केपि बाको बोली सुन्दै हासो लाग्छ के गर्ने काम पनि एस्तै राम्रो गर्दै जाजुस केपि बा 🙏
@roshanmishra66484 жыл бұрын
सहि दनक प्रचण्ड र माकुने लाई राम्रो प्रहर ।।।।के पि ओलि जिन्दावाद ।।।
@rameshshrestha82704 жыл бұрын
केपी बा लाई प्रकृतिले कलाकार बानाएको रहेछ तर देशको राजनीतिक परिस्थितिले नेता बनाएको रहेछ। एउटा कलाकारको मनमा देशको देश र राष्ट्र प्रति माया त हुन्छ है।
@subashbogati2894 жыл бұрын
नेपाल का नेता भरिमा मलाई सहि लाग्छ के पि बा 👌
@sumantamang17534 жыл бұрын
अरु जेसुकै होस तर भ्रष्टाचारको चै अन्त्त गरेर देखाउ बुडा गफमात्रै नलगाउ
@sarugautam64454 жыл бұрын
भ्रष्टाचारको एक नम्बरको दलाल हो कमिडि बढो
@sumitrabhujel59674 жыл бұрын
@@sarugautam6445in
@ashikgautam7364 жыл бұрын
Garne bhaye bishnu, ishwor ra gokul lai halihalthiyo ni
@arjixettry51214 жыл бұрын
K Ko Buda Le Hautau Xa Daju Kalakar Bannu Parne Manxe Neta Banesii😂😂
@KhostaB4 жыл бұрын
हहहह विश्व कै 1 नं मा परेको छ भ्रष्टाचारमा नेपाल, त्याे पनि केपी कै पालामा। भ्रष्टाचार हट्छ?
@sarozacharya4 жыл бұрын
असलि कमेडियन त केपि अोलि हो किन हेर्नू पर्यो कमेडि च्याम्पियन 😂😂😂
@KhabarKendraTV4 жыл бұрын
यो नेपाल मा बिदेशी शरणार्थी बाहुन क्षेत्री जन्तु ले किन धेरै नाटकहरू गरिरहेको छ भ्रम फैलाउँदै दुःख पिडा दिँदै आएको छ थुक्क जन्तु लाज लाग्दैन आफ्नो स्वार्थ को कुरा मात्र गर्छ हैततेरिका अब नेपालको मुलबासी मंगोल एक जुत भएर यिनि शरणार्थी बाहुन क्षेत्री लाई छिट्टै लखेट्ने दिन नजिक आइरहेको छ अति भयो जात जाति को खिचदी बनाउने जन्मिँदै कोई सानो कोई ठूलो जात रे भ्रम फैलाउँदै के लाजमर्दो कुरा हो
@sudipkhadka31204 жыл бұрын
@@KhabarKendraTV randiko ban name toker bol sabailae dosh nade mangolian vanne desh kaha xa thaha xa talae
@pramilakadel15134 жыл бұрын
@@KhabarKendraTV e
@pramilakadel15134 жыл бұрын
0
@sharmakishorsharma71864 жыл бұрын
@@KhabarKendraTV oe khatay tero bau lai sarkar chalauna bhan na ta kina aaunas nepal sarkar maa??? ..tero kun jaat ho tehi jaat lai jutaa anee aija sarkar maa...bhukara guu khadai basaxas jathaa..jaat jati ko kuraa garara kukur lay bhukako jasto nabhuk ... Bolaa kun jaat ho tero bolaa jathaa... Ta jastai khatay lay gardaa ho jaat jati ko kuraa garara desh barbaad parni ...kunai jaat dharma lai hoina jaslay galti garaxa teslai gali gar ghati ratara maar bujis jathaa
@dilipsaud14113 жыл бұрын
केपि बा मा जे होस दम छ तेसैले त जन्ता साथमा छ्न
@surajthapa71764 жыл бұрын
kp sir aba बियालो नगरी काम गर्नु पर्यो पूरा नेपाली जनता हजुरको साथ मा छ।
@karanrai51914 жыл бұрын
Kp ko aba din gaya nabhuke hunchha
@siruchhetriofficialaccount45554 жыл бұрын
Hami xainau esta saleko paxadi👊
@d.konlinetvdeepak15864 жыл бұрын
hamro desha ko p.m hoit kasari p.m vako hola comedy master
@pankajmagar38924 жыл бұрын
वली बाजेको कमेडियन व्यङ्ग्य तर सहि , सत्य र यथार्थ छ..हामी सचेत नेपालीहरुले बुझ्न जरुरी छ.. जय वली बाजे 🙏
@MohanilalBhusal22 күн бұрын
कलाकार हुनुपर्ने प्रधानमन्त्री हुने मौका मिल्यो।
@bhimshrestha31984 жыл бұрын
हामी नेपालीको दुर्भाग्य हास्य कलाकार बनाउनु पर्ने मान्छे लाई प्रधानमन्त्री बनाईएछ !
@basantasharma89234 жыл бұрын
कति रमाइलो हो के केपी बा 🤔
@Sanisara-l2d9 ай бұрын
लुबेनी सई थबाबा को कामन छ जय सूर्य नेपाल 🌄🌄🌄🌄🌄🙋🙋🙋🇳🇵🇳🇵🙏🙏🙏
@helloarghakhanchi38954 жыл бұрын
3करोड नेपाली जनताको हिरो rabi Lamichhane news24 छोड्दै आखिर् किन छाडे त सिधाकुरा जनतासँग, हेर्नूहोस
@tilakjungkoli79564 жыл бұрын
कति हास्नु यार यति म कमेडी च्याम्पियन हेरेर पनि हाँसेको थिएन यार 😁😁😁😁😁😁 गफ चाहिँ बुढो दरै दिन्छ यार
@ganeshmagar383 жыл бұрын
किन हास्नु हाे केपि वलि प्रधानमन्त्री हुदा गरेका काम हरु हेर्नुस न
@MusicLover-pe4qs4 жыл бұрын
केपी ओली साहसिक देशप्रेमी नेता हो ।
@Religiousfact0984 жыл бұрын
कमेडियन च्याम्पियन नम्बर 1
@jogen83714 жыл бұрын
KP Oli jindabad
@keshabbhusal9174 жыл бұрын
जोकर
@rajurai8083 жыл бұрын
तिमी कैले सम्म बहुलाउँछ केपी तिमीलाई इतिहास ले सराप्नेछ
@Sanisara-l2d9 ай бұрын
हाई केपी बा जनता लाई पनी कुरा सुन थेऊ हो हसो आर हसो जय नेकपा एमाले केपी बाजिन्था बाते 🙏🇳🇵🙋🙋🙋🙋😄😄😄😄🌄🌄🌄🌄🌄🌄👍✌️🌌😎
@AshokPitrung4 жыл бұрын
कमेडियन च्याम्पियन तिर गए प्रधानमन्त्री केपी शर्मा ओली पक्कै पहिलो हुन्छ ।😄
@manojxettry73834 жыл бұрын
लाज नभएका कार्यकर्ता तालि बजाउदै हाहा गर्दै छन अझै पनि
@क्षितिजपुनमगर4 жыл бұрын
हसायरै मार्नु हुने भो के.पि. बाजेले जे होस नेपालको उन्नती र पर्गती हुँदै छ 😃😃😃😃😃
@milnon31774 жыл бұрын
कस्ता कस्ता लाई प्रधानमन्त्री भन्नुपर्ने हो? थुक्क मेरो जिन्दगी। मलाई किन २०७२ को भुईचालोले लगेन भगवान
@suneelbhandari68834 жыл бұрын
Covid 19 ले लैजान सक्छ😂😂
@pagalhumapagal84574 жыл бұрын
@@suneelbhandari6883 🤣🤣
@durgakarki60324 жыл бұрын
प्रधानमन्त्री ज्यु एकपटक ७७ जिल्ला नै हजुरकाे भासन काे अावासेक छ जस्ताे लागो है ।
@samirsurkhali-i5w8 ай бұрын
Yes
@rajuthapa92584 жыл бұрын
Good yo bolli Pani hai ra ustai ramailo man pani hai dami lagyoho ra jay ho ra jay nepal chhhaa sabai lai la
@nepalbhakta89724 жыл бұрын
सोच र सहि लक्ष्य नबनी पुग्न कठिन हुन्छ, देश बिकाश हुने ठाउँमा ! संगीयता पहेचान धर्म संस्कृति सबै बने कुर्ची बनाउने नाउमा ! पार्टी भैइ जनमतको दुरुपयोग किन गर्ने लोकतन्त्र गणतन्त्रको नाउमा !
@krshrestha20384 жыл бұрын
हाम्रो देशको प्रधानमन्त्री अब कमेडि च्याम्पियन मा भाग लिदा उपाधी उपलब्ध हुनसक्छ
@kulkatuwal75784 жыл бұрын
KpoLi is the worlds best best best priminister
@jogen83714 жыл бұрын
KP Oli jindabad
@crystalperfume95394 жыл бұрын
🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬
@premyogi18534 жыл бұрын
Love you oli जि
@chandrawanem4874 жыл бұрын
आज को सब्दहरु सारै दम्दार को साथ कमेडी पनि थियो तर देसको र जनताको लागि काम गरेर देखाउनु पर्यो नाता वाद कृपा वाद लाई छोडेर ओलि जु जनता सधैं तपाईंको साथमा छन
@Kishan_Limbu4 жыл бұрын
जस्ले जे सुकै भन्नुस तर प्रचण्ड र देउवा भन्दा 100% Better PM better Person अग्रिम सुभकामना
@depakyogi4934 жыл бұрын
Kp bako jaya hus 🙏🙏🙏
@agniyonjan28944 жыл бұрын
He has the best sense of humor than the other politicians.
@bkbikash9774 жыл бұрын
यो मुजिको गफ मात्र हो । यस्ता बात आश गर्नु कार्यकर्ता पक्कै 8 class फेल हुनुपर्छ ।
@AshokTamang-c1u Жыл бұрын
जनता आँसु मा नेता हासो मा देश विकाश र जनता प्रति कहिले गम्भीर हुने?
@premgurung53344 жыл бұрын
Shai ho kp oli sir 👍👍👍👍🇳🇵🇳🇵🙏🙏🙏
@xotasarkar29794 жыл бұрын
Sahi ho sarkar I love 💘 ❤ kp sarma oli love jhapa
@chandrawanem4874 жыл бұрын
विद्युतप्राधिकरण मा कुलमान ज्यु लाई पुन नियुक्ती गर्नु पर्यो जनतालाइ उज्यालोमा राख्नु चानु हुन्छ भने
@ranjitgurung43524 жыл бұрын
के पी ओलि नेपाल को नम्बर एक कमेडियन
@davidsapkota76754 жыл бұрын
केपि बा प्रदेश सरकार खारेज गर्नुस्
@devrimal98774 жыл бұрын
👍🇳🇵 Rajsastha jindabad
@tulsiramification3 жыл бұрын
काम केहि गर्न परेन, ठट्टा मजाक, हांसो, उखान, टुक्का, रेल, पानी जहाज, स्मार्ट सिटीजको सपना बाँड्यो, राष्ट्रियताको गुड्डी हांक्यो, दुई तिहाई मत पचाउन ३ वर्ष पनि लागेन! प्रमं उखाने, जनता र कार्यकर्ता गुखाने भएको देशमा केपी ओली १००% सफल छन्!
@bijaypandey50062 жыл бұрын
🌞🌞🌞k p is k p ba 🌞🌞🌞great leader
@krishnaadhikari23522 жыл бұрын
ओलि भनेको ओलि नै हो ।
@hanumanshing69814 жыл бұрын
जय राष्ट्र नायक सम्मानीय pm ज्यूँ सलाम
@rajutiwari34104 жыл бұрын
Kp oli😍😍😍
@dibyarajneupane49894 жыл бұрын
He is my idol from any angle .....🤣❤️🙏❤️🤣
@gemos77774 жыл бұрын
Jaa gayera geda chiuuus kp jo
@gemos77774 жыл бұрын
@kavreno1 chup laag goru muji jhole
@dronaraut95614 жыл бұрын
नेताहरू लाई सङिए ठिकै छ गरिब्रा रास्तको र जनताको कर बाट बिनाकाम खाइरहेका छन योनेपाल्को लागि खारेजी हुनुपर्छ इस्थानिय सर्खार सकृय बनाउ।
@vishnusharma-pw2zq3 ай бұрын
Great KP Sharma Oli jiu
@krisyoung15034 жыл бұрын
एस्तो उमेर फेरी दुइ पटक मिर्गौला फेरेको ब्येक्त्ति को सहास, हिम्मत ! बिरोधि एकातिर उनि एक्लै एकातिर हुधा समेत आफ्ना बिरोधि हरुलाई रमाइलो ठटेउली पाराले घाइते बनाइदिने के.पी बा को क्षेमता लाई सम्मान गर्नई पर्छ l आफ्नो क्षेमता र जनताको बिस्वास बाट अदक्ष्ये र प्रधामन्त्री बनेका के . पी संग देश बिकाश गर्ने योजना र दुर्दर्सिता छ भन्ने कुरामा संका छैन तेसैले बिरोधि हरुलाई परास्त गर्दै देश बिकाश गर्दै जाने हो अब बाँच्च्नु नै कति छ र सब भ्रस्टाचारि हरु मर्ने बेलामा यो बुढाले हाम्रो लुटेको धन राष्ट्र को नाम मा पो गर्दिने हो कि भनेर राति निदाउन सकेका छैनन होला l
@krishnabdrshahi25754 жыл бұрын
damii good
@yamlama43724 жыл бұрын
We are with kp Oli 💪
@jogen83714 жыл бұрын
KP Oli jindabad
@bekarkokbk30204 жыл бұрын
तेही हासो मजाक सुन्नलाईत होनी प्र धान मन्त्री बनाको हामी कमेडी दर्सकले 😂😂😂😂🥲
@logitechskhalingrai15874 жыл бұрын
जुन अहिले हामीले सुनिरहेका मिठो शब्दमा बोलेको सबै व्यबहारमा आउने आसा गर्दछौ।
@bhimadhikari14224 жыл бұрын
सिद्धान्त बिहिन ओलि वाइयात
@minbahadurthapa81544 жыл бұрын
अव कमेडियन हेर्न रतनपार्क हाेइन आेलिवाकाेमा जाआै ।
@govindabaral42004 жыл бұрын
अब यो जनप्रतिनिधिको नाममा राष्ट्र काे राष्ट्रिय ढुकुटी नै सिध्याउन सधैंभरि तम्तयार रहेको ठूलो संख्याको जत्था (जमात)चाहिँ सकेसम्म छाँटकाँट गर्नुपर्ने भयो प्रधानमन्त्री ज्यु 🙏❤️🇳🇵🙏❤️🇳🇵🙏❤️🇳🇵❤️🙏🇳🇵अब यो हाम्रो देश अति सानो छ त्यसैले मुलुक अनुसारको जनप्रतिनिधिको संख्या अत्यधिक भयो ।🙏💜💐🌹🙏💖💐🌹🙏💗💐🌹🇳🇵🙏💙💐🇳🇵🙏💐🙏💙💗🇳🇵
@deepakthapakaji81764 жыл бұрын
Great sense of humor 😁😁
@महाननेपाल-प8ग4 жыл бұрын
सग्गै हुदा महान क्रान्तिकारी हुने अनि छुटिय पछि अनि देउखाउछन पारा अब एकले अर्कोलाइ गाली गरेर भोट पाउने नीति नहटे सम्म एस्तै रमिता देखिन्छ
@surajadhikari26404 жыл бұрын
मासु /चिउरा /रक्सी / मुर्छा परेर हासेका छ्न।
@kulthapa12214 жыл бұрын
यस्तै गफ दिए जस्तै काम गरे कति राम्रो हुनेथियो ओलि जि !
@gangakandel4 жыл бұрын
प्रधानमन्त्री ओली ज्यु, तपाईं तीन करोड जनताको प्रधानमन्त्री हो, कमरेड ओली त जिन्दगी भर रहनु भयो । तपाईं सच्चिदा तपाईं हार्नु होला तर राष्ट्रले जित्नेछ । संविधानको रक्षा गर्दै व्यक्तिगत र पार्टीगत स्वार्थ भन्दा राष्ट्रिय स्वार्थका लागि हार्न जानेको एक उदाहरणिय राजनेता बन्नु हुनेछ। अहिले जताततै मंच सजिएका छन, कसैले दावी नगर्ने गरी तपाईंका लागि एउटा विशेष कुर्ची सजाइएकै छ, ताली पिटने र हांसोमा हांसो मिलाउनेको त कुरै नगरौँ । हल भित्र उत्सव मनाउदै गर्दाको समर्थन भन्दा हल बाहिरको निन्दा र परिहास भारी पर्नेछ । बाँकी तपाईं को विचार ।
@rajbaral26464 жыл бұрын
भ्रष्टाचारको चुचुरो यही सरकारको पालामा भयो । हाँस्नु पनि मुर्खता होला जस्तो लाग्न थाल्यो ।
@dorbahadurchhantyal64234 жыл бұрын
देश चलाउनेको यो दशा: समय हसी मजाकमा खेर फालेर जनताको समृद्धि र सुदिन आउँछ?
@sandipchhantyal76464 жыл бұрын
Teii tw
@sanovaeestng98524 жыл бұрын
केपी काे भाषणमा अझै छुट्टिएका ती नेताहरूलाई बाेलाउने उछृङ्खल भाषण मात्रै हाे । पद बाढफाट गर्नलाई कुरा गर्नु पर्छ हाम्रो आन्तरिक भ्रष्ट नीति र जनता झुक्याउने तरिका त छदैछ भन्ने अभिव्यक्त लाई फरक तरिकाले व्यक्त गर्दैछन् । यता जनताहरु थपडी र हासाेकाे पुष्प गुच्छा चढाउदैछन। हे भगवान हामी जनतालाई अब त.........देउ।
@bhupendraale76463 жыл бұрын
दोहोरी खेलेर भयेन केपि बा बिकास को कुरा नि गर्नु परो है।
@bishnusharma78674 жыл бұрын
Good kp ba...
@chakralimbu7704 жыл бұрын
Oli is much better among others-so kp oli jindabad!
@ramparsadpoudel21824 жыл бұрын
प्रधानमन्त्री ज्यु ।देसमा जनता र देसको हित हुने कुरामा समय खर्च गर्नु होस।प्रचण्ड र माधवकुमारलाई गाली गरेर समय बर्बाद गर्ने अनि अरिङ्लाहरु गलल हास्ने कस्तो हाम्रो कमेडी प्रधानमन्त्री तपाई प्रती जनताले के को आसा गर्नु।
@gbrai58684 жыл бұрын
केपी बाजेको कमेडियन चै मान्नै पर्छ देशको लागी बोले जस्तो खासै बिकाश नगरे पनि बाजेको कमेडियन भाषण सुन्दा मजा चै धेरै आउँछ ।
@krishnagopalbati52604 жыл бұрын
केपा बा सही
@dahmantamang50413 жыл бұрын
Good kp oli
@hellokhemraj49954 жыл бұрын
मज्जा आयो
@chudamaniawasthi36044 жыл бұрын
कति हास्नु यार यति त कमेडी सिरियल हल्का रमाइलो,सक्किग्योनी हेर्दा पनि हासो लाग्दैन। 😂😂
@krishnaprasad21204 жыл бұрын
मनोज गजुरेल को काम छोइन अब,यी बुडा लाई राख्नु पर्छ कमेडिएन सो मा!!
@jaggukc68413 жыл бұрын
You best kp
@personalVlg4 жыл бұрын
Sai ho😎🤘🇳🇵
@dearsuman33974 жыл бұрын
Rajtantra zindabad
@jhabindrabdrkc35814 жыл бұрын
बल्ल खुल्यो पर्दफास येकदमै फ्याक्ट कुरा केपि ओलि को
@laldhojlimbu64444 жыл бұрын
Great speech KP oli. We are support with KP oli government.
@tekrajlwr65082 жыл бұрын
xakka joker
@alaudindarji5173 жыл бұрын
Good kapiwli
@BG-tw9yl4 жыл бұрын
सुद्धिकरण गरेर देखाउन केपि बा सुरू गरिहालौन। त्यसपछि दिल खोलेर हासौला।
@rajibpokhrel78254 жыл бұрын
एस पालिको comedy champion मा केपि ओलि आउनु पर्छ।कोभिड को माहामारि मा हेर इन्का जनता लाई जम्मा गरको भोलि बिरामी परे कोस्ले हेर्ने होला ।
@roshanthaparoshansbt69114 жыл бұрын
हासेरै जिन्दगी बित्ने भयो 😅😅😅
@तिम्रोराजा-द8ण4 жыл бұрын
आज यी डाकाहरु एक अर्का लाई गाली गलौज गरिराछन् भोली फेरी चिपिक्कै मिलिहाल्छन् अनि तिमी झोले झाम्टेहरु जिब्रो निकालेर ट्वा पर्छौ_🤣
@rajurai8083 жыл бұрын
सूर्य थापा को लागि मात्र होऊ तिमी त केपी
@sandeshadhikari23194 жыл бұрын
This the real hero of nepali political pm and good sense of humor comedy
@biac61284 жыл бұрын
यति साहासि नेता नेपाल मा अरु कोहि जन्मेको छैन
@tulbahadur98054 жыл бұрын
नेपाल भारत को र चीन को बीच मा छ
@sujanbiswasujanbiswa18254 жыл бұрын
धेरै राम्रो
@balimanrai75874 жыл бұрын
तर्क सङ्गत प्रस्न नसोध्ने पत्रकार रिशी धमला र तार्किक र सैदान्तिक भासण कहिले नगर्ने के पि एउटै लाग्छ।
@rohansunar93984 жыл бұрын
ओलि बा को भासन कमिडी शो हेरेजस्तो
@alishadhital74293 жыл бұрын
Kp Oli is best 😘
@rajuchapagain93534 жыл бұрын
यस्तै पारा हो भने नेपालमा कम्युनिस्ट लोप हुन्छ ।
@power-qh8ph4 жыл бұрын
Kp oli sath dinu parxa hai nepali ho
@rajanstha7134 жыл бұрын
अरु हास्य कलाकारहरु सबै जना फ्लप हुने भयो।
@PRTiwari1004 жыл бұрын
India Ko Bhakta KP Oli
@radhabshrestha4 жыл бұрын
नेपालको इतिहाँसमा केपी बा को नाम लेखिने भयो कि ! नेपालको हाँस्यब्यङ्ग गर्ने एक मात्र प्रधान मन्त्रि को ? अरुको कुरा काट्ने भन्दानी भ्रस्टचारी लाइ एक पछि अर्को गरेर समाउदै जेल कोचे कति स्याबासी पाउथे होला ! यो सुबर्ण मौका छ केपी बा !
@AhmadHasan-yy8ex4 жыл бұрын
सत्तामा पुगेपछि र अाफ्नाे हातमा पावर अाएपछी पिलन्दरे बाहुनकाे पनि दिन अाउछ भन्थे जुन अहिले साकार भएको छ।देस सम्ब्रीद्दी बनाउने न भिजन छ न केही छ।मात्रै उखान टुक्का गराे ।बादरकाे हातमा लड्डु भनेको यही हाे।