भ्रष्टाचार पार्टीको छाला निकालेर चौराहामा सुकाउनु पर्छ , बालेन सर को Team लाई सलुत छ। दलाल भ्रष्टाचार पार्टीको सम्पत्ति विवरण छानबिन हुनुपर्छ। जय बालेन
@sujitamalla23244 ай бұрын
जय बालेन भ्रष्टाचारी हरु सबै लै बालेन को डोजर ले यसरी नै खन्नु पर्छ जय नगर प्रहरीजवान🇳🇵🇳🇵🇳🇵🙏🙏👌👌👌👍️👍️
@sk.shringar4 ай бұрын
आजभोली मन पर्ने पत्रकार यो एक जना 🤭🙏👍🙂 अरु पत्रकार त कस्को बुडि पोईला गयो कस्को बुडोले को केटीलाई हीनायो भन्दै ब्यस्त होलान
@nishashrestha75094 ай бұрын
सबै तिर भु माफियाको जग जगि 😢😭🙏अर्को राजु पान्डे जन्मियो अर्को बालेन पनि चाहियो
@limbooturman56344 ай бұрын
काठमाडौमा भूमाफियाको मुटु हल्लिएसी अरुतिर बिस्तारै हल्लिन थाली सकेको अवस्था ।
@thakurthapa6934 ай бұрын
मेयर बोलेन जी लाई धन्यवाद, जनताको आँखा भनेको मिडिया हो तर नेपालमा खास मिडिया छैनन् सबै दलमा आबद्ध छन्, यो भन्दा पहिला किन कोहि मिडियाले जनताको सामु ल्याउन सकेन ? अहिले बालेन मेयर पनि मिडिया पनि आफै हुनुभएको छ, धन्यवाद 🙏
@rabinamoktan-n1j4 ай бұрын
भ्रध्टाचारी हरुको भेला हुने संसद भबनमा पनि डोजर चलाउ बालेन ।
@sharada53834 ай бұрын
संसद भवनको के गल्ति छ र ? भ्रष्टाचार गरेर अकुत संम्पति कमाएकोहरूको घर जग्गा जफत गर्न पर्छ।
@mohanprasadacharya4 ай бұрын
यो देश बनाउने भनेको बालेन मात्र हो ॥ जनता र नेतृत्व स्वतन्त्र यो देशको माग हो ॥
@sharada53834 ай бұрын
हो त नि त ! को हो ? ठुलो नेता । धेरै जसो ज्यानमारेर नेता बनेको छ।
@shyamshrestha44914 ай бұрын
जय बालेन शाह सहि कदम सलुट छ।❤🎉
@santoshgrg42494 ай бұрын
राम्रो काम गर्ने लाई हरेक ठाउँ मा इज्जत हुन्छ ।काम गर्ने इच्छा शक्ति भए के हुँदैन । भन्ने को उदाहरण हो बालेन शाह। कति दिन सम्म २ पैसा मा बिकेर अरु को झोले भएर जिन्दाबाद र मुर्दावाद को नारा लगाउदै पाटी को झन्डा बोक्दै हिड्ने । देश बिकाश गर्ने लाई साथ दिउ। सोच्नुस त एकचोटि अब पनि नसोचे कहिले सोच्ने?अब पनि नगरे कहिले गर्ने?देश समद्री भए हामी सम्ध्री हुने हो।२ पैसा कमाउन अरु को देश गुलामी गर्न जानू पर्दैन। बाताबरण हाम्रो नै देश मा बन्छ।जुन तपाईं हाम्रो हात मा छ । अझै पनि थोत्रो बुढा हरुको भासण मा बिस्वास गर्दै ताली पिटदै झुटो आश मा बस्नु भएको छ भने सोच्नुस कि तपाईं ले आफ्नो भबिस्य आफै अन्धकार मा धकेल्न साथ दिनु भएको छ । खुट्टा तान्ने प्रबिती छोडि दिउ साचो मन ले देश बिकाश गर्ने लाई साथ दिउ। अझै पनि केही बिगि्रएको छैन । बालेन जस्तो हरेक देश को कुना कुना बाट निस्किनु पर्छ । यहि कामना। अब अती भयो।दिमाग को बिर्को खोल्नुस। बिकाश गर्ने हो ।गर्ने हो। झोले हुन आजै बाट छोड्ने हो छोड्नुस। नेपाल बन्छ ।बनाउने हो। बनाउन सकिन्छ। सबै सङ यहि अनुरोध है हजुर।🙏
@ramusuryabamshi43834 ай бұрын
नगर प्रमुखले यतिधेरै गर्न सक्ने हिम्मतछ भने देशको प्रमूखले चाहें के गर्नु सक्दैन यसमानेमा पनि बालेन्लाई देशको प्रमूख बनाउनै पर्छभन्ने लागेको छ शायद बिकास बिरोधि बाहेक् सबैको चाहना यहीनै हून् पर्छ
@RomGurung-r9f4 ай бұрын
ठाेकि हाल्नु पर्छ बालेन टिम । ढिलाई नगरौ ।
@sharadaprasaddhakal92134 ай бұрын
भातमारा , जनतामारा, ज्यानमारा, भ्रष्टाचारि , तस्करका नाइके ठहरिएका प्रचण्डे, सेरे, गिरिबन्धु र त्यस्तै त्यस्तै फटाहाहरुले देश खोक्रो पारे ! अब बालेन शाहलाइ सबैले सहयोग गरौँ ! जय बालेन !!
@BalramGiri-y3k4 ай бұрын
good पत्रकार जि एसै गरि समाचार सम्पेसर्ण गरम है साथ मा हामी जन्ता छम पार्टी झोले हरुको भन्डाफोर गरम
@rajlimbu15364 ай бұрын
१०००००% गुड,,अगि बढनु बालेन,,जनता साथमा हुनेछ,,
@alexgrg35074 ай бұрын
सन्जौतामा भएनी ठोक बालेन ठोक सिस्टम् मा चल्नु पर्छ अब सबै
@matalaxmilama30874 ай бұрын
जय बालेन विजय भव महानगर टिम जिन्दावाद ।
@ganeshshrestha32434 ай бұрын
Jay balen good job web khabar team . Dhaka topi launi dai le vaneko justai hjr haru le saath dinu hola❤️🙏🙏
@nareshkarki2884 ай бұрын
धन्यवाद बालेन सर
@gyenagm42454 ай бұрын
ठिकगरेकाे छ महाँनगरपालिका ले ।
@krishnadhungana76884 ай бұрын
बालेन शाह,मेयेर शाहब,माहानगरको टिम,को लागी,ईकाइसतोपको,तोप,दिनुपरछ,देशभरीको,नेपाली जनताले साथ सहयोग,दिनुपरछ,
@sbrai80484 ай бұрын
यति ग्रुप भनेकाे भुमाफियाहरूकाे संस्था हाे । धरानमा पनि एयरपाेर्ट बनाउछु भनेर साेझा सिधा जनताकाे जग्गा स्वास्ताेमा लिएर अहिले एयारपाेर्ट हाेइन, प्लाटिङ गरेर बिग्रि गर्न खाेजेपछि धरानकाे मेयरले राेकिदिएकाे छ । मेयर बालेनलाइ साथ समर्थक रहनेछ ।
Desh banauna kaile kahi gaaro decision Leena parnae huncha saccha,deshbhakta,honest Sahi netrito garnae Sahi Neta Le.. Ra tei gari rako chan hamro mayor Balen Le.. Good job Balen.. We public r with u.. Jai Nepal
@AkasTheengАй бұрын
Balen saha is very good
@ShankarPokrel-e7x4 ай бұрын
बालेन सर ज्यू भ्रस्टाचारहरूलाई कसैलाई पनि बाँकी राख्न हुन कसैलाई पनि नसोध्नुहुन्छ जनता हजुरको साथमा छ।
@dewanamrita4 ай бұрын
श्री पशुपतिनाथ बाबाले रक्षा गरुन सधैं बालेन शाह सुनिता उपमेयर र बालेन शाहको सम्पूर्ण टिमलाई र सपोर्टरहरुलाई जय श्री बजरंगबली🙏❤
@N.pTamang-kf1hx4 ай бұрын
अगाडि बढ्नु बालेन सर पार्टीको झोलेहरुले काम गर्न दियन भने हामी जनता खुकुरी लियर निस्कन्छौ
@bishnupoudel35934 ай бұрын
बालेन माहान हुनु हुन्छ स्स्बैले साथ्दिउ सेरे ओलि प्रचण्ड भट्टराई माकुने गगन सबै भ्रष्टाचारि देस द्रोहिब्यस्परी हुन स्ब लखत्ने हो
@asikkumal52784 ай бұрын
बल्ल ठिक गर्यो,
@Samsertilingmaden4 ай бұрын
जय बालेन शाह १००% सहि काम गर्नु भो
@abhinashhamal56194 ай бұрын
Keep it up balen ji.
@birswr49054 ай бұрын
कानुन सबैलाई बराबर
@jawansinghtamang4 ай бұрын
कति रछन हो काठमाडौँ भित्रै धमिरा 😮
@jibanpoudel49324 ай бұрын
जय हाेस बालेन साहेब।।
@ChandaWanem-nr9hj4 ай бұрын
बालेन लाई सबैले आशिर्वाद दिनु पर्छ यो देश लाई खोक्रो बनाइने नेतहरुलाइ जेल हाल्नु सकुन 🙏
@Aasika2024 ай бұрын
जय बालेन सर 84 मा बालेन सर को सरकार बन्नु पर्छ भन्नी एता लाइक गर्नु
@arthamansyangbo23504 ай бұрын
ekdam thik chha hajur ❤❤❤❤❤❤❤❤❤❤❤❤
@minkhatri16094 ай бұрын
देश त सकेका रहेछन
@RajKumarthapa-y8o4 ай бұрын
100%√Jay Desh Jay NEPAL 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵Jay Balendra (Balen) saha sir hajur Jay ❤❤❤❤❤
@YamGauchan4 ай бұрын
गुड बालेन शाहा
@khemlawati86634 ай бұрын
सबै भ्रष्ट्रहरूको छाला उतारेर नुनचुक हाल्नु पर्छ, जय बालेन ा
@sheshashah37284 ай бұрын
Nobody has rights to occupy public Govt properties great job Mayor Er Balen Shah’s Team keep it up !
@InduShrestha-l4y4 ай бұрын
Balen sir thik ramrod kathamandu
@tikadangal25484 ай бұрын
मेयर बालेन शाहा you are the great.we are always with you.
@devsherchan56134 ай бұрын
गजब गर्नुभएछ मेयर साहेब गुड।
@RamShresthaShrestha4 ай бұрын
बालेनको समर्थन जतिले लाईक गर्नु है❤❤❤❤❤❤
@dharmarajgautam81054 ай бұрын
जय बालेन ❤
@haristha10184 ай бұрын
अति राम्रो काम काठमाडौं माहानगर पालिका टिम काे
@TaraThakur-j1e4 ай бұрын
Nice balen ❤❤❤❤
@bisnhumager17114 ай бұрын
जय balen
@hariacharya25704 ай бұрын
Good work
@Prabesh2914 ай бұрын
हामी सधै साथमा छौ ।
@spanishmusyaju3264 ай бұрын
Good 👍
@amritthapa8094 ай бұрын
अझै अलिक बर्ष लाग्छ देश बन्न जब बालेन जस्ता निडर योद्धा आउछन
@narayankarki57694 ай бұрын
❤जय बालेन
@KamalaDangi-e6m4 ай бұрын
बालेन शाहका अगाडि जनता छन नेताबाट जनता अघाई सकेकाछन।
@sugamyadonlinetv234 ай бұрын
देश बनाउने असलि हिरो बाल्न साहा हर्क
@ThaneshorNeupane4 ай бұрын
Good luck balen sir 😅
@rinasingh92434 ай бұрын
Jay Balen sir 🙏🙏
@krrishgunjan4 ай бұрын
Good❤
@janardanacharya57434 ай бұрын
महानगर काे टिम लाई धन्यवाद छ।
@KiranSharma-dt4xu4 ай бұрын
Balen sir jinja bad
@RameshTamang-pb6vy4 ай бұрын
Good job balen team. 😊
@lokchhetri91174 ай бұрын
Well done Mr.Balen ❤ Appreciated 👍
@InduShrestha-l4y4 ай бұрын
Jaya balen sir promised kathmandu
@ganeshkadel96244 ай бұрын
Good Balen sir jay jay jay
@rajkumarpandey73084 ай бұрын
Jay Balen sarkar. God bless you always 🙏🥰🥰
@madanrai81914 ай бұрын
Good luck Mr Balen saha intyer team's and that's great news touking about so proud of you really really Nepalese political leader proud of you thank goodness again lucky to have brilliant his is Mr Balen saha legendary leader definitely nothing ever never absolutely wandful job truly believe that right now big big outstanding atuitmant so much nothing ever
@angngymalama98444 ай бұрын
राष्ट्रकाे जग्गा लुटिखाने र ब्यक्तिकाे जग्गा लुटि कप्जा गरिखाने डाकाहाे यस्लाइ लखेट्नु पर्छ।
@Jhagupokhrel4 ай бұрын
जयेबालेन्साहा जिन्दाबादयोहोनिकुरो लायो
@deepakyogi75624 ай бұрын
💯 सहि हो।बाले। जिन्दावाद जिन्दावाद जिन्दावाद
@dhamma12834 ай бұрын
Yo sab bhrastachari oli, deuba ra chande jasta neta haruko aadmaa vaeko ho. Iniharu sakhap hunchhan. BALEN for PM. Jay Balen, Jay Nepal.
@indrakumarishrestha94714 ай бұрын
Good job balen sir ❤❤❤
@mohanlalKarki-kn6ml4 ай бұрын
राम्रो हो मन खुसी छ
@bimalkarki10924 ай бұрын
बालेन शाह जिन्दावाद गणतन्त्र मुर्दावाद सङ्घीयता खारेज गर
@chandraad.61014 ай бұрын
Balen chhan..ani Desh chha...bela bela ma yesta yuva prakat hunda Nepal bancheko ho..
@yubarajgurung13384 ай бұрын
नगर प्रहरिले चाहे भने के चाहिँ गर्न सकिन्न रहेछ ,, एक जना मेयरले चाहे के गर्न सकिन्न रहेछ हैट ,, अहिले सम्म नगर प्रहरीको हात खुट्टा बाधेर तलब खुवाएर मात्रै राखेको रहेछ हैट अहिलेको काम हेरौं त ,, कति खटेर कति राम्रो काम गरेको ।।
@urmilaacharya68544 ай бұрын
Good balen
@tekkhatri98754 ай бұрын
जय बालेन जय ज्ञानेन्द्र जय रबी जय दुर्गा जय जनता जय नेपाल
@HariSomai-wu4mz4 ай бұрын
Sarai ramro Kam jay balen🙏yo bhu mafiyalai jiudai jalaunu parxa !
@DambarRimal4 ай бұрын
Very good action meyor Balen sir❤️❤️❤️🙏🇳🇵🇳🇵
@rameshmagar56314 ай бұрын
😊 like you balan😊
@amarkunwar8444 ай бұрын
बलेन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉
@Dot_Com_Guy4 ай бұрын
Balen sir and team........ktm mahanagarpalika..........the only super active organization in Nepal.....always working for national and public interest......thanks.
@SURAJNepali-n3mАй бұрын
जय बालेन दाई नेपाल काठमाडौं 🎉
@LalitSardar-bu8hn4 ай бұрын
जाय बालेन सरलाई सलुट छ🇳🇵🙏
@B-happy4u4 ай бұрын
बालेनकाे समर्थकहरु म सग जाेडि एक हाै🎉
@KprastrabadiLamichhane4 ай бұрын
Good job mahanagar palika team🇳🇵🇳🇵❤❤
@SebikaNeupane-s3g4 ай бұрын
जयबालेन ❤जयबालेन ❤जयबालेन ❤जयबालेन 🎉🎉🎉🎉🎉🎉
@BhaktaShahi-s6d4 ай бұрын
बालेनशाहबालेनहाेसेरहाे🐅🐅🐅🐅
@KasiramSharma4 ай бұрын
Good job meyar balen saha jiu Jay Nepal
@lokbahadurkhattri86674 ай бұрын
Good luck balen sir badhaix mahanagar tim lai
@ivanPratap-s3l4 ай бұрын
जिन्दावाद बालेन शर्🇳🇵🇳🇵🇳🇵
@gaganbhandari44994 ай бұрын
Right ✅️, ,,good work,,,, jay Desh, jay balen
@Pradipkirat-d4f4 ай бұрын
Aba ko. Pradhan Mantre P M Balen Saha Hunu parcha Balen sir. Jindabad jindabad jindabad jindabad jindabad. Jindabad jindabad