Blessed Lyrics with amazing voice. मलाई मेरो येशुको माया छदैछ दुनियाँले त्यागे पनि बच्न सकिन्छ मलाई मेरो येशुको आशा छदैछ दुनियाँले छाडे पनि बच्न सकिन्छ (उनको मायामा म खुशी छुउनको मायामा म सुरक्षित छु)२ भुलेको छु हिजोको दु:खहरु ख्रिष्टलाई मनमा सजाएको छु मलाई मेरो येशुको माया छदैछ दुनियाँले त्यागे पनि बच्न सकिन्छ मलाई मेरो येशुको आशा छदैछ दुनियाँले छाडे पनि बच्न सकिन्छ हो हो हो हो हो हो हो हो हो हिजो सम्म मलाई लाग्थो सबै थोक नै पाई सके साथ दिन्छु भन्ने पनि दु:ख देख्दा छाडी गए भौतारिदै एक्लै तड्पिरहेथे ख्रिष्टको अँगालोलाई सम्झे मलाई मेरो येशुको अँगालो छदैछ दुनियाँले त्यागे पनि बच्न सकिन्छ मलाई मेरो येशुको माया छदैछ दुनियाँले छाडे पनि बच्न सकिन्छ (अब चाहिन्न झुटो माया साचो माया पाईसके आज मेरो जीन्दगीमा केवल ख्रिष्टलाई सजाईसके हो हो हो हो )२ अब एक्लै छुईन जीवन जीउन ख्रिष्टको अन्नत साथ पाए (मलाई मेरो येशुको साथ छदैछ दुनियाँले त्यागे पनि बच्न सकिन्छ)२ मलाई मेरो येशुको माया छदैछ दुनियाँले छाडे पनि बच्न सकिन्छ मलाई मेरो येशुको आशा छदैछ दुनियाँले छाडे पनि बच्न सकिन्छ (उनको मायामा म खुशी छुउनको मायामा म सुरक्षित छु)२ भुलेको छु हिजोको दु:खहरु ख्रिष्टलाई मनमा सजाएको छु मलाई मेरो येशुको आशा छदैछ दुनियाँले छाडे पनि बच्न सकिन्छ मलाई मेरो येशुको माया छदैछ दुनियाँले छाडे पनि बच्न सकिन्छ
@GsTamang8 ай бұрын
Thank you 🙏 so much for your support and help.
@nainarasaily41088 ай бұрын
Nice song keep it up 👍God bless you.
@adinalama74298 ай бұрын
Blessed song
@devikachettri49778 ай бұрын
Beautiful song with beautiful voice God blessed you ❤❤
@GsTamang8 ай бұрын
Thank you so much devika
@LakmitLepchaOfficial8 ай бұрын
Thankyou so..much for giving me this beautiful opportunity 😇🎧️🎵I'm blessed 🙌
@GsTamang8 ай бұрын
Our pleasure! Thank you 🙏 for sining this song for His glory and giving hope to our people through your voice. Bahin. Keep singing for Him.
@mausammagarofficial8 ай бұрын
Amazing...blessed song...❤❤❤❤
@GsTamang8 ай бұрын
Thank you deacon Jue for your support.
@prasansaproduction49468 ай бұрын
Blessed song with beautiful voice
@GsTamang8 ай бұрын
Thank you 🙏
@paulchangba24838 ай бұрын
Blessed song
@GsTamang8 ай бұрын
Thank you changba
@Samuelshrestraofficial33618 ай бұрын
Adorable
@adinalama74298 ай бұрын
Nice voice
@GsTamang8 ай бұрын
Thank you 🙏
@Samuelshrestraofficial33618 ай бұрын
Hlo jaimashi i also thinking to record my song how can i get help
@GsTamang8 ай бұрын
Thank you 🙏 so much. You can reach out her through Facebook.