मनोज सापकोटाको आक्रोश; गृहमन्त्री,प्रधानमन्त्रीको राजिनामा माग;नेपालमा सैयौ मर्दा अमेरिकामा मोज?

  Рет қаралды 29,317

Bir Gorkhali Online TV (वीर गोर्खाली)

Bir Gorkhali Online TV (वीर गोर्खाली)

Күн бұрын

#बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestnews #durgaparsai #manojsapkota#rabilamechhne#kpol #prachanda #deuba #balenshah#kpoli #kulmanghising#ganendrashahi #durgaparsai#rabilamechhne
यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
बिर गोर्खाली
Contact HOST:9851196476
EDITOR : ISHWARI KARKI
पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
#birgorkhali #onlinetv #latestnews#kpsharmaoli_news #prachanda #durgaparsai #gyanendra shahi #manojsapkota#kinggyanendra #kulmanghising #balenshah_news#bangladesh news #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

Пікірлер: 153
@mukeshdevkotanepal736
@mukeshdevkotanepal736 3 күн бұрын
१००% सहि कुरा गर्नु भयो ।। यो सरकार नेपाल र नेपालीको लागि हुँदै होइन।। अब राज सस्था बिना देश सकिन्छ ।
@ananathsapkota2032
@ananathsapkota2032 3 күн бұрын
मनोज बाबु हजुरको पनि, नेपाल नेपालिको लागि ठुलो योगदान छ 🎉
@dbrai-ks6fj
@dbrai-ks6fj 3 күн бұрын
ओलि र सेरे त नेपाल्मा १ रुपियाको काम छैन
@premraut4117
@premraut4117 3 күн бұрын
याे सरकार साेवार्थि सरकार हाे🇳🇵🇳🇵🇳🇵
@khabarfatafat4169
@khabarfatafat4169 3 күн бұрын
Well Said मनोज सर प्रधानमन्त्री र गृहमन्त्रीले साच्चै नै तत्काल राजिनामा दिनुपर्छ 🙏🙏🙏🙏
@sachinkharti8097
@sachinkharti8097 3 күн бұрын
यो प्रधानमन्त्री लखेटनु पर्छ सबै जन्ताले
@norbulamajumli1768
@norbulamajumli1768 3 күн бұрын
हाे राजिनामा दिनु पर्छ, भष्टहरूले,
@krishnaportel9957
@krishnaportel9957 3 күн бұрын
सहि लाग्यो हजुर को यो भनाइ अब दुर्गा प्रसाईं ज्यु पछी को उतर अधिक हजुर हरु नै हो जस्तो लाग्छ अब हजुर लेनै सकेको रक्षा गर्नुपर्ने जस्तो लाग्यो
@sumitathukari4759
@sumitathukari4759 3 күн бұрын
कार्यक्रमको लागि अमेरिका गाको सबै अाफ्नो देश फर्किसके रे किन उ बसिरारैछ खै
@BeniThapa-rs4fe
@BeniThapa-rs4fe 3 күн бұрын
मनोज सापकोटा को भनाई गहन मननिय छ यो सर्कार त भ्रस्ट,तस्कर, भुमाफिया, गुन्डा बलातकारि ,दलाल हरु को पक्षपोसक् मात्र भने हुन्छ होला? जय मनोज बाबू सलाम ।
@GopigautamGautam-ee3ug
@GopigautamGautam-ee3ug 3 күн бұрын
याे सरकार देश र जन्ता काे हुँदै हाेईन लुटन काे लागि मात्र बनेकाे सरकार हाे
@ashokthapa7555
@ashokthapa7555 3 күн бұрын
भष्ट्रचारीहरूको फाईल खोल्न थाले देखि के हि तलबी र आसेपासे भन्दा बाहायक कुनै पनि कार्यकर्ता वा समर्थक मुख देखाउनै नसक्ने भएर लुकी बसेका छन्।त्यहि भएर झण्डा सहितको स्टण्ट देखाउनु पिडीतलाई गिज्याए जस्तो हुने भएर झण्डा सहित नआएका हुन ।
@गोपालकोइराला
@गोपालकोइराला 3 күн бұрын
सहि कुरा सहमत 💐🇳🇵🙏 अबको अभियान भ्रस्टाचार विरुद्धको अभियान 💐🇳🇵🙏✅🔔
@indrakhati3465
@indrakhati3465 3 күн бұрын
100% Right kura ho sir
@dhankumaripun7027
@dhankumaripun7027 3 күн бұрын
100 % right.
@sushil7567
@sushil7567 3 күн бұрын
जय नेपाल आमालाई युबालाइ राजालाइ साथ छ मनोजलाई र युबतिहरुलाइ गणतन्त्र सङ्घीय लोकतान्त्रिक मसानघाट गनायो चाहीदैन जनताको भोगखाने सरकार को केकमा ❤❤❤❤❤❤❤❤❤❤जय पशुपतिनाथ मुक्तिनाथ युबालाइ र राजालाइ साथ छ
@rupesrai7240
@rupesrai7240 3 күн бұрын
निकम्मा सरकार अभियन्ता हरुलाई सिद्धयाउन मै ध्यान केन्द्रित छ।इ असफल साबित भएका लन्ठुहरु लाई सत्ता ओगट्ने नैतिकता थिएन ,हेरौं यस्को जवाफ कसरी दिन्छ?
@damodarlamsal3035
@damodarlamsal3035 3 күн бұрын
यि अहिले जति पिडित छन नि तिनीहरू फेरि यहि एमाले काङ्ग्रेस का नेताका जय गाउदै पछि लागि हाल्छन।अनि कसलाई दोष दिने।
@SangitaAcharya-s1v
@SangitaAcharya-s1v 3 күн бұрын
E desha ka dhamira lai bahiskar garu parxa aam nepalile .4 pata modera desha nikala garnuparxa Balen ko khedo garne Thuekka jhole hanumane kaha gaye . Yesto nalayek sarkar murdabad. Balen jindabad. Sahi ho manoj Daju.
@sujitdhakal5571
@sujitdhakal5571 3 күн бұрын
सलाम छ मनाेज सापकाेटालाई❤
@LataGhimire-jp8lu
@LataGhimire-jp8lu 3 күн бұрын
कति धेरैलाई गारो भैराछ हे भगवान😂😂😂
@kbrayamajhee7344
@kbrayamajhee7344 3 күн бұрын
हिजाे बालेनलाई खाेला खाेतल्याे भनेर गालि गर्नेहरु ऐले उद्दार काे बेला कहाँ गए ?
@sauravchaudhary5385
@sauravchaudhary5385 3 күн бұрын
Vukampa le singha darbaar vatkaoos bhagwan..
@lalbahadurkuwar1217
@lalbahadurkuwar1217 3 күн бұрын
राजिनामा दिनु पर्छ सहि कुरो गर्नु भयो सर हजुर ❤❤
@shivaaryal482
@shivaaryal482 3 күн бұрын
प्रधानमन्त्री अमेरिका घुम्नमा तलिन छन गृहमन्त्री कुम्भकरणझै सुतिरहेका छन।
@diwakarsharma4254
@diwakarsharma4254 3 күн бұрын
जून देशको भ्रष्ट नेता आफ़नो कालले मर्न पाउछन त्यो देशको निर्दोषजनता आफ़नो कालले मर्न पौदैननन
@diwakarsharma4254
@diwakarsharma4254 3 күн бұрын
जून देशको भ्रष्ट नेता आफ़नो कालले मर्न पाउछन त्यो देशको निर्दोषजनता आफ़नो कालले मर्न पौदैननन
@reshamneupane6902
@reshamneupane6902 3 күн бұрын
Well said sir.
@ranasotanja7710
@ranasotanja7710 3 күн бұрын
सहि कुरा हो।यो गृहमन्त्रीले राजिनामा दिनुपर्छ।
@LekhmaniBarakoti
@LekhmaniBarakoti 3 күн бұрын
काग्रेस एमाले माओबाद नाङ्गि सके नाङ्गेपछी लाज लाग्दैन भारिबिसाय पछी जगत लाग्दैन।
@chandrapandey1063
@chandrapandey1063 3 күн бұрын
मन्त्री ले राजीनाम दिय अर्को कस्तो आउँछ
@gorkhalinewstv
@gorkhalinewstv 3 күн бұрын
great analysis manoj sir
@binodmahato253
@binodmahato253 3 күн бұрын
Right kura sir janata ko lagi, yo Dalal vrastachari neta haru Lai lakhetnu parxa, nepal army Lai khabar gareko vaye 30 minute ma helicopter pugthyo
@rpshrestha8843
@rpshrestha8843 3 күн бұрын
Manoj ji RAJINAMA magnus, RAJINAMA marnu parchha, parchha parchha,. Now , taranttai RAJINAMA magnus. Tyo pashu lai Griha Mantri bhayera basnu ek. minute pani a dhikkar chhaina.
@suryagautam188
@suryagautam188 3 күн бұрын
Desadrohi, Rastraghati Vrastra Dalala Rastriya Thaga haru ko Apabitra Gathabandhana le Nepali janta haru ko Lasa mathi Kheleyo . Bipada ko bela Janata ko Jana dhana ko Surakacheya garna nasakane Nalayeka Vrastra Dalala Sarakara Tu.Rajinama Gara .
@RajeshTamang-y4u
@RajeshTamang-y4u 3 күн бұрын
K.c.ji le Sahi bolnu bhayo.salam.aba pra.ma.ra griha mantri le rajinama dinu par6.
@shivshankarmahato1620
@shivshankarmahato1620 3 күн бұрын
मनोज सापकोटाजीलाई धेरै धेरै धन्यवाद छ। उहाँ सत्य कुराहरु बाहिर ल्याइदिनु हुन्छ वास्तविकमा उहाँ सही सत्य चाहिँ बोल्नुहुन्छ उहाँलाई धेरै धेरै धन्यवाद छ। जय देश जय नरेश जय राष्ट्रवाद
@subhash7408
@subhash7408 3 күн бұрын
रबि "prachada. Ko सरकारले राम्रो gareko thiyo यो बेचैन सरकार कुर्सी commission खोर जनताको बिजोग 😢😢
@krishnashrestha598
@krishnashrestha598 3 күн бұрын
यो सरकार तस्कर, माफिया र १६ मारवाडी दलालको लुटेरा, डाँका सरकार हो।😭😭😭😭🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️
@ashokgurung9096
@ashokgurung9096 3 күн бұрын
नेताहरु र गण तन्त्र पुर्ण रुपमा फेलियर भै सकेको छ !!🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
@rajanshrestha9021
@rajanshrestha9021 3 күн бұрын
भ्रष्त डिमागले शरकार चलायर कुर्सिमा ताइम पास गर्दै---
@amarkunwar844
@amarkunwar844 3 күн бұрын
भेडा जनताले खोजेका यही हुन् good यो देशमा यस्तै नेता जनताले खोजेका छन्
@netrarajsinghthakuri1851
@netrarajsinghthakuri1851 3 күн бұрын
२०८१ सालकों दशै पनि गणतंत्रेलाई आयो भुकम्ममा धर्म बेच्यो कमायो तृपाल लुकाउने देशको प्रमुखछ कोरोनाआयो चोर दलालले कमायो अहीले बाढीआयो फेरी दलाल रमायो बिरोधगरे लाठिचार्ज गरीहाल्छ क्या गजवको गणतंत्र पाकोछ भेडा जन्ताले
@manojbhattarai4261
@manojbhattarai4261 3 күн бұрын
लाखाै अार्मि कुन हैसियतले राज्यकाे सम्पति खाएर बसेका हुन अाँखाकै अगाडि भएकाे मान्छे बचाउन नसक्ने कुन तालिम लिएका छाै विपतकाे घडिमा कुनै माेटरसाईकलकाे मात्र ट्युले मात्र भए पनि बचाउन सक्थ्याे कुनै idea पनि छैन नालायक हरुकाे भ्रष्टकाे पहरेदार ।
@hemantkattal9556
@hemantkattal9556 3 күн бұрын
प्रकृति प्रकोपले जनधनकाे ठुलो क्षति भयाे यो परिपुर्ति सरकार लगायत गृहमन्त्रीले गर्न सक्लान कि नसक्लान ???नसके तत्काल राजिनामा दिनु पर्छ ???
@krishnashrestha598
@krishnashrestha598 3 күн бұрын
हो ठिक हो, नालायक ठग बन्धन सरकार राजीनामा दे।😭😭🇳🇵🇳🇵❤️
@BabukajiShrestha-d4q
@BabukajiShrestha-d4q 3 күн бұрын
🎉मनाेज सरकाे याेगदानलाई सदैब सैलुट छ ❤❤❤❤❤
@praveshrimal3811
@praveshrimal3811 3 күн бұрын
UN मा गित गाएको भए अलिक viral हुन्थियो की ओली ?
@sthaabin5313
@sthaabin5313 3 күн бұрын
पार्टिकाे चाेथाले कुकुर मिडिउामा भुकाउने मात्रै त हाेईछ खाेई कहा छ? उध्दर कार्यमा खाेई कहाँ छ । खालि भुक्न मात्रै खटाउने रहेछ चाेथालेकाे भराैटेहरु ।
@Birgorkhalitv-xf6vi
@Birgorkhalitv-xf6vi 3 күн бұрын
great analysis
@nirmalakharel5858
@nirmalakharel5858 3 күн бұрын
सहि कुरा 23 लाख कार्यकर्ता भ्रष्टाचारको अकुत सम्पति खानका लागि बनाईएका हुन् । यी पुराना पार्टी र यिनका कार्यकर्ता देश र जनताका लागि केही काम छैन ।
@indrajoshi8119
@indrajoshi8119 3 күн бұрын
हामी सरकार गृहमन्त्री राजीनामा दिएँ। मान्छे कति मरे वास्तै छैन
@rameshbhandari4371
@rameshbhandari4371 2 күн бұрын
हुतिहराएका गिर्हमन्त्री सङ्ग केभन्ने
@otakurai9638
@otakurai9638 3 күн бұрын
भ्रष्टाचार नेता तथा निकम्मा सरकारको प्रदाफास भयो।
@Padamramsharki
@Padamramsharki 3 күн бұрын
काठमांडू नेपाल मा कहिल्यै नभए को अनिष्ट के पि को पालामा भयो ।
@bishnusharma8992
@bishnusharma8992 3 күн бұрын
यिनीहरूले राजिनामा दिनै पर्छ।
@sadhanathapa9011
@sadhanathapa9011 2 күн бұрын
यत्रो बिपदमा पनि नेपल सर्कार निरिये यस्तो सर्कार लाई तुरुन्तै नेपाली जन्नता यक जुट भयर लखेट्नु पर्छ
@bachchukhadka42
@bachchukhadka42 3 күн бұрын
100%सही कूरा गर्नुभयो
@KuberParajuli-g7i
@KuberParajuli-g7i 3 күн бұрын
मनोज दाइ को कुरा सही छ।यही पुरानै सम्यन्त्र बाट ती सबै कामहरु पुरा होला र?
@tikaramsubedi8210
@tikaramsubedi8210 3 күн бұрын
गणतन्त्रे दलका कार्यकर्ता लुटाहा मात्र रहेछन्।
@shantigautam1502
@shantigautam1502 3 күн бұрын
त्यहिँ त हो प्रहरीले त गरेकै हुन् सरकारले भनेर त गरे
@ishworbhattarai1223
@ishworbhattarai1223 3 күн бұрын
सहि भन्नुभएको छ मनोज जि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bharatbaral9291
@bharatbaral9291 3 күн бұрын
राजिनामा दे प्रधानमन्त्री र गृहमन्त्री
@gokarnagiri1347
@gokarnagiri1347 3 күн бұрын
यो मान्छेले सहि कुरा गर्यो
@krishnashrestha598
@krishnashrestha598 3 күн бұрын
यो नेपाली नागरिकको सरकार नै होइन।
@CR7THEBEST-ul7od
@CR7THEBEST-ul7od 3 күн бұрын
अपराधी हरुको बोट बैंक
@ShankarDaas-nv6vh
@ShankarDaas-nv6vh 3 күн бұрын
बालेन लाई गाली बिरोध गर्ने का मरे
@bachchukhadka42
@bachchukhadka42 3 күн бұрын
यो नेपाल मा सरकार नैछैन केगरने
@KoiralaCLKoirala-yp1lj
@KoiralaCLKoirala-yp1lj 3 күн бұрын
PAKHANDI APRADHI VRASTHACHARI DES-DHROHE JANATA MARA RASHTRA GHATI DANAV RAKXAX APPUTALI lai Sabai NEPALI JANATA ley Yetha Segra BAYESKAR Garum....
@rambdrkatwal
@rambdrkatwal 3 күн бұрын
गणतन्त्र ल्यायौ भन्नेले बाेल्ने अधिकार भन्ने हरु काह गय उहीँ काङरेस यमाले मावबादि काह गय उहीँ गणतन्त्र ल्यायौ भन्ने मरेछन भरसटचारिहरु तुरुत याे टिमले राजिनाम दिय हुन्छ केपिले त तिमानछे बालेन ले उठाउन लाग्दा बालेनकाे टिमलाई खेदाे खन्ने झाेले सेरे प्रचनड केपि हावाले झाेलेले राजिनाम दिय हुन्छ जनताकाे करखायर कुर्सिमा बस्न पाईदैना यी अराजक भय तेत्रा खायर
@durgapariyar2619
@durgapariyar2619 3 күн бұрын
सही कुरा गर्नु भयो सर
@radhagiri5529
@radhagiri5529 3 күн бұрын
Ramy xaun hamra pariwar haru sabai lai samjeko xu Kathmandu ma badri lay duebyo samachar payn I AM AMMA RADHEY RADHEY dhanay batha babu long live on the best way home from their homes thanks foe your special offers and growth in the best way home from their homes thanks foe the meeting with lost their jobs in the best way home from their homes thanks foe your special offers and growth in the best way home from their homes thanks foe the meeting t AMMA ko jay hos rabi sir.dhanay bath xa jay hos r àďhe to all the meeting of life of life Remy the meeting of life of life Remy the meeting of life of life Remy the meeting of life of life Remy the same way as they are you doing today is gold ka mitta bachhan lai dhanay bath and female character of life Remy hunchha jasto lagged jay brindwan dham ki jay jay hos rabi jay hos rabi jay hos rabi jay hos rabi jay hos rabi sir.dhanay bath xa hamra I AM AMMA RADHEY RADHEY
@bandhurajacharya3677
@bandhurajacharya3677 3 күн бұрын
यो सरकार बिफल नै हो
@katakbdbasnet3261
@katakbdbasnet3261 3 күн бұрын
Daka,haruko,sarkarsanga,keasha,garnu,manoj,sir,mirtak,parti,hardik,sradanjali,
@buddhamshrestha7116
@buddhamshrestha7116 2 күн бұрын
kp oli ra ramesh lekhakle naitekta xavane rajinama dinu parxa
@SanjuRai-h3j
@SanjuRai-h3j 3 күн бұрын
Yasto hamro desh sundar desh ma kurup apanga langado sarkar le garda yasto halat x vayo aja khoi sarkar ko anuvuti vako
@rambdrkatwal
@rambdrkatwal 3 күн бұрын
जय राजतन्त्र सरकारकाे जय नेपाली जनता यकता जिन्दाबाद
@Vinay-hm1oz
@Vinay-hm1oz 3 күн бұрын
Right Bichar 4/ ghanta sam a har guhar garda ni uddar nadine nalayek Gm ko rajinama Garaunu parcha
@YamkcYamkc-y8u
@YamkcYamkc-y8u 3 күн бұрын
स्यालुट सर
@padmatamrakar1088
@padmatamrakar1088 3 күн бұрын
Proper planning ko map danda use xaina, Ktm ko land use xaina. Tyo karan le yasto dukhda abastha dekhnu paryo. Yo kura ma gahiro dhyan puryaunu parxa. Thank you !
@DudhatamangBomjan
@DudhatamangBomjan 2 күн бұрын
सहि हो
@NarjangGurung
@NarjangGurung 3 күн бұрын
“KURO MATRA HOINA YO VRASTACHAR NETA HARU XITO GETOUG DEKHNU CHAHAN XU”
@DhanBahadur-q2v
@DhanBahadur-q2v 3 күн бұрын
Good 👍👍👍👍👍👍 😭😭😭😭😭🤣😂👏
@chandrakantjoshi4989
@chandrakantjoshi4989 3 күн бұрын
Ekdum sahi kura garnu bhayo. You ghriha mantri kunai budhdhi nabhayeko jangali janawar ho. Jabasamma chor oli, vishwasghati shere, gunda gagan, mahila chor aarju, taskar byapari, ani kaamchor karmachari harulai tudikhelma Nepali Janata le aafai phansima marunjel jhundyaudaina, tabasamma Nepal ra Nepaliko kunai pragati huney wala chhaina.
@BishnuHariRimal-s4d
@BishnuHariRimal-s4d 3 күн бұрын
Right manoj sir❤❤
@bikashkarki6175
@bikashkarki6175 3 күн бұрын
Yi bhrasta daka aparadhi haru desh ra jantaka lagi ayeka hoinan, afna bhrastachari neta samrachen ra lutna ayeka hun , yiniharu namare samma desh ra jantale rahat paudainan😡
@norbulama7493
@norbulama7493 3 күн бұрын
Kp ra grihamantri le turantai rajinama de
@vaidiksatyasanatanikattarh5531
@vaidiksatyasanatanikattarh5531 3 күн бұрын
Kathmanduma miti 2081/06/12 gate atyantai thoolo baadhee aaeko din Nepalko mafiyale banaidieko Sarkar bhanne aathaun aashcharya KO bastu hunale mafiyako sewa Garda gardai fursad napaaera baadheema bagaaekaa maanislai bachaaunai sakena.
@dhakalKanxo-w2u
@dhakalKanxo-w2u 3 күн бұрын
Yo Kam garna gako hoena Rabi lai khedna gako ho
@Bhawani-fg3nk
@Bhawani-fg3nk 3 күн бұрын
Jaba kp chor satta ma basxa taba taba Desh ley thulo cheyti behurna parxa yo kp vanni danab kasto mul pareko dinma janma vako raixa jaile deshma janatale dukha vhogna parni Hey bhagwan rachhya garun 🕉️🙏🙏
@bahadurlok7414
@bahadurlok7414 3 күн бұрын
Thukaa yesto pni giryama mantri janta dukhaa ma khaa duloma basira theeyo... char char ghata ma pni udharnagare ko helicopter kina napathako.... ktm ma taa yesto xa haltal bhane durgam xatraa k garxaa aasxaina yo bastraturi haru ko...... sathi... nethaa ko paxee nalaaknu hass... janta ko kam garne Harkaji ani Balen ho sabai le support garum...
@AnjiraRai
@AnjiraRai 3 күн бұрын
Didaina balla rahat ko name ma donation uthauna chance xa kaha dinxa rajinama paisa kamaune bela ma
@vupengurung5610
@vupengurung5610 3 күн бұрын
Yes 💯 Right..sir.
@vupengurung5610
@vupengurung5610 3 күн бұрын
Yes 💯 Right..sir.
@radheshyamshrestha2596
@radheshyamshrestha2596 3 күн бұрын
Sarkar khoyi yastai huunx
@ushashahi8320
@ushashahi8320 3 күн бұрын
Griha mantirile manabia Che bhaya ko hudahudai pani nadekhnu kasto gaddar sarkarka ho kina rajinadiyara baseko
@salikrambhusal7113
@salikrambhusal7113 3 күн бұрын
Ininetahoinanbhusiyakukurharuhun
@ashzrl1685
@ashzrl1685 3 күн бұрын
Aba yo byapari lai bank le tala lagau6
@AnandpSah
@AnandpSah 3 күн бұрын
Rajinama dinuhola 😢😢😢
@syangjaliThapa
@syangjaliThapa 3 күн бұрын
Rajinam dinu parxa
Running With Bigger And Bigger Lunchlys
00:18
MrBeast
Рет қаралды 119 МЛН
Как подписать? 😂 #shorts
00:10
Денис Кукояка
Рет қаралды 8 МЛН