मनराजको बिहे II Garo Chha Ho II Episode: 183 II Jan. 1, 2024 II Begam Nepali II Riyasha Dahal

  Рет қаралды 2,097,068

Bhatbhate Maila

Bhatbhate Maila

Күн бұрын

----------------------------------------------------
----------------------------------------------------
Production: Bhatbhate & Birkhe
Director: Manraj Shrestha
Script Writer: Begam Nepali
Editor: Rabindra Khadka (Silver Shine Entertainment)
Camera: Sanjay Rai
Management : Sudarsan Khatiwada
Asst. Camera: Pusparaj Dahal
Light: Anil K.C.
Sound: Bihan Rijal
Makeup: Mohan Lama
Online Supporter: Bishal Rai (MFU)
Vocal : Dharmendra Sewan
Lyrics/Music: Sanjay Shreepal
#Riyasha_Dahal #Bhatbhate_Maila #Garo_Chha_Ho
Artists:
Bishnu Sapkota
Begam Nepali
Riyasha Dahal
Sushil Pokharel
Binod Rai
Manraj Shrestha
Rajkumar Devkota
Karuna Shrestha
Resham Sapkota
Sudarsan Khatiwada
© Bhatbhate Maila 2024
Official KZbin channel
Please
Like, Share & Comment
Connect With Birkhe Naran :
.► Facebook:- tinyurl.com/y7...
.► KZbin:- / @bhatbhatemaila
Bhatbhate Maila & Birkhe Naran च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य KZbin च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।

Пікірлер: 586
@MissNepal-u6i
@MissNepal-u6i 9 ай бұрын
❤❤❤❤❤❤कति राम्रो छ यो सिरियल 👍🏾👍🏾👍🏾👍🏾👍🏾👍🏾
@bishalsirmali8268
@bishalsirmali8268 9 ай бұрын
पुतलि दिदि अस्ट्रेलिया बाट कहिले आउनुहुन्छ 😅😊
@dhirendraneupane3776
@dhirendraneupane3776 9 ай бұрын
अति रमाइलो छ याे भाग पनि
@dillirana2846
@dillirana2846 9 ай бұрын
❤🎉पुतलि खैई😢❤😮❤😅❤😊❤😂🎉❤🎉❤😢❤❤
@yegendrasingh9970
@yegendrasingh9970 9 ай бұрын
Putali kaile aunxinta❤😂🎉😢😮😅😊
@jayaramthapa970
@jayaramthapa970 9 ай бұрын
३६४ दिन टोपी नलागाउने केटाकेटी हरु आज एक दिन चाहिँ टोपी लगाएर ओठ चुच्चो पार्दै फोटो हाल्दै थिए fes. story मा 😂😂
@zenymagar6901
@zenymagar6901 9 ай бұрын
पुतली र रुटिने को हनिमुन सकिएन अझै??
@susmadarnel6433
@susmadarnel6433 9 ай бұрын
यो serial मा fari पुतली लाई लाउन paryo पुतली बिना तँ seiral नाई harna man lagdina😢😢😢😢
@SandhayaKandel
@SandhayaKandel 9 ай бұрын
पुतलि र भट्भटेयक साथ देखन् पाईयाेस
@pramilaofficial9719
@pramilaofficial9719 9 ай бұрын
putali bina khallo xa❤❤❤ dherai maya garo xa ho familylai❤❤❤❤❤
@Buddha933
@Buddha933 9 ай бұрын
अब आउँछ मज्जा है ...😃❤️‍🩹
@Manoj_kc_official
@Manoj_kc_official 9 ай бұрын
कमेन्ट हेर्ने सबैमा भगवान्ले रक्षा गरुन् ❤️❤️🎉
@swastikabaiju
@swastikabaiju 9 ай бұрын
फेरी बिहे भाँडियो😅😅😅😅
@shambhuilam7
@shambhuilam7 9 ай бұрын
❤❤❤❤❤❤🙏🙏🙏
@Cristiano8848
@Cristiano8848 9 ай бұрын
रियासा(पुतली) लाई मिस गर्ने को को हुनहुन्छ 😊😊😊
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 9 ай бұрын
Happy new year 🕛 सँग सँगै ढाका टोपी दिवस को शुभकामना ❤❤❤❤
@FUNNYCARTOONVIDEO12394
@FUNNYCARTOONVIDEO12394 9 ай бұрын
🎉🎉🎉🎉🎉🎉
@reshampariyar9239
@reshampariyar9239 9 ай бұрын
पुतलि र तपाई काे जाेदि कहिले पनि छुताउनु हुदौन ❤❤❤🎉
@dandabazar1975
@dandabazar1975 9 ай бұрын
अब रिस उठ्ने नअाउने भा गाैथलि वापस अाउनु पर्यो।❤😂😢
@narajmalla8014
@narajmalla8014 9 ай бұрын
गारो छ मलाई भाग 1 देखी 183 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ भारत बाट ❤❤❤❤❤
@EntertainmentPalpa
@EntertainmentPalpa 9 ай бұрын
भट्भटे र पुतलीको जोडी युगौ युग सम्म जमिरहोस ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@dnrrai
@dnrrai 9 ай бұрын
putali bina nikaj khalo vayo yo sirel vane sathi haru yeta❤❤
@GautamRawal-pz1wm
@GautamRawal-pz1wm 9 ай бұрын
❤ म पनि डडेल्धुरा बाट हो, सधैं यो सिरियल कहिलै न छुटैकान हेर्छु,
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 9 ай бұрын
❤❤❤❤
@Yubingurung1
@Yubingurung1 9 ай бұрын
कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरून् सोचे र आँटेको सबै कुरा पूरा होस...
@shyamsunderdas237
@shyamsunderdas237 6 ай бұрын
@jhankarbatala8043
@jhankarbatala8043 9 ай бұрын
My favorite ❤
@tejubk2054
@tejubk2054 9 ай бұрын
लौ बबाल रहेछ नी हो आजको भाग त । धन्यावाद सम्पूर्ण कला कार हरुलाई
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 9 ай бұрын
भटभटे को फ्यान जति यता है ❤❤❤❤❤
@sitabaraili3531
@sitabaraili3531 9 ай бұрын
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏🙏
@hammarshing3647
@hammarshing3647 9 ай бұрын
सारै खल्लाे लागाे अर्काे चाेटि मनराजकाे बिहे हाेस नत्र झुर हुन्छ सिरियल
@ManojKunwar432
@ManojKunwar432 9 ай бұрын
भटभटे र पुतलीको फ्यान को को हुनुहुन्छ यता हाजिर हुने है त🎉❤ गारो छ हो मलाई क कसको favorite serial ho🎉🎉
@dinanathluitel
@dinanathluitel 9 ай бұрын
सबैभन्दा उत्कृष्ट सिरियल
@Manoj_kc_official
@Manoj_kc_official 9 ай бұрын
यो सिरियल आउँदा खुसी हुने को को हुनु हुन्छ ?👍️❤️
@rambabuadhikari4495
@rambabuadhikari4495 9 ай бұрын
❤🎉
@YamunaKhadka-uu9jc
@YamunaKhadka-uu9jc 4 ай бұрын
❤❤🎉🎉
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 9 ай бұрын
म सधैं हेर्ने गर्छु ❤❤❤❤
@maheshlahawgun4192
@maheshlahawgun4192 8 ай бұрын
❤❤❤
@hemantlamichane3948
@hemantlamichane3948 9 ай бұрын
गाह्रो छैन हो बरु सारै नै राम्रो लाग्यो फलोस्-फुलोस् शुभकामना छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@padamramjali7204
@padamramjali7204 9 ай бұрын
सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामनायो सिरियल धेरै राम्रो छ
@tabiljkt250
@tabiljkt250 9 ай бұрын
यो सिरियल म सिरियल नंबर 1 देखि नै हेर्दै आएको हुनाले कत्ति नि नछुटाई हेर्ने गरेकु छु तर अरुलाई कस्तो लागेको छ कुन्नि मलाई त रियासा अर्थात पुतली दिदी नहुँदा अल्लि नरमाइलो लागिरहेको महसुस गरेकु छु र छिट्टै पुतली दिदीलाई चै छिट्टै अमेरिकाबाट फर्काउने कोसिस छिट्टै नै होस यो टिमलाई सफलताको शुभकामना व्यक्त गर्दछु 🙏🙏
@BirenTharu-d3s
@BirenTharu-d3s 9 ай бұрын
भटभटे ले अब बिहेगरनु परछ भन्ने को को हुनुहुन्छ ❤❤❤❤❤🎉🎉🎉🎉🎉
@Manoj_kc_official
@Manoj_kc_official 9 ай бұрын
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
@prakashthapa1431
@prakashthapa1431 7 ай бұрын
😊
@yubrajsharma3338
@yubrajsharma3338 9 ай бұрын
मन राज दाजु लाई बहु बिबाह काे मुद्दा हाल्नु पर्नि हाे 🤣 कि कसाे भटभटे माइला दाजु 🤣
@SushmaBhujel-ir3yt
@SushmaBhujel-ir3yt 9 ай бұрын
भटभटे को सूखकाे दिन आवोस भन्ने हरु यता जोडिनु हाेला ❤❤❤
@shyamsunderdas237
@shyamsunderdas237 6 ай бұрын
@StoryNepal126
@StoryNepal126 9 ай бұрын
गाह्रो छ सिरियरलाई र बेगम नेपालीज्यू सरलाई सबैले एकदमै मन पराउनुहुन्छ भने म हुने जोडिनुहोला।
@bishalkc3162
@bishalkc3162 9 ай бұрын
सबैको माया मिलोस् भगवान कृष्णको आशिष मिलोस् कहिले पनि कसैको मायाको कमी नहोस् अझै सफलताको कामना गर्दै सफलताको शिखर चुमोस सफलताको लाखौं लाख सुभ कामनाआहा यति मार्मिक संगीतको साथमा रहेको हजुरको सुन्दर कला सुन्दर अभिनयलाई सबैको मन मुटुमा बस्न सफल रहोस् सफलताको कामना गर्दै सफलताको शिखर चुमोस सफलताको लाखौं लाख सुभ कामनाथियो सानो आस सबै मरेर गयो फुल्न नपाउँदै फूल ~झरेर गयो कस्तो तक्दिर लिई जन्मिएँ छु म नभए पछि भाग्यमै मेरो टरेर गयो दैलेखप्रेम गरौ त जिन्दगीलाई मार हुनेछ पक्कै पनि धोका त उपहार हुनेछ चितामा जल्ने छ्न कैयै खुसिहरु जब तिम्रो अकै सङ घरबार हुनेछ प्रेमको यात्रा मा तिमी छुतियै भने यो दिल यधहरुको भन्दार हुनेछ ! िप्रया जुन दिन म मरेको खबर सुने छो,खुसी नै खुसी मिलोस् सफलता नै सफलता मिलोस् हजुरको ओठमा सधैं खुसी मिलोस् हजुरले सोचेको चाहेको हरेक चाहना पूरा हुन मनका चाहना मिली रहुन् सफलताको कामना गर्दै सफलताको शिखर चुमोस सफलताको लाखौं लाख सुभ कामना। बधाई छ गारो छ टिम ..लाई ❤❤❤❤❤
@ramkhatri-mx3my
@ramkhatri-mx3my 9 ай бұрын
My best siriyal garo xa ho malai ra sampurna timlai safaltako kamana dhanyabad ma chai hal banglore bat herdai xu dhanyabad
@kapilThakuree215
@kapilThakuree215 9 ай бұрын
नेपाली कला र संस्कृति लाई विश्व सामु पुर्याउन (गारो छ हो) सिरियल ले निकै भूमिका खेलेको छ म Kapil Thakuree को तर्फ बाट सम्पूर्ण दर्शकहरू लाई garo xa ho seraial लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु धन्यवाद ❤❤
@dharmeshkumar1405
@dharmeshkumar1405 9 ай бұрын
गारो छ सिरेल हेर्नको छुटै मजा छ सबै जना लाई धेरै धन्यबात छ❤❤❤❤
@Sujatabaram-cp2sf
@Sujatabaram-cp2sf 9 ай бұрын
2024 सालको सबैलाई सुभ कामाना
@rahishmaharjan9943
@rahishmaharjan9943 9 ай бұрын
गार्‍हो छ हो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!२०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई राष्ट्रीय टोपी दिवसको हार्दिक मङगलमय शुभकामना गर्दछौ ! जय देश! नेपाल! सबै कलाकारहरुको सुरक्षित र रक्षा गरोस ! गार्‍हो छ हो तथा भटभट्टे माईला परिवार!
@aanishasunar1718
@aanishasunar1718 9 ай бұрын
मनरज सर काे बिहे हुनु पर्नि हाे के 🎉🎉🎉🎈🎈🎈🎈🎈
@buddhigurung4538
@buddhigurung4538 9 ай бұрын
आजाको भागपनी धेरै राम्रो छ गाह्रो छ हो मलाई
@Samikshakharel
@Samikshakharel 8 ай бұрын
यो सिरियर सुरु देखि अहिले सम्म नछुटाइ हेर्ने यता हाजिर हुम् त🎉
@RameshPariyar-g6e
@RameshPariyar-g6e 9 ай бұрын
My Favourite Siriyel 👍👏.Tara Putali Riyasha Ji Ko Aagaman Xitai Hunu Paryo Ra Bhattu Putali Jodi Sath Sahakarya Ma Nirantar Aghi Badhos Siriyel Vanna Chahanxu 🙏 Sampurna Team Ra Aagami Episode Lai Safaltako Suvakamana Xa.
@JibhanBohara-ix7cl
@JibhanBohara-ix7cl 9 ай бұрын
धेरै राम्रो छ ❤❤❤❤
@chakrarawol
@chakrarawol 9 ай бұрын
Happy new year 2024 ko Sabai laii 🎉🎉
@abtabansari351
@abtabansari351 9 ай бұрын
Wao dharai ramro bhatbhati dai I like it this episode lot's of love from Madhuwan ❤❤
@luckyll1320
@luckyll1320 9 ай бұрын
खै रियाशा दहाल लिनु परो है जसरी भयनी राम्रो भयन
@StoryNepal126
@StoryNepal126 9 ай бұрын
यो सिरेल आउँदा सबैजना खुसी हुनुहुन्छ भने एक लाख दिनुहोला।
@surendrahomagain9826
@surendrahomagain9826 9 ай бұрын
Bhatbhate maila, garo chha ho 184 episode yearnaamanlaagyekochha chheto pathaahounuparchha garo chha ho 184 episode full prastuti monday ko dheen thaakai time maa 8 o,clock 25 minutes chheto chheto pathaahounuparchha hunchha
@RitaBhujel-m2v
@RitaBhujel-m2v 3 ай бұрын
पुतलीको जस्तो सिलीयेर काहाछ शार ई खरो लागेको छ जती राम्रो गरेनी रहन मनलागदैन😮🫣👎
@rimmagar7676
@rimmagar7676 9 ай бұрын
मलाई मन पर्ने सिरियल ।
@bhimbahadur813
@bhimbahadur813 9 ай бұрын
वा वा नाईस हजूर हरुलाई र गारो छ तिमलाई धन्यबाद हजुर लाई 🎉🎉❤
@bishalsunuwar2003
@bishalsunuwar2003 9 ай бұрын
Thanku so much for 876 subscriber ❤❤❤❤❤
@NirojSurkheti-k9b
@NirojSurkheti-k9b 9 ай бұрын
भट भटेर पुतली काे यो जाेडी कहिले पनि छुट्नु हुदैन सधै यसरी नै भट भटले पुतली लाई माया गरीरहाेस भने काेकाे हुनुहुन्छ ❤❤❤🙏🙏🙏🙏
@nimmahar-jp8qt
@nimmahar-jp8qt 9 ай бұрын
राम्रो छ ❤🎉🎉🎉🎉🎉😮😢😮😮
@Lalitrawal_80
@Lalitrawal_80 9 ай бұрын
भटभटे दाईको सुखका दिन कहिले आएन 😢
@minakhanal4636
@minakhanal4636 9 ай бұрын
पुतली आउनु परो अब पछिको भागमा❤❤
@Khadgarai-tw4vx
@Khadgarai-tw4vx 9 ай бұрын
ए गाठे भटभटे माइला कहिले आउँछ भन्दै बाटो कुर्दा कुर्दा झन्डै आखाको दाना निस्कियो ल आजा हेर्नू पाइयो हजुर हरु सम्पुर्ण टिम मा लाखौ लाख हार्दिक शुभकामना छ
@RajuThapa-be6cb
@RajuThapa-be6cb 9 ай бұрын
My fevratha sireyal 😂😂😂😂
@laxmipoudel9926
@laxmipoudel9926 9 ай бұрын
My favorite serial ❤🎉 भटभटेकाे बिग फ्यान हाे म ❤️🙏
@gitapuri5407
@gitapuri5407 9 ай бұрын
यो सिरियल सधै हेरिरहन्छु मलाई एकदम मन पर्छ।
@kishorekarki1
@kishorekarki1 9 ай бұрын
यो टिम लाई अंग्रेजी नयां बर्ष २०२४ को हार्दिक मंगलमय शुभकामना छ॥ रियासा लाई नदेख्दा थोरै खल्लो भयो तर पनी ठिकै छ॥
@sujanbishwokarma7363
@sujanbishwokarma7363 9 ай бұрын
म दुबइ यो सिरियल सदै हेर्छु❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@shitalsarumagar4557
@shitalsarumagar4557 9 ай бұрын
My favourite serial 🥰✋ Mero Pyaro Nepal 🇳🇵 Desh ❣️ thanks 🙏
@MusiMeri
@MusiMeri 9 ай бұрын
कस्तो नराम्रो कथा बस्तु छ्या छ्या भन्ने नबाउनु होला दामी दामी बनाउनु ल भट्टु
@bistaregbahadur5458
@bistaregbahadur5458 9 ай бұрын
Happy new year all teem🙏🙏👌👌♥️♥️♥️♥️♥️😂😂😂😂😂😂😂😂😂🇳🇵
@sagargautam8193
@sagargautam8193 9 ай бұрын
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल गाह्रो छ हो सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
@sirjanabaduwal3046
@sirjanabaduwal3046 8 ай бұрын
य4फ
@sirjanabaduwal3046
@sirjanabaduwal3046 8 ай бұрын
55€ वेब
@amarlama335
@amarlama335 9 ай бұрын
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
@saritabaniya7580
@saritabaniya7580 9 ай бұрын
Fffff
@khubsuratmajakoti4024
@khubsuratmajakoti4024 9 ай бұрын
पुतलि बिनाको सिरियल अल्लि खल्लो लाग्ने साथिहरु जति यता हाजिर हुनुहोला है।
@PawanDhakal-q1g
@PawanDhakal-q1g 5 ай бұрын
Ma xu 😅😅😅😅😅😅
@PawanDhakal-q1g
@PawanDhakal-q1g 5 ай бұрын
Ma xaina 😂😂😂😂
@TusharRaja-dk8xj
@TusharRaja-dk8xj 4 ай бұрын
Tuht❤❤❤❤❤😂🎉🎉🎉🎉🎉😢😢😢
@AayushMgr-c2y
@AayushMgr-c2y 3 ай бұрын
​8
@Chandramaya-ii9xu
@Chandramaya-ii9xu 3 ай бұрын
BJ 😊 bcuhg❤​@@PawanDhakal-q1g
@bhuwan_official123
@bhuwan_official123 9 ай бұрын
I love this comedy ❤❤❤
@Sanayastha
@Sanayastha 9 ай бұрын
My favorite serial ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@namsuhuinchenmagar6652
@namsuhuinchenmagar6652 9 ай бұрын
गारो छ हो मलाइ पनि भट भटे भाइ
@kamalbrama197
@kamalbrama197 9 ай бұрын
❤❤❤❤
@susmitanepali7803
@susmitanepali7803 9 ай бұрын
@baltamang78
@baltamang78 9 ай бұрын
my favorite serial ❤❤❤❤
@SangitaKunwar-q3g
@SangitaKunwar-q3g 9 ай бұрын
So comedy serial😂❤😊
@baikunthapaudel325
@baikunthapaudel325 9 ай бұрын
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@lalitabk1864
@lalitabk1864 9 ай бұрын
Nice
@sarojkkjanal9001
@sarojkkjanal9001 9 ай бұрын
My favourite seriel garo xa hau ❤❤❤❤
@godsandy6465
@godsandy6465 9 ай бұрын
Bhatbhate serial ko faan jati hajir vam tw😊❤️
@TikendratirthaNagari-qo2zq
@TikendratirthaNagari-qo2zq 9 ай бұрын
Begam is serial king ❤❤
@sasilapandey6207
@sasilapandey6207 9 ай бұрын
My best serial garo xa❤❤❤😊😊😊
@santarai542
@santarai542 9 ай бұрын
Very nice comedy serial 🙏❤❤
@amarlama335
@amarlama335 9 ай бұрын
भट भटेर पुतली को यो जोडी कहिले पनि छुट्नु हुदैन सधै यसरी नै भट भटले पुतली लाई माया गरीरहोस भन्ने कोको हुनुहुन्छ ❤️❤️❤️🙏🙏🙏
@sangitaryal7819
@sangitaryal7819 9 ай бұрын
Bhatbhate ra putali ko jodi xutnu hudaina
@GobindaoliOli-12
@GobindaoliOli-12 9 ай бұрын
Xuty sakyo ni putali bihe garer aba beby khelaune vayasi kasari bhatbhate sang khelxa ta sirel😂😂
@NurbuSherpa-pk4vi
@NurbuSherpa-pk4vi 9 ай бұрын
😅😊
@sajantamang6822
@sajantamang6822 9 ай бұрын
Riya chai kahile aune rw rish uthene😮😮😮😮😮😮
@rajanrai6171
@rajanrai6171 9 ай бұрын
​@@sajantamang6822riyasha ta usko budo sanga vakhar nani banaudaixa hola aba payesi aauxa hola😂
@subash_khatiwada
@subash_khatiwada 9 ай бұрын
भनराज भगवानको बिहे🤣 खतरा लाग्यो है मुलाई !
@vlogger98n
@vlogger98n 9 ай бұрын
Garo xa🎉❤❤
@SantoshThapa-pj2be
@SantoshThapa-pj2be 9 ай бұрын
रियासा जि खैत
@RajKumar-hs2iy
@RajKumar-hs2iy 9 ай бұрын
My favouite serial🙏🙏🙏🙏🙏
@HariSingh-mm6cf
@HariSingh-mm6cf 9 ай бұрын
My favourite serial🙏🙏🇳🇵🇳🇵
@bamboharabahadur5014
@bamboharabahadur5014 9 ай бұрын
My favourite sirial ❤❤❤😂
@subashpun-ww7cl
@subashpun-ww7cl 9 ай бұрын
My favorite sireyal ❤❤
@Fxy-HaRRÝ
@Fxy-HaRRÝ 9 ай бұрын
❤❤😂😂
Ozoda - Lada ( Official Music Video 2024 )
06:07
Ozoda
Рет қаралды 17 МЛН
Hard hand work in a mountain village on cows farm. Making 3 types of cheese one day
39:24
Culture Shock: Germany | Easy German Podcast 515 Live in Berlin
33:40
Best Waez By Alwaez Kamaluddin
36:11
Ismailism
Рет қаралды 2,6 М.