मल्ली दे नाई आयो अयल राम दत्त छ कि नाई ll देउडा खेल देमाणौ जमानी जाँत2079 llभाग 2

  Рет қаралды 20,222

Hausiya Tv

Hausiya Tv

Күн бұрын

Deuda khel Dehimandu Jamani Jatra 2079 llदेउडा खेल देमाणौ जमानी जाँत
मल्ली दे नाई आयो अयल राम दत्त छ कि नाई ll देउडा खेल देमाणौ जमानी जाँत2079 llभाग 2
#hausiyatv
#deudakhel
#माता निङलाशैनी
#Niglasainibhagwati
#dehimandu
#baitadi
#farwesternnepal
#deuda
#deudasongs
#songs
#culture
#farwesternNepal
#festival
#ourcultureourpride
#jaatra
वैतडी जिल्ला कै प्रख्यात ठाउँ देहिमाण्डौ जहाँ माता रानी भगवती निङगलाशैनी को मन्दिर रहेको छ।माता रानीको यो सुन्दर भुमिमा असोज चतुर्थीको र पञ्चमीको दिन पुजा पनि हुने गर्दछ । माता भगवतिको प्राङगणमा विभिन्न अवसर पारी एक वर्षमा चार जात्रा हुने गर्छन । जस मध्ये तक्या जात्राक‍ो अवसर पारेर हाम्रो संस्कृती झल्काउने विभिन्न किसिमका नृत्य हुन गर्छन ।जस मध्ये विशेष रुपमा देउडा खेल हो ।देउडा हेर्न र वर्दानी माता भगवतीको दर्शन गर्न टाढावाट भक्तजन हरु पाल्ने गर्छन ।
देउडिया
राम दत्त जोशी
हरी वोहरा
हाम्रो भाषा ,सस्कृति ,रितिरिवाज चालचलन हाम्रा सान हुन यिनीहरुको संरक्षण गर्नु हामी सवैको दायित्व हो ।हाम्रा पुर्खाहरुले हामीले अमुल्य उपहार सुम्पेर जानू भएको छ जसले हामी हुनुको अस्तित्व झल्काँछ जस मध्ये देउडा खेलको पनि छुट्टै महिमा तथा गरिमा रहेको छ ।सुन्दर सुदुरपश्चिम तथा कर्णालीका यी भाकाहरुमा नरमाउने सायद कमै होलान ।
It is our responsibility to protect our language, culture, and customs to be our dignity. Our ancestors have handed us precious gifts that reflect the existence of us, among which the Deuda game has a special glory and dignity. There will probably be few people who don't like it.
देश तथा विदेशमा रहनु भएका सम्पुर्ण देउडा प्रेेमि मित्रहरुमा हार्दिक नमस्कार यदि हजुरहरुलाई Hausiya Tv KZbin channel राम्रो लाग्छ भने Like comment share Subscribe गर्न तथा उचित सुझाव दिन नविर्सिनु होला
हार्दिक धन्यवाद🙏🙏🙏

Пікірлер: 5
Life hack 😂 Watermelon magic box! #shorts by Leisi Crazy
00:17
Leisi Crazy
Рет қаралды 79 МЛН
Officer Rabbit is so bad. He made Luffy deaf. #funny #supersiblings #comedy
00:18
Funny superhero siblings
Рет қаралды 19 МЛН
啊?就这么水灵灵的穿上了?
00:18
一航1
Рет қаралды 54 МЛН
Dehimandu ka deuda 2080 part 11
25:29
baitadi dhamaka
Рет қаралды 8 М.
Durgasthan 4
41:24
Bibek Ojha
Рет қаралды 35 М.
Life hack 😂 Watermelon magic box! #shorts by Leisi Crazy
00:17
Leisi Crazy
Рет қаралды 79 МЛН