Man Ta Budho Hajura Hunna Raichha Ni - New Kauda Chudka Song | Rajesh Payal Rai | Tara Shreesh Magar

  Рет қаралды 935,483

RK Gurung Official

RK Gurung Official

Күн бұрын

Пікірлер: 322
@shyamkumarithapamagar6137
@shyamkumarithapamagar6137 Жыл бұрын
शब्द हरु त यति मिठो, यति मिठो छ नि कुरै नगरुम ❤️🥰🥰। अनि राजेश पायल राई को त यति मिठो आवाज सुनिएको छ ❤️ र टिका श्रीष को पनि ❤️। धेरै धेरै धन्यवाद छ 🙏👍।
@SukGurung-op6yd
@SukGurung-op6yd 9 ай бұрын
मन पराई दिनु भएको मा धन्यवाद ।
@Khagenkahani
@Khagenkahani Жыл бұрын
Rajesh Payelko voice ma yasto git sunne thulo rahar thiyo.. Thank you to entire teamlai yo rahar pura garidiyekoma 🙏 mitho git banekoma badhai 👏👏🌺🌺
@manojbasnet58
@manojbasnet58 8 ай бұрын
यस्ता महान रचनाको प्रचार नभाको देख्दा अचम्म लाग्छ । कस्ता कस्ता संगीतले करोडौं कमाउँछन् तर यस्तो राम्रो रचनाको मूल्यांकन किन नभाको
@rkgurungofficial
@rkgurungofficial 7 ай бұрын
धन्यवाद हजुरहरुको साथ सपोर्ट सल्लाह सुझाब अनि मायाले गर्दा नै नया नया सृजना गर्ने हौसला मिलिरहेको छ, हजुरहरु सबै प्रति मनैदेखि नमन प्रकट गर्दछौ हाम्रो टिमको तर्फबाट 🌺🙏🎼
@unik504
@unik504 Жыл бұрын
आहा कति मिठो गित धेरै राम्रो लाग्यो। राजेस दाइ र तारा जि को सुमधुर स्वर अनि Rk दाइ को मेलोडिको मिठास अनि शब्द र मनाग दाइ को नृत्य निर्देशन मन छोयो❤️ सफलता को शुभकामना सम्पूर्ण टिमलाई💐🙏
@gurungraman329
@gurungraman329 Жыл бұрын
😊
@gurungraman329
@gurungraman329 Жыл бұрын
😊😊
@BIKASH-w2z
@BIKASH-w2z 3 ай бұрын
Nice song 👍 धेरै राम्रो छ मौलिक संगीत गाउँ घर को यतार्था लाई देखाउनु पनि कल्जाई संस्कृति जोगाउनु सर्जक को अमूल्य देन रहने गर्दछ congratulations vena 🙏🙏🙏
@SukGurung-op6yd
@SukGurung-op6yd 3 ай бұрын
राम्रो प्रतिक्रिया को लागी धेरै२ धन्यवाद विकास साला ।
@birabmagar3767
@birabmagar3767 Жыл бұрын
ह्रदय देखिनै राजेश पायल ज्युलाइ सम्मान गर्न मन लाग्यो।।सङ्गितको बादशाह Rai is king......yoyo!!!....
@Born2Brave
@Born2Brave Жыл бұрын
वा...! कती कर्ण पृय गाना, कति नेत्र पृय कौडा नाच, कति आकर्षक छायांकन। सारै सुन्दर, सारै मन पर्यो। यो प्रजेक्ट्मा जोडीनुहुने दृश्य अदृश्य सम्पुर्ण ब्याक्ती ब्यकक्तित्वहरुमा हार्दिक नमन सहित धन्यवाद !🙏🙏🙏
@GBGMaijaro
@GBGMaijaro Жыл бұрын
प्रयास राम्रै छ राजेश पायल राईको तर कौडा गाउने ले जतिको चै पक्कै छैन है
@SepmangFilms6006
@SepmangFilms6006 Жыл бұрын
म एक लिम्बू समुदायको ब्याक्ती हो तर कौडा धेरै मन पर्छ अति राम्रो गित सङ्गीत अनि शब्द भिडियो आर्ट पनि धेरै राम्रो लाग्यो सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद
@sanipale6400
@sanipale6400 Жыл бұрын
I’m 😢😢🎉🎉🎉🎉🎉 4:43
@hm7985
@hm7985 Жыл бұрын
मगरको सांस्कृतिक नृत्य कानराहा लाई माया गरिदिनु भएकोमा धन्यवाद ।
@arjunkhaling6632
@arjunkhaling6632 Жыл бұрын
गीत संगीत कुनै पनि समुदायको हुदैन । नेपालको भूमीमा सिर्जिएका सबै गीत संगीत सबै नेपालीहरुको साझा हो । 🎉🎉🎉
@SusangGurung-m3d
@SusangGurung-m3d Жыл бұрын
यो गुरुङ गाउँ तिर को चुट्का गित हो कौराह/कौडा त मगर गाउँ तिर गाउँ हो गाउने नाच्ने
@nabinghimire7929
@nabinghimire7929 Жыл бұрын
Nnl
@nabarajpokhara9301
@nabarajpokhara9301 Жыл бұрын
Kunai geet na xodne bhaya hamro rai is king rajesh dada le so very nice kauda soung ❤❤❤
@durgagurung7595
@durgagurung7595 Жыл бұрын
शब्द संगीत अभिनय सबै अब्बल रहेको मौलिक कौडा गीत । सफलताको शुभकामना ।
@SukGurung-op6yd
@SukGurung-op6yd 2 ай бұрын
मिठो टप्पनि को लागी धेरै२ धन्यवाद दुर्गा वैनी ।
@shenmirai9900
@shenmirai9900 Жыл бұрын
नेपालको विभिन्न जातजाति भाषाभाषीको धनी तेसैमा गर्व लाग्छ ❤ धेरै राम्रो रचना स्वर अनि अभिनय सलाम छ🙏
@BlackStone-d26
@BlackStone-d26 Жыл бұрын
Rajesh daju ko kauda song pani sunna man thiyo finally suniyo❤🎉🎉🎉
@KumariTamang-c5w
@KumariTamang-c5w 3 ай бұрын
Kasto ramro geet ani kalakar haru Pani.... Badai cha Suk baba tapai lai ♥️♥️♥️
@jalumayagurung
@jalumayagurung Жыл бұрын
उत्कृष्ट छ ... सम्पूर्ण टिमलाइ बधाई तथा शुभकामना ।
@khomathapa3950
@khomathapa3950 Жыл бұрын
Rajesh dai ko voice ma sarai ramro strong voice✌️
@santagurung1030
@santagurung1030 Жыл бұрын
शब्द साथै स्वर भन्नै नपर्ने अनि मेरो सारै मनपर्ने एक्टर माओत्से ज्यू क्या सुहाएको ❤️🙏
@ghisingtb3161
@ghisingtb3161 7 ай бұрын
Rk gurung tapaiko प्रायः सबै गीत मन् पर्छ हौ
@Kirati-i3r
@Kirati-i3r Жыл бұрын
Rai is King ko Voice Lai Manai Parchha❤❤❤🇳🇵🙏
@anushrai4554
@anushrai4554 Жыл бұрын
पुर्वेली गित मात्रै होला राम्रो गाउने भनेको है rai is king ज्यूले कौडा पनि येत्ति राम्रो😲😲😍😘
@Axmberisnthere
@Axmberisnthere Жыл бұрын
बहुमुखी प्रतिभाको धनि राजेश पायल राई❤
@Soluunik
@Soluunik Жыл бұрын
अति धेरै राम्रो। आर के गुरुङको कौडा र सालैजो गीतहरु कुनै पनि नराम्रो र कम लोक प्रीया छैनन । एक से एक उत्कृष्ट छन । जातिया सस्कार सस्कृतिको गीत संगीत गाउन संगीत भर्न सजिलो हुन्न ।तर हाम्रो किङ राजेश जि ले पनि खत्रै गुरुङ सस्कृतिको कौडा गीत गाएर उत्कृष्ट आयम थप्नु भयो शुभकामना छ ।यो कौरा सालैजो गीत चही गुरुङ मगर कलाकारहरुले गाए जस्तो नाचे जस्तो अरु जातिको कलाकारहरुले नसक्ने रहेछ जस्तो लाग्यो । समग्रमा सबै राम्रो र लोकपृया छ ।सम्पुर्ण कलाकार युनिटहरुमा बधाई तथा सफलताको शुभकामना छ ।
@rkgurungofficial
@rkgurungofficial 3 ай бұрын
नेपाली मौलिक गीत सङीत प्रतीको हजुरहरुको अ्मुल्य स्नेह, निरन्तर साथ र सहयोगको उच्च सम्मान सहित धेरै धन्यवाद ब्यक्त गर्दछौ 🙏
@ShyamPulami-b7p
@ShyamPulami-b7p Жыл бұрын
नेपालको पश्चिमी भेग तिर गाईने गित विशेष गरि गुरुङ् र मगर समुदायमा प्रचलित कौडा चुड्का गित यति राम्रो सृजना गरिएको छ त्यसै माथी राजेश पायल राई र तारा श्रीष मगरको स्वरमा सु-सज्जीत गितले असाध्यै मन छोयो ।
@JabinThapa
@JabinThapa 9 ай бұрын
Magar rw gurung jasto gauna naaaune rahexa rajesh payal railai laii nake sor aayo raiiko
@ParbinThapa-vq5bl
@ParbinThapa-vq5bl 8 ай бұрын
Aaha ati ramro
@SukGurung-op6yd
@SukGurung-op6yd 7 ай бұрын
मन पराई दिनु भएको मा धेरै२ धन्यवाद छ । तपाई हरुको साथ सपोर्ट ले नयॉ प्रोजेक्ट गर्ने हौसला मिल्ने छ ।
@hdxamling4661
@hdxamling4661 5 ай бұрын
😂😂 अब को हो यो मान्छे राजेश पायल राई लाई गाएकी सिकाउने? राजेश पायल राई १ मात्र गायक हो सबै खालको गीत गाउन सक्ने ​@@JabinThapa
@manigurung1469
@manigurung1469 Жыл бұрын
सारै रमाईलो धेरै मेहनत गर्नु भएको रहेछ संपूर्ण कलाकार साथी हरू लाई सलाम छ ।
@reshampurja6996
@reshampurja6996 Жыл бұрын
आहा अत्यन्तै मीठो कौडा गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई ❤️❤️❤️❤️💃🕺💃💃🥀🥀🥀🥀💝💝💝💝💝💗💗💗💗💗🌺🌺🌺🌺👌👌👌👌👏👏👏👏👍️👍️👍️👍️
@rkgurungofficial
@rkgurungofficial 3 ай бұрын
नेपाली मौलिक गीत सङीत प्रतीको हजुरहरुको अ्मुल्य स्नेह, निरन्तर साथ र सहयोगको उच्च सम्मान सहित धेरै धन्यवाद ब्यक्त गर्दछौ 🙏
@ExploreVacationPvtLtd
@ExploreVacationPvtLtd Жыл бұрын
wow, Geet ekdam ramro ta mitho xa, thank you to all, special thanks RK Gurung ji lai, #King_Of_Kauda #Kaudaking #RKGurung
@SusangGurung-m3d
@SusangGurung-m3d Жыл бұрын
हाम्रो रजनी कोन्स्यो बहिनी को चुट्का नाच एकदम राम्रो लागेयो मौलिक गुरुङ भेषभुषा मा अनि यो चुट्का गित गाउने गायक/गायिका राजेश पायल राई र तारा श्रीस मगर को स्वर सारै मन परेयो है अन्त मा सम्पुर्ण टिम लाई सफलता को अग्रिम शुभकामना धन्यवाद
@rkgurungofficial
@rkgurungofficial 3 ай бұрын
नेपाली मौलिक गीत सङीत प्रतीको हजुरहरुको अ्मुल्य स्नेह, निरन्तर साथ र सहयोगको उच्च सम्मान सहित धेरै धन्यवाद ब्यक्त गर्दछौ 🙏
@seselimbu1151
@seselimbu1151 Жыл бұрын
Yeti mitho Kanda song ani voice ko kurai nagarum Rai is king and Tarashree wow..no words to express...Thank u and again to be listened by these two singers more songs same like..And direct subscribe pani gariyo yo channel lai
@rkgurungofficial
@rkgurungofficial 3 ай бұрын
नेपाली मौलिक गीत सङीत प्रतीको हजुरहरुको अ्मुल्य स्नेह, निरन्तर साथ र सहयोगको उच्च सम्मान सहित धेरै धन्यवाद ब्यक्त गर्दछौ 🙏
@dilpunmagar8768
@dilpunmagar8768 10 ай бұрын
राजेश पायल राई र तारा श्रीष मगरको स्वरमा कौडा गित मार्मिक अति मिठो छ , मन पर्यो 👌👌👌 करोडौं मिलेन views को शुभकामना साथै सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना 👏👏👏 भिडियो लिफ्टिङ्गमा राजेश पायल लाई पनि राख्नु पर्ने थियोे !
@SukGurung-op6yd
@SukGurung-op6yd 10 ай бұрын
हामी ले राजेश जी लाई राख्ने धेरै प्रयास गरौं तर समय मिलेन ।
@rkgurungofficial
@rkgurungofficial 3 ай бұрын
नेपाली मौलिक गीत सङीत प्रतीको हजुरहरुको अ्मुल्य स्नेह, निरन्तर साथ र सहयोगको उच्च सम्मान सहित धेरै धन्यवाद ब्यक्त गर्दछौ 🙏
@MrHomPun
@MrHomPun Жыл бұрын
बधाइ छ मङ्गली 👌👍अब विस्तारै लोग्ने खोज्नु होला है नत्र यस्तै बुढो को फेला परेउली मङ्गली हा हा हासो गरेको हो फेरी रिसाउनु होला 🤩🤩🤩
@c.branamagar8148
@c.branamagar8148 Жыл бұрын
राजेश दाइ को स्वार कौडा मा पनि फिट ।।तारा श्रीस मगर ।।मेलोडि क्विइन ❤❤ rk gurung always my favorite
@crazyboys6773
@crazyboys6773 Жыл бұрын
Wow really beautiful song and very beautiful people I don't understand Nepali language but I love listening to Nepali songs since childhood❤ Love from ASSAM 🇮🇳
@SukGurung-op6yd
@SukGurung-op6yd Жыл бұрын
❤ from Nepal & Nepalese people.
@ganeshgurung8000
@ganeshgurung8000 Жыл бұрын
आर के भाईको कौडा र सालैजो धेरै भयो सुन्ना नपाएको अब निरन्तर आउनु पर्छ धेरै प्रतिक्षा छम हामी ❤❤
@rkgurungofficial
@rkgurungofficial 3 ай бұрын
नेपाली मौलिक गीत सङीत प्रतीको हजुरहरुको अ्मुल्य स्नेह, निरन्तर साथ र सहयोगको उच्च सम्मान सहित धेरै धन्यवाद ब्यक्त गर्दछौ 🙏
@kailigrg3626
@kailigrg3626 3 ай бұрын
Ekdam ramro lagyo geet!!! Congratulation to the team
@sandragurung2455
@sandragurung2455 3 ай бұрын
Thanks Uma dost❤ very much appreciated❤❤❤❤
@NayumaA
@NayumaA Жыл бұрын
राजेश पायल राईको आवाज़ नौनी झैं लाग्छ, सलललल बग्ने
@Allinone-ub2sz
@Allinone-ub2sz 3 ай бұрын
🙏🙏awesome creation vena suk bahadur gurung and good efforts by entire team
@SukGurung-op6yd
@SukGurung-op6yd 3 ай бұрын
धन्यवाद साला ।
@bikashalemagar1516
@bikashalemagar1516 Жыл бұрын
❤आहा हार्दिक बधाई दाई।सफलताको शुभकामना ।
@rabipanday5522
@rabipanday5522 Жыл бұрын
Wow, kati mitho geet sunna paaiyo, dhanyabaad sampurma team lai, RK gurung King of kauda ❤
@mohanbaram2995
@mohanbaram2995 Жыл бұрын
कौडा king R.k gurung dai❤❤🎉
@amitgrg6065
@amitgrg6065 9 ай бұрын
गित अनुसारको actr मिलाउनु भएछ सारै राम्रो लाग्यो 🙏🙏🙏🙏🙏😘😘😘
@balbahadursalamimagar0
@balbahadursalamimagar0 Жыл бұрын
Nikkai sumadhur feet Sunna paye , sarhai aananda aayo , thank you rk Gurung and team❤❤
@laxmangurung171
@laxmangurung171 Жыл бұрын
WoW bhaini GURUNG ko name rakhanu parcha hehee anyway nice song, good dance all the time. Well done all 👏🏻👏🏻👏🏻👏🏻👏🏻🙏
@tejbhuje1525
@tejbhuje1525 Жыл бұрын
मेरो घर गुल्मी जिल्ला हाल हङ्गकङ्ग बाट हेरिरहेको छु आहा कति मिठो काैरा गित कति राम्रो काैरा नाच मलाई साह्रै राम्रो लागेयो हजुर हरुलाई धेरै धेरै धन्यवाद
@SukGurung-op6yd
@SukGurung-op6yd 2 ай бұрын
यो कौरा गीत मन पराई दिनु भएको मा धेरै२ धन्यवाद ।
@SaraswatiAdhikari-m9p
@SaraswatiAdhikari-m9p 3 ай бұрын
La badhae xa sir lae🙏🙏🙏🙏🙏
@SukGurung-op6yd
@SukGurung-op6yd 2 ай бұрын
धन्यवाद सरस्वती ।
@jitmanbm
@jitmanbm Жыл бұрын
चालीस कते पनि तरुनितिर मात्र अँखा जान्छ जन गित पनि तेस्तै भेटाउछु 😄😄😄😄😄
@birbahadur1168
@birbahadur1168 9 ай бұрын
Sarai dami 🎉❤with beautiful Rajani Gurung n 🎉❤best wishes
@rkgurungofficial
@rkgurungofficial Жыл бұрын
नमस्कार सम्पूर्ण गीत संगीत प्रेमी दर्शक स्रोताहरुलाई आदर्णीय दाई सुक बहादुर गुरुङ ज्युको प्रस्तुतीमा मन त बुढो हजुर हुन्न रैछनि बोलको कौडा गीतमा ख्याती प्राप्त गायक राजेश पायल राइ ज्यु अनी चर्चित मिठो स्वरको धनी तारा श्रिश मगर को आवाजमा हजुरहरु माझ पस्किसकेका छौ, सबैले सुनेर, हेरेर अनी साथी भाई आफन्तमा बाडेर मनोरन्जन लिनु होला धन्यवाद 🎼🎧🎼🎵🎧🎵🙏
@prembatha5123
@prembatha5123 Жыл бұрын
धेरै राम्राे गित दस पटक जति सुनौ सुनौ लाग्ने ।
@bhubansalamimagar9016
@bhubansalamimagar9016 Жыл бұрын
नमस्कार म पनि हेर्दै छु है आरके गुरुङ दाईकाे गित ❤🙏🥀🌹🎧️🎶🎻♥️♥️♥️♥️♥️♥️
@dssvlog7464
@dssvlog7464 Жыл бұрын
मलाई नी येस्तो गित सारोई मनपर्छ गित राम्रो बनेको रहेछ शुभकामना 🎉
@bikashlazzyhead
@bikashlazzyhead 3 ай бұрын
Ekdum ramro
@sandragurung2455
@sandragurung2455 3 ай бұрын
Thank you Bikas ❤
@purnahangrai3881
@purnahangrai3881 3 ай бұрын
यति राम्रो गीत को views चै किन यति थोरै होनि ?
@SukGurung-op6yd
@SukGurung-op6yd 3 ай бұрын
एक त यो मौलिक गीत पर्यो अर्कों पाटो युंग जेनेरेशन लक्षित गीत नपरेका ले होला सायद । जे होस तपाई ले मन पराई दिनु भएको मा धेरै२ धन्यवाद ।
@randhojrana9421
@randhojrana9421 2 ай бұрын
Hansi rakhana boli rakhana, valuable song, with beautiful village scenes,👋🙏
@SukGurung-op6yd
@SukGurung-op6yd 2 ай бұрын
Thank you sir 😂
@tilakgurung455
@tilakgurung455 Жыл бұрын
swor sabda nritya sabai utkrista rajesh payal le kauda gayeko thaha thiyena tarashree ta paskchhim ko paryo us ko ta jawab xaina aja sunna paunda sarahai ramro lagyo sathai hamro maotse ji ra rajani ko abhinaya ra nritya pani atkrista cha
@anishgurung4182
@anishgurung4182 Жыл бұрын
Wow rajesh daju kauda chudka tira ni vyaudai hunuhunx good luck and badhai ramro lagyo geet
@seasonrai1252
@seasonrai1252 Жыл бұрын
Rajesh Payal rai ko aawaj sabai khale git ma fit hune wow badhai xa entire team lai
@lokbdrmagar9572
@lokbdrmagar9572 Жыл бұрын
मत हजुर राजेश पाईल राईको फ्यान होनि हो
@Kamalapun-vy3ok
@Kamalapun-vy3ok 7 ай бұрын
मन छुने गित ❤❤❤❤
@Punbaldeep
@Punbaldeep Жыл бұрын
Kouda geet eti ramro shoot gareko xa ki rajesh sir lai ❤🎉
@7subba
@7subba Жыл бұрын
Nacha git ra sabai kura haru khubai ramro chha tapai haru sabai lai dherai dherai badhai tatha subhakaman.
@sureshbaniya7391
@sureshbaniya7391 Жыл бұрын
aaha samjhana aayo studioma dai sanga recordingko kramma bhet hudako shubhakamana!🙏👏
@DirghaGauchan
@DirghaGauchan Жыл бұрын
रजीना बईनीको कौदा दास दामिछ 🌺🇳🇵❤️👍💐🙏🇯🇵🌸🌷💐Thanku somas By By छ ❤
@dilgurung6483
@dilgurung6483 Жыл бұрын
मन छुनि रैछानि सबैले येक्चोतिइ हेरिदिनुस
@SukGurung-op6yd
@SukGurung-op6yd Жыл бұрын
Babal chha RK bhai
@prachandamanandhar9823
@prachandamanandhar9823 Жыл бұрын
अति राम्रो, सुमधुर गीत ,,,बधाई तथा शुभकामना
@onelight-u4q
@onelight-u4q 3 ай бұрын
Magar Culture ❤️ Kauraha 🥰
@hamroghantachuli4448
@hamroghantachuli4448 Жыл бұрын
आहा कति मीठो यो मीठो चुट्का गीत सँगै सम्पूर्णलाई 2080 सालको Happy Diwali देश तथा विदेशमा रहनु हुने दाजुभाइ दिदीबहिनीहरुलाई🙏🙏🙏🌅🌅🌅❤️❤️
@prabinrai262
@prabinrai262 Жыл бұрын
Wow saskriti jhalakaune geet sabaiko saskar saskriti lai bachai rakhau
@Enraylimso
@Enraylimso Жыл бұрын
धेरै मन पर्यो❤❤❤❤❤
@PravaKoirala-q8k
@PravaKoirala-q8k 3 ай бұрын
Wonderful, Amazing, Impressive, Awesome🙏🙏sir
@SukGurung-op6yd
@SukGurung-op6yd 2 ай бұрын
मन पराई दिनु भएको मा धन्यवाद प्रभा जी ।
@hm7985
@hm7985 Жыл бұрын
Magar Culture ❤️ Kanraha 🔥
@Nirajlama-u9i
@Nirajlama-u9i Жыл бұрын
Yo honita geet sangit vaneko❤️❤️❤️.....
@gurunggurung397
@gurunggurung397 Жыл бұрын
Rai is king ❤❤❤
@PremThapa-m2z
@PremThapa-m2z 3 ай бұрын
By heart , I enjoy KAURA . Thanks to all Artists/ Dancers/ Musicians. Especially thanks to whom , who sent me this in my messenger.
@GurungKTOma
@GurungKTOma 11 ай бұрын
Dherai Mitho sabbda ani music - wow I love it ❤
@chhabipabitrasanskar1127
@chhabipabitrasanskar1127 Жыл бұрын
Aaha kati mitho koura daiko srijana le sarai man xunxa ❤️❤️❤️❤️❤️
@birendrathapa8034
@birendrathapa8034 Жыл бұрын
अति रमाइलो गित रहेछ सुनियो हेरियो मज्जा आयो ।
@mgrbikas
@mgrbikas Жыл бұрын
Rai is king.no words to discribe.
@randhojrana9421
@randhojrana9421 2 ай бұрын
Samjur Village is our, Budo Mamali, which we used to be there when we were in childhood age, I have a pictureed of it in my heart. 🥰
@SukGurung-op6yd
@SukGurung-op6yd 2 ай бұрын
Lovely remembrance Sir ❤
@shantigurung9496
@shantigurung9496 Жыл бұрын
beautiful song❤ best wishes 😍
@subasthulungrai7066
@subasthulungrai7066 Жыл бұрын
Rai is King yoyo❤
@prakashmakrati1845
@prakashmakrati1845 Жыл бұрын
Kati ramro jati here pani heri Rahu jasto geet
@bijayathapa
@bijayathapa 3 ай бұрын
Wow ❤❤ sabaile share gardinu hola🙏
@SukGurung-op6yd
@SukGurung-op6yd 3 ай бұрын
धन्यवाद विजय ।
@KhaKha-jv4ni
@KhaKha-jv4ni Жыл бұрын
Wow wow wow 😳😳
@DirghaGauchan
@DirghaGauchan Жыл бұрын
असादै मनपरने राम्रो कउदादास सफलताको शुभकामन साटसाटै दीपावलीको शुभकामन ❤🇳🇵🌹💐🌺❤️👍🇯🇵🌷🌸🙏🎌
@pratapthapa1993
@pratapthapa1993 Жыл бұрын
daiko music kati ramro hunxa and congratulations to all ❤🎉
@parbatgurung7311
@parbatgurung7311 Жыл бұрын
Samdi rajako geet akdamai ramro lagxa ❤❤
@rinathapa3910
@rinathapa3910 Жыл бұрын
Very nice song and video Best of luck All teams 🙏
@Purbeli_king
@Purbeli_king 10 ай бұрын
कौडा नाच ❤
@डम्बर_बिश्वकर्मा
@डम्बर_बिश्वकर्मा Жыл бұрын
Dheroi ramro❤❤ ❤️❤️❤️
@mohanthapa2191
@mohanthapa2191 Жыл бұрын
Waooo super nice
@Sundarmgr420
@Sundarmgr420 Жыл бұрын
RAI IS KING KO VOIC KAURA SONG WAO❤❤❤❤
@SukGurung-op6yd
@SukGurung-op6yd 8 ай бұрын
यो कौड़ा गीतमा गीतकार ले सवैको जिबन संग सम्बन्धित अन्तरमनको भावनालाई गीत मार्फत प्रस्तुत गर्नु खोज्नु भएको छ । एक पटक सुनेर प्रतिक्रिया दिनु होला ।
@chandragurung2429
@chandragurung2429 Жыл бұрын
beautiful song and video ❤️🙏
@ArbitbantawaRaeeofficial
@ArbitbantawaRaeeofficial Жыл бұрын
Wow wow wow king 👑 yo yo 🙏
@raiarbitbantawa9004
@raiarbitbantawa9004 Жыл бұрын
Yo yo 👑
@diltamang2399
@diltamang2399 Жыл бұрын
Congratulations. Rajesh payal daju Ra Tara shress. Magar didi.
@BirkheGurung-o7m
@BirkheGurung-o7m Жыл бұрын
Shyabashh Dami xa gethhh
@assbahadurgurung
@assbahadurgurung Жыл бұрын
मह भन्दा पनि मीठो गीत खुशी लाग्यो
Quilt Challenge, No Skills, Just Luck#Funnyfamily #Partygames #Funny
00:32
Family Games Media
Рет қаралды 55 МЛН
To Brawl AND BEYOND!
00:51
Brawl Stars
Рет қаралды 17 МЛН
Tuna 🍣 ​⁠@patrickzeinali ​⁠@ChefRush
00:48
albert_cancook
Рет қаралды 148 МЛН
Darsan Gare Kauda Song - Pujar Sarki | Female Version Full.
6:11
SAATHEE CREATiON
Рет қаралды 7 М.
Quilt Challenge, No Skills, Just Luck#Funnyfamily #Partygames #Funny
00:32
Family Games Media
Рет қаралды 55 МЛН