THULE "ठूले " Ep -113 || May 29, 2024 || Hiuwala Gautam, Sabin, Bishnu, Bikram, Arpana

  Рет қаралды 490,970

Maina Official

Maina Official

Күн бұрын

Nepali New Serial THULE "ठूले
---------------- --------------- ------- --------------
𝐀𝐫𝐭𝐢𝐬𝐭'𝐬
Hiuwala Gautam
Desh Bhakta Khanal
Bidya Karki
Sabin Bastola
Bishnu Rijal
Bikram Lama
Arpana Karki
Aayushma Dhakal
Samjhana Sapkota
Ram Kumar Rijal
Dip Shrestha
Surya Dai
----------------------------------
Camera : Durga shrestha
Edit : Sandip Chaudhary
Post/Production: Eye Creation Nepal
Makeup : Asha Tamang
Production: Pawan Khatri
Story: Arpana Karki
Light/Sport: Puspak Rai
Gyan Bahadur Basnet
Mousam Karki
Sound: Eye Sounds
Writer/Director:
Bishnu Rijal
Producer :
Bikram Lama
Online Supporter:
Bishal Rai (MFU)
©𝖬𝖺𝗂𝗇𝖺 𝖮𝖿𝗂𝗂𝖼𝗂𝖺𝗅
----2021-------
LIKE | COMMENT | SHARE | SUBSCRIBE
************ ******************** ************ *********************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#NeapliSerial #trending #ThulenewEp113#thule

Пікірлер: 299
@hiroshanibhandari6380
@hiroshanibhandari6380 3 ай бұрын
जुनेलिले भिडियो गरेर सबैलाई देखायर सिलुलाइ घर्मा ल्याउनु पर्छ ❤❤
@kritibhujel1061
@kritibhujel1061 3 ай бұрын
Junali bhidyo banuna parxNi
@amritthapa-d3f
@amritthapa-d3f 3 ай бұрын
याे फूपू भनाउदि कता बाटा अाइ अलक्षिनि बिचारा सिलु र जुनेलि मिलेरा याे फूपू भनाउदि लाई घरबाटा निकालना परछा❤❤❤
@sureshsetu756
@sureshsetu756 3 ай бұрын
लु जुनेली अबा समस्या को समाधान गर्नु पर्यो।र सानेले माता झिकाउन पर्यो।
@mayalubhupendradhami5893
@mayalubhupendradhami5893 3 ай бұрын
100% अबको खे साने को हातमा
@unishalimbu6802
@unishalimbu6802 3 ай бұрын
यो फुपु र नाटक गर्ने मातालाई अर्को भागमा पाता कसेर हानु पछ 💪💪💪💪
@samjhanarana5103
@samjhanarana5103 3 ай бұрын
सिलु अलछिना होइनकी ठुलेको फूपू चाहिँ महा अलछिना हो
@mayalubhupendradhami5893
@mayalubhupendradhami5893 3 ай бұрын
सिलुले अग्नि परिक्षा दिनु पर्‍यो ?😮
@pramila7li9ee6h
@pramila7li9ee6h 3 ай бұрын
फुपु लाई खेदनु पर्छ
@punamkc9517
@punamkc9517 3 ай бұрын
😊😊😊😊😊😊😊😊😅😮😮😮😢😢🎉🎉😂😂❤❤❤❤❤❤❤❤😂😂😂🎉🎉🎉😢😢😢😮😮😅😅😊😊😅😮😢🎉
@nettv5621
@nettv5621 3 ай бұрын
ठुले र फुफु चाही लाई त अवश्य पनि यो सिरियल बाट निकाल्नै पर्छ पर्छ।
@Dristigaming-c5z
@Dristigaming-c5z 3 ай бұрын
अब जुनेलिले फूपू र मिनाकक्षिको असली परिवार् को अगाडि लाउनु पर्छ।
@Amritaalemagar2193
@Amritaalemagar2193 3 ай бұрын
यो फुपुलाइ यो घरबाट निकाल्नु पर्छ 🤔🙄🙄🙄
@BabitaRikham
@BabitaRikham 3 ай бұрын
जुनेलिले सबै कुरा थाहा पायर सबै सिलुलाई भन्नू पर्छ भन्ने कोको हुनुहुन्छ
@saritaneupane97
@saritaneupane97 3 ай бұрын
अब शिलुले फूपू लाई ठिक पारनुपछ घरमा पाइला पनि टेक्न दिनु हुदैन फूपू सासू लाई
@gangasen5079
@gangasen5079 3 ай бұрын
ल है जुनेलि ईनि 3 वटि डङ्केनि हरु लाई अाफै तह लाउनुु है अनि बल्ल मज्जा अााउ छ खेल्मा
@sunitathapamagar3043
@sunitathapamagar3043 3 ай бұрын
अब जुनेली ले बद्ला लियर शिलु लाई घर फर्काउन pareu❤
@BishnumayaShrestha-ko1ih
@BishnumayaShrestha-ko1ih 3 ай бұрын
फुपुलाई घर बाट निकालनु परछ
@samjhanarana5103
@samjhanarana5103 3 ай бұрын
ठुलेको फुपुलाइ मन नपर्ने म जस्तै को- को हुनुहुन्छ हजुरहरु यता लाइक👍️ गर्नुस् है साथीहरू🙏
@purnimatamang9500
@purnimatamang9500 3 ай бұрын
Mo pani
@sarmilaThakuri-vq7qu
@sarmilaThakuri-vq7qu 3 ай бұрын
मलाई नि मन पर्दैन ठुलेको फुपु
@Sunitanepali-nn6rz
@Sunitanepali-nn6rz 3 ай бұрын
सम्पूर्ण टिमलाई ह्दय देखि नमन गर्छु सफलता को कामना व्यक्त गर्दछु सधै यस्तै गरि अझै राम्रो हुँदैजाओस ❤❤❤
@Sunitanepali-nn6rz
@Sunitanepali-nn6rz 3 ай бұрын
सिलु लाई निकालेको मा धेरै नै दुःख लागेको छ 😂😂😂😂
@janakigautam7937
@janakigautam7937 3 ай бұрын
T😢tt😢😢😢 go ggfffddd​@@purnimatamang9500
@MenukBan
@MenukBan 3 ай бұрын
सिलुलाइ जुनेलिले शते कुरा थाहा पाऐर सिलुलाइ घर लाउनु परछरयाे फुपुलाइ निकालनु परछ👍️👍️👍️👍️
@shivalalshrestha6143
@shivalalshrestha6143 3 ай бұрын
अब जुनेलिने सबैकुरा पर्दाफास गरेर सिलुलाई घर ल्याउन पर्छ। ठुले सिरियल राम्रो छ।
@gtproduction3246
@gtproduction3246 3 ай бұрын
बल कति पछि सानति आको थियो फेरि यो राछेसनि फूपू कता आई अब जुनेलि सिलुको रक्षाक बनुपयो
@RmaLama-ce5uh
@RmaLama-ce5uh 3 ай бұрын
यो मत्तालइ जिउँआगोलयर लखड रफुफुभनैदीलइ च्क्मासीस्नुलयर लखड😢😢😢
@thapamagaramrika
@thapamagaramrika 3 ай бұрын
अब जुनेलीले र सानेले साच्छम भएर सिलुलाई घर फर्काउनुपर्छ सानेले जसरी भए पनि माता झिकाउनु पर्छ र फुपू र मिनाक्क्षी लाई कडासँग कार्बाई गर्नुपर्छ अनि फुपूलाई घरबाट निकाल्नुपर्छ सिलु निर्दोष छन यस्तो कामहरूलाई जुनेलीले समस्याको समाधान गर्दिनुपर्यो 🙏😡
@amarlama335
@amarlama335 3 ай бұрын
ठुले सिरियल हरेक हप्ता नछुटै गर्न हेर्ने को को हुनुहुन्छ❤❤❤❤🥀🥀❤️👉️🙏🙏🙏
@SharmilaChand-f2s
@SharmilaChand-f2s 3 ай бұрын
यो फुपु ले मता बन्ना लाको भनेर थाहा हुनु पर्छ
@durgatamang4315
@durgatamang4315 3 ай бұрын
Ho yo juneli ra silu milera thyo raxesni harulai nikalnu I parxa Ani matrai sirel ramro hunxa
@nanimayatamang1776
@nanimayatamang1776 3 ай бұрын
अब जुनेलिले फुपुआमा मिनङ्सिलै संवत् सिकौउनु पर्यो
@ankitsarumagar
@ankitsarumagar 3 ай бұрын
सिलु घर देखि निसकेर जाडा सारै दुख लाग्याे😢😢😢😢
@magarghabindra1179
@magarghabindra1179 3 ай бұрын
अन्तिम मा जुनेलि ले चियो गर्नु पुगेको मा खुशी लागेको छ अब जुनेलि र सिलु यक हुनु प्रछ सिलु लाई सहयोग गर्नु प्रछ अति राम्रो हुन्छ सिरियल ❤❤❤❤
@bharatbohara4830
@bharatbohara4830 3 ай бұрын
सफलताको शुभकामना छ ठुले सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤
@nettv5621
@nettv5621 3 ай бұрын
फुपुले सानो जात भनेर गरेको ब्यबहार प्रर्ति घोर विरोध गर्दछौ। यो सिरियल मा सानो जाती तर्फ इङ्कित गरि लेखेको कथालाई सुधार गरियोस। हामी अब यस बिषय लाई लिएर न्याय को ढोका अवश्य पनि जानेछौ। यदि अर्को भाग बाट पनि यस प्रकार को कार्य दोहरिमा कानुन बमोजिम जान बाध्य हुनेनै छौ।
@dilbahadurthapa9977
@dilbahadurthapa9977 3 ай бұрын
समाजमा घट्ने यथार्थ घटनालाई आधार मानेर बनाइएको सिरियल हो यो यसरी कानुनी रूपमा जान्छु भन्नू जायज होइन
@praptigurung1243
@praptigurung1243 3 ай бұрын
तेहित के बोलेको होला ​@@dilbahadurthapa9977
@RedmiNote12-g8l
@RedmiNote12-g8l 3 ай бұрын
अब जुलेली सबै कुरा भिडियो रेकट गरेर सिलु लाई गर्मा मिलेर बसेको हेर्ने मन छ
@jharanarai5644
@jharanarai5644 3 ай бұрын
यो अरकाको घर गएका छोरीचेलि मैति घरमा सांँढे भएको चाई पर्दामा होस या रियालमाहोस सारै नसुहाउने र मन पनि नपर्ने छ्या.....।
@gjrdnmrhiheyyebkk476
@gjrdnmrhiheyyebkk476 3 ай бұрын
डंकीनी फुफु लाई त ह लाउने अब जुनु कै पालो हो जे छ लौहै जुनु अरको हब्ता हेरी हालुम राछेस्नी फुफु डं किनी की हालट 😂😂😂😊😊
@mangaltamang6928
@mangaltamang6928 3 ай бұрын
सिलु घर मा फर्किनु पर्छ र जुनेलिले एक एक बल्ल लिनु पर्छ फूपू र मिनक्सिलाई
@SanamThapa-w8z
@SanamThapa-w8z 3 ай бұрын
अब जुनेलिले मिनाक्षीको असलि रुप पत्ता लगाउनु पर्छ र सिलुलाई साथदिनुपर्छ फुपुलाई घरबाहिर निकाल्नु पर्छ
@nettv5621
@nettv5621 3 ай бұрын
सिलुको सासु, सानेको फुपु अनि झाँक्री बन्ने राक्षसनी लाई यो सिरियल बाट निकाल्यो भने मात्र अति राम्रो हुन्छ। र ठुले महा घोरी लाई पनि यो सिरियल मा राख्न उचित छैन।
@shantaadhikari36
@shantaadhikari36 3 ай бұрын
यति सबै नाटकको मेन पात्रलाइ निकालेपछि त नाटकको खेल नै खतम भयसि बाकि के हुन्छ र हेर्ने
@TinaGurung-n2z
@TinaGurung-n2z 3 ай бұрын
😂😂😂😂😂😂😢😢 ठुले ए ठुले सिरियल तितो सत्य हो कोटी कोटी प्रणाम
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 3 ай бұрын
​@@shantaadhikari36😢😢
@BishnuKumar-rn2cm
@BishnuKumar-rn2cm 3 ай бұрын
Sai sani 😂😂😂 marnu yo fufulai
@parasmanibhandari-wu8fc
@parasmanibhandari-wu8fc 3 ай бұрын
मुक्ख्ए बोकु्सि सबैलाई उचालेर नानाथरी बन्न लगाउने त्यो फुपु भनौदिहाँडि घोप्टे डङ्किनि लाई मारि हाल्नु पर्यो त्याँहाँ तेसैले गर्दा सिरियल सारै नराम्रो भकोछ पैसा चोर्लगाउने अनि बोक्सिकोआरोप् लगाउने सोजि सिलाई घर बाट निकाल्ने त्यहि डङ्किनि निस्किन्छे घरबाट झोल।घोप्टेकोअनुहार लिएर
@RmaLama-ce5uh
@RmaLama-ce5uh 3 ай бұрын
यो फुफुभनैदीइ घरनिकाल गर्नुपरेउ यो मनपरेन हो😢😢😢
@RameshKumar-fo1tx
@RameshKumar-fo1tx 3 ай бұрын
ठिक गनुभयाे साने याेफुपुलाई सिरेर देखि निकाल्नु पछ साने भाई🌹🌹🌹💕💕💕
@resamagharti5555
@resamagharti5555 3 ай бұрын
अब जुनेली लाई सबौ कुरा थाहा भयो अर्को सिरियल मा फूपू भनौदी लाई र मिनाक्ष्री भन्ने लाई यी सिरियल मा लिउनु हुदैन
@GopalRai-x7j
@GopalRai-x7j 3 ай бұрын
Abo junelile batla le ko herna man xa
@subasKhatri-qn2xz
@subasKhatri-qn2xz 3 ай бұрын
याे राछ्छेस नि फूपू भनाैदि लाई घर बाट् निकाल्नु पर्छ त्याे पनि साने र जुनेलिले😢😢
@SumitraTamang-ew8be
@SumitraTamang-ew8be 3 ай бұрын
दामीभो जुरेलीलाई देखेर
@SaritaMaya-c2e
@SaritaMaya-c2e 3 ай бұрын
My favorite serial thule ❤❤❤❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan
@SapanaShrestha-s2w
@SapanaShrestha-s2w 3 ай бұрын
Sane Lea badal lenu pariyo hai Aaba❤❤
@bikashbudhachhetri637
@bikashbudhachhetri637 3 ай бұрын
सुन्दर सिरियल प्रगतिकाे कामना❣️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@NirmalaBhatta-n3e
@NirmalaBhatta-n3e 3 ай бұрын
माता बन्नेलाई समायर झ्याम झ्याम हान्न पराे
@maheshmangola9903
@maheshmangola9903 3 ай бұрын
नयाँ युटुबर जति सबैले एक अर्कालाई मिलेर support गरौं🎉❤
@सफलताकोसाथी
@सफलताकोसाथी 3 ай бұрын
Back me 🎉❤
@Ganeshofficialvlog_12
@Ganeshofficialvlog_12 3 ай бұрын
Meroma cament xadnu m byak dinxu
@ramregmi773
@ramregmi773 3 ай бұрын
A lu
@AsmitaLawati
@AsmitaLawati 3 ай бұрын
Back me❤❤
@AsmitaLawati
@AsmitaLawati 3 ай бұрын
@@Ganeshofficialvlog_12back garnu plz❤❤
@binakarki7260
@binakarki7260 3 ай бұрын
जुनेलि अब ईतिन जाना लाई नछो
@AarushiShrestha-l7z
@AarushiShrestha-l7z 3 ай бұрын
फुपुलाइ फेरिनि घर बाट निकालनु परछ
@KirshanThakulla
@KirshanThakulla 3 ай бұрын
My favourite serial thule🎉🎉
@SapanaRana-py4rv
@SapanaRana-py4rv 3 ай бұрын
आहा आजको सिलुको रोल कति राम्रो हो 😢😢😢😢
@sarumagar3047
@sarumagar3047 3 ай бұрын
बिचारा सिलु र सानेको माया ❤❤❤❤
@kalpnahhuhu9176
@kalpnahhuhu9176 3 ай бұрын
Arko vagma juneli le sab ko parda fahas garaunu parcha
@nareshshrestha3481
@nareshshrestha3481 3 ай бұрын
Thule serial 1k damai ramro aba juneli ra silu milera badla linu parxa ❤❤❤❤❤ 🙏 🙏
@prakasholi_1
@prakasholi_1 3 ай бұрын
सकेसम्म छिटो घर बाट तत्कालिन निकाले। हुनेपछ
@junumayalimbu862
@junumayalimbu862 3 ай бұрын
कस्लाई🤔
@KyamShrestha-pf5le
@KyamShrestha-pf5le 3 ай бұрын
Good aba juneli krhi gharnu phaxa
@junashrestha3563
@junashrestha3563 3 ай бұрын
अब हेर्न पनि झ्याउ लाग्न लागेयाे म त नहेर्ने
@Binapn
@Binapn 3 ай бұрын
अर्को भाग मा जुनेली ले यो हरु काे भिडियो रेकर्ड गरे को देखाउनु पर्छ
@balbirgurung3489
@balbirgurung3489 3 ай бұрын
फूपू भनोउदालाई निकाल्ल्नु पर्छ अब यो सिरियल बाट ❤❤❤❤❤
@kamalasubedi4210
@kamalasubedi4210 3 ай бұрын
Aba junelile phupu ra mata bhanaudilai haddi vacheko herna man6😢😢😢😢😢😢
@Batuli-kj3hd
@Batuli-kj3hd 3 ай бұрын
My favourite ❤❤❤serial
@pramila7li9ee6h
@pramila7li9ee6h 3 ай бұрын
सिलु फरकेर आउनु पर्छ
@anitasamal5337
@anitasamal5337 3 ай бұрын
Derai..ramrox..siriyal❤❤❤❤❤
@nabibnamanandhar1115
@nabibnamanandhar1115 3 ай бұрын
Amen ❤️💕💗
@MayaTamang-e7r
@MayaTamang-e7r 3 ай бұрын
एकदमै सहि कुरा हो यो
@SushilKarki-o1q
@SushilKarki-o1q 3 ай бұрын
एतीको बुढोचि हुनै पर्छ
@manjuxettri1
@manjuxettri1 3 ай бұрын
यो कहि नभैकि चोथाले घरभडुवानि मानको नाममा दानव राक्षेसनि फूपू भनौदि र त्यो नकलि माता बनी मिनाक्सिलाई जिउदै आगो लगाउनु पर्छ शिलु र जुनेलि भएर 😊😊😊
@RomanKagi-q1g
@RomanKagi-q1g 3 ай бұрын
❤राम्रो ❤साने❤र❤सिलु❤🎉🎉🎉🎉❤❤😂🎉😢😮😅😊❤❤🎉🎉❤❤
@ManishaGhimire-fe4qk
@ManishaGhimire-fe4qk 3 ай бұрын
My favorite serial 🎉🎉😢😢😮😅😅😊😊😊😢🎉😂❤❤
@MiraShrestha-t6w
@MiraShrestha-t6w 3 ай бұрын
याे घरभरुाव अाईमैई काहा बाट अायाे बल्ल बल्ल सिलु र जुनेलि मिलेकाे देख्दा कति राम्राे भाकाे थियाे अब अर्कि फुफुलाई जस्तै बदला निनु पर्छ
@anitadhakal5965
@anitadhakal5965 3 ай бұрын
सानेको कुरा सहि लाग्यो
@TaranKumar-t5k
@TaranKumar-t5k 3 ай бұрын
❤❤❤
@dhanmongar1361
@dhanmongar1361 3 ай бұрын
दामी छ।
@sharpathakulla8915
@sharpathakulla8915 3 ай бұрын
अरको।भाग।हेरनपाउ।ठुले ।कॅ
@jharanarai5644
@jharanarai5644 3 ай бұрын
ए....ठुलेको आमा त्यो माता त्यो गाउमा पहिला कहा थियो र अहिले कहाबाट आयो नन्दको आनि बानी कस्तोछ नन्दले जाल पो बुन्याहुन्की त्यो पनि कथामा राख्न जरुरीछ है कथाकारज्यु ।
@spamjimba1730
@spamjimba1730 3 ай бұрын
My favourite serial
@anitadhakal5965
@anitadhakal5965 3 ай бұрын
जुनेलीले भिडियो खिचेर ठुले,साने र सासुआमालाई देखाउनु पर्छ र त्यो फूपू भनउदिलाई घरबाट गलत्यायर निकालेको क कसलाई हेर्न मन छ साथिहरू
@RituDulal-s8j
@RituDulal-s8j 3 ай бұрын
Yo sab kura gharka manxele thaha paunu parxa
@Ayushkumar-dp5hi
@Ayushkumar-dp5hi 3 ай бұрын
Ok
@MunaPanta
@MunaPanta 3 ай бұрын
ठुलेकाे फुपुलेचै मर्नुपर्छ अनिमतै घर्मा सान्तिआउछ
@kamalasubedi4210
@kamalasubedi4210 3 ай бұрын
Yo thule bhanne manxeta aparadinairaxani😢😢😢😢😢😢😢😢ani tyo phupu aile varkharai marihalos😢😢😢raxesni
@madhavbanjara7816
@madhavbanjara7816 3 ай бұрын
यो फुपु बनेर खेल्ने आईमाई रियलमा पनि यस्तै छ होला र कतिको घरबार बिगारीसकिहोला
@rupeshthapa3988
@rupeshthapa3988 3 ай бұрын
छिट्टै माता भनाउदा मिनाक्क्षि को हर्कत थाहा पाउनु पर्छ।
@sangitamagar6153
@sangitamagar6153 3 ай бұрын
अब सिलु माईती होइन घर फर्केर जुनेली सङग मिलेर त्यो raachchesni फूपू लाई र त्यो माता लाई तह लगाउनु पर्छ
@BabitaRai-s4k
@BabitaRai-s4k 3 ай бұрын
Ab silu nirdos x vaner pranit garnu paryo juneli le ghr ma lyaunu paryo silulae tyo fufu lae chai uskoie ghrma pathaunu paryo silu ra juneli ek vako herne man x nice story
@bisalbista7258
@bisalbista7258 3 ай бұрын
aba khyl junilela khlnu parxa
@ChandraKalaBhulel
@ChandraKalaBhulel 3 ай бұрын
कस्ति पापिनी फुपु❤❤❤❤❤
@jharanarai5644
@jharanarai5644 3 ай бұрын
सिलु सानेलाइ लियर जाउ नछुट बल्ल त मिलेकाछाउ ....
@DilpaSunari
@DilpaSunari 3 ай бұрын
Aba junelile sabai kura sunaunu parxa sanelai❤❤❤❤❤❤
@RitaDangi-b2x
@RitaDangi-b2x 3 ай бұрын
याे चाेथाले फुपू लाई निकालनु परछ
@RabiBk-gl4gx
@RabiBk-gl4gx 3 ай бұрын
फूपू लाई घर बाट निकाल्नु पर्छ
@rajaniadhikari261
@rajaniadhikari261 3 ай бұрын
फूपू भनाउदिलाइ सिल र जुनेली मिलेर घर बाट निकालन
@BhagisharSubba
@BhagisharSubba 3 ай бұрын
Dami cha ❤❤❤❤❤❤❤❤❤
@BasantiRokaya-qw8pu
@BasantiRokaya-qw8pu 3 ай бұрын
Phupalai gharabat dhapaunu parxhhha minagjilai Sanjay hunuparxhha
@KrishnaKumar-gt8zi
@KrishnaKumar-gt8zi 3 ай бұрын
याे साने काे फूपू लाई निकाले भने सुख हुन्छ माता हाेइन राक्षेनि हाे परिवार भाडन लाकि सालि फूपू भनाउदि हाे
@PratikxyatheengPRATIKXYATHEENG
@PratikxyatheengPRATIKXYATHEENG 3 ай бұрын
Aba junelile sath diyara praman jutauna parxa
@minbahadurtamang4942
@minbahadurtamang4942 3 ай бұрын
Sahi ho
@aminkalpi3002
@aminkalpi3002 3 ай бұрын
❤Wow damix
@madhavbanjara7816
@madhavbanjara7816 3 ай бұрын
ई सिरियल बनाऊने गोरूमूतूवाहरू खालि फुपुहरू लाइ लेरायर कथा बनाउने तर कथामा राम्रो मान्छेले दुखमात्र पाउने नराम्राले सुखमात्र पाउने यसबाट हेर्नेले के सिक्ने ? खोया………
@shyamkumarkhadgi7507
@shyamkumarkhadgi7507 3 ай бұрын
Junelile aba badla linu parx arko vagma fupu sanga
@pabi874
@pabi874 3 ай бұрын
👍👍👍👍👍♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
@GitaPariyaar-g6k
@GitaPariyaar-g6k 3 ай бұрын
Papini phupu le Garda kheri silu le dhukha pauni Juni vaen phupu chahi lay xittai Ghar pathaedinu sasu aama ❤❤❤❤😂❤😂❤❤❤😂❤❤❤❤❤❤
@ratnaojha2795
@ratnaojha2795 3 ай бұрын
फूपू काे राेल ठिक भएन माता खडागरेर सिलु लाइघरबाट लखेटेर पठाउने ठिक भए न।
@binaygurung1302
@binaygurung1302 3 ай бұрын
यो देउति ले फुपु को साथ दिनु हुदैन थियो।सिलु र देउति को कुनै दुश्मनी थिएन ।सिरियल बनाउदा अलिक मिलाएर बनाउनु है
@ChitraGole-gd7tb
@ChitraGole-gd7tb 3 ай бұрын
Akdam ramro mo ni sadai herxu
@santitamang7245
@santitamang7245 3 ай бұрын
Jungle sabae kura thaha hunuparxa
@TakebahadurChhetri
@TakebahadurChhetri 3 ай бұрын
No
А ВЫ ЛЮБИТЕ ШКОЛУ?? #shorts
00:20
Паша Осадчий
Рет қаралды 8 МЛН
小丑妹妹插队被妈妈教训!#小丑#路飞#家庭#搞笑
00:12
家庭搞笑日记
Рет қаралды 36 МЛН
Georgian Eggplants: Preparing for Winter with a Tasty Appetizer! 🍆
33:40
Kənd Həyatı
Рет қаралды 2,1 МЛН
А ВЫ ЛЮБИТЕ ШКОЛУ?? #shorts
00:20
Паша Осадчий
Рет қаралды 8 МЛН