सबैलाई नमस्कार तथा धेरै धेरै स्वागत गर्न चाहान्छु ! यति बेला प्रदेशबाट रहेता पनि नेपाली गितसंगित, खेलकुद लगायत बिभन्न् खालका प्रस्तुतीहरु तपाईहरु सामु लिईरहेको हुन्छु ! बिभिन्न् कमिकमजोरीहरु हुन्छन्नै यसलाई बिस्तारै सुधार गर्ने प्रयास गर्नेछु ! आशा छ तपाईहरुले KZbin subscribers गरेर सहयोग गरिदिनु हुने छ भन्ने साथै तपाईको अमुल्य सल्लाह सुझाव पनि राखिदिए आभारी हुने थिए❤❤❤❤
@malashrestha31875 ай бұрын
Monaj gajure is besties comedian ❤❤❤❤❤
@ram_brother835 ай бұрын
😂😂❤❤
@nuridai_744 ай бұрын
तेजेन्द्र जी ! संस्थासँग अनुमति नलिइ भिडियो राख्न कपी राइटको कानुन आकर्षित हुन्दैन ?
@TejendraBhandarientertainment4 ай бұрын
@@nuridai_74 copyright आईसकेछ सर अचेल मनोज गजुरेल title बाटनै आउने भाको रहेछ यसले channel नि problem पारेको छ अन्य तिर नि भन्नुस सर जि
@meksaru814 ай бұрын
धेरै राम्रो प्रस्तुति।
@GumansinghBista4 ай бұрын
अति राम्रो हासे कलाकार❤️❤️❤️❤️
@SANTIMAYAPARIYAR-z2u5 ай бұрын
मनोज गजुरेल सरको हास्य ब्यङ्ग्य साहारै मन पर्छ मलाई 😅😅😅
@nayakcalculusallinone50345 ай бұрын
तेसो भए पोइल जानु
@ramrocopybanepa57325 ай бұрын
हल्ला गरे भगुवा डाँकाहरूले ।
@gangasubedi56125 ай бұрын
❤❤❤❤❤❤❤मनोज गजुरेल को कमेटी क्यारकेचर गर्दा एक लाईक त जावस लाईक गर्दे मैले हेटौडा बाट ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@traveltoronto46415 ай бұрын
He got that Rizz🎉🎉
@evangelinacario31355 ай бұрын
Living legend comedian Manoj Gajurel
@SrijanaKarki-cm5gy5 ай бұрын
Kada❤
@sujanbaral26065 ай бұрын
🤝👏👏दमदार
@dhimalsachin39605 ай бұрын
साउन ठूलो भयो सुन्न मजा आएन।
@DevendraYogi-nf9px5 ай бұрын
volume sano garne system xaina ra mbl ma 😂😂
@kshitijraut38615 ай бұрын
Manoj ji is best comedian
@OppoAs-gn6ot4 ай бұрын
दम्दार प्रस्तुति 😊
@tirthashakya93425 ай бұрын
Ramro thattaa❤😂
@Rimikalpana31Rimikalpana-kq5uy5 ай бұрын
Wow ❤❤
@khatrikaushila78215 ай бұрын
Wow wow 😂😂😂😂
@gorethakali5 ай бұрын
संन्देस मुलक कमेडी❤
@manikumartamang53335 ай бұрын
11:17
@bishal77don5 ай бұрын
😂😂😂 boulla gajurel
@Udas-magar195 ай бұрын
Aagooo😂😂😅❤❤
@GaganBahadurBudha-fi5vh4 ай бұрын
सम्मान छ हजुर लाई
@tashisherpa88085 ай бұрын
मनेज गाजुरेल जिन्दवत्त🎉🎉🎉🎉
@hirachandra5 ай бұрын
so nice
@Rimikalpana31Rimikalpana-kq5uy5 ай бұрын
Wow ❤
@Rimikalpana31Rimikalpana-kq5uy5 ай бұрын
😂😂😂
@yubakc35295 ай бұрын
Ati utkrista
@subashbhandari23425 ай бұрын
डाङग्रेहरु कति हल्ला गरेको
@rajsapkota.89375 ай бұрын
गजुरेल का कार्यक्रम पनि जता गय पनि उहीँ नयाँ बोत्तल १० बर्ष पुरानो कम्पनी को रक्सी,,कुनै नयाँ कन्टेन्ट केही छैन,,,,सधैं उस्तै,,
@PremMarasini-z4j4 ай бұрын
राज सापकोटाजी , नयाँ भन्ने सित बढार्ने क्षमता कम, देखाउने क्षमता बढि हुन्छ। राजजी, तपाईंलाई थाहै होला-पुरानो कुचोले कुडाकर्कट सफा गर्छ। मानीलीऊँ-गजल गीतमा एउटा शेरले मात्र कथा बन्दैन। एउटा फूलको मात्रै माला बन्दैन। हामिले वरिपरिबाट नै एक छान्ने हो।। त्यो सन्देशमूलक होस्, मनोरञ्जनात्मक होस, गतीशील होस। देशप्रेमी होस। ्
@ArjunThapaliya-s6l5 ай бұрын
Ramro
@RamprasadNepal-jd4gb5 ай бұрын
Good
@dineshkerungofficial51265 ай бұрын
🙏🙏💕
@shambhukuikel71695 ай бұрын
😂😂😂😂
@BoharaRam-j5z5 ай бұрын
❤❤❤❤
@bhubangiri6115 ай бұрын
Hi. Namasta.sabili
@Bhojpure1235 ай бұрын
Ek arkalai suport garum sana sana youtuber ❤❤❤
@chandrachamlingrai71094 ай бұрын
😂😂😂😂😂😂🙏🙏🙏🙏👌👌👌👌👌
@birendralimbu21145 ай бұрын
एक बोतल ले ओलि ओलि मनोज हिन्छ्न वोइन बोतल खोलि
@ShantaSiwakoti-wd6un4 ай бұрын
Nice
@kaushilastha26403 ай бұрын
Wow
@ThapaKumar-k9o5 ай бұрын
❤❤❤🎉
@gembahadur43194 ай бұрын
Great
@kumudabajagai5 ай бұрын
😂😂😂😂🙏🙏
@GaganOli-b3r5 ай бұрын
५०करोड
@bishnudankoti55405 ай бұрын
😅😅😅😅😅😅😅😅
@bbkckc16445 ай бұрын
Lastma vannuparda u Pani paesako lovi ho
@HariramDanuwar5 ай бұрын
चिन्ताकोबेलाहसायोबधाइछहसाउनेरेल
@dhrubashrestha50895 ай бұрын
Yo pani party ko jhole nai rahechha bhanera haalsalai thaha paiyo
@SleepyPancakes-wt6tu5 ай бұрын
Eutai aalu kati choti becheko😂.
@umagurung72505 ай бұрын
🙏😂
@sasalimbu62715 ай бұрын
😀😀😀😀🤣🤣🤣
@yusan98105 ай бұрын
Bichara kp ko manoj bafura
@krishnakp10425 ай бұрын
बाँसका डांगरेझैं कराको थुइक्क नेपालिको आदत
@Yana123-n9q3 ай бұрын
😅😅
@raisandeb35685 ай бұрын
k saro halla garya ho ? ananda suni basnu ni ?
@bikash-w6v4 ай бұрын
जतिबेला पनि एउटै content मा कमेडी। कति सुन्नु एउटै कुरा? त्यो भन्दा त बरु जयकिशन बस्नेतको फिल्म हेरौ
@monak7785 ай бұрын
Can't hear his voice properly while in the background people are so loud. Nepali audience should respect Artist
@haseuliserialАй бұрын
👹👹👹👹👹👹👹👹👹👹👹👹
@lbrana62234 ай бұрын
सबैलाई हाँसाए पनि एउटा श्रीमती लाई हाँसाउन सकिदैन के गर्नु ।
@RajanLama-o5m4 ай бұрын
अरुले मज्जाले हसाईराछ चिन्ता नलिनु😊😊😊
@nuridai_744 ай бұрын
नमस्कार ! तेजेन्द्र भण्डारी साथी कहॉको को हुनुहुन्छ ? पुर्वी नेपाल विकास सहकार्य केन्द्रले आयोजना गरेको कार्यक्रमबाट मनोज गजुरेलको प्रस्तुतीलाई यहॉ राखेको पाइयो। पुर्वी नेपाल विकाल सहकार्य केन्द्रले युट्युबमा राख्ने अनुमति त दिएको छैन र त्यस्तो सम्झौता पनि भएको छैन। अनुमति बिना अर्काको भिडियो खिचेर राख्न नियमले पाइन्दैन, यो चोरी काम हो। कपी राइट को कानुन आकर्षित हुने कुराको जानकारी छ छैन ?
@TejendraBhandarientertainment4 ай бұрын
नमस्कार मेरो मात्र होईन सर १२,१५ वटा channel मा र अन्य ठाउमा पनि प्रयोग भाको छ अन्यलाई नि हटाउन लगाउनु न म फाल्दीउला तपाईलाई त्यस्तो problem छ भने
@nuridai_744 ай бұрын
@@TejendraBhandarientertainment हजुर नमस्कार ! हामीले युट्युबमा त्यति खाकुनिन गरेनौ। त्यसैले थाहा नपाएको हो। हामी मनोज गजुरेल ज्युसँग सल्लाह गरेर कार्य समितिमा छलफल गर्छौ। प्रोबल्म भन्ने कुरो चाहि संस्थाले पारिश्रमिक दिएर कलाकार ल्याएर कार्यक्रम गरेको हुन्छ। सस्थाको थुप्रै खर्च भएको हुन्छ। प्राई भेट च्यानलले सस्थाको अनुमति नलिइ भिडियो हाल्न त पाइन्न नि होइन र हजुर ? मलाई कपि राइट लगायत आदि ईत्यादि विषयमा गहिरो ज्ञान छैन तर हजुर त च्यानल नै छ।पक्कै पनि यस बारेमा जानकार हुनुहुन्छ र त्यसो गर्न हुन्न थियो भन्ने हामीलाई लागेको हो।
@TejendraBhandarientertainment4 ай бұрын
@nuridai_74 अब यो भिडियोले संस्थालाईनै समस्या पर्छ भने त नि गार्हो भो त सर गल्ती भएछ ! तपाईहरुलाई समस्या पर्छ भने हटाईदिउला नि ! तपाईहरुको program सफल पार्नको लागि हामीनै ८,१० जना tearm गएका थियौ!