रूप र सुन्दरताले कति पोल्छ भन्ने कुरा यो उपन्यासबाट प्रष्ट हुन्छ। हाम्रो समाजमा सुन्दर देखिने अभ्यास धेरै नै हुन्छ ।यो विषयमा मनन गर्नुपर्ने देखिन्छ।
@manrupachunauti34745 ай бұрын
यो उपन्यासले त्यो समयको महिलाहरुको दयनीय स्थिति देखाएको छ। उदेक लाग्दो। यसबाट प्रस्ट हुन्छ हाम्रा हजुरआमाहरु कुन र कस्तो जिन्दगी बाँचिरहेका थिए।
@ombhai355 ай бұрын
लीलाध्वज थापाद्वारा लिखित सामाजिक उपन्यास 'मन'ले वि.सं. २०१४ सालमा नेपालको नोबेल पुरस्कार भनेर चिनिने सर्वाधिक राशिको मदन पुरस्कार प्राप्त गरेको थियो। नाम सुने पनि भित्री कथा पढ्ने अवसर मिलेको थिएन। दश दिनअघि कर्णप्रिय स्वरका धनी अच्युत घिमिरे 'बुलबुल'ले श्रव्य पुस्तकमा रूपान्तरण गरेपछि विभिन्न यात्राका क्रममा सुनियो। त्यति वेलाको समाजलाई चिन्ने र बुझ्ने मौका पाइयो। जहानियाँ राणा शासनको मार खपेका नेपाली चेलीहरूले प्रजातन्त्रको आगमनपछि पनि सुरक्षित हुन नसकेको यथार्थ घटना उपन्यासमा कैद रहेछ। समाजको आदर्श भनेर चिनिने ट्युसन पढाउने शिक्षकले पेट बोकाएर फरार भएपछि नारी पात्र 'मन'ले भोगेका यावत् पीडाहरू आख्यानमा समेटिएको छ। रूपवती नारीहरू माथि पितृसत्ताका फोहोर बाछिटाहरूले दूषित पार्ने अनेक प्रपञ्च रचे पनि आफूलाई बचाउन मनले गरेको सङ्घर्ष कहाली लाग्दो छ। बाँकी सुनेर या पढेर थाहा पाउनुहोस्। लेखक र वाचक दुवै स्रष्टाप्रति हार्दिक आभार प्रकट गर्दछु।
@TDDFBAGLUNG_Arsal17 күн бұрын
🙏🙏🙏❤️❤️🙏🙏
@sureshpariyar90685 ай бұрын
अहो कति सुन्दर उपन्यास मन नै nostalgic बनाईदियो । सुनि रहदा कथावस्तु दृश्य मन मस्तिष्क मा घुमिरहे । यस्तो मिठो उपन्यास रचना गर्ने बौद्धिक क्षमता का धनि साहित्यकार लाई धेरै धन्यवाद 🙏 साथै उपन्यास लाई आफ्नो मिठो स्वर को श्रृंगार गर्ने अच्युत घिमिरे ज्यु लाई नमन् । शुरेस परियार हाल दक्षिण कोरिया ।
@tamangasmita31024 ай бұрын
Xxxxxxxx😊x
@bulbuleachyut4 ай бұрын
Thank you so much.
@RoutineOfBardiya_208022 күн бұрын
एकान्तमा सुन्दा नराेहि बस्न सकिन ।उत्कृष्ट लेखन बाचनकाे त लाजवाफ तारिफ ❤
@bulbuleachyut22 күн бұрын
thank you so much
@ParulMaharjana4 ай бұрын
आज भन्दा पैँतालीस बर्ष पहिले मेरी आमाको आवाजमा म मग्न थिएं किनकि त्यस समय मेरी आमाले यो पुस्तक सस्वर वाचन गर्नु हुन्थ्यो आज फेरी आवाजका वादशाह को जादुमय स्वरमा मग्ग छु । यो संयोगान्त उपन्यास सुनेर नै म मा उपन्यास लगायतका साहित्यीक रचनाहरू पढ्ने लत बस्यो । आजकल फेरी श्रुतिसंवेगमा रसिएकी छु। हाल मेरी बयासी बर्षिया आमालाइ पनि म उहाँले त्यस समय पढ्नु भएका पुस्तक हरु ( मुलुक बाहिर , नरेन्द्र दाइ, नासो,) यस श्रुति शंबेगबाट सुनाउदै आएकि छु।
@bulbuleachyut4 ай бұрын
अत्यन्तै आभारी छु म्याडम । हार्दिक धन्यवाद ।
@timrobudibideshmaho4 ай бұрын
Fake id bata chee kin aaunu vako tq real id bata aaunus na
@bulbuleachyut4 ай бұрын
@@timrobudibideshmaho which one is fake id ?
@bhawanaadhikari54115 ай бұрын
कति राम्रो उपन्यास अनि सुनेर कहिल्यै नअघाउने आवाज❤❤❤❤
@sitakarkari896Ай бұрын
Balla pura suni sak,sarai ramro lagyo.yauti jawan narilai samajko junsukai thauma tikna kati garo rahixa he vagwan🙏🙏🙏
@Ranadhikari15 күн бұрын
उपन्यास सुन्ने बानी बस्यो। यो उपन्यास पनि सुनेँ। सुन्दर त त्यसै पनि छँदै छ। लेखक र वाचकलाई औधी धन्यवाद।
@ResearchKB3 ай бұрын
लेखक लाई हृदय देखिनै धन्यवाद । सामाजका पात्रहरु को उत्कृष्ट चित्रण गर्ने अनि अच्युत दाइ को आवाज नि
@Sumanbhattaraipalpali4 ай бұрын
सङीत र आवाज एक्दमै माधुर्य छ किनभने पार्श्व धुनले अझै रसिलो बनौछ र एउटा सिनेमा जस्तो लाग्छ जहाँ मस्तिष्क ले प्रोजेक्टरको काम गर्छ |❤❤❤
@TDDFBAGLUNG_Arsal17 күн бұрын
वाओ अत्यन्तै खुशी लाग्यो 🙏🙏❤️❤️❤️💐💐💐🙏🙏🙏✍️✍️✍️✍️✍️
@jyankaji34345 ай бұрын
Sarai mitho story…… hajurharuko sampurna teem lai dherai dhanyebad❤️❤️🙏🙏
@nanimaiyakarki11255 ай бұрын
Yo upnyas sundai garda Man sag jodiyeka pratek patraharulai jhaljhali dekhiraheko jasto aavash gare Madan puraskar prapt garn yogya moulik saamaajiik upanyash ko lagi lekhak Leeladhwoj Thapa r prastota Achyut Gimire prati hardik naman xa❤❤❤❤
@girjaaryal2 сағат бұрын
Very nice and sweet to hear from your voice ❤️
@maheshdhakal18015 ай бұрын
राम्रो उपन्यास अनि अती सुमधुर आवज आहा❤
@kopilapuri3155Ай бұрын
उपन्यास असाध्धै राम्रो छ ❤❤❤❤
@livinglife6666Ай бұрын
उत्कृष्ट उपन्यास उत्कृष्ट वाचन ।अति सुनदर।❤❤
@Su_manshila5 ай бұрын
बुलबुल कम्युनिकेसनबाट प्रस्तुत अच्युत घिमिरेद्वारा वाचित श्रब्य पुस्तकहरु सुनेर म अत्यन्तै प्रभावित भएकी छु। अच्युत घिमिरेजीको वाचनशैली सुन्दर लाग्छ। अब बौद्ध भिक्षुणी तथा नेपाली भाषाकी गायिका आनी छोइङ डोल्मा (ड्रोल्मा) ले लेख्नुभएको “फूलको आँखामा” भन्ने पुस्तक पनि सुन्ने इच्छा छ।😊
@kishan9045 ай бұрын
उपन्यासलाई न्यायहुने बाचन गर्दिनु भएको साथै बिदेशी भुमीमा काम गर्दा मन मा नेपालिपन जगाइदिनुहुने लेखकका साथसाथै वाचकप्रती आभारि छु।
@nitasapkota98545 ай бұрын
वा क्या उपन्यास अनि हजुरको आवाजमा यो त सुनमा सुगन्ध ❤❤❤
@dibashgaihre47425 ай бұрын
राम्रो,धेरैपछि सुनेर आनन्द आइरहेको छ।
@gunaramacharya38052 ай бұрын
आज पुरा सुने ! मार्मिक समाज । अच्यूत तिमी शुभाअशिर्बाद ब्यक्त गर्दछु । भगवानले राम्रो आवाज दिएकामा भगवान प्रती अभार ब्यक्त गर्दछु । लिलाध्वज थापाको लेखन शैली र समाज चित्रण प्रती नतमस्तक भए । धन्यबाद!
@bulbuleachyut2 ай бұрын
आदरणीय गुरु । नमस्कार ।
@shimakunwar5 ай бұрын
सरल लयमा बहेको कथाबस्तु... सुनिरहु लाग्ने... उ बेला लेखिएको उपन्यास साच्चै सुन्दर !
@reetunyaupne10262 күн бұрын
Just now I have started to listen ❤
@tulsapachhai49885 ай бұрын
उपन्यास सुनिरहदा मनको जीवन भोगाइ सुन्दा प्रत्यक पुरुष सङ्ग घृणा भाव जागेर आयो तर २0१३/१४सालको समयको पनि उन्नत समय निर्माण गरिदिनु भएकोमा उपन्यासकार लाई धेरै धेरै धन्यवाद अनि जस्तो सुकै परिस्थितिमा पनि आफ्नो अस्तित्त्व रक्षा गर्न सफल भएकी नायिका चयन गर्न सफल लेखकले अन्त्यमा पनि खलनायक प्रति समर्मित नगरेर विद्रोहि नायिका सिर्जना गरी समाजका अवला भनियका नारी प्रति उत्साहा प्रदान गर्नु भएकोमामा लेखक प्रति हार्दिक अभार र आफ्नो वाचलकलाले थप शृङगार गर्नु भएकोमा वाचक प्रति विशेष आभार
@mohan9Ай бұрын
यस उपन्यासकि मुख्य पात्र मनले भेटेकि जति महिला को चाहि गतिला देख्नु भयो र पुरुषलाइ मात्र दोस लाउनु हुन्छ, यस उपन्यासमा भेटिएका महिला पनि कुनै राक्षस भन्दा कम छैनन् सोझो मानिस पाए के पुरुष के महिला जसले पनि आफनै गोजि भर्ने काम त गर्दा रछन् नि.
@dhanashrestha29398 күн бұрын
असाध्य राम्रो बाचन🙏
@bibasharyal96254 ай бұрын
Its 1:28Am finally sakiyo!! Yesbata sikeko kura 1. jindagi ma dherai nai kura ko samana garna siknu parda xa haar kahilai mannu hudaina 2. Biswas aafu ra aafno paribar bayak koi ko Pani garnu hudaina 3. Duniya swarthi xa aafno swartha pura garna ko lagi j Pani garna tamsinxa. 4. Euta galti le garda jindagi nai byartha jana sakxa. Ganna basiyo vaney 2 raat ma pani na sakiyela Yo upanyas ko ending chai dherai nai man paryo sutda man khusi banayera sutdai xu ♥️
@bulbuleachyut4 ай бұрын
Kati ramro pratikriya dinu bhayeko. Thank you so much.
@deep.19965 ай бұрын
धेरै राम्रो लेख अनि धेरै मिठो आवाज❤❤❤
@pashupatireule8116Ай бұрын
यक्दमै राम्रो मन छुने👌👌
@shreestibista5 ай бұрын
म हजुरको आवाजमा मग्न छु । आजकाल मेरा दिन रात हजुरलाई सुनेर जान्छ। धन्यवाद! लेखक अनि लेख लाई न्याइदिने आवाज हजुरको🙏
@migendradahal26695 ай бұрын
Hora
@shreestibista5 ай бұрын
@@migendradahal2669 यस
@bishalkc76375 ай бұрын
😅😅😅😅😅
@RajanKadel-lf1hl5 ай бұрын
😊😊
@anilkunwar65645 ай бұрын
Well said
@PrakashChauhan-no9zr4 ай бұрын
एकदमै राम्रो लाग्यो 🤗🙏
@sashisigdel8503Ай бұрын
उत्कृष्ट उपन्यास । स्त्री को सुन्दर रुप अनि पुरुष को कुरुप सोच , समय ले छलाङ मारेकै हो । सुन्दा शरीर जिरिङ हुन्छ । आमा बाबु को मन , ।
@barshaadhikari63293 күн бұрын
started to listen😢❤
@becool36085 ай бұрын
Bhanyabad🙏 Liladhwaj ra Achut Gi.🦊
@shailujabasnet69765 ай бұрын
Dherai ramro upanyas. Lekhak ra bachak ko upahar.
@user-tara63022 сағат бұрын
छोरी मान्छे प्रति कति नराम्रो कुरुप हो पुरुषहरुको 😢😢साँच्चिकै यथार्थ नै हो जस्तो लाग्यो 😭
@SangitaJoshi-fh9zc12 күн бұрын
Kati ramro aawaj ❤
@lokeshojha13995 ай бұрын
Seto dharti paxi meri best novel ❤
@debudahal252811 күн бұрын
उत्कृष्ट
@bankerlife-y6h5 ай бұрын
Achyut sir hajur kaa aawaj sunera maile kisorawastha bitaye,,yuwastha maa pani aafno gyan ko dayara bistar garna dherai sahayog puryayeko chha.. mero tarfa bta nicely requeste ani eutai rahar vagwat gita hajurko mukharabinda bata sunnna man chha sir..yesbata ma matra haina nepali jagat nai dhanya hune thiyoo.🙏❤️
@SantaRgm4 ай бұрын
अचुत पछि हजुर पनि मिठो लाग्यो बाचन
@laxmitamang720924 күн бұрын
पटक पटक रोए यो उपन्यास सुनेर अरुको स्वरमा जति राम्रो लेखहरु सुनेपनि मिठास एक रतिनि लाग्दैन तर अच्युतको स्वर र तरिकामा खोइ के छ कुन्नि म अत्यन्तै ललायित हुन्छु।
@rabeeyacharya52932 ай бұрын
Sarai ramro maulik upanyas ❤️❤️❤️
@yogamayagautam-it5ku5 ай бұрын
एकदमै राम्रो लाग्यो❤
@sarurawal17235 ай бұрын
Sarai mitho I love your voice always ❤
@nishastha93595 ай бұрын
Beautiful ❤❤❤❤
@nischalacharya20555 ай бұрын
I'm waiting this novel Thank you 😊
@Rohianu455 ай бұрын
Wow sarai ramro lagyo 😢❤
@सुनीतावाग्ले5 ай бұрын
अति सुन्दर, कर्णपृय,
@PremaPariyar-b9j5 ай бұрын
अाहा❤❤❤
@tarapokhrel134 ай бұрын
सुन्दर उपन्यास
@nirBikramThakuri55 ай бұрын
लास्टमा आँखा बाट आशु आई छोड्यो ❤❤❤❤❤❤❤❤❤❤
@bulbuleachyut5 ай бұрын
Same to Achyut jee
@BhawanaBudhathoki-h2u2 ай бұрын
So beautifully explained
@malati962Ай бұрын
Ak dam ramro llagyo....
@nabinpunmagar20695 ай бұрын
❤❤❤🎉🎉🎉 wow 👌 best novel
@rajuhumagain35405 ай бұрын
HBC देखि सुन्दै छु अब तपाईं को हिन्दी आवाज पनि यो पछि सुन्छु । धन्यवाद ।
@bulbuleachyut5 ай бұрын
Thank you so mucj
@UrmilaLamichhane-ez3xh5 ай бұрын
Sarai ramro chha yo❤❤
@amitdhanuke7565Ай бұрын
बिचरी मन भाग्दा भाग्दै उपन्यास सक्यो😢😢
@김암릿5 ай бұрын
आवज कति मिठो
@shivashahi094 ай бұрын
कलियुगमा सत्य मन र मायाँलाई कदर गर्दा राम र सीता को जस्तै व्यवहार अझै नि सत्य बाटो हिँड्न आफ्नो मन लाई सम्हाली राम्राे कर्म हिँड्न मन लाग्छ तर अहिले सिता माथि दुई हात फैलाएर आहारा खोज्ने रावर धेरै हुन्छन् ।कसरी?.....
@btreefs5 ай бұрын
Few short booklets that's going to be useful for people.. Please do it sir.. 🙏🙏🙏 1. Saranagati Geeta press 2. Bhagavad Gita by Tikadatta Baral 3. Sacho guru ko Geeta press 4. Other wisdom books published in geeta press pashupatinath 5. Asthabakra Geeta by Dr. Shiv Gopal Risal..
@bulbuleachyut5 ай бұрын
Where can we find these books ? Location please.
@bulbuleachyut5 ай бұрын
Where can we find these books ?
@sirjanakali14845 ай бұрын
Kati kura haru aafulai pareko jasto xa Sunda sundai roya kati patak
@GbanKumarDarji10 күн бұрын
MA ni sunnne aba❤❤❤❤❤❤❤❤
@JerseyNo.335 ай бұрын
कथा 💛
@purushottamadhikari4764Ай бұрын
संसारमा धेरै वस्तु छन् ती सबैको चिन्ता गर्न थाल्यो भने मान्छे मोह र जन्जाल बाट कहिले पनि छुटकारा पाउन सक्दैन , उसलाई कहीले पनि शान्ति हुँदैन सुख हुँदैन ।
@shimakunwar5 ай бұрын
Wow... full novel aayo! Ab sarara sunna painchha
@BikashRai954 ай бұрын
म उल्टो परेछु। त्यो राग अनि त्यो गीत "भनन भनन" साह्रै मन पर्यो। पूरा गीतको लिङ्क दिनुहोस न।
@padampaudel075 ай бұрын
सुन्दर
@udayatimilsina1895Ай бұрын
एकपछि अर्को वाक्य काे प्रतीक्षा गर्दै गर्दा कतिबेला सकियो पत्तो नै भए धेरै राम्रो रचना।
@ShyamRai-ig5gu5 ай бұрын
Daaameee baaaballlllll
@harisharanneupane8435 ай бұрын
अति सुन्दर उपन्यास हजुरबा को पुस्ता मा पुगेको आभास भयो धन्यवाद #southkorea बाट
@bulbuleachyut5 ай бұрын
Thank you
@rudrakandel22264 ай бұрын
Maile pani sundai xu aja ❤❤
@pragyaneupane67675 ай бұрын
Nari chai kahi pani surachchit hunan raixan… nice story n voice
@RinuGahatraj5 ай бұрын
Dhearai ramro lageyo 2den layer sune
@bulbuleachyut5 ай бұрын
Dhanyabaad
@Senpai15265 ай бұрын
Dhari roya mhh 😢😢
@kriparana1435 ай бұрын
Achyut ji ko aawaj ko ta kurai nagarau testai Mona upanyashle pani mantra mugnanai banayo thankyou so much achyut ji yo upanyasko lagi 🙏🙏🙏🙏
@bulbuleachyut5 ай бұрын
Welcome
@jagnnath-Pa3nd9ey9a5 ай бұрын
❤❤❤
@HomrajChalaune-cy4rs5 ай бұрын
❤❤❤❤❤
@sharmilagurung55894 ай бұрын
Achut sir ko voice ko ta ma ni big fan Ho. Yo katha 2 den gari sake . Mana Jaba tyo baba ko mathi room ma lageye ko part sundha chai jeu nai siringa huni gari ma po daraye ko thiye .
@shreedharsubedi34103 ай бұрын
It's great novel why you change the background music range sare gulabi chunariyare ❤❤❤❤❤🎉🎉🎉🎉
@Suren_Karki4 ай бұрын
यो Background Music पहिलाकै राम्रो थियो😢
@anishbalkoti84975 ай бұрын
❤
@rudrakandel22264 ай бұрын
कुनै समयमा बुलबुलमा मेरो गजल वाचन गर्नु भएको थियो अचेल गजल अलि कम लेख्छु कारण हजुरको आवाजको नोबेल एक पनि नछुटाईकन सुन्न थालेको छु, दक्षिण कोरियाबाट काम गर्दै नोबेल सुन्दा काम सकिएको पत्तो हुँदैन हार्दिक आभार दाजु मिले सम्म एक पटक उज्यालोमा आएर भेट्ने ठूलो रहर छ
@bulbuleachyut4 ай бұрын
धेरै धेरै धन्यवाद ।
@narmayabhandari38615 ай бұрын
बिचबिचमा बज्ने राग अलि छोटो भए सुनमा सुगन्ध हुने थियो
@kamalmagar90133 ай бұрын
14❤
@SantiShrestha-gk3xl5 ай бұрын
Nari kunai kunama Pani suraxit nahune 😢😢
@rushumdahal17515 ай бұрын
काममै छु हेडफोन लगाएर सुनीराको छु।
@deep.19965 ай бұрын
same here
@harisharanneupane8435 ай бұрын
same
@Mausuli1232 ай бұрын
Same❤
@saradawagle-ym8ly5 ай бұрын
Radha yek sarko maya seto bagh pxie man sundai Xu lagatar
@gyanendraoli-eg6tl3 ай бұрын
background music pahilakai ramro chha.puranai musicma bachan garnu paryo
@jagatkc75475 ай бұрын
अध्याय ३४ नेर म अल्झिय को छु
@sabinxangxa5 ай бұрын
Please डिम्पीको पनी वाचन गर्नुन🙏🙏🙏🙏
@santoshacharya66605 ай бұрын
Bijaya Kumar pandey ko khusi book bachan garnu na sir ❤
@BED_Second_yr18894 ай бұрын
सर माइक्रोफोन सारै नजिक राखेर बोल्नु भएर हो यति तीखो स्वर आएको,हामिले रेडियोमा सुनेजस्तो हल्का ब्यस मा आवाज कति मधु मिठास युक्त हुन्छ । सर मलाई पहिलेकै अच्युत चाहियो के
@bulbuleachyut4 ай бұрын
कोसिस गर्नेछौं
@nepalikokalam5 ай бұрын
नमस्कार
@schoolguru8845 ай бұрын
starting narration and background music should be changed
@Nirmaljikoirala5 ай бұрын
बि. सं. २०३० देखि २०६० सम्म प्रकाशित उपन्यासहरु खोजी खोजी बाचन गरिदिनुस न है।
@bikashTimsina-rh5nd5 ай бұрын
एक चञ्चल चपला नारी जस्तो शब्द सुनिने राग के नाममा होला?
@bulbuleachyut5 ай бұрын
Tyo yehi channel ko bachan ma matra chha
@sunshine60642 ай бұрын
Kamma Xu headphone sundai
@udaysangpang103320 күн бұрын
Ma Pani..
@AmbikaSharma-e9x5 ай бұрын
Bicha bicha ko git lai hataun pay thik hunhiyo
@gopalsharma17515 ай бұрын
Yo geet nalagako besh hola ujyalo network. Baru paila ko aru gazal haru uchit thiyo. Yo gazal bekar ani irritating vo hazur