Manai ta ho saila - Khem Century • Anita Chalaune • Paul Shah • Gita Dhungana • New Teej Song 2080

  Рет қаралды 2,992,094

Anita Chalaune

Anita Chalaune

Күн бұрын

Пікірлер: 2 300
@AnitaChalaune
@AnitaChalaune Жыл бұрын
नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको सङ्गीत, मेरो र खेम सेन्चुरीको आवाज, पल शाह र गीता ढुंगानाको अभिनयसहित नयाँ तीज गीत "मनै त हो साइँला" सार्वजनिक गरेका छौं, हेरेर लाईक, कमेन्ट, शेयर गरेर साथ दिन नभुल्नुहोला।
@samir_official2542
@samir_official2542 Жыл бұрын
Congratulations didi 🥰🙏
@lilamalla1693
@lilamalla1693 Жыл бұрын
Waiting 🥰 Didi
@AnitaChalaune
@AnitaChalaune Жыл бұрын
@@samir_official2542thank you
@samir_official2542
@samir_official2542 Жыл бұрын
@@AnitaChalaune yehi geet ko parkhai ma thiya didi 🥰🙏 Sunna pahine vyo khusi lagiyo
@AnitaChalaune
@AnitaChalaune Жыл бұрын
@@samir_official2542 thank you 🙏🙏
@raazkhanal7609
@raazkhanal7609 Жыл бұрын
यो सालकै उतकृष्ट तीज गीत हुने सम्भावना छ। congratulations entire teams ❤🎉
@AnitaChalaune
@AnitaChalaune Жыл бұрын
Thank you
@Rameshadhikari13
@Rameshadhikari13 Жыл бұрын
यस्तो गित उत्कृष्ट 😂😂 तिजको गित होर यो ??? खै मैले त कतै तिजको पन भेटाइन अब आस बिस्नु माझी को छ जे भएनी तिजकै गित आउँछ
@raazkhanal7609
@raazkhanal7609 Жыл бұрын
​@@Rameshadhikari13 होर तेही एउटै लयमा चरी जेलैमा 10 भन्दा बडी गीत आउनु तिज गीत होत?
@Rameshadhikari13
@Rameshadhikari13 Жыл бұрын
@@raazkhanal7609 10 पटक आयो रे ?? 2 पटक त सुनियो नाचेको देखियो चेलिबेटिले रुचाय बेदना बोकेको गित हो आयो अनि चल्यो अहिले पनि आस गर्ने हो राम्रो आउँछ भन्न त सकिँदैन यस्तै खेम को ताल हुन पनि सक्छ
@Rameshadhikari13
@Rameshadhikari13 Жыл бұрын
@@raazkhanal7609 तर पुतलीको भट्टिले धेरै भागमा नारिकै बेदना पोखेको छ यो कुरा चाहिँ ध्रुबसत्य हो
@Ranaranamgr
@Ranaranamgr Жыл бұрын
Paul shah देख्ने बित्तिकै आइपुगे है🙏🥰🥰 बधाई सम्पूर्ण लाई।राम्रो छ गीत नाच।❤️❤️
@mohanpakhrin1648
@mohanpakhrin1648 Жыл бұрын
❤❤❤❤
@nepalimusicalbox
@nepalimusicalbox Жыл бұрын
यो सालको उत्कृष्ट गित करोड कल्ब को शुभकामना ।🎉🎉
@AnitaChalaune
@AnitaChalaune Жыл бұрын
Thank you ❤
@CirketNepal
@CirketNepal Жыл бұрын
kzbin.infoFyzpaFop7u4?feature=share
@MandiraKhadka-mz8gn
@MandiraKhadka-mz8gn Жыл бұрын
याे सालकाे उत्कृष्ट गित कराेड कल्ब काे शुभकामना 🎉🎉❤❤❤
@prem_sagar_official
@prem_sagar_official Жыл бұрын
पल साह नीर्दोस भन्ने जति एता 🙏🙏🙏🙏
@prajitawagle394
@prajitawagle394 6 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 6 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@mayalutamatta
@mayalutamatta Жыл бұрын
आहा दामी गीत खेम जिको संगीत नेत्र आर्याल जिको मन छुने शब्द अनिताजिको स्वरमा जादुमय स्वर आहा आहा
@chhetriofficial6357
@chhetriofficial6357 Жыл бұрын
सफलताको शुभकामना मलाई मन पर्ने हिरो पल दाई🌺🌺 lots of love from Dang Tulsipur
@AnitaChalaune
@AnitaChalaune Жыл бұрын
Thank you ❤😊
@kharkgharti2577
@kharkgharti2577 Жыл бұрын
​@@AnitaChalauneo
@kuntaghimire2067
@kuntaghimire2067 Жыл бұрын
Congratulations Paul shah hiro ❤🎉❤🎉❤🎉❤नेपाली जनता को साथ छ डराउनु पर्दैन हिरो पल शाह नेपाली जनता को ढुकढुकी हिरो पल शाह 🎉❤🎉❤congratulations
@AnitaChalaune
@AnitaChalaune Жыл бұрын
Thank you ❤
@susmitaneupane2579
@susmitaneupane2579 Жыл бұрын
🧡🧡🧡
@sunilpariyar5455
@sunilpariyar5455 Жыл бұрын
सुस्ताएको industry लाई माथि उठाउने एक मात्र नाम हो किंग साहा ❤paul Shah सफलता को सुभकामना my favourite hero king shah congratulations 🎉😍
@prajitawagle394
@prajitawagle394 7 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 7 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sureshbista9221
@sureshbista9221 Жыл бұрын
नेपाली हरु को सोचाही तल्ल्नो इस्तरको छ जुन रुने हरु को राम्रो दुख लुकाई हास्नेको नराम्रो ओवो नेपाली हरु तर पल हिरा अनि चोखो मन पनि ❤❤
@begamroka6108
@begamroka6108 Жыл бұрын
कती मीठो गीत मन क्योहो सँाईली ❤❤❤ मन छूने गीत तीज पूरानो शब्दहरू बधाई छ सम्पूर्ण
@EntertainmentVideo.2024
@EntertainmentVideo.2024 Жыл бұрын
नायक पल शाह ज्यु लगाएत सम्पुर्ण टिमलाई सफलताको शुभकामना😍😍😍👏👏👏👏💐💐💐💐
@AnitaChalaune
@AnitaChalaune Жыл бұрын
Thank you ❤
@sundarbabusalyani2468
@sundarbabusalyani2468 Жыл бұрын
यो बर्षकै उत्कृष्ट गित हुने छ हामी सबै दर्शकले यो गितलाई माया गरौँ है 🙏🙏❤️❤️❤️
@AnitaChalaune
@AnitaChalaune Жыл бұрын
Thank you 🙏
@MilanBohara-el9wo
@MilanBohara-el9wo Жыл бұрын
Hunthyo but geet post garne time vayana tehi ho
@CirketNepal
@CirketNepal Жыл бұрын
kzbin.infoFyzpaFop7u4?feature=share
@Bhupendra-112
@Bhupendra-112 Жыл бұрын
Thank you so much everyone for keepsupporting and keeploving ❤️🙏
@routineofdailekhbanda5696
@routineofdailekhbanda5696 Жыл бұрын
🎉🎉❤🙏
@manrajsijapati1
@manrajsijapati1 Жыл бұрын
Keepsupporting dada ❤️👑🙏
@sitamainale4446
@sitamainale4446 Жыл бұрын
Paul shah best hiro & khem dai best gayak wow geet hit hos best of luck
@bijyabhusal2592
@bijyabhusal2592 Жыл бұрын
wow super ❤
@magarktomh6019
@magarktomh6019 Жыл бұрын
Miss you dada 💗❤❤🎉
@indrakumal8308
@indrakumal8308 Жыл бұрын
उत्कृष्ट तिज गीत सर्जक हरू प्रति हार्दिक नमन 💕🙏💕
@pradipthapa8923
@pradipthapa8923 Жыл бұрын
सबै राम्रो । सफलताको शुभकामना सबै टिमलाइ ।
@AN-bf5pr
@AN-bf5pr Жыл бұрын
एकदमै राम्रो गीत अनि भिडियोको त कुरै नगरौं जहाँ हाम्रो राजा पल शाह हुनुहुन्छ त्यहाँ बब्बाल dance देख्न पाइन्छ अझै अरू नयाँ तीज गीत मा देख्न पाइयोस् पल शाह राजा लाई ❤🫶❤️👍 congratulations entire team members 🎈🎉🎉🎉
@Ghanashyam.Gyawali
@Ghanashyam.Gyawali Жыл бұрын
खेम सेन्चुरी भनेको म्युजिक र आवाजको ब्रमाण्ड हो नेत्र अर्याल भनेको शब्दको खानी हो पल शाह अभिनय को हिटलर हो यो गित क्लब मा पुगोस मेरो तर्फबाट करोडौं शुभकामना मेरो आशीर्वाद 🎉🎉🎉🎉🎉🎉🎉 छ यदि विष्णु माझीको गित आएन भने यो गित नम्बर 1 यसपालि तिजको 100%
@AnitaChalaune
@AnitaChalaune Жыл бұрын
Thank you 🙏
@Ranaranamgr
@Ranaranamgr Жыл бұрын
Sai ho...sabai ramro x .paul vaneko dimond ho💜
@SHREYAGURUNG123
@SHREYAGURUNG123 Жыл бұрын
सुस्ताएको industri लाई माथी उठाउने एक मात्र नाम हो paul shah🇳🇵सम्पुर्ण टिमलाई बधाई एबम सफलता को सुभाकामना🏆️
@AnitaChalaune
@AnitaChalaune Жыл бұрын
Thank you ❤
@CirketNepal
@CirketNepal Жыл бұрын
kzbin.infoFyzpaFop7u4?feature=share
@prajitawagle394
@prajitawagle394 6 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 6 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sangamnc527
@sangamnc527 Жыл бұрын
पल दाजु र गिता नानी को राम्रो डान्स अनि खेम दाजुको मीठो आवाज साह्रै मन परेको छ।❤️🙏❤️🙏🙏
@jhatakale5879
@jhatakale5879 Жыл бұрын
आहा! धेरै राम्रो गित सफलताको शुभकामना 🎉🎉 paul shah❤❤❤❤
@Ranaranamgr
@Ranaranamgr Жыл бұрын
बल्ल तीज आए जस्तो लाग्यो नाचौं नाचौँ लाग्ने उत्कृष्ट प्रस्तुति। Best wishes Paul ❤ जो सँग पनि सुहाउने पल।तर मोडल बैनी पनि कति राम्री ❤ड्रेस कति मिलेको हो।सारी सिम्पल कति सुहाएको छ।सबै मन पर्यो मलाई त❤️❤️❤️❤️❤️❤️❤️😊
@AnitaChalaune
@AnitaChalaune Жыл бұрын
Thank you ❤
@binodraut9841
@binodraut9841 Жыл бұрын
Wow beautiful song and cute video Paul ji dherai maya❤️🙏 सफलताको धेरै धेरै शुभकामना प्यारो दादा
@AnitaChalaune
@AnitaChalaune Жыл бұрын
Thank you ❤
@ramabidari3369
@ramabidari3369 Жыл бұрын
आहाँ फेरि अर्को उत्कृष्ट गीत आएछ 😍 जादु छ खेम सेन्चुरीको Music र स्वरमा नेत्र अर्याल को शब्द झन् बबाल 🙏👌। नमन सर्जकलाई🙏🎉👌 करोड क्लबको शुभकामना टिमलाई 💐🎊
@sagarmagar6540
@sagarmagar6540 Жыл бұрын
अहिले सम्मकै यो सालको उत्कृष्ट तिज गीत पल राजालाई शुभ कामना छ❤️❤️
@MahishKumarSingh-c7h
@MahishKumarSingh-c7h Жыл бұрын
बधाई छ हजुर सर song &video collection ❤ Jay Nepal bharta
@ratnalalr.c4595
@ratnalalr.c4595 Жыл бұрын
जुनै गितमा फिट्ट हुन्ने एक मात्र रियल हिरो पल दादा ❤अडियो भिडियो निकै राम्रो लाग्यो❤❤सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🙏❤❤
@AnitaChalaune
@AnitaChalaune Жыл бұрын
Thank you ❤
@gangabasnet2610
@gangabasnet2610 Жыл бұрын
धेरै राम्रो गीत। beautiful song.❤❤. मनै त हो साइली हाम्रो पनि.. ❤❤❤
@bamagar4621
@bamagar4621 Жыл бұрын
सफलताको धेरै शुभकामना सम्पूर्ण टिमलाई 🙏❤️🙏❤️पल शाह
@AnitaChalaune
@AnitaChalaune Жыл бұрын
Thank you ❤
@bamagar4621
@bamagar4621 Жыл бұрын
Wlcm DiDi🙏❤️
@hikmatbist78
@hikmatbist78 Жыл бұрын
याे पालीकाे तीजमा याे गितले धेरै तहल्का पिट्ने छ 🎉🎉 सम्पुर्ण टिमलाई बधाई अनि सफलताकाे शुभकामना ❤
@chakrashahi7079
@chakrashahi7079 Жыл бұрын
सबैको आखामा राखे नबिझाउने राजा पल शाह ।। यो बर्ष को सर्बोच्च शिखर चुम्ने तिज कोशेली सम्पुर्ण मा सलाम ❤❤❤❤❤
@paulshah.offical
@paulshah.offical Жыл бұрын
सुस्तयको industry लाई माथी उठाउन एक मात्र नाम हाे Paul Shah ❤ सफलताको आग्रिम शुभकामना राजा ❤😘
@AnitaChalaune
@AnitaChalaune Жыл бұрын
Thank you 🙏🙏
@Rameshadhikari13
@Rameshadhikari13 Жыл бұрын
कुनै नारिको अस्मिता अनि भावना सङ्ग खेल्ने पुरुष माहान हुनै सक्दैन यो शाह को पनि इज्जत छैन 2/4 जना अन्धभक्त रैछन र टिकेको छ तर मार्केट डाउन भैसक्यो अचेल त देख्न पनि मुस्किल हुन लागिसको
@nabinbohara6880
@nabinbohara6880 Жыл бұрын
@@Rameshadhikari13 haha timro socha lai manai pa x mujii😆🙄
@Rameshadhikari13
@Rameshadhikari13 Жыл бұрын
@@nabinbohara6880 होतनी हजुर को शब्द बोल्ने शैली झन राम्रो रैछ सायद तेतैको इफेक्ट परेको हुन सक्छ
@entertainmentvideos7588
@entertainmentvideos7588 Жыл бұрын
​@@Rameshadhikari13timro didi bahini lai ramro sanga samja pahila hotel hotel chardai nahidnu vannu
@dhanraj1810
@dhanraj1810 Жыл бұрын
wow बबाल छ गित सम्पुर्ण तिम लाई सफलता को कामना र प्रगती को कामना गर्द छु
@saradasapkota7935
@saradasapkota7935 Жыл бұрын
सुस्ताएकाे industry लाई माथि उठाउने एक मात्र नाम पल शाह❤ सफलताको शुभकामना राजा❤
@AnitaChalaune
@AnitaChalaune Жыл бұрын
Thank you ❤
@kirandhungana335
@kirandhungana335 Жыл бұрын
हा हा हा 🎉
@CirketNepal
@CirketNepal Жыл бұрын
kzbin.infoFyzpaFop7u4?feature=share
@saradasapkota7935
@saradasapkota7935 Жыл бұрын
@@suhamtghotane945 aai haleu hai bhukna lai 😡
@prajitawagle394
@prajitawagle394 7 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@Prakashokheda-of7zb
@Prakashokheda-of7zb Жыл бұрын
आहा ❤कती राम्रो गित हरीतालीका तिजको सुभकामना पहिलात सबै दिदी बैनी लाई 💐💓 अब के कुरा गरु दिदी हजुरका गित उतीकै उत्कृष्ट छन र खेम दाईको स्वार को त म ठुलो फ्यान हु तेस्तै गित पनी गायका छन नेत्र सर लाई पनी धेरै सुभकामना यती मिठा सब्द लेख्नु हुन्छ ❤तेती राम्रो अभिनय पल दाई अनी र सम्पूर्ण टिमलाई बधाई छ सफलताको सुभकामना
@cmbishwokarma6218
@cmbishwokarma6218 Жыл бұрын
पल शाह आएपछि पछिल्लो गित संगितहरुकाे भिडियाे हेर्न मन लागिर आउँछ । गित सफलताकाे शुभकामना छ ।
@SarjanaAdhikari
@SarjanaAdhikari Жыл бұрын
यो सालको उत्कृष्ट तिज गित धेरै धेरै शुभकामना पल दादा🎉🎉❤❤❤
@nedhithapa788
@nedhithapa788 Жыл бұрын
धेरै राम्रो गीत 👌👌सफलता को शुभकामना 👍👍🥰
@paulshah.offical
@paulshah.offical Жыл бұрын
Paul Shah काे सच्चा फ्यान भरि यता हाजिर हुम त ❤
@AnitaChalaune
@AnitaChalaune Жыл бұрын
Thank you 🙏
@CirketNepal
@CirketNepal Жыл бұрын
kzbin.infoFyzpaFop7u4?feature=share
@surtjunkunwar3386
@surtjunkunwar3386 Жыл бұрын
Dada mapani hjr ko tulip Pen honi ani hjr ko aarko video kale sahu a hola dada
@sitathapa7840
@sitathapa7840 Жыл бұрын
❤❤
@meenachhetri5246
@meenachhetri5246 Жыл бұрын
❤❤
@allin1nepal956
@allin1nepal956 Жыл бұрын
गित सुन्न र हेर्नमा दुबई राम्रो छ सम्पुर्नलाई हार्दिक सफलताको सुभकामना। अनी धेरै माया र सम्मान छ हाम्रो दन्गाली नेपालको सान पल दाई❤❤🙏🙏🇳🇵🇳🇵
@ramanthapa6899
@ramanthapa6899 Жыл бұрын
खेम सेन्चुरिको चक्लेटि आवाजमा चक्लेटि हिरो पल शाह wow क्या दाम्मि पल शाह को काठि फ्यान यता आम त लु कति जना छ्म यता
@prajitawagle394
@prajitawagle394 7 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 7 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@KrishnaBistaXetree
@KrishnaBistaXetree Жыл бұрын
Paul दाईलाई मनै देखि माया गर्ने जति आउनुस है ❤️
@prajitawagle394
@prajitawagle394 7 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 7 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@ankitaregmi1828
@ankitaregmi1828 Жыл бұрын
एकदमै राम्रो गित सबै टिमलाई सफलताको शुभकामना ❤❤❤
@AnitaChalaune
@AnitaChalaune Жыл бұрын
Thank you ❤
@bhimmagar3250
@bhimmagar3250 Жыл бұрын
पल भाई अनि गिता बहिनी लगायत सम्पुर्ण तिम लाई सफलताको शुभकामना ।
@manjitpahadiofficial2456
@manjitpahadiofficial2456 Жыл бұрын
आहा कति राम्रो म्युजिक भिडियो बधाइ छ सफलता को शुभकामना 🎉❤
@laxmidulal1529
@laxmidulal1529 Жыл бұрын
सफलताको सुभकमान ! एकदम राम्रो छ तीज ग़ीत ❤️❤️❤️
@rameshmagarofficial2927
@rameshmagarofficial2927 Жыл бұрын
वाउ पल शाह जि अब नेपाली अलु अर्जुन नाम राख्नु पर्यो क्या खतरा छ 🎉❤❤❤🎉
@Pashupatikhanal08
@Pashupatikhanal08 Жыл бұрын
congratulations and best wishes Anita didi and entire team 🎉❤
@AnitaChalaune
@AnitaChalaune Жыл бұрын
Thank you sis❤
@Narendra-Bohora
@Narendra-Bohora Жыл бұрын
सुस्ताएको music industry paul shah le जगाए जस्तै यो गीत ले यो सालको तीज लाई जगाउने देखिन्छ एकदम राम्रो लाग्यो मन् पर्यो म पनि यही गीत मा नाच्ने हो यो तीज मा।❤❤❤❤❤🎉
@AnitaChalaune
@AnitaChalaune Жыл бұрын
Thank you ❤
@jibankhatri8534
@jibankhatri8534 Жыл бұрын
निकै मार्मिक गित सफल्ता को शुभकामना 🎉
@मौसमरावतसुर्खेत
@मौसमरावतसुर्खेत Жыл бұрын
अत्यन्तै उत्कृष्ट छन गित तथा प्रदर्शन 🎉🎉
@binodjungkunwar9141
@binodjungkunwar9141 Жыл бұрын
पल शाह को सच्चा फ्यानहरु को को हुनु हुन्छ यता हाजिर गर्नुहोस 🎉
@madhavkc3007
@madhavkc3007 Жыл бұрын
आहा एकदमै राम्रो लाग्यो बहुप्रतीक्षामा रहेको गित नेत्र अर्याल दाइ उत्कृष्ट शव्द र खेम दाइको लय संगीत स्वर अनि अनिता चलाउने जिको सुमधुर आवजमा Real hero king पल दाइ अनि गिता बैनीको दम्दार अभिनयमा एकदमै उत्कृष्ट लाग्यो बधाई तथा सफलताको शुभकामना 👏👏❤
@roman-YT69
@roman-YT69 Жыл бұрын
अाहा कति राम्रो गीत सम्पूर्ण टिम लाई धेरै धेरै सफलता को शुभकामना❤❤
@dhirajbudha3672
@dhirajbudha3672 Жыл бұрын
पल शाहलाई देखेर आए सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤
@tomlalsubedi3573
@tomlalsubedi3573 Жыл бұрын
आहा ! कति मीठाे गीत । शब्द, लय, संगीत अनि नृत्य सबै कुरा टक्क मिलेकाे याे गीति भिडियो सारै राम्राे लाग्याे । यति सुन्दर प्रस्तुतिकाे लागि यसमा संलग्न सबै सांगीतिक व्यक्तित्वहरूलाई हार्दिक सम्मान, बधाई तथा धेरै धेरै शुभकामना !!
@mohanpakhrin9263
@mohanpakhrin9263 Жыл бұрын
भित्री मन दुःखी भए पनि बाहिरी रूपमा हाँसी खुशी कलाकारिताको धर्म कर्म गरिरहेको छ किन किन Paul को यति धेरै माया लाउँछ 😊 be happy always Man
@GhimireAnil
@GhimireAnil Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤ ❤❤❤❤❤❤❤ ❤❤❤❤❤❤❤❤❤❤
@dhirendrarawal8010
@dhirendrarawal8010 Жыл бұрын
साह्रै राम्रो त्यसैमा पल शाहको अभिनय भने पछि सबै भिडियो हेरिन्छ ❤❤❤❤❤❤❤❤❤
@AnitaChalaune
@AnitaChalaune Жыл бұрын
Thank you ❤
@rampariyar8117
@rampariyar8117 Жыл бұрын
यो बर्ष को तिज मा यो गीत ले पनी तहल्का मच्चाउने भयो बधाई छ 🎉🎉 अल होल टीम लाई ,तेस माथी paul shah को अभिनय ❤❤
@muskansapakota1354
@muskansapakota1354 Жыл бұрын
यो बर्स कै उत्कृस्ट तिजगित बनोस सबै टिमलाई धेरै माया अनि सम्झना छ ।मिस योउ हिरो पल दादा ।
@lilaramnepali8391
@lilaramnepali8391 Жыл бұрын
नेत्र अर्यालकाे शब्द, खेम सेन्चुरी र अनिता चलाैनिकाे सुमधुर स्वर पल शाह र गिता ढुङ्गानाकाे उत्कृष्ट नृत्य अत्यन्तै मन पर्याे गित सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना 🎉🎉
@mohanthapa9365
@mohanthapa9365 Жыл бұрын
Paul shah is always king❤️ सम्पूर्ण टिमलाई सफलताको अग्रिम शुभकामना ..!!
@AnitaChalaune
@AnitaChalaune Жыл бұрын
Thank you ❤
@CirketNepal
@CirketNepal Жыл бұрын
kzbin.infoFyzpaFop7u4?feature=share
@Ganesholi44524
@Ganesholi44524 Жыл бұрын
Paul shah & Gita Dhungana dance 👌👌❤️. + Anita chalauna & khem century voice 💜💚 = Gossebumps song 💜❤️ New record rakhos song le
@ParshaRamDangi-cf2wo
@ParshaRamDangi-cf2wo Жыл бұрын
यो बषको सबैभन्दा राम्रो तीज गीत सफलताको शुभकामना सबैलाई ❤️
@santoshthakuri325
@santoshthakuri325 Жыл бұрын
Badhai xa 😊
@simonesharma5881
@simonesharma5881 Жыл бұрын
Ekdam ramro geet best of luck 🎉❤
@binodraut9841
@binodraut9841 Жыл бұрын
अझ धेरै गितहरु गर्नुहाेला paul dada।हामी धेरै प्रगति हेर्न चाहान्छौ।👍🙏
@ReactWithKamal
@ReactWithKamal Жыл бұрын
याे बर्षकाे उत्कृष्ट तिच गीत यहि नै हाे 👏👏
@binodraut9841
@binodraut9841 Жыл бұрын
तर हामीले Paul जी लाई को साथ support कहिले नि छोड्ने छैन.We always salute ur talent hardwork love your cuteness n handsome.❤😊😊
@AnitaChalaune
@AnitaChalaune Жыл бұрын
Thank you ❤
@xettrimaykaloli2748
@xettrimaykaloli2748 Жыл бұрын
यो सालको तीज गीतमा सबैभन्दा उत्कृष्ट गित बनोस्🎉 जय गीत जय सङ्गीत 🙏 love you paul shah brother ❤
@gurumankaji
@gurumankaji Жыл бұрын
सफलताको शुभकामना whole teams 🎉 Paul shah❤️
@NEPTEGAMER100
@NEPTEGAMER100 Жыл бұрын
नाच्ने र नचाउने गित त बल्ल आयो होइ यक्दमै राम्रो छ । अब नाच्ने हो❤❤❤❤
@binodraut9841
@binodraut9841 Жыл бұрын
जस्ले जे भनेनि पल साह जतिको क्रेज ईस्टाडम कसैको छैन। यसैले त रिस डाहा गर्ने र खुट्टा तान्ने आको छन्।💗🫂🙏
@sarmilabhujel2389
@sarmilabhujel2389 Жыл бұрын
पलकाे धेरै धेरै प्रगति होस हामी पलका फ्यान हरु पललाई सपाेट गराै है ❤❤❤
@AnitaChalaune
@AnitaChalaune Жыл бұрын
Thank you ❤
@mohanpakhrin1648
@mohanpakhrin1648 Жыл бұрын
❤❤❤❤❤❤
@sarmilabhujel2389
@sarmilabhujel2389 Жыл бұрын
​@@AnitaChalauneमैले त २० चाेटि हेरे गित सारै राम्रो त्योभन्दा अज पल राजा पल बहेक अरूकाे गित हेर्दिन
@AmitOli-z3s
@AmitOli-z3s 2 ай бұрын
❤❤
@gopalkhamcha3868
@gopalkhamcha3868 Жыл бұрын
वाऊँ दामि छ हाम्ररो रेल हिरो पल जि मलाई यो खाल को डान्श हेर्न मन लागेको थियो आज पुरा भयो छित्तो करोत मा पुगोस शुभकामना
@BhattaraiTr
@BhattaraiTr Жыл бұрын
सबै भन्दा त पहिले यो गित को Titleमा म फिदा 🤔🤔वा यो होनि नेपाली हुनु को मोज्जा खेम सेन्चुरी दाइ रअनिता चलाउने दिदी को जादुमय स्वर नेत्र आर्याल दाइको शब्द अनि नेपाली सिनेमा Industry को real hero पल शाह र चर्चित मोडल गिता ढुंगानाको अभिनय ❤️ले मनै रसायो❤️❤️❤️यो बर्ष को उत्कृष्ट Teej song
@karanshahiNp569
@karanshahiNp569 Жыл бұрын
नमस्कार सबैमा..🙏 विदेशी चलचित्र भन्दा नेपाली गीत संगीत हेर्ने बानी बसालौ सबैले सम्मान गर्नु हाम्रो दाइत्यो हो।❤❤🎉🎉 Congratulation all team ❤❤ ❤
@bibekgurunggurung
@bibekgurunggurung Жыл бұрын
Congratulations to entire team 🎉 Nice song 🎵 best wishes paul da❤❤❤
@AnitaChalaune
@AnitaChalaune Жыл бұрын
Thank you ❤
@manjilbhandari1144
@manjilbhandari1144 Жыл бұрын
Trending. 1 ma pugos shuvakamana entrie team😍
@PunamLimbu-j4f
@PunamLimbu-j4f Жыл бұрын
Supar dami xa hjr haruko ramro dance 👌❤️👌❤️👌❤️
@Laxmirajwagle
@Laxmirajwagle Жыл бұрын
अहिले यो साल को मन छुनी गित 🎉🎉सुभकामना छ❤
@ramilathapa6926
@ramilathapa6926 Жыл бұрын
हिरो हिरो नै हो real hiro paul shah ❤ best wishes our king ❤lots of love😊❤
@BabitaBohora-iu1lr
@BabitaBohora-iu1lr Жыл бұрын
सफल्ताको शुभकामना❤❤❤❤ सबै टिमलाई
@luxgrg3066
@luxgrg3066 Жыл бұрын
So Beautiful dancing song👌 best wishes Real Hero King Paul Shah🤴♥️ and whole team 🙏♥️
@omthapamagat3293
@omthapamagat3293 Жыл бұрын
लौन प्रभु अहिले सम्मकै बबाल गीत बजारमा अाएको दुईदिन भैसकेछ म त भर्खरै अाईपुगे है #अनिता जी,,,
@bbyoutub3846
@bbyoutub3846 Жыл бұрын
damiii teej git 🎉🎉सफलताको शुभकामना 🙏🙏❤️❤️❤️❤️❤️🌺🌺🌺🌺🌺🌺🙏🙏🙏🙏
@pawanbist2
@pawanbist2 Жыл бұрын
याे बर्षकाे तिजमा सबैलाई नचाउने गित ❤🎉🎉
@AnitaChalaune
@AnitaChalaune Жыл бұрын
Thank you ❤
@samirheart384
@samirheart384 Жыл бұрын
wow ahile samma kai..super teej songs💚good lucks paul dada and Nishan ji
@pramilabasnet502
@pramilabasnet502 Жыл бұрын
चर्चित कलाकार अनी Best singer khem century देख्नसाथ आए है गित सुन्न ❤❤👌👌
@rajendarkanxa7383
@rajendarkanxa7383 Жыл бұрын
सफलता को धेरै शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤❤❤ पल दादा ❤❤❤❤❤🎉🎉
@rajbikramsingh2452
@rajbikramsingh2452 Жыл бұрын
यस बर्षको तिजको उत्कृष्ट गित पस्किनु भएका आदरणीय गायक गायिका तथा सम्पूर्ण कलाकार हरुमा नमन । सदैब उन्नति प्रगतिको शुभकामना सबै सबैलाई❤❤❤🙏
@durgabhandari7878
@durgabhandari7878 Жыл бұрын
Omg paul shah mero superstar dami vedio ani dance 💃 lots of love ❤
@prakashmallamalla3785
@prakashmallamalla3785 Жыл бұрын
पल दाइको अभिनय र खेम सेन्चुरी दाइको स्वर मा सजियको यो गीत आगो छ बब्बाल छ
@mohanpakhrin1648
@mohanpakhrin1648 Жыл бұрын
❤❤❤❤❤❤
@binodraut9841
@binodraut9841 Жыл бұрын
Finally waiting is over 😊🤗 Wow Paul Shah Official favourite 💖
@AnitaChalaune
@AnitaChalaune Жыл бұрын
Thank you ❤
@binodraut9841
@binodraut9841 Жыл бұрын
​@@AnitaChalauneWelcome ❤🫂
@Suman-gw1bf
@Suman-gw1bf Жыл бұрын
Congratulations to entire team 🎉🎉❤❤
@TiktokSuresh-r5x
@TiktokSuresh-r5x Жыл бұрын
पल शाह भनेको पल शाह नै हो छिटै करोड कलब मा सामेल होस् सफलताको कामाना अल टिम लाई 🙏🙏🙏
@prajitawagle394
@prajitawagle394 7 ай бұрын
💞🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰💞🥰🥰
@prajitawagle394
@prajitawagle394 7 ай бұрын
💞❤❤❤❤❤❤💞❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@GirbahadurSarumagar
@GirbahadurSarumagar Жыл бұрын
La Paul shah poni teej song ma congratulations all team 👏🎉 ❤
@kishimchaudhary7272
@kishimchaudhary7272 Жыл бұрын
Congratulations to entire team 🎉🎉
@AnitaChalaune
@AnitaChalaune Жыл бұрын
Thank you ❤
@Nepalexploreralofficialchannel
@Nepalexploreralofficialchannel Жыл бұрын
पल शाह र गिता बहिनिको अति राम्रो नृत्य सङ्गै खेम सेन्चुरी र अनिता चलाउनेको अति राम्रो आवाजमा आयको यो गित यो बर्षकै उत्कृष्ट हुनेछ भनेर भन्न चाहन्छु र साथै सम्पुर्ण नेपालि हरुलाई के भन्न चाहन्छु भने बिदेशी गित हरू सुन्नु भन्दा नेपालि नै गित सुन्ने बानि बसालौ। अन्त्यमा यो गितका सम्पुर्ण क्रु. मेम्बरहरूलाई बधाइ पनि दिन चाहन्छु साथै धन्यवाद ग्यापन पनि प्रकट गर्न चाहन्छु ,यति राम्रो गित पस्कनु भयकोमा।❤❤❤
@mohanpakhrin1648
@mohanpakhrin1648 Жыл бұрын
❤❤❤❤❤❤
@yubrajgharti
@yubrajgharti Жыл бұрын
सारै राम्रो छ ❤❤
ТИПИЧНОЕ ПОВЕДЕНИЕ МАМЫ
00:21
SIDELNIKOVVV
Рет қаралды 1,6 МЛН
How I Turned a Lolipop Into A New One 🤯🍭
00:19
Wian
Рет қаралды 10 МЛН
Миллионер | 1 - серия
34:31
Million Show
Рет қаралды 2,9 МЛН