हाम्रो लोक संस्कृति जुन सुकै स्थानकोभएपनि सार्है राम्रो ❤। सबै को जय होस् ।
@Pannati_Kanchho_Singer3 ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!बन्दनाजि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।।धन्यवाद!!
@bibaeditor-nz12 ай бұрын
आहा मनै आनन्द आउने भजन
@bhojrajpokhrel-y4h23 күн бұрын
सारै मन्त्र मुग्द पार्यो यो भजन गायक सम्पूर्ण जन हरुमा सुभ कामना छ ।❤❤❤
@Pannati_Kanchho_Singer23 күн бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!राजजि साथ,सपोट,खुशी,मायाको युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।।
@दिवाकरपराजुली14 күн бұрын
शब्द पनि सबै जान्न पाय हुन्थ्यो सब्द हरु बुझन गारो छ तर यो धेरै राम्रो काम ❤❤❤
@Santosh-qv8nv4 ай бұрын
अति राम्रो
@dbthapa20076 ай бұрын
आहा अति राम्रो 👌👌❣️❣️🌹🌹
@Pannati_Kanchho_Singer5 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏| थापाजि मेरो साथ,सपोट,खुशी,सगयोग,हौसला,माया... को लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नूहोला। तपाईं हरुकै नयाँ प्रोजेक्टको लागि थोरै सहयोग मिल्नेछ। मन परे टिकटक बनाउनु होला बनाउन लगाउनु होला। आभारी हुनेछु। तपाईंको प्रोफाइलमा जानेछु स्टोरमा रहने छ। टिकटक👉️ tiktok.com/@navaraj_ghimire.1 तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्।धन्यवाद!!
@trapish6842 ай бұрын
आहा! हामी हजुरबुबा (चन्द्र प्रसाद पौडेल) र नाती (ईशान पौडेल)ले हरेक एकादशीमा गाउने भजन। भाका एउटै, सुरुवात एउटै, तर शब्द केहि फरक। साह्रै मन लोभ्याउदो। ❤
@Pannati_Kanchho_Singer2 ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!पौडेल जि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन!!
@nikritabhandari-yx7fz4 ай бұрын
Dherai ramro 🙏🙏🙏
@loknathpandey33436 ай бұрын
कति मिठो हो भजन ❤❤बधाई छ हजुर लाई 🎉🎉🎉
@Pannati_Kanchho_Singer6 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम् ।|🙏| धन्यवाद!! लोकनाथ जि सबैले यसरी माया गर्दिनु होला। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्।
@durgasharma59513 ай бұрын
Sahari ramro vajn
@Pannati_Kanchho_Singer3 ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!दुर्गा शर्माजि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।।धन्यवाद!!
@biruthapamagarvlogs5 ай бұрын
कति राम्रो लाेक भजन सारै मन परियाे जय श्री राधे राधे राधे, कृष्ण कृष्ण कृष्ण।
@Pannati_Kanchho_Singer5 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏| बिरु जि मेरो साथ,सपोट,खुशी,सगयोग,हौसला,माया... को लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नूहोला। तपाईं हरुकै नयाँ प्रोजेक्टको लागि थोरै सहयोग मिल्नेछ। मन परे टिकटक बनाउनु होला बनाउन लगाउनु होला। आभारी हुनेछु। तपाईंको प्रोफाइलमा जानेछु स्टोरमा रहने छ। टिकटक👉️ tiktok.com/@navaraj_ghimire.1 तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्।धन्यवाद!!
@indraamatya34107 ай бұрын
आहा कति सुन्दर भजन जय श्री राम ❤❤❤🙏🙏🙏🙏
@Pannati_Kanchho_Singer7 ай бұрын
🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏| इन्द्रजि तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्।धन्यवाद!! मन परे टिकटक चलाउने भए बनाउनु होला बनाउन लगाउनु होला। आभारी हुनेछु। टिकटक👉️ tiktok.com/@navaraj_ghimire.1
@SnehaMagar-vg2hi7 ай бұрын
धेरै राम्रो छ बिस्नु दिजु को आवज आज धेरै आगि बदनु सुभकाम ना हजुर लाई 🙏🙏🙏
@Pannati_Kanchho_Singer5 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏| स्नेहा जि अब तीज गीत पनि आउदै छ अर्को हप्ता मेरो साथ,सपोट,खुशी,सगयोग,हौसला,माया... को लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नूहोला। तपाईं हरुकै नयाँ प्रोजेक्टको लागि थोरै सहयोग मिल्नेछ। मन परे टिकटक बनाउनु होला बनाउन लगाउनु होला। आभारी हुनेछु। तपाईंको प्रोफाइलमा जानेछु स्टोरमा रहने छ। टिकटक👉️ tiktok.com/@navaraj_ghimire.1 तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्।धन्यवाद!!
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏| सावित्री जि HK भनेको हन्कङ हो? कि कहाँ हो? जि जहाँ हुनुहुन्छ मन परे टिकटक बनाउनु होला बनाउन लगाउनु होला। आभारी हुनेछु। टिकटक👉️ tiktok.com/@navaraj_ghimire.1 तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्।धन्यवाद!!
@nishanrijal50846 ай бұрын
ल tiktok मा देखेर यता आइयो है सारै राम्रो लाग्यो भजन ♥️🥰
@Pannati_Kanchho_Singer6 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम् ।|🙏| धन्यवाद। निसान जि सबैले माया गर्दिनु होला। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्।
@BimalaBhusal-z4z5 ай бұрын
भजन एकदमै राम्रो लाग्यो शब्द झन राम्रा छन ढेरै ढेरै सफलता मिलोस् राम जि को कृपा हजुरलाई मिलि रहोस् 🎉💐🙏❣️
@Pannati_Kanchho_Singer5 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏| जि मेरो साथ,सपोट,खुशी,सगयोग,हौसला,माया... को लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नूहोला। तपाईं हरुकै नयाँ प्रोजेक्टको लागि थोरै सहयोग मिल्नेछ। मन परे टिकटक बनाउनु होला बनाउन लगाउनु होला। आभारी हुनेछु। तपाईंको प्रोफाइलमा जानेछु स्टोरमा रहने छ। टिकटक👉️ tiktok.com/@navaraj_ghimire.1 तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्।धन्यवाद!!
@sakshyamenmt6 ай бұрын
टिकटकमा देखेर आए र पूरा भिडियो हेरे साह्रै मन पर्यो 👍️👍️👌👌👌
@Pannati_Kanchho_Singer6 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम् ।|🙏| धन्यवाद!! सक्षम जि सबैले यसरी माया गर्दिनु होला। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्।
@yogessubedi94785 ай бұрын
Tiktok ma veteko thiye ani yeta khojera purai video heriyo nikai ramro lagyo😊
@HAMROTVNEPAL7 ай бұрын
आहा हार्दिक हार्दिक शुभकामना नवराज सर लगायत सम्पूर्णमा 🎉
@Pannati_Kanchho_Singer7 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏| धन्यवाद हाम्रो नेपाल टिभी का सन्चालक ज्यु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्।धन्यवाद। मन परे टिकटक चलाउने भए बनाउनु होला बनाउन लगाउनु होला। आभारी हुनेछु। टिकटक👉️ tiktok.com/@navaraj_ghimire.1
@bishnughimire95177 ай бұрын
जति सुने पनि सुनेर थाकिदैन।।हुन त सुन्नेलाइ पनि भजन प्रती अस्था हुन हुन जरुरी छ।मलाइ भजन प्रती अति नै रुचि भएर होला सारै राम्रो लाग्छ।
@Pannati_Kanchho_Singer5 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏| बिष्नुजि मेरो साथ,सपोट,खुशी,सगयोग,हौसला,माया... को लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नूहोला। तपाईं हरुकै नयाँ प्रोजेक्टको लागि थोरै सहयोग मिल्नेछ। मन परे टिकटक बनाउनु होला बनाउन लगाउनु होला। आभारी हुनेछु। तपाईंको प्रोफाइलमा जानेछु स्टोरमा रहने छ। टिकटक👉️ tiktok.com/@navaraj_ghimire.1 तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्।धन्यवाद!!
@narayanlamichhane93444 ай бұрын
हरे राम
@Pannati_Kanchho_Singer4 ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!नारायणजि जि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।। धन्यवाद!!
@SubashKhadka-u1q5 ай бұрын
नमो: नम: सार्है राम्रो लाग्यो
@Pannati_Kanchho_Singer5 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏| शुबाशजी मेरो साथ,सपोट,खुशी,सगयोग,हौसला माया...को लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नूहोला। तपाईं हरुकै नयाँ प्रोजेक्टको लागि थोरै सहयोग मिल्नेछ। मन परे टिकटक बनाउनु होला बनाउन लगाउनु होला। आभारी हुनेछु। तपाईंको प्रोफाइलमा जानेछु स्टोरमा रहने छ। टिकटक👉️ tiktok.com/@navaraj_ghimire.1 तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्।धन्यवाद!!
@dilirajgyawali47523 ай бұрын
साह्रै मन परेको भजन,प्रेत्यक दिन हेर्ने गर्छु।
@Pannati_Kanchho_Singer3 ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!डिल्लिराजजि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।।धन्यवाद!!
@sitapandey92785 ай бұрын
Jay ho ❤❤❤
@Pannati_Kanchho_Singer4 ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!सीता जि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।। धन्यवाद!!हामी सबैको जय होस् ।
@sitaacharya51497 ай бұрын
❤जय श्री राम आरती।। अति राम्रो छ
@Pannati_Kanchho_Singer7 ай бұрын
|।🙏।|जय श्री राम।|।ॐ।|।नारायणम् ।|🙏।| तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्!धन्यवाद सिताजि।
@Beeshnu7 ай бұрын
मन-मालती राम ज्यू कि आरती गाउ! मन-मालती प्रभु ज्यू कि आरती गाउ !! उत्कृष्ट ❤❤❤
@Pannati_Kanchho_Singer7 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏| बिष्णुजि मन परे टिकटक बनाउनु होला बनाउन लगाउनु होला। आभारी हुनेछु। टिकटक👉️ tiktok.com/@navaraj_ghimire.1 तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्।धन्यवाद!!
@ashoksarma98717 ай бұрын
Sharai Ramro chha Bhajan Jai Shree Ram Ji Ram Ram Ji Ko Hamrai Gauthauko Dohari Bhajan Sharai Ramro
@Pannati_Kanchho_Singer7 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏| असोकजि मन परे टिकटक बनाउनु होला बनाउन लगाउनु होला। आभारी हुनेछु। टिकटक👉️ tiktok.com/@navaraj_ghimire.1 तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्।धन्यवाद!!
@prakashadhikari2736 ай бұрын
आहाँ कति राम्रो भजन सम्पुर्ण टिम लाई शुभकामना!!
@Pannati_Kanchho_Singer6 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम् ।|🙏| धन्यवाद!! प्रकाश जि सबैले यसरी माया गर्दिनु होला। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्।
@govindabelbase68307 ай бұрын
धेरै राम्रो छ 🙏
@Pannati_Kanchho_Singer7 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏| ।धन्यवाद!! भान्जा श्री थोरै चहटे बिगृयो एस्तै भयो अहिले।
@NarayanGaire-m6p7 ай бұрын
झन् पछि झन् निखारपन आएको छ ।निकै मनमोहक भजन छ।हाम्रो मावलि परिबार र सम्पुर्ण सहयोगी हरुलाइ आत्मैदेखि सम्मान ।
@Pannati_Kanchho_Singer7 ай бұрын
खै सर अहिले चहटे थोरै बिग्रीएको छ कि थोरै पुर्बेली जस्तो बनाउछु भन्दा थोरै बिगृयो अब को काम एरेन्ज गरेर गर्नु पर्छ सर हाम्रो माओलि को हुनुहुन्छ होला?
@keshavprasad77837 ай бұрын
❤ जय प्रभु श्री राम
@Pannati_Kanchho_Singer7 ай бұрын
🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏| धन्यवाद केशवजि।
@netrabhusal34187 ай бұрын
हजुरलाई धेरै धेरै धन्यवाद अब बर्मा आर ती ल्याउनुपर्यो।😮 निकै नै राम्रो छ
@Pannati_Kanchho_Singer7 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏| नेत्रजि नमोरे बाचे कालले साचे अर्को बर्ष हस् मन परे टिकटक बनाउनु होला बनाउन लगाउनु होला। आभारी हुनेछु। टिकटक👉️ tiktok.com/@navaraj_ghimire.1 तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्।धन्यवाद!!
@ChiranjibiPandey-r2s7 ай бұрын
Hare ram hare ram ram ram hare hare hare Krishna hare Krishna krishna krishna hare hare Radhe Shyam radhe Shyam Shyam Shyam radhe radhe radhe krishna radhe krishna krishna krishna radhe radhe
@Pannati_Kanchho_Singer7 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏| जि सर हजुर को नाम के होला? कमिन्ट आउँछ तर नाम थाहा नहुदा रिप्लाई दिन कस्लाइ दिए थाहा हुदैन आफ्नो परिचय पाम न सर। मन परे टिकटक बनाउनु होला बनाउन लगाउनु होला। आभारी हुनेछु। टिकटक👉️ tiktok.com/@navaraj_ghimire.1 तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्।धन्यवाद!!
@KAMALDhakal-i3j4 ай бұрын
Nice 👍
@somnathyasal29844 ай бұрын
यी मौलिक भजन सुन्दा एस्तो लाग्छ कि साच्चै पुर्खाको सम्पती फिर्ता आयो ।धेरै राम्रो।
@ShakuntalaGaire7 ай бұрын
आह हाम्री विष्णु बहिनीले गाउनु भएको रहेछ खुसी लाग्यो । यस्तै मिठा मिठा भजन सुन्न हेर्न र गाउन पाइयोस।
@Pannati_Kanchho_Singer5 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏| सकुन्तला जि मेरो साथ,सपोट,खुशी,सगयोग,हौसला,माया... को लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नूहोला। तपाईं हरुकै नयाँ प्रोजेक्टको लागि थोरै सहयोग मिल्नेछ। मन परे टिकटक बनाउनु होला बनाउन लगाउनु होला। आभारी हुनेछु। तपाईंको प्रोफाइलमा जानेछु स्टोरमा रहने छ। टिकटक👉️ tiktok.com/@navaraj_ghimire.1 तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्।धन्यवाद!!
@suchasingh83057 ай бұрын
Great🤩👍
@Pannati_Kanchho_Singer7 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏| Thank You so much Sucha Sing ji. God Bless you & your family.
@nujra1186 ай бұрын
Australia bata herdai xu hamro kala sanskirti yei nai ho salute xa daju lai ❤❤
@Pannati_Kanchho_Singer6 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम् ।|🙏| धन्यवाद!! सर जि सबैले यसरी माया गर्दिनु होला। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्।
@BimalaBhusal-z4z5 ай бұрын
Jay jay Shree Krishna 🙏 Jay Shree Ram ji 🙏 Radhe radhe 🙏❤️🎉
@Pannati_Kanchho_Singer5 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏| जि मेरो साथ,सपोट,खुशी,सगयोग,हौसला,माया... को लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नूहोला। तपाईं हरुकै नयाँ प्रोजेक्टको लागि थोरै सहयोग मिल्नेछ। मन परे टिकटक बनाउनु होला बनाउन लगाउनु होला। आभारी हुनेछु। तपाईंको प्रोफाइलमा जानेछु स्टोरमा रहने छ। टिकटक👉️ tiktok.com/@navaraj_ghimire.1 तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्।धन्यवाद!!
@meghrajkhadka60807 ай бұрын
🚩जय श्रीराम 🚩मलाई एकदमै मन पर्यो ।
@Pannati_Kanchho_Singer7 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏| मेघराजजि तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्।धन्यवाद!! मन परे टिकटक चलाउने भए बनाउनु होला बनाउन लगाउनु होला। आभारी हुनेछु। टिकटक👉️ tiktok.com/@navaraj_ghimire.1
@ashukharal90335 ай бұрын
Sarai man parx vajan ❤ man Santa Hune aahai Kati ramro ❤❤❤❤😊
@Pannati_Kanchho_Singer5 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏| असुजि मेरो साथ,सपोट,खुशी,सगयोग,हौसला,माया... को लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नूहोला। तपाईं हरुकै नयाँ प्रोजेक्टको लागि थोरै सहयोग मिल्नेछ। मन परे टिकटक बनाउनु होला बनाउन लगाउनु होला। आभारी हुनेछु। तपाईंको प्रोफाइलमा जानेछु स्टोरमा रहने छ। टिकटक👉️ tiktok.com/@navaraj_ghimire.1 तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्।धन्यवाद!!
@PremThapa-tz5xg7 ай бұрын
Sarai ramro Bajan❤❤❤❤
@Pannati_Kanchho_Singer7 ай бұрын
🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏| धन्यवाद!! प्रेम जि तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्।धन्यवाद!! मन परे टिकटक चलाउने भए बनाउनु होला बनाउन लगाउनु होला। आभारी हुनेछु। टिकटक👉️ tiktok.com/@navaraj_ghimire.1
@HemantaGhimire-f4g11 күн бұрын
Hamro patauti ko vajan mann mohit paarne ❤❤
@KisanPande-c8l5 ай бұрын
Very nice 🙏 🙏
@susmaghimire36177 ай бұрын
आहा🙏📿
@Pannati_Kanchho_Singer7 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏| धन्यवाद सुस्मा हामीसबैको जय होस् मन परे टिक टक बनाउदा कस्तो होला?
@बिष्णुप्रसादघिमिरे7 ай бұрын
Arghakhanchi ko bhajan ramro xa ❤❤❤
@Pannati_Kanchho_Singer7 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏| जि मन परे टिकटक बनाउनु होला बनाउन लगाउनु होला। आभारी हुनेछु। टिकटक👉️ tiktok.com/@navaraj_ghimire.1 तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्।धन्यवाद!!
@W.wAnusunarAnusunar6 ай бұрын
Dinvari ko paryas paxi bala vete jay sheeri ram ji ❤❤❤❤
@MunaPariyar-rh1kf4 ай бұрын
sem
@JeevanENT7 ай бұрын
जय श्री राम🚩❤ जय शिव शंकर🚩❤
@Pannati_Kanchho_Singer7 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏|
@bhaktamagar87627 ай бұрын
सत सत प्रणाम गुरु
@Pannati_Kanchho_Singer7 ай бұрын
🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏| भक्तजि तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्।धन्यवाद!! मन परे टिकटक चलाउने भए बनाउनु होला बनाउन लगाउनु होला। आभारी हुनेछु। टिकटक👉️ tiktok.com/@navaraj_ghimire.1
@PrakashSunar-v7n6 ай бұрын
Jai Shree ram
@ShantaAdhikari-n6b6 ай бұрын
आहा कति सुन्दर आरति भजन कर्ता काे जयहाेस जय श्रीराम ❤❤🎉🎉🎉🎉
@narbahadurpuri3753 ай бұрын
Harl om❤❤❤❤❤❤❤
@Pannati_Kanchho_Singer3 ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!नरबहादुरजि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।।धन्यवाद!!
@SanisaraBc7 ай бұрын
Ram ram
@Pannati_Kanchho_Singer5 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏| जि मेरो साथ,सपोट,खुशी,सगयोग,हौसला,माया... को लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नूहोला। तपाईं हरुकै नयाँ प्रोजेक्टको लागि थोरै सहयोग मिल्नेछ। मन परे टिकटक बनाउनु होला बनाउन लगाउनु होला। आभारी हुनेछु। तपाईंको प्रोफाइलमा जानेछु स्टोरमा रहने छ। टिकटक👉️ tiktok.com/@navaraj_ghimire.1 तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्।धन्यवाद!!
@bishnuajadajad-ri5xg7 ай бұрын
एती मिठो मोैलिक भजन गाउने अवसर दिनुभो नवराज दाइ लाइ धन्यबाद 🙏 सबैले सुनेर लाइक कमेन्ट गरिदिनुसहै 🙏🙏
@Pannati_Kanchho_Singer7 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏| बिष्णु बैनी टिकटक बनाउन लगाउनु होला। आभारी हुनेछु। टिकटक👉️ tiktok.com/@navaraj_ghimire.1 तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्।धन्यवाद!!
@narayanneupane83247 ай бұрын
धेरै राम्रो छ सबैलाई नम्स्कार्🙏🙏🙏🙏🇳🇵
@Pannati_Kanchho_Singer7 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏| नारायणजि तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्।धन्यवाद!!
@RadhaGaire-l8b4 ай бұрын
🙏🙏💃💃💃💃
@Deepak-ti5uh7 ай бұрын
धेरै दिनको पर्खाइ पछि बल्ल आज हेर्न पाईयो
@Pannati_Kanchho_Singer7 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏| दिपक जि हजुर अब अर्को पनि आउँछ केही दिनमा मन परे टिकटक बनाउनु होला बनाउन लगाउनु होला। आभारी हुनेछु। टिकटक👉️ tiktok.com/@navaraj_ghimire.1 तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्।धन्यवाद!!
@kamdhenutvonline7 ай бұрын
🚩🌺🌹राधे राधे🌹🌺🚩
@Pannati_Kanchho_Singer7 ай бұрын
🙏|।जय श्री राम।|।ॐ।|।जय श्री कृष्ण।|🙏|
@keshavsubedi4037 ай бұрын
DHERY DHERY RAMRO CHHA BHAJAN
@Pannati_Kanchho_Singer7 ай бұрын
🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏| केशवजि तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्।धन्यवाद!! मन परे टिकटक चलाउने भए बनाउनु होला बनाउन लगाउनु होला। आभारी हुनेछु। टिकटक👉️ tiktok.com/@navaraj_ghimire.1
@laluramregmi567 ай бұрын
Jai Shree Krishna Govinda 🇳🇵🇳🇵🙏🙏
@Pannati_Kanchho_Singer5 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏| रामजि मेरो साथ,सपोट,खुशी,सगयोग,हौसला,माया... को लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नूहोला। तपाईं हरुकै नयाँ प्रोजेक्टको लागि थोरै सहयोग मिल्नेछ। मन परे टिकटक बनाउनु होला बनाउन लगाउनु होला। आभारी हुनेछु। तपाईंको प्रोफाइलमा जानेछु स्टोरमा रहने छ। टिकटक👉️ tiktok.com/@navaraj_ghimire.1 तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्।धन्यवाद!!
@skbhusal25565 ай бұрын
भजन राम्रो छ नकचरी हरु कैलो 😊कपाल फिजेर नाचेको लाम्रो लागेन
@Pannati_Kanchho_Singer4 ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!भुसाल भुसालजि हिजो आजको फेसन के गर्नी एस्तै छ मलाई पनि मेक अप मन पर्दैन साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।। धन्यवाद!!
@arjuncbarghakhanchi28203 ай бұрын
Tik tok ma dekhera आको है sarai ramro
@Pannati_Kanchho_Singer3 ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!अर्जुनजि आउनुभो स्वागत छ। साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।।धन्यवाद!!
@ashokkhanal44857 ай бұрын
राम्रो छ ❤ चटाइ मा अलि मिलेको छैन । आउदो दिन मा अझै राम्रो भजन सुन्न पाइयोस शुभकामना छ❤
@Pannati_Kanchho_Singer7 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏| जि मन परे टिकटक बनाउनु होला बनाउन लगाउनु होला। आभारी हुनेछु। टिकटक👉️ tiktok.com/@navaraj_ghimire.1 तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्।धन्यवाद!! सहि भन्नू भो नमोरे बाचे कालले साचे आगामी दिनमा सुधार गर्नेछु।
@ramusharma54407 ай бұрын
❤❤❤❤
@elishaghimire247 ай бұрын
❤️
@toplalbhusal95337 ай бұрын
छैटी कर्म हुँदा गाउने गित नि बजारमा लियर आउनुन ल!🎉🎉🎉❤
@Pannati_Kanchho_Singer7 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏| जि मन परे टिकटक बनाउनु होला बनाउन लगाउनु होला। आभारी हुनेछु। टिकटक👉️ tiktok.com/@navaraj_ghimire.1 तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्।धन्यवाद!! हस् अब नमोरे बाचे कालले साचे अर्को बर्ष आउने छौं।
@kushalkhanal66517 ай бұрын
जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम
@Pannati_Kanchho_Singer5 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏| कुशलजि मेरो साथ,सपोट,खुशी,सगयोग,हौसला,माया... को लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नूहोला। तपाईं हरुकै नयाँ प्रोजेक्टको लागि थोरै सहयोग मिल्नेछ। मन परे टिकटक बनाउनु होला बनाउन लगाउनु होला। आभारी हुनेछु। तपाईंको प्रोफाइलमा जानेछु स्टोरमा रहने छ। टिकटक👉️ tiktok.com/@navaraj_ghimire.1 तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्।धन्यवाद!!
@Sujatabhandari-lq4tw7 ай бұрын
छैठि कर्म हुदा को गीत पनि बजार् मा ल्यौनुन ।
@paulmahase8917 ай бұрын
Beautiful thankyou 💖
@Pannati_Kanchho_Singer7 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏| तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्।धन्यवाद!!
@W.wAnusunarAnusunar6 ай бұрын
Titok ma khojer aayeko ma pani vajan sunna❤❤
@KAMALDhakal-i3j4 ай бұрын
❤❤❤❤❤❤❤❤
@santoshpokhrel76474 ай бұрын
So Peace
@Pannati_Kanchho_Singer4 ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!शन्तोशजि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।। धन्यवाद!!
@HaproEps20265 ай бұрын
Tiktok बाट आएको म त लौ स्वागत गर्नुस 😀😂
@Pannati_Kanchho_Singer5 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏| जि शुभ नाम के होला? मेरो साथ,सपोट,खुशी,सगयोग,हौसला माया...को लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नूहोला। तपाईं हरुकै नयाँ प्रोजेक्टको लागि थोरै सहयोग मिल्नेछ। आभारी हुनेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्।धन्यवाद!!
@anishathapa92543 ай бұрын
🙏🙏🌹🌹🇳🇵🇳🇵
@Pannati_Kanchho_Singer3 ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!अनिशा थापाजि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।।धन्यवाद!!
@sudipbashyal60575 ай бұрын
पाल्पा तिर को भजन भाका 🙏🙏🙏 जय श्री राम 🙏🙏🙏
@Pannati_Kanchho_Singer4 ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!सुदिपजि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।। धन्यवाद!!
@sumanghimire52127 ай бұрын
🙏❤️🙏
@Pannati_Kanchho_Singer7 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏| सुमन बाबू धन्यवाद तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्।धन्यवाद!!
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम् ।|🙏| धन्यवाद!! माया जि सबैले यसरी माया गर्दिनु होला। मेरो फेस्बुकमा जानू होला, टिक टकको स्टोरमा मा पनि जानकारी गराउने छु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्।🙏।
@gunughimire73507 ай бұрын
मलाइ त धेरै राम्रो लाग्यो सबै जनाले हेरेर प्रतिक्रिया दिनुहोला❤
@Pannati_Kanchho_Singer7 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏| धन्यवाद माइला हामी सबैको जय होस् ।
@madhubelbase54777 ай бұрын
🙏🙏🙏🙏🙏🙏
@Pannati_Kanchho_Singer7 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏|
@bibeklamichhane31235 ай бұрын
अाहा कति राम्रो भजन मलाई त मन पर्यो हजुर हरु लाइ कस्तो लाग्यो कमेन्ट् गर्न्नु होला है
@Pannati_Kanchho_Singer5 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏| बिबेकजि मेरो साथ,सपोट,खुशी,सगयोग,हौसला,माया... को लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नूहोला। तपाईं हरुकै नयाँ प्रोजेक्टको लागि थोरै सहयोग मिल्नेछ। मन परे टिकटक बनाउनु होला बनाउन लगाउनु होला। आभारी हुनेछु। तपाईंको प्रोफाइलमा जानेछु स्टोरमा रहने छ। टिकटक👉️ tiktok.com/@navaraj_ghimire.1 तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्।धन्यवाद!!
@chandramanighimire7 ай бұрын
पश्चिम नेपालको जिल्ला अर्घाखाँची तिर गाइने लोक भजन कस्तो लाग्छ हजुरहरुलाइ हेरेर सुनेर प्रतिक्रिया दिनुहोला।
@Pannati_Kanchho_Singer7 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏| हामी सबैको जय होस् ।
@MunaPariyar-rh1kf4 ай бұрын
dherai ramro x sunda pni Man ma aannda aayo
@omprakash-hi7ut3 ай бұрын
राम चरित्र भजन पूरा निकल्नु पर्यो।
@Pannati_Kanchho_Singer3 ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!ॐप्राकाश जि सायद यो बर्ष बुढो आरती लिएर आउने छु। अझै धेरै भजन पेण्डिङ मा छन् तपाईं हरुको शाथ पाए यो बर्ष नै लिएर आउछु प्रोडुसरको तलास मा छु के गर्नु गर्नी मन ता धेरै छ एउटा धार्मिक मुभी गर्न मन छ के गर्नु हस् साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।।धन्यवाद!!
@dipaksedain52765 ай бұрын
Yo bhajan kun thauko ho? Yati mitho aarati pani rahexa sarai man paryo jati sunda pani sunirakhu jasto..jati sunda ni man varinna ..yasto aarati lai bachai rakhnu parcha. Jaya Shree Ram 🙏🙏
@Pannati_Kanchho_Singer4 ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!दिपक जि यो भजन पटौटी ३ पाणिनी ४ अर्घाखाँची को हो हजुर साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।।धन्यवाद!!
@Pannati_Kanchho_Singer7 ай бұрын
|।🙏।|।जय श्री राम।|।ॐ।|।जय हनुमान।|।🙏।| दर्शन नमस्ते म यो भजनको सर्जक सम्पुर्णमा रामनवमीको शुभकामना!! यो बर्ष थोरै चहटेमा भजन बिग्रेको छ। माफी चाहान्छु बाकि कस्तो लाग्छ प्रतिक्रिया दिनु होला?धन्यवाद।। सम्पर्क:- ☎️✉️ Viber,Whats App:- +971588084735🇦🇪Dubai. Phone:- +9779705355000🇳🇵नेपाल रोमिङ। Facebook. फेस्बुक म्यासेन्जर कल पिताम्बर घिमिरे Chandramani Ghimire. Navaraj Ghimire Pannati Kanxa Navu Raja Pannati Kanchho. NRG Creation. (Page) 📧Email :- navarajg1@gmail.com navarajghimire1983@gmail.com
@Deepak-ti5uh7 ай бұрын
पहिलेका भजन जस्तो यो किन भएन जिज्ञासा?
@Pannati_Kanchho_Singer7 ай бұрын
माफी चाहान्छु चहटे मा थोरै बिगृयो अहिले को काम एस्तै भयो अब एरेन्ज गरेर काम गर्नेछु धन्यवाद ।।
@ramusharma54407 ай бұрын
गैरे बुबा हुनुहन् र
@Pannati_Kanchho_Singer7 ай бұрын
अहिले आउनु भएन म्यासेज गरेको थिए।
@BandhanaPaurel5 ай бұрын
❤❤🕉️🕉️🕉️🕉️🌺🌺🌺🕉️🕉️🕉️♥️♥️🙏🏻🙏🏻🌹🌹
@RamchandraGautam-tu9ez5 ай бұрын
जय श्री हरि ॐ
@Pannati_Kanchho_Singer5 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏| रामचन्द्रजि मन परे टिकटक बनाउनु होला बनाउन लगाउनु होला। आभारी हुनेछु। टिकटक👉️ tiktok.com/@navaraj_ghimire.1 तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्।धन्यवाद!!
@DadhiramGhimire-zb5ld5 ай бұрын
❤❤❤❤
@SujataPandey7 ай бұрын
❤❤❤🙏
@Pannati_Kanchho_Singer7 ай бұрын
|🙏|।जय श्री राम।|।ॐ।|।नारायणम्।|🙏| धन्यवाद सुजाता बैनी टिकटक बनाउदा कस्तो होला? आभारी हुनेछु। टिकटक👉️ tiktok.com/@navaraj_ghimire.1 तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्।धन्यवाद!!