जानकारीको लागि धेरै धन्याबाद सर । नेपालमा गाइबस्तहरु पाल्न छाडिसकेको अबस्थामा मलको अभाबमा यो बैकल्पिक उपाय हो । नेपाल सरकारको ध्यान जानु पर्छ । भाषणमा कृषि प्रधान देश भन्ने बजेट पनि छुट्याउने तर किसान कहाँसम्म नआईपुग्ने जस्ता समस्याको समधान हुन सक्छ ।🙏
@gangathing17552 жыл бұрын
धेरै खुसी लाग्यो सर जस्लाइ कृषि मन पर्छ उसलाई मुलुक को चिन्ता हुन्छ । जो अनवरत रुप मा देश बिकास मा लागिरहेका छन । तर राज्य ले अपहेलित गरिरहेको छ ।
@rajpradip43292 жыл бұрын
हाम्रो मुलुक सुहाउँदो व्यवस्था र नेताहरु कहिले जन्मने होला ?
@madhavpoudel70492 жыл бұрын
गजब छ , बिमल सरबाट प्राप्त १ owdc को झोल मैले गत जेठदेखि घरमा निरन्तर multiply गरिरहेको छु , आफू प्रयोग गरिरहेको छु र कौसी करेसाप्रेमीहरुले पनि बेला बेलामा लग्ने गर्नुभएको छ | धन्यवाद छ सर !!
@binodgaire31802 жыл бұрын
Malai pani chahiyo sir kaha paauna sakinxa?
@bimalthapachhetri Жыл бұрын
mali pani chayo sir
@Shusankhya9 ай бұрын
सर म दाङमा हाे सर तपाइले काहा पाउनुभयाे मलाइ पनिचाहियाे
@roshan94118937277 ай бұрын
Sir malai ni dinuhuncha ki ?
@DevRajChamlingRai6 ай бұрын
कहाहो सर तपाईको घर फ्होन नम्बर दिनुहोस न
@happykhemraj80262 жыл бұрын
Ho sahi ho , maile ni dherai हेर्ने गरेको छु गाजियाबादको , sir ले सुरु गर्नु भएछ खुशी लाग्यो ,जोडन लीन जानुपर्ने छ 1 दिन🙏
@gangathing17552 жыл бұрын
अनि मेरो प्यारो भाइ कृस्न ले सधै एस्तै ब्यक्तित्वहरु खोजेर आफ्नो कार्यमा अघि बडिरहेको देख्छु यो पनि देश बिकास मा टेवा हो ।
@manigurung14692 жыл бұрын
सारै महत्त्वपूर्ण भिडीयो यहाँहरूलाई सबैलाई मुरी मुरी धन्यबाद ।
@premgurung53292 жыл бұрын
मह्त्व पुर्ण छ यो कृषकहरुलाई
@madanmobile5980 Жыл бұрын
नेपाल सरकारलाई त यस्ता कुरा थाहा हुने गर्दैन, बिहार यु पि जस्ता पिछडिएका प्रान्त हरुमा समेत याे प्रविधि अाजभन्दा धेरै पहिले नै छ, अब याे owdc नेपालमा सिन्डिकेटिङ हुन्छ , एकाधिकार काे सिकार बन्छ, हेर्दै जानुस्, यहि नै नेपाल सरकारकाे संस्कार हाे।
@SafalYatri-yn2zvАй бұрын
याे गजबको भिडियो सर सलाम जि
@Sanjivani-9 Жыл бұрын
सरल र सहज भाबमा बुझाइदिनु भएकोमा बिमल सरलाई धन्यवाद।
@kailashshrestha1582 Жыл бұрын
सरकारले यस्ता कुराहरुमा ध्यान कहाँ दिन्छ र पैसाकाे बिटाे कहाँ छ त्यता ध्यान दिन्छ।
@Sanjivani-9 Жыл бұрын
बिज्ञका साथै सहयोगि बिमल सरलाई प्रस्तुति मा ल्याउनु भएकोमा मिडिया तथा पत्रकार महोदयलाई समेत धन्यवाद भन्न चाहन्छु,आंउदा दिनहरूमा यस्तै प्रस्तुति हुनेछ भन्ने आशा राखेको छु।
@susmabhujuwar59003 ай бұрын
Congratulion Sir
@dxnmagarpurn9046 Жыл бұрын
धेरै धेरै धन्यवाद आदरणीय बिमल कुमार सर हजुर महत्वपूर्ण जानकारी को लागि हृदय देखि धन्यवाद आदरणीय सर हजुर 🙏🌹
@RohitRijal-si8cc2 ай бұрын
गूड् सन्देश सर
@gurungkrish18682 жыл бұрын
Many thanks Bimal sir about OWDC n many more..
@prembhattarai6642 Жыл бұрын
कृषि सम्बन्धि राम्रो ज्ञान प्रदान गर्नु भएकोमा धेरै धेरै धन्यवाद बिमल सर
@dirghanathdhungana63132 жыл бұрын
बधाई छ धन्यवाद बिमल सर thanks for providing very useful information
@ramgurung851611 ай бұрын
Great technique for farmer. अति राम्रो। धन्यवाद❤👍️
@milankoirala57372 жыл бұрын
Good information
@kbkamal7812 Жыл бұрын
Thank you bimal sir, the W decomposer is working, hope this will change our mindset, once again thank you for your favour !!!
@bhimsingrg75382 жыл бұрын
Krisak harulai Lavkari video Dhayabad 👍
@KhadkaJhakote8 ай бұрын
Dhanebad Krishna Budhathoki Sir Sathai bimal Bhattrai sir Lai Pani 🙏Salam x
@bikashthapa60652 жыл бұрын
Thank you sir!
@Misti_K_Tamang2 жыл бұрын
धेरै धेरै धन्यवाद सर।।।।।
@Raml4792 жыл бұрын
Wow great 👍 thanks
@HomthapaMagar-s8e5 ай бұрын
Thank you so much sir ❤
@purnakhadka57112 күн бұрын
बिमल सर नमस्कार ! म पूर्ण खड्का भैरहवा बाट हो सर । हजुर सङ्ग कुरो भए अनुसार मेरो मान्छे सन्जित आचार्य हजुरको मा आउने छन। वाहालाई कृपया हजुरले तैयार गरेको owdc र nwdc waste dicomposer 1/1बोतल उपलब्ध गराईदिनु हुन अनुरोध गर्दछु । सहयोगको लागि धन्यवाद ।
🍒🍒Namaskar bimal sir. ktm auda hajurka aune ra joran lane.dherai ramro jankari dinu vo dherai vanda dherai badhai xa hajurlai.🍒🍒
@rajpradip43292 жыл бұрын
सर्व प्रथम जानकारी मुलक भिडियो प्रसारण गर्नु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु । यसरि तयार भएको झोल मल चाहिँदो जति प्रयोग गरेर बाँकी भएको झोल मल कति दिन या महिना सम्म राख्न मिल्छ ?? कृपया, जानकारी दिनु होला सर ।
@anjanaregmi58112 жыл бұрын
१ बर्ष सम्म भन्नु भएको छ त भिडियो मा
@rajpradip43292 жыл бұрын
@@anjanaregmi5811 Thank you Anjanaji.
@urbanagriculture85882 жыл бұрын
नया बनाउदै जाने, अनन्त कालसम्म हुन्छ।
@sunilsekhar69532 жыл бұрын
@@anjanaregmi5811 अनन्त काल सम्म सिसा वा प्लास्टिकको भाँडा मा राख्न सकिन्छ।
@alakanep97172 жыл бұрын
यो भारतबाट ल्याएर चितवन, उदयपुर मा केही किसानले प्रयोग गरेर फाइदा लिएको यूट्यूब बाट जानकारी पाएको थिए । साथै भारतमा एउटा सानो डिब्बा करिब ५० ग्रामको भारू २०/- तर तहजै उपलब्ध भने हुदैन यो १ डिब्बा बाट २०० लिटर मदर कल्चर बनाएर प्रयोग गर्न सकिन्छ १ डिब्बा को लागि २०० लिटर पानी (प्लाष्टिकको ड्रम मा) २ केजी सख्खर घोलेर काठको डण्डीले दिनको २-४ पटक चलाउने भन्ने डा. कृष्ण चन्द्र को २/४ ओटा युटूब हेरेको थिए हाल गेष्ट सरले भन्नु भएको संग ९९.९९% मिल्छ
@gurungkanxa93812 жыл бұрын
अति उत्तम episode.👍️
@devideurali4956 Жыл бұрын
हाम्राे देशका वैज्ञानिक नाम धारी मंत्रालयमा बसि जनताहरु ले तिरेकाे कर खाएर उडुस झै बसेका छन,यस्ता चिज काे शुत्र ल्यायर दिन सम्म सक्दैनन डाकाहरु।
@grai71292 жыл бұрын
Ati raamro Nepal government le pani chaaso rakhnu paryo.
@rimupun3484 Жыл бұрын
Dherai khushi laagyo sirko live video herna paauda
@srijanashiwakoti96292 жыл бұрын
thanks👍
@arungurung4874 Жыл бұрын
सवै सवै आफ्ना आफन्तलाई हार्दिक नमस्कार ! गाउँमा बसौं गाउँमै कमाउँ गरेर खाउँ गाउँमै रमाउँ। गाउँमै परिश्रम गरौं स्वस्थ्य वनौं। साथमा जानकारी गराउँन चाहन्छु। यो भिडियो हेरौं सुनौं र जानौं। -जय बुद्ध ! -भवतु सव्व मङ्गल -अरुण गुरुङ्ग लामिस्वारा स्याङ्गजा
@rohinijoshi749 Жыл бұрын
Thank u Bimalji yo plant ma rakhda extra pani milanupaircha
@bimalkumarbhattarai247 Жыл бұрын
आधा पानी र आधा यसको ताजा घोल ( ७ दिन देखि १५ दिनको ) मिसाएर ३/४ दिनको फरकमा छर्कने गर्नुहोस न फूलहरु र तरकारी हरुमा।
@nepalnepali13025 ай бұрын
@@bimalkumarbhattarai247जोरन कसरी उपलब्ध हुन्छ सर ?
@allroundidia78492 жыл бұрын
यसको बीउ म खोज्दैछु सर म अाउछु सर लिन म बुढानिलकण्ठ बाट हो
@bimalkumarbhattarai2472 жыл бұрын
हुन्छ। आउनु भन्दा अघि फोन पाउ है हजुर।
@khimoli14822 жыл бұрын
sir yo prabidhi ko mal malai pani aawasek xa phone number pau sir
@NCOTV942 жыл бұрын
@@bimalkumarbhattarai247 सर म भर्मी कम्पोस्ट मल र यो ब्याक्टेरियाको प्रयोग बाट बनेको मल मध्ये कुन राम्रो हुन्छ?अथवा के यसबाट गोबर लाई पनि कुव्हाएर मल बनाउदा कस्तो हुन्छ ?
@shantbohara3077 Жыл бұрын
नमस्ते आदरणिय बिमल सर! कृषक बर्गकोलागि आतेन्तै महत्व पुर्ण जानकारि र फ्री मा odmc प्रदान गर्दै आउनु भयेको मा हृदय देखि नै प्रशंसा गर्दछु ।
@tulobhai39415 ай бұрын
Yo morang tir paen xki paidaina sir
@farsurampandey76642 жыл бұрын
धन्यवाद सर
@bemghale26872 жыл бұрын
Sarai ramro upaye kirsako lagi bardan ho dhannebad
@beautifulnepal4533 Жыл бұрын
सुन्तला को बिरुवा को लागि यो कत्तिको उपयुक्त छ
@birbahadurmahat77222 жыл бұрын
Thanks for good information .
@dhanabdraidi95042 жыл бұрын
जानकारी मुलक सामाग्री देखाउनु भएकाे मा धनेयवाद
@DhansurMagar-g1c15 күн бұрын
सरको कुरा सही नै हो
@binodadhikari7652 Жыл бұрын
Very good information.
@sikindraram96482 жыл бұрын
Thank you sir
@devbahaduroli93392 жыл бұрын
यो धेरै राम्रो प्रबिधी छ सर धन्नेबाद
@gitabartaula39992 жыл бұрын
Ho sir hajur le vaneko kura shahi ho kinki maile pani thaha x talim ma suneko xu
@lalitrai4368 Жыл бұрын
Congratulations Sir
@pushkarkhadka3358 Жыл бұрын
सर नमस्कार यो त हामी किसानलाइ त सारै उपयोगी रहेछ म नवलपरासीमा कसरी उपलब्ध हुन्छ होला मलाइ एक लितर जोडन चाइयो सर !!
@dxnmagarpurn9046 Жыл бұрын
धेरै धेरै धन्यवाद आदरणीय सर हजुर लाई हाम्रो माज्मा महत्वपूर्ण भिडियो लियेर जानकारी दिनु भएको मा 🙇🏻🤲💐💖
@bhaktabahadurbhandari4525 Жыл бұрын
yo umer ma yesto jankari paye sirli heart bati dhanebad chha
@LokBdr-xc5yw Жыл бұрын
Thank you
@jitgharti66202 жыл бұрын
धन्याबाद सर मैले पनि तपाईको जोरन दाङमा ल्याइएको छु दाङमा सम्पर्कमा आउनेलाई उपलब्ध गराउनेछ छु ।
@janakibasnet9662 Жыл бұрын
dang kun thauma ho sir malai chahiyeko cha contact kasari garne hola hjrlai...mah lamahi bata ho
@Kathachautari Жыл бұрын
बिराटनगरमा यी चिज कहाँ पाइन्छ?
@prahaladthapa79612 жыл бұрын
Thanks bhai
@goingon8292 Жыл бұрын
👏👏👏
@rimupun3484 Жыл бұрын
Salaam sir hjrko naali belima maile pani maadhav sir kahaabata OWDC joran lina safal vaye ra ma yo vans pahilaa wdc prayog garne thiye ra pohar saal dekhi OWDC prayog gardai xu.khet baari kareshatira sabai thaau yesaiko prayog gardaixu .thank you sir.sir jastai laagyo sacchai bimal sir hunu hudo rahexa.
@anupchaudhari6229 Жыл бұрын
नमसकार सर हमि सिरहा बासी हो हामी पनि यसको बिसय मा जान पाऐहुनथ्यो
@krishnabhattarai1938Ай бұрын
❤❤❤❤
@bipulchhetri99212 жыл бұрын
Good job
@karnakumarigurung67582 жыл бұрын
यो कहाँ पाउन सकिन्छ पुरा ठेगाना बताइ दिनु पर्यो हामी झापाको किसानको लागि सहज हुने ठाउँ बताइ दिनु पर्यो।
@metaverse1347 Жыл бұрын
KZbin channel chalaune le comment hernu parchha kin pardaina??? Ki video haldiyo sakyo???Yatra manchhe le kasari tyo chij kinne kaha kinne bhanera sodheka chhan tyasko kehi response garnu pardaina jhyakne???
@Rajthulung6504 Жыл бұрын
Good .....vlog..
@manbahadurbudhathoki43062 жыл бұрын
OWDC तपाईंकोमा पाईन्छ हजुर र कति मूल्य हाे १बटटाकाे
@radhapaudel1683 Жыл бұрын
♥️♥️🙏🙏♥️♥️
@sumusingh9424 Жыл бұрын
🙏namaste sir, liquid kasari prayog garne? Please . For flowers fruits n vegetables.
@laxmipariyar60032 жыл бұрын
धेरै धन्यवाद सर यति राम्रो जानकारी दिनु भयो। OWDC नेपालमा पनि सहज रूप मा प्राप्त हुने भए हुन्थ्यो ।
@nmtamang5592 жыл бұрын
चाहिन्छ भने सम्पर्क गर्नुहोला
@NEPALLaw Жыл бұрын
@@nmtamang559 काहा सम्पर्क गर्ने
@bimalthapachhetri Жыл бұрын
@@nmtamang559 मलाई चाहिन्छ सर कहाँ पाईन्छ ।
@Jyotiagrofarm Жыл бұрын
@@nmtamang559 plz give me ur contact no
@devideurali4956 Жыл бұрын
संपर्क नं पाउ मलाई पनि चाहियकाे छ।
@manjuransariansari4090 Жыл бұрын
👍👍👍👍
@sangeetathapa99919 ай бұрын
Daju namaskar 🙏
@ishworshrestha44222 ай бұрын
सर बनाएको एक बर्ष सम्म मात्र प्रयोग गर्न मिल्ने हो? अनि मदर कल्चर कसरी चेन्ज गरिरहने?
@dhaniramchaudhary2045Ай бұрын
GOOD SANDESH SIR BIRATNAGAR MA KAHA PAUCHHA SIR
@dhanabdraidi95042 жыл бұрын
kisan ko lage bardan xa
@mahendrashakya978Ай бұрын
NARC already started to produce Waste Decomposer in Nepal and cost 250 Rs. per bottle.
@GaneshTamang-mf1ok9 күн бұрын
Sir namaskar ma lalitpur mahalaxmi 10 bata wodc abasekta xa upalabdha garai dinu hunxa vane Lina aunxu sir
@nabinrai30262 жыл бұрын
I m also coming best regard sir
@devlama92132 жыл бұрын
ल हामीलाई पनि उपलब्ध गराउनु पर्यो हजुर
@khemprasad11612 жыл бұрын
Krishna sir namaskar bhattarai sir ko no. Dina michha ra hajur ko program ma bimal sir aayera ramro gun gyan ko kura bhannu bho experiment garauna ta ke raixa
@padmashrestha1766 Жыл бұрын
Sir owdc bottle kineko Ahile jameko jasto dekhi yo, aba prayog garna milcha ki nai sallah pau
@Nepali_Farming3 ай бұрын
विमल सर मलाई ओरिजनल DKC कल्चर चाहियो। के कति पर्न सक्ला? कृपया जानकारी दिनुहोला
@deepkbasnet405416 күн бұрын
सर ले मलाई दिनु भयको छ अब म सितै मा बितरन गर्छु
@sumusingh9424 Жыл бұрын
Namaste 🙏 . Ma pani lina aauchhu. From lagankhel.
@binusaaru5734 Жыл бұрын
म अहिले बिदेशबाट हेरिरहेकी छु नेपाल आएपछि हजुर लाई सम्पर्क गर्नु है हजुर।
@pramitarai49309 күн бұрын
Ma morangbata ho yaha kapaixa sir owdc hola
@ajayghartee12188 ай бұрын
नमस्का सर । म धेरै प्रभावित भए । म रोल्पाबात ।बिमल सरको सम्पर्क नम्बार पाम न ।
@shirojshiroj5237 Жыл бұрын
मैले त हाम्राे चितवन मा पाईन याे ब्याक्टेरिया
@TulsiramGyawali5 ай бұрын
सर owdc कहा पाईन्छ बताई दिनु कौसि खेति अथवा घरको छतमा दुईसयलिटर डरमा रड राखेको भिडियो राख्नुस
@deepkbasnet405416 күн бұрын
बनेपा म सङ छ तर 7 दिन पछि
@crazykaucha50199 ай бұрын
सरको फोन नम्बर देखाइ दिनु भए राम्रो हुने थियो यस्मा आभारित रहने छौ
@motibahadurKc5 ай бұрын
सर नमस्कार आति राम्रो जान्कारी पाइयो सम्पक न पाउनपाय आभारी हुनेथियो