मलाई मार्ने सम्मको प्लान थियो... | EPISODE - 39 | SAMIKSHYA ADHIKARI | THE PRAKASH SUBEDI SHOW

  Рет қаралды 1,143,305

Rajatpat Online TV

Rajatpat Online TV

Жыл бұрын

मलाई मार्ने सम्मको प्लान थियो... | EPISODE - 39 | SAMIKSHYA ADHIKARI | THE PRAKASH SUBEDI SHOW
THE PRAKASH SUBEDI SHOW :
Guest : Samikshya Adhikari
Episode- 39
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha
Management: Paru Subedi
Social Media : Dibash Humagain
#theprakashsubedishow #prakashsubedi #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode39
#samikshyaadhikari #nepalisinger #paulshah
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2023 Rajatpat Online TV

Пікірлер: 9 900
@aakashgamer5792
@aakashgamer5792 Жыл бұрын
अर्को साता पल शाह लाई ल्याउनु पर्छ भन्नेले लाईक गर्नु हाेला!!!
@mi-lionkatuwal3013
@mi-lionkatuwal3013 Жыл бұрын
Paul shah liyanu parxa??
@Sujanrai91
@Sujanrai91 Жыл бұрын
last week banisakeko cha ta rajat uncle le....once movie confirm garera aucha banera
@cr7biku598
@cr7biku598 Жыл бұрын
ल्याउनु पर्छ ।।
@kubersharma5081
@kubersharma5081 Жыл бұрын
Yes
@manjubhattarai8180
@manjubhattarai8180 Жыл бұрын
Yes ko show ma kahile na Aaye huncha Paul🙏yo views ko lagi Kati gardo rahicha dekhanu bhayena sakisakeko kura feri nikalera k garna khojeko yesle kasam hola timi Lai ta pap lagcha subedi😢😢Paul Lai gari Khana na dinebhais 😢😢Dubai Jana aafno kaam ma farkisake Dubai ko ramro bhaitako Cha Tara aaja ....😠😠
@suduxetry3049
@suduxetry3049 Жыл бұрын
बहिनीको बारेमा अहिले राम्रो कमेन्टहरु देखेर मनबाट नै खुशी लाग्यो।। म सधैभ तिम्रो साथमै हो तिमी पहिले पनि गलत थिएनौ न अहिले नै।।नानी be strong❤❤❤
@chhabisapkota2262
@chhabisapkota2262 Жыл бұрын
नौटङ्की केटी माया लाग्छ भन्छे मुद्धापनि हाल्छे कुरा स्पष्ट भएन
@kalpanagiri2796
@kalpanagiri2796 Жыл бұрын
मलाई पैले पनि गलत लाग्दैनथ्यो यो interview हेरेपछि त यति धेरै माया लाग्यो कि भन्ने सब्दै छैन। ❤
@MajanSingh
@MajanSingh 10 ай бұрын
❤❤ 23:01
@MajanSingh
@MajanSingh 10 ай бұрын
❤❤❤ 23:16
@Zafeetmg
@Zafeetmg Жыл бұрын
मरेको समिक्षा भन्दा जिउदो समिक्षा नै प्यारो ❤❤सदा खुसी रहनु हिम्मत नहार्नु
@sanjuaryal6982
@sanjuaryal6982 Жыл бұрын
बिगत का तितामिठा कुराहरू आधी लाई बिर्सिदै आधी लाई अंगाल्दै तिम्रो धेरै प्रगती हेर्नू मन छ बैनी ❤️ अब आउदो दिन हरुमा तिम्रो साङितिक यात्रा सफल रहोस, 🎉 तिमिलाई रुवाउने अनि दुख दिनेको पनि पालो आउछ धैर्य गर ❤️❤️
@gobindbskm8508
@gobindbskm8508 Жыл бұрын
तिमी कति महान छौ समिक्षा आखा मा आँसु देखिएको छ मन मा पीडा छ तर तिमी हासी हासी बोलिरहेकी छौ यो नै तिम्रो जित हो🙏
@chettriaone
@chettriaone Жыл бұрын
Laaj pacheko vanxan yesto lai bro mahan hoina. Use proper words man!!
@Sanish059
@Sanish059 Жыл бұрын
@@chettriaone tei ta paul saha la k hi nagareko vaye kasari jail basxa k hi bichara gara na hau yadi tme 100% sahi thiyau vane kasai le fasayara fasxau????
@binikashrestha8800
@binikashrestha8800 Жыл бұрын
Uni hareki hun kinvane usle aafno aatma samman gumsin
@binikashrestha8800
@binikashrestha8800 Жыл бұрын
​@@Sanish059 Chutyo pani
@shikharaviral
@shikharaviral Жыл бұрын
कलाकार हो येती को acting ta आई halchha ni
@tankalimbu3915
@tankalimbu3915 Жыл бұрын
धन्यवाद प्रकश सर । त्यो परिथिस्ती मा आफुलाई बचायौ अझै धेरै सफलता को शुभकामना । ❤
@bikarnarana7197
@bikarnarana7197 Жыл бұрын
तिमिलाई धेरै सफलताको बाटो दिउन भगवान ले, तिम्रो बाटो को काडाँ हटोस , बहादुर छोरी 👍👍👍👍❤️❤️❤️
@kalambabu9907
@kalambabu9907 Жыл бұрын
आज सबै कमेन्टहरु पढे, एकदम खुसी लाग्यो, नारि माथी गरिएको अस्लिल शब्दहरु एक्कासी परिवर्तन भयो । त्यसैले सधै विचार गरेरनै कसैको मुल्यांकन गरौ । आफुलाइ प्रमाणीत गरेकोमा तिमिलाइ बधाई समिक्षा । अझ लडाइ धेरै बाकी छ जस्तो लागेको छ, सधै आत्मविश्वास राखेर अगाडि बढ्नु शुभकामना । #stronglady
@kumarpathak5618
@kumarpathak5618 Жыл бұрын
आजको यो interview हेरेपछि समिक्षा प्रतिको मेरो सोच positive भयो,, हिम्मत नहारि अगाडि बढ,,, बिगतलाइ बिर्सन त सकिन्न तर कोसिस गर्नु,,आगामि दिन हरुमा अझ प्रगति गर्नुस , सुभकामना❤
@padamkumaripradhan3693
@padamkumaripradhan3693 Жыл бұрын
समय सधै एकनास हुदैन सीस आगामी दिनमा सफलताको शुभकामना❤❤❤❤❤❤❤❤❤❤
@raibimala974
@raibimala974 Жыл бұрын
समयले जीवनमा जस्तो नि परीक्षा लिन्छ त्यो तितो सत्यलाई जित्नसक्ने साहसी बहिनी ❤❤❤❤❤❤❤❤❤❤❤❤
@Home_finishing
@Home_finishing Жыл бұрын
माया दुबै तर्फी थियो , तिम्रो माया निस्वार्थ, निस्चल थियो, उस्को मायामा स्वार्थ लुकेको रहेछन् , संसार यस्तै हो स्वार्थी हरुको हालीमुहाली छ😢😢
@shashilama4036
@shashilama4036 Жыл бұрын
Heartly धन्यवाद स्वस्तिमा जि अर्जुन पोखरेल जि अनि सम्पुर्ण समिक्षा बुनु लाइ त्यो घटना बाट supports गर्नु हुने सबै लाइ म पनिसुरु देखि समिक्षा को supports मा थिए र आज सम्म पनि झन fan भए be strong nanu ❤
@uttambaburegmi3262
@uttambaburegmi3262 Жыл бұрын
धन्यवाद प्रकाश अंकल ! आगामी जीवनको लागि उत्तरोत्तर प्रगतिको शुभकामना समिक्षालाई।
@amarlimbu7509
@amarlimbu7509 Жыл бұрын
यो भिडियो हेरेपछि कस्सम सलोन बस्नेत प्रति एकदमै सम्मान बढेर आयो।।।🙏🙏🙏🙏
@raajchhantyal5175
@raajchhantyal5175 Жыл бұрын
बहिनी को interview हेरेर आँसु आयो be strong bahine❤❤
@samjhanalamichhane6556
@samjhanalamichhane6556 Жыл бұрын
को सहि र को गलत भन्ने कुरा बाहिरी दुनिया लाई भन्दा पनि वास्तविक भोग्ने मान्छे लाई र उसैको मनलाइ थाहा हुन्छ। अबका दिनहरु यहि रङमन्चमा खेल्दै र रमाउदै अगाडि बढ्नु शुभकामना ❤❤❤
@d.b.r.5097
@d.b.r.5097 Жыл бұрын
भगवान को सधैं साथ रहोस्!!! चोखो माया मा धोका नै हुन्छ प्रय:
@sushilthapa9514
@sushilthapa9514 Жыл бұрын
माया गर्ने मान्छेको लागि आफै गलत बनिदिनु त्यो नै माया हो सायद....💕 मन छोयो😢
@ssfn422
@ssfn422 5 ай бұрын
Right
@bishnupandey
@bishnupandey Жыл бұрын
प्रकाश दाजु लाई धेरै धेरै धन्यवाद । समीक्षा बहिनीको यति तगडा आत्मबल देखेको एक्दम खुसी लाग्यो । सरल बोलि, इनोसेन्ट, रियल, मिजासिलो पन , बोल्ने शैली पनि राम्रो very Good . Beat of luck . ❤👍️
@indirabhandariss2007
@indirabhandariss2007 Жыл бұрын
अरु त के भनम बैनी हिम्मत कहिल्यै नहार्नु शुभकामना छ । तिम्राे उज्जवल भविश्यकाे कामना । तिमी याे समाजकाे उदाहरणा र प्रेरणाकाे स्राेत हाै नानु ।
@susmitamalla412
@susmitamalla412 Жыл бұрын
यो कलियुग हो यो जन्म को फल यहि जन्ममा पाउछ धैरे गर्न सक्नु पर्यो 😊😊
@LawofAttractionByGita
@LawofAttractionByGita Жыл бұрын
Such an inspiring interview Brave 👏 Prakash Subedi and Samikshya Adhikari ❤
@dalbahadurthapa5729
@dalbahadurthapa5729 Жыл бұрын
यो अन्तरवार्ता हेरे पछि समीक्षा लाई हेर्ने नजर फरक भयो । साँच्चै साहसी नारी लाग्यो अनि huge respect छ 🙏 जो सुकैले जे भने पनि respect बढ्यो आज देखि ।
@urmiladahal8202
@urmiladahal8202 Жыл бұрын
तिमी जस्तो strong छोरी सबैको घरमा हुनुपर्छ ,,,,, तिमी मुखले भन्न न सकेको कुरा तिम्रो आखाले भनिराको छ ,,,, be strong sis😍😍😍😍🙏
@pratimathing2668
@pratimathing2668 Жыл бұрын
🤣🤣🤣🤣
@sagarlimbu6131
@sagarlimbu6131 Жыл бұрын
पहिला जस्तो भएपनी पछिल्लो समय नेपाली महिलाहरुको प्रेरणाको स्रोत हुन् समिक्षा अधिकारी । बाकी जीवन सफल रहोस शुभकामना ।। अर्को हप्ता पल शाहलाई कठघरामा उभ्याउ ।।
@bhabana4
@bhabana4 Жыл бұрын
चम्किलो अनुहार र पैसा को प्रतिसपर्धा हुने यो सहरमा दुख र बेदनाले भरियको मन अनि रित्तो गोजि को कुनै मतलब हुदैन😭💔🙏रहेछ
@numalimbu4817
@numalimbu4817 Жыл бұрын
जे होस नानु तिम्रो दिल ठुलो रहेछ ।राम्रो मान्छे हरू बाच र बाच्न देउ।alwys love both u😍😍
@kit76kat
@kit76kat Жыл бұрын
बैनिलाई अझ वढि सफलताको शुभकामना। Stay strong
@kamalraskoti9615
@kamalraskoti9615 Жыл бұрын
पिडाहरु मनमा लुकाएर भएपनि हिम्मतका साथ अघाडि बढ्नु शुभकामना छ। 👍️👍️ भाेलि कसैले देखेकाे छैन्।
@nirbk4258
@nirbk4258 Жыл бұрын
Be strong si
@pangenimanisha5075
@pangenimanisha5075 Жыл бұрын
धेरै खुसी लाग्यो सकारात्मक कमेन्ट हरु देखेर be strong samichya❤❤
@arunagc
@arunagc Жыл бұрын
तिम्रो जीवन रंगिन् होस्♥️तिमीलाई रुवाउनेको पनि पालो आउॅछ वस् तिमी धैर्य बस् ♥️♥️
@saraspandey9200
@saraspandey9200 Жыл бұрын
चोट भएको थियो अझै चोट
@suniljungshahi5560
@suniljungshahi5560 Жыл бұрын
अपराधी थियो भने कानुनले सजाय दिन्थ्यो नै, खुट्टा कमाउनु पर्ने स्थिति थिएन। न आफ्नो कुरामा अडिग भयौ, न खोजेको जस्तो सहानुभूति पायौ। कानुन सम्म पुगेको कुरा, मायाले मिलाए भन्छौ। जे होस् बाँकी जीवन सहज रहोस्, शुभकामना।
@krishnadulal1105
@krishnadulal1105 19 сағат бұрын
Satiya ko jhite vandai ta valu lai bihe gharni ho phaul shah lai bhlatkari bhandai ghar tero fan ley
@shreeharikhadka5216
@shreeharikhadka5216 Жыл бұрын
This girl is not a simple!! She is very courageous intellectual and good singer 👩‍🎤 too !!!❤❤❤❤❤
@shabdayatri5021
@shabdayatri5021 Жыл бұрын
"मसित रङ्ग हुनेबाहेक कुनै अफसन्स थिएन!!!" कति समर्पित र मायालु भाव!!! धेरै शुभकामना समिक्षालाई।
@user-xv4rk4ki2q
@user-xv4rk4ki2q Жыл бұрын
सुरु देखि अन्त्या सम्म आँसु रोकिएन हिमत नहार्नु यस्तै छ हाम्रो समाज सोही लाई सोही गलत लाई गलत भन सक्दैन तिम्रो आँसु तिनी हरुलाइ एक दिन लागोस जस्ले तिम्लाइ रुहा को छ ❤
@amarlimbu7509
@amarlimbu7509 Жыл бұрын
समिक्षा बहिनिलाई हेरेपछि।फेरि हिम्मत बढेर आउछ।she is one of the brave and strong lady..always respect samiksha bahini...
@mikkumairutube6284
@mikkumairutube6284 Жыл бұрын
all educated and intellectual people are with you samikshya! stay blessed. you are strong, you have already proved that. Bidesh ma testo statutory rape ko kada sajaye huncha but nepali people re far backward to understand that. you should move ahead. we r with you
@sandiyapdl1043
@sandiyapdl1043 Жыл бұрын
😂😂😂
@amarlimbu7509
@amarlimbu7509 Жыл бұрын
100%
@pujangurung3559
@pujangurung3559 Жыл бұрын
I'm educated as well, but I'm not 100% agree with what samikshya did and also I'm not agree with what paul shah did 🙂
@thechetanbudha8085
@thechetanbudha8085 Жыл бұрын
नमस्कार म पल शाह 🙏 म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु। सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरु सामु म माथी गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु । केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समीछ्या अधिकारी द्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप म माथी लगाईएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको छ । उक्त अडियो क्लिपमा भनिए अनुसार " पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो" , "हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो" साथै " घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो " लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला । यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिका समिछ्या अधिकारिलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्ती हरुको नाम यस प्रकार रहेको छ । १- साथी दुर्गेश थापा २- ठुल्दाई सरोज ओलि ३- भाई कृष्ण जोशी ४- सम्राट चौलागाई Plan 1:- drive.google.com/file/d/18NfClAr4PXx0wfMz6iNtEEIM8PnU_eTx/view?usp=drivesdk Plan 2:- drive.google.com/file/d/1rUt3Ilbs0RswEGtmfEG37IgLXuuKvbjY/view?usp=drivesdk Plan 3 :- drive.google.com/file/d/1VQU02Xh_BIhHLH-KjD3SnkCkn81s1imn/view?usp=drivesdk Plan 4 :- drive.google.com/file/d/1Bt4uB2Jgn_H9MqPLDB3aVBhI7SipEY4Q/view?usp=drivesdk Plan 5:- drive.google.com/file/d/1dsi3s7pZZ82l7Zrv3BFHWMRrESs_5otr/view?usp=drivesdk Plan 6 ( beer khuwayera s*x gareko vannu parxa vanera sikako ) :- drive.google.com/file/d/1LCttzu4XUi_6Bbf491FEYaCn8k7HgW2b/view?usp=drivesdk
@aarjuthapakshetri1049
@aarjuthapakshetri1049 Жыл бұрын
❤❤
@bishappun7119
@bishappun7119 Жыл бұрын
समिक्षा लाई अहिले अाएर म धेरै धेरै धन्यवाद दिन्छु किन कि मानिस हरु सानाे तिनाे कुरामा कति अात्तिन्छाै तर हजुरकाे हिम्मत अाट साहास मान्छे यस्तो अवस्था मानि बाच्न र रम्न सक्नु पर्छ भन्ने पाठ सिकायाै 🙏🙏🙏
@starpun2766
@starpun2766 Жыл бұрын
अदालती प्रक्रिया सक्कियो अब आ-आफ्नो ठाउँमा सफलता हुनुस् ।
@fuzzywuzzy0549
@fuzzywuzzy0549 Жыл бұрын
Ah aba paul shah ajhai vabya star vawos. Mala lagayera baja bajayera hai. Subhakamna
@PoojaBaraily
@PoojaBaraily Жыл бұрын
You're an inspiration for every girl❤❤ So proud of you samikshya😢❤
@srizukali5799
@srizukali5799 Жыл бұрын
सुरुका दिन देखि मैले कहिलै गलत देखिन समिक्षा लाई सानो उमेरमा कसैले माया देखायो तेहि मायालाइ उनिले सत्य सम्झिन 😥
@nirojgiri6382
@nirojgiri6382 Жыл бұрын
आँखाभरि झर्नै लागेका आँसु प्रस्टै देखे धैरै दुख लाग्यो पलको माया अझै जिवितै रहेछ बाँकी सांगितिक जिबन खुसी साथ बितोस Be strong samikshya
@anilsingh-ru2lv
@anilsingh-ru2lv Жыл бұрын
समिक्षा लाज नभएकी गायिका
@panda3527
@panda3527 Жыл бұрын
​@@anilsingh-ru2lv ta rande valu ko xora bade nbol
@anitaadhikari8887
@anitaadhikari8887 Жыл бұрын
तिमिलाई कहिल्यै नराम्रो नजर ले हर्न सकिन बैनि ❤ प्यारि बहिनी तिम्रो हिम्मत लाई सलुट छ । ❤❤❤
@indrakumal8308
@indrakumal8308 Жыл бұрын
मेरा लागि दुबै जना नेपाली साङ्गीतिक क्षेत्रमा अब्बल कलाकार हुन एक अभिनयको हिरो अर्की स्वर की धनी जीवनमा जति उताब चडाब आए पनि जीत सत्यको नै हुन्छ हिजो माया के हो भनि सिता पनि अग्नि मा गएका इतिहास छ हाम्रो धर्म मा अन्त मा मायाको जीत भयो बाँकी जीवन हजुरहरूको सुखमय रहोस् दुबै प्रति फ्यान को तर्फ बाट हार्दिक नमन 💕🙏💕
@urascgrg7110
@urascgrg7110 Жыл бұрын
The moment she sang Dhokebaaj song,I literally cried 😢.Girl you are too strong than I thought ❤
@anitabhujel7934
@anitabhujel7934 Жыл бұрын
आँखा मा टिलपिल आँसु अनि ओठमा मिठो मुस्कान वाह कति महान छौ तिमि ❤❤अब यो interview हेरे पछि सबै ले तिमिलाइ हेर्ने नजर मा परिबर्तन होस शुभकामना छ बैनि❤❤
@Anzalraivlogerchannel01
@Anzalraivlogerchannel01 Жыл бұрын
Haha Haha haso po lagyo timro comment herera 😂😂😂😂😂
@kalyanlamichhane
@kalyanlamichhane Жыл бұрын
@@Anzalraivlogerchannel01 talai kina haso lago bhai 😡
@shivachapagain7362
@shivachapagain7362 Жыл бұрын
वा केय मिठो सन्देश दिनु भयो हजुर को कमेन्ट पर्ती आभारी छु ❤❤
@Nimisha__
@Nimisha__ Жыл бұрын
@@Anzalraivlogerchannel01 कुकुरलाई हाँसो त लाग्छ नि
@hareramthapa6851
@hareramthapa6851 Жыл бұрын
बुनु समिक्षा म यो इन्टरभ्यु सुनेर मेरो मुटु काप्यो। बुनु you are great. God bless you🙏💝. best wishes from England🎉💝
@sankarpun5733
@sankarpun5733 Жыл бұрын
म यो कार्यक्रम कहिले अाउँछ भन्ने पर्खाई थिये अाज यो सपना पूरा भको छ खुःसी लाग्यो समीक्षा बैनि भनेको यस्तो लेडी हो अाफु मरेर अरूलाई बचाउँना सफल भयौ तिमी ईतिहाँसको यक महान नारी हौ👍️👍️👍️
@sonaligupta34
@sonaligupta34 Жыл бұрын
Sahi ho. Nari le kati vognuparx. To vognelainee pida thaa hunx.
@harikrishnaghimire2152
@harikrishnaghimire2152 Жыл бұрын
Samikshya Nanu, you are strong & your struggle is commendable. Apart from singing, dancing & acting, hope you are focusing in gym as well. A staunch well wisher from Arghaun, Pokhara!
@cutepets2739
@cutepets2739 Жыл бұрын
तिमी त मेराे पहिले देखि नै मन पर्ने गायिका हाे बुनु ....be strong bunu....❤❤❤
@santoshjirel7652
@santoshjirel7652 Жыл бұрын
एउटा नारिले आफुले माया गरेको मान्छेको लागि कति त्याग गर्न सक्छ भन्ने कुरा यहि बाट प्रष्ट हुन्छ 😭
@kamalasapkota3574
@kamalasapkota3574 Жыл бұрын
कतिठाउमा समिक्ष्क्षा को कुराले मेरो मुटु भक्कानियो जसको घरमा छोरिछन् तिनी आमाहरुको मन अबस्य रुन्छ यो बैनिको कुरा सुन्दा😢❤️
@amarraee23
@amarraee23 Жыл бұрын
I do have one princess in my but we as parents always have conversation every month about thing in life so lots of things depends on care to your kids as well...my princess got depression and anxiety but it's take time to heal..unfortunately she came out with family love and support..so it's key thing is to look after your kids upto 20 -25 years old...
@amarchalaune
@amarchalaune Жыл бұрын
Yakdm hami xori baini hune ghar ma kahile Samikshaya lai naramro vanenamm
@user-uw8jz3vq5x
@user-uw8jz3vq5x 3 ай бұрын
गाैसाला २६ काे राडि ले याे भिडियाे हेर्न जरुरि छ !
@tonykancha7040
@tonykancha7040 Жыл бұрын
You are a true fighter Samichha, never give up, the truth will come out one day💪💪. Keep working hard whatever you are doing, success is within your reach.
@devmagar6713
@devmagar6713 Жыл бұрын
साच्चिकै सम्मान छ नानू तिमिलाइ माया गरेको फल मानसिक तनाव भोगेउ आगामी जीवन गिद्दे हरु संग बचेर हिड शुभकामना ❤️❤️
@krishnashrestha7727
@krishnashrestha7727 Жыл бұрын
बलात्कार भन्न मिल्दैन तर धोका चाहिँ भाकै हो।जसले जे भने पनि
@cr6198
@cr6198 Жыл бұрын
Under 18 vaya poxi No if no but So dhoka matra hoinw Clearly it is rape case
@cr6198
@cr6198 Жыл бұрын
Under 18 vaya poxi No if no but So dhoka matra hoinw Clearly it is rape case
@sabin649
@sabin649 Жыл бұрын
Honi aruko bhawana sanga khelbad garne papi ho tyo
@Ak-mobile-tv
@Ak-mobile-tv Жыл бұрын
​@@cr6198 🤨
@laxmanpariyar5388
@laxmanpariyar5388 Жыл бұрын
Milera sabai garis ani galat vanis tero bau aama lai kina samaj ma mukha dekhauna samma garo Paris ta valu hos ra jaile pani valu hos
@dipaparajuli2907
@dipaparajuli2907 Жыл бұрын
positive comment देखेर धेरै खुशी लाग्यो, त्यो मनको वेदना मन नै जान्दछ्😭 love u samikshya😘😢 such a inspiring girl😍😘😘
@ghaleram28
@ghaleram28 Жыл бұрын
be strong नानू,कमल को फुल कति सुन्दर हुन्छ त्यो दुनियाँ लाई थाहा छ ।कहिलेकाही केही पाउन केही गुमाउनु पनि पर्छ ।जो तिमिले ती कुरासँग झेलि सके।अबको बाकी दिन हरु सफल रहोस् ।मन दिखि नै शुभकामना नानू।एउटा कुरा कहिले नबिर्सिनु बिश्वास भन्ने शब्द लाई अफुदेखि अलि टाढा नै राख्नु ल।
@baburamdhital2008
@baburamdhital2008 Жыл бұрын
मजा आयो होला नि
@budhaofcreater7556
@budhaofcreater7556 Жыл бұрын
kzbin.info/www/bejne/moCzoqODja-dgMU
@sgsujan9007
@sgsujan9007 Жыл бұрын
म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना . जय देश मेरो नेपाल 🇳🇵
@arunbkbk5892
@arunbkbk5892 Жыл бұрын
🙏🙏🙏🙏🙏❤❤❤❤
@Raja-ll4vl
@Raja-ll4vl Жыл бұрын
😍😍😍😍
@haribdr2227
@haribdr2227 Жыл бұрын
need to Come nepal
@subinlimbu08
@subinlimbu08 Жыл бұрын
Miss you नेपाली भाषी बर्मा को साथी हरुलाई
@subinlimbu08
@subinlimbu08 Жыл бұрын
Welcome to nepal
@pratikshyaachhami4909
@pratikshyaachhami4909 Жыл бұрын
समिक्षाको पीडा जो कसैले बुझ्न सक्दैन।। तिमी strong छौ बहिनी❤️❤️❤️ हिम्मत नहार्नु।।
@sujalbiswokarma8452
@sujalbiswokarma8452 Жыл бұрын
you are right ❤️❤️🎵🎶🎶🎤
@swetamanandhar4149
@swetamanandhar4149 Жыл бұрын
so sweet voice...Be strong...
@omprakashsapkota6735
@omprakashsapkota6735 Жыл бұрын
यस्तो हिम्मत सबैलाई दिउन भगवानले ❤️
@sagarkirant330
@sagarkirant330 Жыл бұрын
Timlai tha raixw
@ChimseRai21
@ChimseRai21 Жыл бұрын
@@sagarkirant330 tero aamalai maile chickda condom futera tero janma vako ho muji
@AashishGurung6640
@AashishGurung6640 Жыл бұрын
​@@sagarkirant330 tmlaai thaxaina😂😂
@Entertainment-ko3os
@Entertainment-ko3os Жыл бұрын
Ho ho timlai ni didn🤣🤣
@AayushTiruwa7333
@AayushTiruwa7333 Жыл бұрын
😂😂😂😂😂
@user-nu5yo9do5e
@user-nu5yo9do5e Жыл бұрын
Thank u prakas sir hjr ko program le garda ahile smiksya bahini lai herne najar fereko x public bata best of luck samiksya
@tulsikandel9959
@tulsikandel9959 Жыл бұрын
यो पुरुषप्रधान समाज हो पुरुष जति गलत भए पनि गल्ती महिलाको देख्छ यही भएको हो। नानु कहिल्यै हिम्मत नहार्नु।
@krishnakunwar5804
@krishnakunwar5804 Жыл бұрын
केटी एकोहोरो मायामा गल्दै नजीक हुन खोजी , केटोले प्रयोग गर्यो अनी टाढा- टाढा भाग्न खोज्यो अनी अरु मान्छेहरुले त्यो अवस्थाको फाइदा उठाउन खेल खेले । छोटकरीमा दुःखद कथा यही हो ।मेरो कुरा सही लागेमा लाइक गर्नुहोस ल 🙏🙏🙏
@user-hc4qk9mb4f
@user-hc4qk9mb4f Жыл бұрын
100% right
@PamBahadur-bu8yx
@PamBahadur-bu8yx Жыл бұрын
100% Sai
@snjteam
@snjteam Жыл бұрын
100%
@saritabomjan617
@saritabomjan617 Жыл бұрын
100%Right
@ganeshthakuree630
@ganeshthakuree630 Жыл бұрын
100%
@dolaslami8131
@dolaslami8131 Жыл бұрын
हिजो कमेन्ट पढ्दा समिक्षा भन्दा पहिले मेरो आँसु झर्ने गर्थ्यो खुसी लग्दै छ सत्तेको जित हुँदै छ अब समिकक्षा सङग एउता गित गाउन मन छ
@suzanadhikari5263
@suzanadhikari5263 Жыл бұрын
तिमि जत्तिको नारी अरु पनि भाको भए आत्माहत्या हुनी थिएन Love you bunu❤
@user-sb2yb3qw1l
@user-sb2yb3qw1l Жыл бұрын
अर्काको अति personal कुरा त्यही नि जबर्जस्त आफुले चाहेको जस्तो उत्तर नपाउन्जेल सम्म सोधेँको सोधै गर्न तपाईंलाई लाज लाग्दैन चिप्लेटी काका उसको ठाउमा तिम्रो छोरी भयको भय यसरी सोधपुछ गर्ने थियौ कसरी चिप्लाउ कसरी विवाद मा ल्याउ बाहेक केही छैन तिम्रो नियत
@aratiruchal3988
@aratiruchal3988 Жыл бұрын
नाबालिकालाई मायाको नाटक गरेर संबन्ध राखेर आफ्नो स्वार्थ पूरा गरेसी धोका दिनेलाई कहिल्यै शान्ती मिल्दैन,अरुको मन मस्तिष्क र भावाना संग खेल्नेको भलो हुंदैन आफ्नो ख्याल गर्नु आफुलाई माया गर्नु मन नबहकाउनु be strong bahini
@nams1796
@nams1796 Жыл бұрын
@mausamrey6502
@mausamrey6502 Жыл бұрын
सम्पुर्ण ब्रह्माण्ड यकातिर भय पनि समिक्षा सिस लाई धेरौ माया गर्ने मान्छे ....जस्ले जेभने पनि तिमिले जित्यो बहिनी तिमी महान छौ ! हिजो तिमिलाइ नराम्रो भन्नेहरु अब तिम्रो तरिफ गर्न थाल्ने छ धेरै मया अनि सुभकमना💜🌱🌱
@beautifulnepal
@beautifulnepal Жыл бұрын
Good to hear you. You faced challenges and serious matters. You showed immense courage by opening yourself up and becoming vulnerable. However, you conquered that vulnerability with strength and determination. Your journey serves as an inspiration, demonstrating that vulnerability does not define us but rather empowers us to grow. It will educate many. I wish you all the best as you continue to shine brightly with smile and make a lasting impact.
@MajanSingh
@MajanSingh 10 ай бұрын
20:51
@MajanSingh
@MajanSingh 10 ай бұрын
20:57
@MajanSingh
@MajanSingh 10 ай бұрын
😊😊😅 21:09
@MajanSingh
@MajanSingh 10 ай бұрын
❤❤❤❤ 21:28
@dangalisagar6513
@dangalisagar6513 Жыл бұрын
समीक्षा त्यसो भए सरकारी ओकील देखेर न्यायाधीशहरु सबै गलत थिए त ? Mr parkash subedhi uncle & samishya adhikari ?? Can u tell me ?
@rupchandrabaruwal3766
@rupchandrabaruwal3766 Жыл бұрын
साहस र हिम्मत स्वरको धनी गायीका सम्मान छ बहिनी अबको दिन सबै भुलेर अगाडी बढनु होला आगामि दिनको सफ़लताको सुभकामना।।
@sitathapaxettry221
@sitathapaxettry221 Жыл бұрын
साच्चिकै बहिनी आँसु आयो कति strong छौ बहिनी यहाँ समाज मा नारी लाई जसरि थिच्याउने छ
@amarlimbu7509
@amarlimbu7509 Жыл бұрын
म पनि रोएको छु।समिक्षा माथि भएको अत्याचार र उहाले न्याय माग्दा खेप्नु परेको अपमान देखेर सम्झेर।।😢😢😢
@bedprasadgiri7571
@bedprasadgiri7571 Жыл бұрын
जे होस हीम्मत भन्नपनी मील्छ लाजपचाउन सक्ने या लाज पचेकी पनि हुन समीक्षा सामान्ये भन्दा फरक हुन मर्नु समस्याको समाधान होइन बाँचेकै राम्र लाजपचायकै राम्रो
@kishorpoudel6124
@kishorpoudel6124 Жыл бұрын
No matter what people says but you're a true lover. God bless you.
@jkvikiran
@jkvikiran Жыл бұрын
सत्यको विजय ढिला हुन्छ! हिम्मत नहार्नुहोला, जिवनका हरेक समय बदलिएर जानेछ! ❤
@rohitbatalarohitbatala947
@rohitbatalarohitbatala947 Жыл бұрын
🤺
@dipakthapa7177
@dipakthapa7177 Жыл бұрын
Yasta aaimaiko jit vayer k kam ho
@gopallamichhane7964
@gopallamichhane7964 Жыл бұрын
Be storng sis
@puja4501
@puja4501 Жыл бұрын
Lastma j vandiyapani vo realma chai paul shaha nirdosh vayar niskiyako ho
@bdmom4059
@bdmom4059 Жыл бұрын
खासगरी गल्ती चाहिँ छ समिक्षा को किनकी अरुले धम्की दियो भन्दैमा निर्दोष मान्छेलाई फसाउने पुलिस प्रसासन पनि त थियो उजुरी गर्नु सक्थे 1 बर्ष समय तेतिकै खेर फाल्दियो तेस्को हिसाब कस्ले दिने
@bishaltharu4329
@bishaltharu4329 Жыл бұрын
यो कार्यक्रम सबै भन्दा मन पर्छ मलाई प्रकाश सरले सबै सत्य तथ्य खोटल खातल गरेर कलाकारहरूको कुराहरु निकाल्नुहुन्छ एकदमै मन पर्ने गर्छ ।❤❤🎉
@ramilasunuwar4967
@ramilasunuwar4967 Жыл бұрын
तपाईं महान र साहासी हुनुहुन्छ समीक्षा ❤
@user-ub4gr4xj6z
@user-ub4gr4xj6z Жыл бұрын
यो घटना हुदा म धेरै ठुलो डिप्रेसन् मा मुम्बइ देखि नेपाल अाको थिय मलाइ लाग्थ्यो यो सब मलाइ मेरो न्याय को लागि भगवानले रच्नुभएको लिला हो मेरो नजरमा महान छैा तिमी तिमी+पल दादा सधै खुसि रहनु बैनि दुनियाको हैन तिमी अाफ्नो मन् को सुन्नु❤
@bharatlimbu9829
@bharatlimbu9829 Жыл бұрын
यस्तो राम्रो स्वर नेपाली संगीतमा फूलाेस
@laxmimajhi3600
@laxmimajhi3600 Жыл бұрын
कति राम्रो थियो भबिस्य , मायाको नामले बद्नाम बनाईदियो🥺be strong 🙏❤️❤️
@anupchudara
@anupchudara Жыл бұрын
अनि मिन्स भएन भन्दै एउठा छोरी मान्छे २/४ जना छोरा मान्छेको बिच मा मुख मा आएको बोल्दै योजना बनाई बनाई फसाउने अहिले ठिक्का पार्ने 😂 छोरी मान्छेको मन हो जस्लाई जति बेला पनि ससाउन सक्छन्।।
@user-Chanda246
@user-Chanda246 Жыл бұрын
Such a pure ❤ 💙 💜 hearts..samikxya sis..God bless
@gagansampang1683
@gagansampang1683 Жыл бұрын
नेपाली समाजमा यस्तो हिम्मत सम्पुर्ण नारि हरुमा दिउन समिक्षा सधै हामि तिम्रो सपोर्टमा हुने छौ सबेको मन जित्ने छौ सवैको उदाहरण बनेर अगाडि बड्नु
@koshislobsangwaiba3141
@koshislobsangwaiba3141 Жыл бұрын
सत्य सत्य नै हुन्छ बहिनि सधै अगाडि बढ्नु
@BasnetKaji831
@BasnetKaji831 Жыл бұрын
माया हो बिर्स्न गारो छ चाहे त्यो जति नै पुरानो किन नहोस❤
@AmarMamba-ep2ls
@AmarMamba-ep2ls Жыл бұрын
Each time a woman stands up for herself, she stands up for all women.”🌟
@NEPALIMATO
@NEPALIMATO Жыл бұрын
बैनीको साहासको लागि उच्च सम्मान । अब राम्रो काम गर्दै जानु ।
@sunilkurkuti3852
@sunilkurkuti3852 Жыл бұрын
गलत भए पनि मान्छे ले चाहेर गलत गर्दैन हिजो सम्म गाली को बर्षा लेख्ने इनै हातहरुले आज हजुर को खुशी को कामना गर्दछु 😢
@bisal_chy5935
@bisal_chy5935 Жыл бұрын
Nepal maa pidit le badi sajaye pauxa Lots of Love Samikshya ❤
@gomagyawali881
@gomagyawali881 Жыл бұрын
God bless you.आगामी दिन सधै सफलताले चुमोस बिरोधी पनि प्रसम्सा गर्न बाध्य होउन।
@NepcoveryOfficial
@NepcoveryOfficial Жыл бұрын
समिक्षाको सहनशिलतालाई मान्नै पर्छ। धन्यबाद।
@dhankalapathak6352
@dhankalapathak6352 Жыл бұрын
बैनि तिम्रो स्वर राम्रो छ ❤❤❤❤ अगाडि बड्नु शुभकामना
@ghaleram28
@ghaleram28 Жыл бұрын
म तिम्रो छिमेकी दाजु।तिम्रो जितमा मात्र होइन हार मा पनि साथ छ नानू तिमिलाई
@dibyathapa9635
@dibyathapa9635 Жыл бұрын
यतिसानाे उमेरमा यस्तो अब्बल ब्याक्ती बुने तिमिजस्ताे महान नारि देखेकाे छैन तिमित केभन्ने अगाडि बड्दै जानू है🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@rabnepl1102
@rabnepl1102 Жыл бұрын
Interview हेरेर आशु नै आयो, नानीको मनोबल, आट लाई चाहिँ मान्छु ❤🙏
@hemkumarshrestha9468
@hemkumarshrestha9468 Жыл бұрын
😂
@bishnubajgai7600
@bishnubajgai7600 Жыл бұрын
Same here, ❤
@prakashthapa9860
@prakashthapa9860 Жыл бұрын
Sai ho
@suryalama9888
@suryalama9888 Жыл бұрын
Kati saro Kura fereko ho
@Ryamseyworld
@Ryamseyworld Жыл бұрын
😂😂
@narayandhungana3995
@narayandhungana3995 Жыл бұрын
बिगत जे भयो भयो आगामि दिन दुबैको राम्रो होस❤❤
@kiranthapamagar9730
@kiranthapamagar9730 Жыл бұрын
एउटा नारीलाइ सबैले खेड्दा पनि आफ्नो आट्मा बल नगुमाउने व्यक्ती,सबै नारीको प्रेणाको स्रोत!
@Jay-Nepal
@Jay-Nepal Жыл бұрын
आफ्नो घरमा छाेरि बहिनी हुनेहरुले ,,, समिक्षा काे जीवन कथा बाट केही सिकुन 🙏💞🙏💞 कुनै पनि कुरा गर्नु र भाेग्नुमा धेरै अन्तर हुँन्छ
ROCK PAPER SCISSOR! (55 MLN SUBS!) feat @PANDAGIRLOFFICIAL #shorts
00:31
БОЛЬШОЙ ПЕТУШОК #shorts
00:21
Паша Осадчий
Рет қаралды 9 МЛН
Children deceived dad #comedy
00:19
yuzvikii_family
Рет қаралды 8 МЛН
ПОХОДУ ОН БУДЕТ СИДЕТЬ ДОМА ДО СТАРОСТИ
0:18
Хотел вывести 🤣❤️
0:54
Dragon Нургелды 🐉
Рет қаралды 617 М.
ПОМЫЛ МАШИНУ #shorts
0:26
Паша Осадчий
Рет қаралды 1,3 МЛН
谁能救救小宇宙?#火影忍者 #佐助 #家庭
0:43
火影忍者一家
Рет қаралды 11 МЛН
رورو ضد رقيه🔫😲🚀 #shorts
0:13
رورو فاميلي | Roro Family
Рет қаралды 29 МЛН