabata aasu aayo. Sayad yaii hoo maya yadam ramro video
@louisarai6479
@louisarai6479 2 жыл бұрын
Congratulation to Puja , Nirajan , Pushpan n the whole team. Great job👌👌👌👍👍👍
@KrishnaPradhan-t1u
@KrishnaPradhan-t1u 3 ай бұрын
it's so touching lyrics and the music too... No can stop their tears listening this song.... Thank you puspan Pradhan jii..
@rupanrai6367
@rupanrai6367 2 жыл бұрын
OMG yo song le sarai man chune raixa puspan da lagayat entire team Lai dherai subhakamna
@sagarkarki7059
@sagarkarki7059 2 жыл бұрын
Ekdam marmik ra hridayasparsi sabda ani tesai anusar ko video!! Ekdam ramro!!
@smitachettri5502
@smitachettri5502 2 жыл бұрын
Heart touching Pooja❤️ Outstanding performance both of you .
@santoshkhadka1816
@santoshkhadka1816 2 жыл бұрын
Gullo muji appreciate to singer muji
@baniyanarayan156
@baniyanarayan156 2 жыл бұрын
गित साथै अभिनय बबाल छ अझे रश्मि दिदिकाे अभिनय 100%बबाल लाग्छ,पुष्पन प्रधान त मेराे फेवरेट सिगरकाे अग्रस्थानमा रहेकाे कलाकार हुनुहुन्छ ,सफलताको शुभकामना ।
@yubrajtapasyatamang
@yubrajtapasyatamang 2 жыл бұрын
गित भिडियो धेरै राम्रो छ तर पूजा दिजुको रियल स्वर भाको भय अझ राम्रो हुने थियो।धेरै धेरै सफलताको सुभकामना मन रुने र मन छुने छ सोचेको भन्दा बडि सफल्ता पाओस गितले सबै team lai suvakamann🙏🙏🙏🙏🙏❤️❤️❤️❤️ots of love pooja sharma sana💋💋❤️❤️❤️😘😘😘😘😘😘❤️❤️❤️❤️❤️
@sabinasapkota8255
@sabinasapkota8255 2 жыл бұрын
Malae pani testai lagiraxa Sadhai pooja dd ko swor ko bani vaesakya vayera hola pooja dd ko aphnai voice hunthyo vani ajhai ramro hunthyo
@yubrajtapasyatamang
@yubrajtapasyatamang 2 жыл бұрын
@@sabinasapkota8255 honi haii❤️❤️
@yamgurung8033
@yamgurung8033 2 жыл бұрын
Last sense ma aasu jhareko pattai vyena so heart ♥️ touching congratulations all team
@funhub1686
@funhub1686 2 жыл бұрын
Waiting ❤️❤️ Always big fan of pp. Pooja & pushpan daa🙏
@DomaSherpa-nr1gg
@DomaSherpa-nr1gg 2 жыл бұрын
🥰🥰
@jaljalanepal
@jaljalanepal 2 жыл бұрын
वाउ दामी रहेछ भिडियो।
@ambikagaire1011
@ambikagaire1011 2 жыл бұрын
Best wishes all entire team.love u lady tiger
@dreamserengchongbong4176
@dreamserengchongbong4176 2 жыл бұрын
Awww. . Emotional song. . Ruwaone target chaa na k ho. . Daami story concept ani song 👌😊😇🍨🍦🍹🌼🌻🌸🐤🐦💜💙😇
@sunita.mgr27
@sunita.mgr27 2 жыл бұрын
Such a heart touching video❤️ always love u poja ji❤️❤️❤️
@Tmgsoham
@Tmgsoham 2 жыл бұрын
Movie here jastai lagyo,, Maile Janina hola part 2 pni Aaye ramro hunthyo 😊😊🙏🙏
@kabitathaquree212
@kabitathaquree212 2 жыл бұрын
Dheroi ramro puja sis❤️❣️
@bishalrai3028
@bishalrai3028 2 жыл бұрын
Wowowowwow yeti dherai man chhune yeti dherai vanda pani ati ati ramro rw sadlai ruwaune video ra hamro gayek puspan pradhan sir ko swor pani tettikai ramro awaj sunne bittikai yekai choti mutuma bhijihalne cangrachltn hjr haru sablai mero tarfa bat pani
@गोबिन्दसागर्
@गोबिन्दसागर् 2 жыл бұрын
प्रतीक्षा को घडी समाप्त भएको छ।omg poojasharma💞💞💞💞💞
@sadhanabishwokarma1279
@sadhanabishwokarma1279 2 жыл бұрын
सारै मन छाेयाे गितले अाशु नै अायाे😥😥😥😥😥😥😥धेरै शुभकामना छ सबैलाई🙏
@devrnofficial
@devrnofficial 2 жыл бұрын
Subp act bro @Nirajan Pradhan and Pooja Sharma Song is just amazing ♥️♥️best wishes
@kimjonggrg2899
@kimjonggrg2899 2 жыл бұрын
गीत भनेको यस्तो पो मन छोयो कमलो मन हुने ले नहेर्नु होला hart touching video !
@SanjitSanaSana
@SanjitSanaSana 2 жыл бұрын
धन्यवाद
@samikshashrestha8072
@samikshashrestha8072 2 жыл бұрын
Congratulations my dear puu😍😍😍
@gagusab6577
@gagusab6577 Жыл бұрын
Next level heart touching video concept head's up. Yo rap ko generation ma pane asto video harnu pawda khusi laghyo op video
@raijunu8015
@raijunu8015 2 жыл бұрын
Manmutu chhune ruwaune puja nirajanko acting n song 😍🤩
@BimalRanaMagar-yq7mt
@BimalRanaMagar-yq7mt 3 ай бұрын
गीतको सबै पक्ष अति उत्कृष्ट ,कन्सेप्टको बयान गर्ने शब्द छैन।👍️👍️👍️
@sabinasapkota8255
@sabinasapkota8255 2 жыл бұрын
Here for Pooja dd 😘 Git ramro xa❣
@yogeshkumarchhetri3154
@yogeshkumarchhetri3154 2 жыл бұрын
धरधरी रुवायो ... पुष्पन यति विघ्न भावुकतिर नगइहाल्नु नि ।
@binishaadhikari1536
@binishaadhikari1536 2 жыл бұрын
Really heart touching song Pooja de & all team
@arjunchudara5745
@arjunchudara5745 2 жыл бұрын
Aaja kati ramro song hamro Puju ko 💙💙💙
@puspalkarki725
@puspalkarki725 2 жыл бұрын
Heart touching pooja &team
@deokichhetri5814
@deokichhetri5814 2 жыл бұрын
मनमा बिझ्ने शब्दहरू।💞💞 मेरो प्यारो दादाको।❤️❤️
@luckyrai4906
@luckyrai4906 2 жыл бұрын
Wow love this video n song 🥰🥰best wishes puja n team
@subashlimbuvlogs7220
@subashlimbuvlogs7220 2 жыл бұрын
आहा! सुरिलो, मिठो, आवाज, संगीत र मन छुने शब्दमा पूर्ण भएको यो गीत हो। सम्पूर्ण टिम लाई हार्दिक बधाई तथा शुभकामना अनि धन्यवाद, चराई, "मैले जानिन होला "को भाग-२ पनि हेर्नु पाइयोस्। 🙏❤️👏👌👍
@motirai3089
@motirai3089 2 жыл бұрын
Too painful song and video ❤️❤️❤️best wishes pooja and all entire team 👍👍👍👍
@nidhirai4643
@nidhirai4643 2 жыл бұрын
Really heart touching 😭😭😭
@pushpatamang9398
@pushpatamang9398 Жыл бұрын
My dear pooja n team 👍👌👌👌❤❤❤
@チャムリンカラ
@チャムリンカラ 2 жыл бұрын
Yo geet suner maile aafulai control garna sakina 😢😢😢😢 Heart touching soulful voice pushpan da . one of the best incredible artist in Nepali music industry. Best of luck 🤞 whole team 🎊 🎉👏🙏🙏💜💜💜💜💜💜💜💜
@sudeepbasnet2738
@sudeepbasnet2738 2 жыл бұрын
Sarai mitho abhinay atinai mitho awaz maan chune geet.. Congratulations to whole team
@samjhanabhujel724
@samjhanabhujel724 2 жыл бұрын
अति मार्मिक ब्यथाभरि आँखाबाट आँशु रोकिएन् भाई हजुरको सदैव जय होस्।।।
Tuna 🍣 ​⁠@patrickzeinali ​⁠@ChefRush
00:48
albert_cancook
Рет қаралды 148 МЛН
Mom Hack for Cooking Solo with a Little One! 🍳👶
00:15
5-Minute Crafts HOUSE
Рет қаралды 23 МЛН
TIMLE BATO FEREU ARE-2 || Melina Rai || Darpan Rai || TIMILE KHAYEKO KASAM
4:50