सर्वप्रथम त उहाँलाई हार्दिक श्रद्धाञ्जली तर आफ्नो आफ्नो रितिरिवाज त हो। यो विपदमा नाच्नु गाउनु भनेको खासै मलाई राम्रो लागेन
@kgmvlog29853 ай бұрын
हजुर प्रतिकृयाको लागि धन्दवाद 🙏 तर हरेक जन्ममृत्यु र सामाजिक संस्कारमा चेलीज्वाईविच यस्तो गर्ने चलन छ ।
@NasihbMagar3 ай бұрын
हार्दिक श्रद्धांजलि स्वर्गमा बास होस पिर त सबैलाई पर्छ तर मृत्यु संग आत्म समर्पण नगरेको भए हुनी😢
@belpun92583 ай бұрын
😢😢😢
@DevLimbu-dn3hbАй бұрын
दिबङ्गत अात्मा लाई चिर शान्ति काे कामना सथै परिवार मा दैर्य धारणा गर्न सक्ने बल प्रदान गरुन पाथिभरा माता ले । सर्ब प्रथम हजुरकाे भिडियो हेरेर मलाई के भन्न मन लाग्यो भने । म पनि एक प्रकृतिक पुजक परिवार काे हाे । तर अाज भाेलि हाम्रो संस्कार संकृति हराएको छ । अब अाने पिढी ले त झन लास कसरी बनाउने भन्ने कुरा नै बिर्सेर जाँदै छन अरु त के भन्ने हाेर । काज कृया कसरी गर्ने भन्ने कुरा अरु पनि भुल्दै जाँदै छन । भिडियो गर्याे भन्दै मा नराम्रो साेचनु हुदैन नि बिचरा पछि ती मसिना नानि बाबू हरुले याे भिडियो । हेन पाउँछन् । अाफ्नाे परिवार काे अाफ्नाे पितृकाे । अाफ्नाे संकार काे हाे । अाफ्नाे संकृती के हाे । भन्ने थाहा पाउँछन् । त्यसैले दुखकाे बाेला भिडियो भनायाे भनेर गल नसाेचि दिनु हाेला । धन्यवाद अागामि दिन हरुमा अन्य भिडियो अपेक्षा गर्द छु । 🙏🙏🙏
@kgmvlog2985Ай бұрын
💗💗💗💗
@Nabinsairani3 ай бұрын
😢😢😢 sabai lae jasari nae yo sansar dekhi janu nae par chha vaya ta pani samjhana yad haru gunji rahane k garne ta astae ho