Mamata Thapa & Rupa ( MAILI ) को मित्रता रमाइलो पोल खोला खोल || Ranjit Poudel ​⁠EP 9

  Рет қаралды 582,645

Ranjit Poudel

Ranjit Poudel

23 күн бұрын

Пікірлер: 1 400
@ranjitpoudel9
@ranjitpoudel9 21 күн бұрын
Thank you so much sabai jana lai mero 50k subscriber pugai dinu vako ma mero chadai 100k subscriber pugai dinu hola hai ❤❤❤
@baburamthapa3495
@baburamthapa3495 20 күн бұрын
massage oil kasari order garne ho sir ???
@ChakraNeepali-yx1ts
@ChakraNeepali-yx1ts 20 күн бұрын
ममता नानी को ममि को न्याय को लागि हजुर हरु ले सपोत गर्नु पर्यो दाजु।म
@BipanaMagar-gv8wd
@BipanaMagar-gv8wd 20 күн бұрын
❤❤❤❤❤
@shrijanamaya5145
@shrijanamaya5145 20 күн бұрын
Namaste brother 🙏 nice,sweet interview god bless you Rupa mahili and Mamata nani..mailet 2,3 choti heri sakyo.. Mamata nani kabi gam kbi khus sabaiko hunx chinta nagrnu..feri arko pattk pani Rupa mahili or Mamata nani lai lyanu hola..sabaile saharai man paryo 1 dinmai 3 lakha views gaisakyo.. congratulations 👏👏👍
@Pabina01
@Pabina01 20 күн бұрын
मलाई पनि सपोर्ट गर्नु है हजूर हरु😢🙏😭😭😭😭🙏🙏🙏
@Mamtathapamagar991
@Mamtathapamagar991 21 күн бұрын
Finally herirasath dinusla 🤗🙏
@LaxmiLaxmikhatri
@LaxmiLaxmikhatri 21 күн бұрын
Okky mamta
@bikramthapa6154
@bikramthapa6154 21 күн бұрын
दुःख पछि सुःख आउछ बैनि 💖🙏🙏🙏
@binuofficial12345.
@binuofficial12345. 21 күн бұрын
Ok kanxi
@bipanamagar22
@bipanamagar22 21 күн бұрын
okay nanu
@user-ks2qw5du4o
@user-ks2qw5du4o 21 күн бұрын
Pyari bahini sahasi bahini aashirbat
@sarukhapunglimbu4788
@sarukhapunglimbu4788 19 күн бұрын
नानीको परिवारलाई न्याय वा अनुसन्धान गर्नको लागि मिडियाकर्मीहरूले सहयोग गर्नुपर्छ ।
@Alreshpawer
@Alreshpawer 16 күн бұрын
❤❤agree
@DdirajKhatri
@DdirajKhatri 9 күн бұрын
Yak dam ramro kura garnu vayo hajur le
@kanchanroka4047
@kanchanroka4047 20 күн бұрын
बिचारा ममता बैनिलाई हामि सबैले साथ दिनु पर्छ अनि आमाको हत्यारा पात्ता लाउनु पर्छ है😢😢😢😢😢😢😢😢
@rajanangbo9253
@rajanangbo9253 18 күн бұрын
माईलीको हसाई कडा रहिछ माईली लाई मन पराउने जति हाजिर हौ ❤❤❤❤❤❤❤
@ambikabhujel592
@ambikabhujel592 21 күн бұрын
बिचरा ममिको तेसरि मृत्युभाको रैछ 😢😢बैनिहरुले बोल्नजानेनहोला कताजाने केगर्ने था भयनहोला पुलिस प्रसासन जनप्रतिनिधि समाज कोहि भयनहै?? गरिबको आखिर कोनै हुदोरैछर😢
@ambikabhujel592
@ambikabhujel592 20 күн бұрын
​@@xuchhiketimgr422interview मा हेर्नुस ल🙏
@Maihai_MPR_09
@Maihai_MPR_09 15 күн бұрын
Police haru le poisa ko lagi doshi ko support kati samma garxan nepal ma aafnai aakhale dekheko xu tesaile police haru ko 0.00% pni biswass lagdaina malai😢
@munagurung868
@munagurung868 19 күн бұрын
ममता बहिनिकाे कति मन छुने कुरा अनि रन्जित सरकाे साेध्ने तरिका कति गहकिलाे छ
@dirgathapa572
@dirgathapa572 21 күн бұрын
ममता बुनुको दुखका कुराहरु सुन्दा सारै दुख लाग्छ बुनु हसिलो पनि छिन माया लाग्छ बुनुलाई । अनि रन्जित सरको इन्तरभिउ लिने तरिका धेरै मन पर्छ।
@Anuragintertenment
@Anuragintertenment 21 күн бұрын
ममता बहिनी आज यो पोडकास्टमा देख्दा निकै खुसी छु
@Dipikapunmagar683
@Dipikapunmagar683 21 күн бұрын
औकात देखाउने धनी भन्दा हालखबर सोध्ने गरिब नै राम्रो लाग्छ 😊ममता sis पनि यस्तै माया लाग्दो हुन्छ सदै राम्रो बाटो मा हिड्नु चकलेती परिवार मा यति धेरै साथ सपोत गर्नु हुन्छ हजुरलाई तपाईं हरुको यो सम्बन्ध सदै यस्तै होस् 😊हेर्दा हेर्दै कति बेला आँखा बाट आँखु आयो थाहा नै भएन 😢
@bbshittalrai6163
@bbshittalrai6163 21 күн бұрын
❤️🙏
@SantoshMagar774
@SantoshMagar774 21 күн бұрын
back dinu la🎉
@SantoshMagar774
@SantoshMagar774 21 күн бұрын
Back dinu la
@Arcongirl
@Arcongirl 21 күн бұрын
Yes👍️👍️👍️👍️👍️👍️👍️
@kumarthapa9235
@kumarthapa9235 21 күн бұрын
ममता बैनी को कुरा ले मनै रुवायो😭😭😭
@sapanakhasumagar
@sapanakhasumagar 21 күн бұрын
त्यो शब्द आकाशको तारा हेर्दै रुन्छु😢जो धेरै हास्छ उसको साथमा कति धेरै पीडा हुन्छ😊God bless you mamta sis & maili😘🙏
@mailadaikovlog3139
@mailadaikovlog3139 21 күн бұрын
हत्या हो भने उजुरी दिनु प्रहरिमा अनि पत्रकार साथिहरुले सपोर्ट गर्नुहोला।हत्यारा पता लगाउनु सबैले सहयोग गर्नुहोस।
@pembatamang2603
@pembatamang2603 21 күн бұрын
टिक टक मा हेरेर ऐता हेरन आउने हरू हाजिर गरम त । ❤
@teenadura1055
@teenadura1055 21 күн бұрын
मलाई चै ममताको आमा बित्न भएको रैछ थाहा थिएन के भएर बित्नु भो पक्कै आमाको बरेमा भनेको छ होला जस्तो लागेर आएको म चै
@KendraTamang-fl8nn
@KendraTamang-fl8nn 21 күн бұрын
😢😢😢
@kaushilapulami2695
@kaushilapulami2695 20 күн бұрын
Ma Pani ho hai meroma ni subscribe garidinu hola hey sathiharu❤❤❤
@dhanlimbu9926
@dhanlimbu9926 20 күн бұрын
🤚🤚🤚🤚
@kaushilapulami2695
@kaushilapulami2695 20 күн бұрын
@@dhanlimbu9926 ok
@madhurana2273
@madhurana2273 21 күн бұрын
ममता बैनी लाई त टिकटक देखि नै फलो गरेको अहिले आएर बल्ल युट्युब बाट दु:ख को कहानी सुन्न पाइयो।। proud to you mamata baini...❤❤❤❤
@Jina_magar98
@Jina_magar98 21 күн бұрын
प्यारी बहिनी ममता यति धेरै दुःख का कुराहरू हाँसी हाँसी व्यक्त गरिरहेको बेला कति बेला आशु खस्यो थाहा नै भएन 😢😢😢तिम्रो साहसीपन , तिमीले गरेको कर्तव्यप्रति मेरो सधैं सम्मान छ🙏 तिमीले चालेको पाइलाहरूमा सधैं सफलता मिलुन् 🙌यसरी नै सधैं तिम्रो मुहार मा सधैं मीठो हाँसो देख्न पाऊँ 😊धेरै धेरै माया दुबै जना बहिनीहरूलाई❤❤❤❤❤❤
@milanmagar1163
@milanmagar1163 21 күн бұрын
अनुसन्दान हुनुपर्छ ममता बुनुको मामुको मृतुको प्रकन बारे 💖💖💖🇳🇵🇳🇵
@sukarajtamang7894
@sukarajtamang7894 21 күн бұрын
सबै मिलेर ममता बहिनीलाई सपोर्ट गरेर अगाडि बढाउ
@DipaPunmagar-vq6go
@DipaPunmagar-vq6go 21 күн бұрын
बैनी सारै आँटिलो छौ तिम्रो शब्दले सारै मन दुख्यो म कति रोए। तर तिमी र तिम्रो मन धेरै दरिलो छ । सधैं यस्तै हुनु धेरै माया❤❤❤
@pabangaming12
@pabangaming12 21 күн бұрын
दुख बुझेर हुर्केको चेलि कडा भएर आउनु दुखिको नि दिन अबश्य आउनेछ❤❤❤ यो मित्रता कहिले नटुटोश
@binodraiofficial216
@binodraiofficial216 20 күн бұрын
सानो छँदा माछा र ढिँडो खान पाएको भए कति खुसि र भाग्यमानी हुने थिएँ होला। तर मैले र मेरो परिवारले त मकैको एक मुठी पिठोको माड खोले खाएर बस्नु पर्थ्यो। जङ्गली फलफूल गिठ्ठा र भ्याकुर खाएर बस्नुपर्थ्यो।😊 त्यस्तो दुःखद अवस्थालाई बिस्तारै अन्त्य गर्दै अहिले सम्मानजनक स्तरमा आई पुगेका छौं 😊so सधैँ इमान्दार भएर मेहनत गरौं बिस्तारै सबै कुराहरू ठीक हुँदै जानेछ
@shyamkumarirana5638
@shyamkumarirana5638 21 күн бұрын
सारै रमाईलो लाग्यो दुईटी नानीहरूको ईन्तरभ्यू ममता नानुको ममीको यदी हत्या नै भएको हो भने सम्न्धित निकायले राम्रो सँग छानबिन् गरोस दोषि लाई कडा भन्दा कडा सजायहोस् किन गरिब मान्छे यसरी नै मर्नु पर्ने हो धनी र सम्पन्न मान्छेको लागि मात्रै बनेको हो नेपालको कानुन् यो घटना प्रति समन्धित निकायको पनि छितै ध्यान जान जरूरी देखिन्छ र पिडित बहिनी ममताले छिटै न्याए पाईयोस्
@BhimNepali-pz8qd
@BhimNepali-pz8qd 21 күн бұрын
सानो उमेर देखिनै धेरै कुरा बुझेको रहेछ्न नानिले कस्तो मन छुने कुरा कथा जस्तै लाग्यो मलाई त हेर्दाहेर्दै आँसु आको थानै आयन😢
@prakashxettri1868
@prakashxettri1868 21 күн бұрын
Same 😢😢😢
@taraale9005
@taraale9005 21 күн бұрын
Same😭
@user-bu7hy3jp2u
@user-bu7hy3jp2u 20 күн бұрын
गरिबी ले नै असल मानिस बनाउछ हामी मानिस हरु लाई खुसी लाग्यो ममता एन रुपा माईली को ईन्टर्भियु हेरेर❤❤
@Yammaskimagar
@Yammaskimagar 2 күн бұрын
Wow momota ra rupa bunu ko eatro pawor❤❤❤❤
@RamjeeMgrThapa
@RamjeeMgrThapa 21 күн бұрын
ममता बहिनी र रुपा बहिनी अझै धेरै प्रगती गर्नु ,ममता बहिनी सधै हसिलो ठट्यौलीपन गाउले लय ❤❤ सधै खुसी रहनु है
@lands86
@lands86 21 күн бұрын
रुदै रुदै भिडियो सकिएको पत्तै पाइन ! धेरै मन छोयो यो नानिहरुको भिडियो हेरेर विशेष गरि ममता बहिनी को जीवन कहानी !
@user-bindubhusal
@user-bindubhusal 21 күн бұрын
रन्जित सर पनि उत्ति नै प्यारो ममता र माइली बहिनी पनि उत्तिकै प्यारा आहा ❤❤❤❤ममता बहिनिको मम्मिको यदि हत्या गरेका रैछन भने हत्याराको सात पुस्ता सम्म सजाय होस 😢 ममता बहिनी जन्मदिने आमा गुमाए पनि भाबनात्मक आमा पाएकी छेउ दादा हरु पाएकी छेउ । आत्तिनु हुदैन । ❤❤❤❤ बहिनी तिम्रो मम्मि को आत्मलाइ सान्ती मिलोस तिमिलाइ तिम्रो मम्मिको आशिर्वाद सधै मिलोस । धेरै माया रुपा बहिनी र ममता लाई ❤❤🙏🙏🇳🇵🇳🇵🇷🇴🇷🇴🇷🇴
@saritathapa5877
@saritathapa5877 21 күн бұрын
कति राम्रो इन्ट्रभियु हो कतै हासो त कतै रोदन ममताको जिबन पढ्दै गर्दा दुख लाग्यो😢 नानु इस्टोङ्ग हुनु ठुलो मान्छे बन्नु ल बुनु🙏🏻🙏🏻❤️❤️ धेरै माया छ मेरो बुनु लाई ❤❤
@user-tu2yg3jn2n
@user-tu2yg3jn2n 21 күн бұрын
ममता बैनी,रन्जित सर,रुपा बैनी माईली हेर्दा हेर्दै आँसु नै आयो हरेस नखानु ममता बैनी हाल कुवेत बाट ❤❤❤
@kaluthapamagar7376
@kaluthapamagar7376 21 күн бұрын
खुशी अनि दुःख पनि लाग्यो किनकि हाम्रो गाउँको ममता बहिनीको बितेका पलहरु देखेर दुःख लाग्छ । तर आज खुशी लाग्यो कि ममता बहिनीको साथमा रुपा /माहिली सङ्गै इन्टरभ्यु देख्न पाईयो र रञ्जित सर को कुरा कति राम्रो 🙏❣️ कस्तो नरम बोली सर को अत्यन्तै खुशी लाग्यो ❤
@anitathimrang493
@anitathimrang493 21 күн бұрын
Yo podcast ma aaune jo ni rudai bolxan bt yo nani lai yetro pida huda ni aasu najhari pida lukayera boli rakheko xin strong girl
@rupamagar3437
@rupamagar3437 5 күн бұрын
Mamata bahini god bless you❤❤❤❤❤
@tikadevi8690
@tikadevi8690 21 күн бұрын
चुलबुले ममता नानी लाई सबैले साथ दीनु होला बीचरा आमा पनी सतुरले मारीदीएको रहेछ उमेर पनी ममता को सानो होलामाईली ले पनी साथ दीदै गरनु तर डोना बाबु को परीवारले मायासाथ दीनु भएको छ खुशी को कुरा
@mantamagar7474
@mantamagar7474 21 күн бұрын
Malai ranjit poudel Dai ko interview line tarika dherai man parxa😊😊 jasma kunai nachaine topic ko question hudain big fan
@BNNCyoutubeChannel
@BNNCyoutubeChannel 21 күн бұрын
बैनी आफ्नो दुःख सबैलाई ठुलो नै लाग्छ तर दुःख नै एउटा यस्तो कडी हो मान्छे लाई सही मार्ग दर्शन गर्छ "दुःख मा न आत्तिनु अनि सुखमा न मात्तिन्नु" भन्ने भनाई त्यस्तै भनेको हैन god bless you बैनी ❤❤❤❤
@balkumaritamang2331
@balkumaritamang2331 20 күн бұрын
रञ्जित सरले दिल खोलेर हाँसेको साह्रै मीठो 👏👏
@jayaprakashsunuwar3513
@jayaprakashsunuwar3513 21 күн бұрын
ममता बहिनीको शब्द शब्दले म पनि केही कुरा सिक्ने मौका पाए र बधाई छ यो कुरा को लागि ❤ र यो इन्टर भ्यु ल्याई दिने रन्जित सर लाई पनि विशेष धन्यवाद म kwt बार्दैछु!
@bipanamagar22
@bipanamagar22 21 күн бұрын
j hos mamata bunu boli purai organic xa ekdm man parxa❤🎉
@karnasingpunkarnasingpun4389
@karnasingpunkarnasingpun4389 21 күн бұрын
ममता नानू र माईली को जोडी सधै भरी देख्न पाउ है धन्यबाद छ र मित्र साचिकै राम्रो छ धन्यबाद छ हजुर
@junimalama9303
@junimalama9303 20 күн бұрын
❤❤ममता नानीको बारेमा थाहा पाए ❤आमाको मृत्युको कुराले दुख पनि लाग्यो।।माईलीलाई नि घेरै माया।।माया नानी जे छ त्यही ठिक छ,,यसरी नै अघि बढनु।
@ShantiDevi-pm8em
@ShantiDevi-pm8em 11 күн бұрын
Derai maya mamata baini mayalu❤❤❤❤❤fram Ddun🇮🇳
@saraswatimagar69
@saraswatimagar69 21 күн бұрын
nanu ko प्रत्यक शब्द मा कस्तो heart touch hune. Rw hsaunw pni utikae mahir nanu❤❤
@OnEel-09
@OnEel-09 21 күн бұрын
माया चाहि छ है माइलाको❤
@gbjarghamagar
@gbjarghamagar 16 күн бұрын
ma ni saudi 🇸🇦bata herdai xu hai mamta naniko interviw❤️❤️
@premmagar
@premmagar 11 күн бұрын
From Scotland Uk 🇬🇧 ❤❤❤❤
@AnitaGurung-jv2yf
@AnitaGurung-jv2yf 21 күн бұрын
Mamta ta katti strong ho vnaya testo dukha lagdo kura pani hasera sunaako timro story sunda ta kasam ma po ruyeh❤❤❤
@amritthapa275
@amritthapa275 21 күн бұрын
दुख पनि धेरै धेरै हास्यो राम्रो छ दोनि।
@SagarThapa-sp5ow
@SagarThapa-sp5ow Күн бұрын
I love you dear sister god bless you❤️💖
@SantoshiMgrni
@SantoshiMgrni 12 күн бұрын
Mamata nani Derai mayalu Man ma Pap navako je xa tehi dekhauxa tesaile derai maya lagxa Nanu ko aaba yasari nai aafno dukha samjera pargati garnu la sis love you mahili lai ni la 🥰🏊🥰♥️♥️♥️
@SantoshiMgrni
@SantoshiMgrni 21 күн бұрын
😢😢Derai maya meri Mayalu bahini😍Mamata♥️♥️♥️♥️♥️♥️
@ChhabiMagar-ce1fp
@ChhabiMagar-ce1fp 19 күн бұрын
ममता बैनी र माइली बैनीको अन्तर्वार्ता राम्रो लाग्यो।।।इनोसेन्ट बैनीहरु।।। ममता बैनीको आमाको मृत्यु प्रकरणको छानबिन हुन सकेमा राम्रो हुनेथ्यो।। नर्स बन्ने सपना पुराहोस।।।ममता बैनी ,कामना।।दुई जनाको मित्रता सदा यस्तै रहिरहोस।।।
@SantoshiMgrni
@SantoshiMgrni 21 күн бұрын
Aaba bujeu jindagi vaneko k ho vanera aaba agadi badnu siknu parxa strong vyra hinnu parxa love you Nani😍♥️♥️♥️
@retakatri8738
@retakatri8738 21 күн бұрын
यो दुःख त मैले पनि खेपेर विदेश आइरहेको छु। विदेश आएको अहिले १५ १६ वर्ष भइसक्यो र त अहिले पनि हेपिराखेका छन् आफ्नै मान्छेले तर हिम्मत चाहिँ कहिले हार्नु हुँदैन आफूले कमाउन सक्यो भने आफूभन्दा दुःख पाएको मान्छेलाई केही दिन सके त्यही ठूलो कुरो जस्तो लाग्छ मलाई चाहिँ।🙏🙏🙏🙏🙏
@nirushamagar9502
@nirushamagar9502 21 күн бұрын
Finally ❤❤❤❤❤❤
@Mr_Xettri_7
@Mr_Xettri_7 21 күн бұрын
Mamata didi KO silver play ▶️ button kaila aunxw
@nischalmagar2023
@nischalmagar2023 20 күн бұрын
Ekxin ma aauxa
@dik_xya4159
@dik_xya4159 15 күн бұрын
Man ma Bida Kati Kati Tara hasi hasi interview deko dekhda 😢😢😢😢😢😢
@rukmanrukman6232
@rukmanrukman6232 21 күн бұрын
माइला माइली जिन्दाबाद अनि पौडेल दादा लाइ पनि नमस्ते
@ManojBishowkarma-fn3gz
@ManojBishowkarma-fn3gz 21 күн бұрын
Finally aayo Hamero Maila buhari ko podcast..❤❤❤❤
@sureshrai9606
@sureshrai9606 21 күн бұрын
Mailiiiiiii❤❤❤❤❤❤ laai maya garne haru jati yata mamta laai dherai saport gareko chha maiili le ❤❤❤❤❤
@MickRai777
@MickRai777 16 күн бұрын
Mamata baine❤😊
@AinkalaSubbaNembang
@AinkalaSubbaNembang 21 күн бұрын
Ekdamai malai man parne mamata bahiniko comedy😊 keep going Lot's of love mamata bahini❤
@shantirai7825
@shantirai7825 21 күн бұрын
म पनि ममताकाे फ्यान हो
@bimalarai449
@bimalarai449 21 күн бұрын
धेरै धेरै माया बहिनी ममता माइली अनि रन्जित पौडेल जि को होल परिवार्❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
@bashudevmalla6793
@bashudevmalla6793 20 күн бұрын
मन छोयो यो interview ले 😢😢❤
@pratham1247
@pratham1247 16 күн бұрын
mamata bunuko kura garaima kaai kamikamjori hola tar unko man chahi ekdam safa x sabaile sadai mata gardinuhola god bless you bunu always be happy❤❤
@SukushBhujel
@SukushBhujel 21 күн бұрын
lovely haii 💘❤️
@user-wt3si5od5k
@user-wt3si5od5k 21 күн бұрын
Mamatako baba pratiko samman dekhera aashu nai aayo God Bless You mamata nanu ❤
@rojinamagar280
@rojinamagar280 20 күн бұрын
Views xai manxu yll ak din mai👏🌸 Mamata fans❤
@pramilalohani4350
@pramilalohani4350 20 күн бұрын
समय मिले छ भने मलाई नि यसरी नि मेरो मन को दुख हरु पोखन मन छ यो ठाउमा गएर 😢😢😢 तेस को पर्खइ मा छु
@SantoshiMgrni
@SantoshiMgrni 20 күн бұрын
Same😢😢♥️
@Sudikshyaacharya2.0
@Sudikshyaacharya2.0 21 күн бұрын
Dherai ramro
@rimamangthebe5363
@rimamangthebe5363 21 күн бұрын
Saraii Khushi laagyo vaii tapaile Mamata ra Rupa ko interview linu vayo❤ tapaiko kaam ajhaii ramro hudaii jaoosh hamro sath ra suport sadhaii rahanexa❣️
@BonishThapa
@BonishThapa 21 күн бұрын
Well done Sisters keep it up Really proud of you Both🙌 hats off Nani haru❤️‍🩹..
@anjurai732
@anjurai732 21 күн бұрын
Lovely sis both ❤🎉
@bikramthapa6154
@bikramthapa6154 21 күн бұрын
दुःख पछि सुःख आउछ बैनि धैरे गर्नु 💖🙏🙏🙏
@amritgurung4775
@amritgurung4775 21 күн бұрын
Mamata ko kura le aasu aayo Mero ta❤❤
@GitaMagar-qm8sf
@GitaMagar-qm8sf 21 күн бұрын
😢😢😢
@BinamKhatri-qt3rs
@BinamKhatri-qt3rs 21 күн бұрын
Mero pni aasu aayo lstai mayalagxa molai mamta sis🥲🥲
@taraale9005
@taraale9005 21 күн бұрын
😭😭
@Erggdaxvnjhgfc
@Erggdaxvnjhgfc 14 күн бұрын
Ava maya gurung ko fmly ko interview chaiyo ❤❤❤❤
@bipanamagar22
@bipanamagar22 21 күн бұрын
mero bahini tmi jati innocent xau tmro story pni testai rahix so always strong vayr agi badhnu ❤🎉🎉
@HegeH-pi7gy
@HegeH-pi7gy 18 күн бұрын
किरिया त हामीले नि गरेको बाबाको तर कपाल चाहिँ पुरै फालिदिएन गाउँ को मान्छे हरुले 😢😢❤❤
@binagurung9303
@binagurung9303 21 күн бұрын
हेर्दा हेर्दा आँसु आयो 😰😰
@taraale9005
@taraale9005 21 күн бұрын
Dherai ruya ma Pani 😭
@nirmalathapa8004
@nirmalathapa8004 19 күн бұрын
😢😢😢
@ambikamagarofficial
@ambikamagarofficial 20 күн бұрын
आजको interview हेरेर धेरै खुसी लाग्यो दु:ख पनि लाग्यो ममता बैनिको मुम्मी को बारेमा सुनेर
@AradhanaraiSreshta-bq2ki
@AradhanaraiSreshta-bq2ki 21 күн бұрын
So nice mamat god bless you sadai khusi basnu hai
@sangitaraiofficial8621
@sangitaraiofficial8621 21 күн бұрын
lotsoflove mamata....
@manuthapa609
@manuthapa609 21 күн бұрын
Be strong sis mamta yeti ramro lagcha hjr lai no words lot's of love from darjeeling ❤❤❤
@krishnaavlogs3349
@krishnaavlogs3349 20 күн бұрын
मामाताको इन्टरभ्यु अन्तिमसम्म हेरे लास रमाइलो लाग्यो। thank you so much रणजित पौडेलजी ममताको इन्टरभ्यु लिनुभयो❤❤
@kinleygurung6855
@kinleygurung6855 21 күн бұрын
DHERai ramailo interview ❤❤
@YaniYahoma
@YaniYahoma 19 күн бұрын
ममता बहिनी दुख पछि सुख आउछ धेर्या गर्नु पर्छ ईमान्दारीता लाई कहिले नछोड्नु है ❤️
@Mayadharani48
@Mayadharani48 21 күн бұрын
Best vidio aaj sammako❤❤
@LAUKUMARTAMANG
@LAUKUMARTAMANG 21 күн бұрын
wow ❤❤
@ramkajirai2963
@ramkajirai2963 16 күн бұрын
जाहा सम्म लाग्छ माईली को परिवार ममता को जति दुख चै होइना जस्तो लाग्छ तर जे जस्तो भए पनि माईली रिल मा हेर्दा राम्रै लाग्छ सायद रियलमा पनि राम्रो होला ❤️❤️❤️❤️❤️❤️❤️
@user-tq7qn3lv1r
@user-tq7qn3lv1r 21 күн бұрын
Waiting ma thiy so Mamta aani maili❤
@user-kt5gd4ym5h
@user-kt5gd4ym5h 21 күн бұрын
ममता र माइलीले कत्तिको भ्युज आउँदो रैछ हेर podcast le first time hola यत्तिको भ्युज आको
@user-it7yx5tl3y
@user-it7yx5tl3y 19 күн бұрын
Ym 9yom y m😊😊 no no m
@RanjitRai-gz5bv
@RanjitRai-gz5bv 11 күн бұрын
coming to back to usa ok sis
@bugffffff
@bugffffff 21 күн бұрын
Interview poni aaya aananda lago❤❤❤❤❤
@pranishmagarvlog7136
@pranishmagarvlog7136 21 күн бұрын
मलाइ जाहाँ सम्म लाग्छ ममता को ममिको हत्या भएको हो जस्तो लाग्छ किन भने यदि काल ले मोर्नु भएको हो भने ९ दिन पछि भेत्नुको कारण के हो..? मलाई जाहाँ सम्म लाग्छ ममता को ममिको बारेमा एक पटक कुरा उठाउनु पर्छ कि जस्तो लाग्छ कि कसो साथीहरू..?
@resammagar4481
@resammagar4481 19 күн бұрын
100%सही कूरो हत्यारा ऐऊटा को मात्रै होईन सबै को हो तेसैलै हत्यारा लाई बचायेर राख्न हूदैन
@bhuwanthulung2411
@bhuwanthulung2411 21 күн бұрын
प्यारी बहिनी ममता💐💐
@bishaltamang3952
@bishaltamang3952 19 күн бұрын
Last man xuyo nani bayaan kasari garu timro ❤❤❤❤❤
@manuthapa609
@manuthapa609 21 күн бұрын
Mamta ko stroy sampa derai maya lagyo be strong be happy lot's of love from darjeeling ❤❤
@thapathapa2923
@thapathapa2923 21 күн бұрын
Bolne sodhne shaili sarai ramro Sir ko 🙏🙏❤❤❤ mamata baeni be strong all the best god bless you always ❤❤ Maile ❤❤
@khusimagar5369
@khusimagar5369 21 күн бұрын
सारै राम्रो दुबैइ नानू हरु याे साथ कैलेपनि नछुताेस❤❤❤❤
@KamalaMagar-lp3jp
@KamalaMagar-lp3jp 6 күн бұрын
Shoproting for mamata❤
КАК СПРЯТАТЬ КОНФЕТЫ
00:59
123 GO! Shorts Russian
Рет қаралды 3 МЛН
Заметили?
00:11
Double Bubble
Рет қаралды 2,8 МЛН
СҰЛТАН СҮЛЕЙМАНДАР | bayGUYS
24:46
bayGUYS
Рет қаралды 781 М.
Aja Hasauna Ali Sakina Maaf Garnu Hola😞 Justice For Mamta Thapa Magar Aka ​⁠@Mamata_thapa_vlog881
36:21
Dona Thapa Magar Aka Chocolatey Boy-Chatar Chatar
Рет қаралды 304 М.
КАК СПРЯТАТЬ КОНФЕТЫ
00:59
123 GO! Shorts Russian
Рет қаралды 3 МЛН