पहरेदार काम जिम्मेवार काम हो । म पनि मलेशिया मा पहरेदार गर्छु । पहरेदर ले नम्र भएर बोल्यो भने रिसाएको ब्यक्ति खुसी साथ हात मिलाएर जान्छन् ।
@Sanjaykumarsah-tl1dh5 күн бұрын
company ko lagi kahile khulxa sir pata lagai dinu
@raihoki53176 күн бұрын
मलेसियामा ३०दिनकाे १८००/१९००/२०००/ २१०० अलि पुरानो हुदै जादा बर्ष काे ५०/१०० बढाउदै जान्छ ताल परे कम्पिलेन परे १००/२०० काट्छ तलप दुई तीन महिना पनि दिदैन
@nandabasnet6606 күн бұрын
सेक्युरिटी मा दुख धेरै पैसा थाेरै छ समयमा सेलरी पाउदैन दुख दिन्छ कुटपिट गर्छ Boss ले mbc ले केही सहयोग गर्दैन