GAJUREAL On Social Media: Website: gajureal.com Facebook: / gajureal Twitter: / gajureal For more updates, follow: Manoj Gajurel on Facebook: / majurel #Manoj Gajurel #Xi jing Ping #Sisnupani Deusi
Пікірлер: 1 000
@TajaKhabarTV4 жыл бұрын
शिर्ष नेताकै अगाडि यस्तो ब्यंङग गर्ने कलाकार हरुलाई सलाम ।
@demsbudhamagar99184 жыл бұрын
प्रधानमन्त्री निकै सिरियस दिखिए।तर दु:खद कुरा यो लोकतन्त्रमा पनि कलाकारहरु निकै डराई डराई प्रस्तुत गरे।
@sportsmania59694 жыл бұрын
He is sick .
@himeshkumarpathak76844 жыл бұрын
birami vayara ho sathi
@jibanpaudyalofficial82844 жыл бұрын
हाम्रो मनोज दाइलाई कसैले सक्दैन ।ब्यक्ति यक कलाकारिता अनेक। धन्यवाद धुर्मुस दाइ मनोज दाइ।।
@manishghimire44794 жыл бұрын
हनसबङ
@kamalakhojMedia4 жыл бұрын
कुनै दिन यस्तो पनि आउछ मनोज गजुरेल लाई कमेडी प्रस्तुति गर्ने प्रतिबन्ध लगाउन सक्छ सरकारले
@arpanakunwar83154 жыл бұрын
😁😁😁😁😁😁😃😃😃😃
@bishnukhati73594 жыл бұрын
Sai ho
@manojgurung84494 жыл бұрын
Astai ho roknu jaruri chha sala waiyat,
@magarsolti68224 жыл бұрын
Aarko sal ma manoj gajurel lai partiband pakka vo..😂😂
@nepviralvids77994 жыл бұрын
सक्दैन मनोज गजुरेल एमाले हो चुनाव को बेला प्रचार गर्ने ठुलो माध्यम हो
@yesiam80484 жыл бұрын
धेरै राम्रो व्यंग्य तर अझै लामो भयको भय राम्रो र रमान्च हुनेथियो 😍😍 भतुवा भ्रष्टाचार हरु मुसुमुसु हास्दै बस्छ लाज नभयको हरु
@gangalalkawor30164 жыл бұрын
हाम्रो सरकार र हाम्रो नेतालाई जति सुनाएपनि सुन्न सक्दैनन् ।यिनिहरुको कान हुँदैन ।
@m3.5634 жыл бұрын
Koi ramra xan Tara koi laj napacheka nakachara xan Tyo building bhitra Ho ki hoina..
@dineshmagar14454 жыл бұрын
Suner pani nasune
@darshansharma87724 жыл бұрын
Hoina bro balla ta stable government vaxa .time lagxa desh bikas hunkolagi
@shivakafle70564 жыл бұрын
S
@rashiladhungana98534 жыл бұрын
Sai ho sir
@anilbk93764 жыл бұрын
गजुरेल एक ऐतिहासिक र दुर्लभ कलाकार हुनुहुन्छ... सलाम छ छ्हजुर को कलाकरिता लाई
@aryalamsal9688 Жыл бұрын
B
@sudhirkhadka86254 жыл бұрын
शैलेन्द्र सिंकडालाई निकाली हाल्यौ ,सबै देश लुटुवाहरु बसेका छन
@prakashtamang31184 жыл бұрын
sudhir khadka साही भन्नु भो
@purubaskota88264 жыл бұрын
नेकपा का झोले पनि छन जस्तो लागो यो भित्र पनि हटाएरै छोडे सिम्खडा लाई ।
@musicdhading2044 жыл бұрын
यसको कारण के होला कसैले भनिदिनुस् न
@minmagar28244 жыл бұрын
प्रधान मन्त्रि जि हाँसेको देखिएना यो भन्दा कमेडि त म गर्न सक्छु भन्ने लागेरा होला।।।
@ronishdahal72834 жыл бұрын
Malai ni testai lagyo😂
@sanjayagurungofficial634 жыл бұрын
Hahaha sahi ho
@sau-gat42544 жыл бұрын
👌👌😂😂😂😂
@himeshkumarpathak76844 жыл бұрын
birami xa
@amritmagar85344 жыл бұрын
Maile ta sapani ma marya dekhethye yr hijo raati
@bhanubhakta85424 жыл бұрын
सैलेन्द्व सिम्खाडा न भयर रमाईलाे हुनु परने जति भयन
@anupamrana40264 жыл бұрын
जति ब्यङ्गे गरे पनि हासेरै टार्ने नै हो नेपाल का चोर र भ्रष्ट नेता हरुले!!!सिक्ने कहिल्यै हैन कहिले काहीँ त दुख लाग्छ नेपाली हो भन्न लाई पनि ,र मन दरो बनाउछु हामी बुध्ध र सीता जन्मेको देश का हौ र विश्व का अग्लो हिमाल नेपालमै छ भनेर,
@mrsubedi30674 жыл бұрын
Hahaa सहि छ यार मनोज गजुरेल । साह्रै समय सान्दर्भिक छ। keep it up ।
@basnetcreation4 жыл бұрын
लाज पचेका नेताहरु । जति भने पनि जति ब्यङ्ग गरेपनी ङिच्च दात देखायो सक्यो । केही गरेर देखाउ के नेताहरु हो देखाउ मौका यहि हो ।
@kamalthapa66174 жыл бұрын
wow मनोज गजुरेल र धुर्बुस को मिठो प्रस्तुति नेपालका राजनीतिज्ञहरुलाई दरो ब्यङ्ग हानेको छ । very nice
@deepvai29784 жыл бұрын
मनोज दाइ को अनुहार जो सङ्ग नि ठ्याक्कै मिल्छ यार
@klpet31054 жыл бұрын
बनायको हो कबर हालेर मुख मा
@pardipmagar10504 жыл бұрын
मुकुन्द लाए पाछी त जस्को नि ठ्याक्कै भाइ हाल्छ नि ह ह ह्😆😆
@krishnashahi15934 жыл бұрын
प्रस्तुति निकै राम्रो छ,जति व्यंग्य गरे पनि मनमा लिएर सुधार्नुको साटो वदलाको मनसाय वनाउने र प्रतिवन्ध लगाउने गर्छन्, यी लाज पचेकाहरुले देश वनाउलान भनि म सपनामा पनि पत्याउदिन, खैर जे होस भिडियोमा प्रधानमन्त्रीलाई अलि विसन्चो भएझै देख्छु उहाँको स्वास्थ्य लाभको कामना गर्दछु किन किन ओली प्रति मन कमलो छ मेरो र उहाँको चिन्ता लाग्ने गर्छ। 🙏
@RR1Vlogs4 жыл бұрын
प्रधानमन्त्री ज्यु अहिले बिमारी हुनुहुन्छ । चाहे जे जस्तो सुकै भएपनि हाम्रो देशको मन्त्री हो । वहालाइ शिघ्र स्वास्थ लाभको कामना ।
@abinashab61714 жыл бұрын
धेरै राम्रो राजनीति समसामयिक विषय व्यंग्य 👌 तर के गर्नु जतिसुकै सुनाए पनि हाम्रो देशका राजनीतिकर्मी हरु लाई कानमा बतास लाग्दैन 😈😈
@KishanPoudel4 жыл бұрын
अति उत्कृष्ट व्यंग्य , धन्यवाद मनोज गजुरेल र धुर्मुस जि लाई ,
@kushalkecy23907 ай бұрын
Ekdam ramro lagyo🥰💯yo Nepal ko Halat ho hasya video ma explain garna khojeko ho salute xah❤️
@deepakpoudel99324 жыл бұрын
सैलेन्द्र सिंखडा बिनाको यो कार्यक्रम खल्लो लाग्यो,नेताहरुलाइ सत्य पचेनछ यो साल्, धेरै दुख लाग्यो।🤔यो त नेकपा देउसी जस्तो भो😃
@bibashgurung61564 жыл бұрын
धेरै धेरै धन्न्यबाद सबैलाई राम्रो धेरै राम्रो छ । सलाम
@gopisunar20174 жыл бұрын
धेरैराम्राे शीत ब्याङग्य गरेकाे धन्यवाद
@KarmaTharchenGurung4 жыл бұрын
के.पि. ओलि ज्यू को अनुहार किन यस्तो रातो पिरो ? पचाउन नस्कने भए चुपचाप घर फर्किनु भए हुन्थेयो
@anilrai99994 жыл бұрын
Right ho
@narenderbam61244 жыл бұрын
Karma Tharchen सहि हो सहि
@grgnepal42434 жыл бұрын
Karma Tharchen 😃😃😃😃😃
@basatpur84 жыл бұрын
Prasnsa batra sunne bani parer pachaun nasakeko
@hamrovanjyang8294 жыл бұрын
Ma pani tehi sochi rathe. Aru taw laaj pachayera hasi raathyo.
@suman223514 жыл бұрын
I love Manoj sir , one of the talented actor of Nepal , salute sir for you art
@riteshpandey931164 жыл бұрын
कतिबेला KZbin मा आउला र हेर्नपाइएला भनेर पर्खेर बसेको जति यता हाजिर✋✋
@nepalbhakta89723 жыл бұрын
सोच र सहि लक्ष्य नबनी पुग्न कठिन हुन्छ, देश बिकाश हुने ठाउँमा ! संगीयता पहेचान धर्म संस्कृति सबै बने कुर्ची बनाउने नाउमा ! पार्टी भैइ जनमतको दुरुपयोग किन गर्ने लोकतन्त्र गणतन्त्रको नाउमा !......
@SudarshanSolu4 жыл бұрын
waw अत्ति रमाइलो रहेछ।खुशी लाग्यो।
@DineshSharma-hj3ft4 жыл бұрын
I am concerned with KP Oli's health. The whole time he looked still and indifferent. Best wishes for his health ♥️❣️❣️
@prakashdhakal45722 жыл бұрын
Oli ko brastachar sambhandi chahi yahalaai pir parena?
@mr.punya...k.pradhan84572 жыл бұрын
Healt also.n byanga pani khairachha ni.tesaile
@ninasshahkumar11354 жыл бұрын
Manoj dai ko fans jati yeta like garum ta
@nepalbhakta89723 жыл бұрын
गरीब जनता को नाम भजायर. संबिधान को मर्म खुमचायर.हरुवा गोरु को झेरुवा दाउ बनायर. कति दिन सासन गर्ने हो जनता को मन ढुखायर. अति भए खति हुछ सासक बुझी राख ! कोरोना को मौका पारि देश नै लुटी राख !
@pubjigamer37074 жыл бұрын
मनोज र सैलेन्द्र लाई नछुटाइ हेर्ने जति अता।।
@Areucomedyme88484 жыл бұрын
great message for government thank you all of you sisno pani team
@deepkandel114 жыл бұрын
Is there any thing Manoj jagurel can't do...a legend comedian after Maha Jodi
@Bhuwan104 жыл бұрын
जति भने पनि लाज पचेको हरुलाइ के मत्लब भयो र सहि यथार्थ चित्रण गर्नु भएको छ मनोज सरले अनि सिताराम कटेल सरलाइ दिपावली को सुभकामना!!
@porangurung5754 жыл бұрын
धुर्मुश दादा अनि मनोज दाईको अभिनय आहा भन्नुभयो भयो मज्जाले तर नबुझ्नेलाइ जति भने पनि क काम
@HardikLamichhane4 жыл бұрын
U r legend manoj dai, proud to b born at your era. Keep it up.
@pawanmagar82194 жыл бұрын
comedian लाई हसाउन गारो हुन्छ भन्ने प्रमाणित भयो। oli बा हासेनन एक पल्ट पनि😂😂
@misanthapa18984 жыл бұрын
स्वरुप र संख्या लाई ठूलो भन्ने हैन सोच र सभ्यता लाई ठूलो भन्नू पर्छ, ~सैलेन्द्र सिंमखडा One of the most famous सैलेन्द्र सिंमखडा बिनाको यसपालिको सिस्नु पानी को कार्यक्रम नै खल्लो लाग्यो!! दुई तिहाई सरकारले हेप्यो🤔🤔🤔😥😥 सैलेन्द्र सिंमखडा लाई मिस गर्ने जति हाजिर हौम!!
@anushthulungrai4 жыл бұрын
हैट सलाम छ । सिताराम कट्टेल लाई दरोनै ब्याङ्गे हानेका हुन oli लाई हाहा छि ले कता बाट सिकेछ नेपाली बिच्च बिच्चमा हाहा सबै चाईनिस बोलेको भये अझ राम्रो हुने थियो।
@manjiltamang66144 жыл бұрын
धेरै राम्राे ब्याङगे छ हाम्राे देशकाे कलाकारले गरेकाे।
@Storming4144 жыл бұрын
Did someone notice Kp oli is not laughing. In fact he is not smiling at all.
@ffs90264 жыл бұрын
His sense of humor is a level higher
@AayushLyricss4 жыл бұрын
Nakali Teeth halna Birsho hola ni ta🤣🤣🤣
@facts23814 жыл бұрын
बुदाबुदिले सल्लाह गरेर आउनुभाको होला दुबै जना सान्त छन् ।
@Mr_Gupta154 жыл бұрын
Tito satya ho oli ko lagi
@tankakatuwal65374 жыл бұрын
सिस्नुपानी देउसी यो साल को भंदा त २०७५ साल कै प्रस्तुती मन पर्यो।।
@arjunlimbu51304 жыл бұрын
दामी झापड बुझ्नुस ओलि जि अनुहार कालो पारेर नबस्नुस ।
@logicalthoughts47644 жыл бұрын
Nepali should be proud for this freedom...& also realise the cost of getting it.... citizens of our neighbor... can't imagine this....
@adarshachhetry5854 жыл бұрын
Two legends hugged each other at last. This is respect to one another 😍😍
@Mr_Gupta154 жыл бұрын
धरम परिवर्तन गर्दा गर्दै जुन संस्किर्ती को नाम मा पैसा उठाई र छन् त्यो पुरातन संस्किर्ति पनि विलुप्त होला जस्तो छ।
@thapakamal7134 жыл бұрын
अती राम्रो घोचिलो पेचिलो ब्याग्ग्य नेता हरुको भ्रष्ट बुद्दी सुधारियोस।Happy dipawali to all
@indrarai58694 жыл бұрын
Great performance manoj ji...We missed shailendra sir too
@mohanpakhrin92634 жыл бұрын
Please check on ⤵ kzbin.info/www/bejne/eX3Wc3uvrsuCes0
@gobindarana644 жыл бұрын
लाज पचेका हाम्रा चोर नेताहरु यसरी बैजती गर्दा नी खुब हाँसेका छन् । काम छैन यी भाटेहरुको र तिनीहरूबाट विकाशको अपेक्षा गर्नु हामी सबैको ठूलो भूल हो । 👇🙏🙏
@ambarbaruwalchhetri60363 жыл бұрын
सारे राम्रो लाग्याे सबै नेपाली हरुले धनी मानि काे पाेसाक लागेर मनाय बनायर गरिब जनता लागि लाेभायकाे हाेकि हँसायकाे हाे सम्झनु बुझनु पर्नेछ हाेला जय नेपाल जय नेपाली जयजनता।
@diamondkarki72283 жыл бұрын
धेरै राम्रो छ मनोज जी
@aayushbhandari42804 жыл бұрын
K.P Oli seems to be really angry there
@bibekkhatiwada70934 жыл бұрын
धुकुटि चोरहरु लाई जाज छैन ।खित्का छाडेर हास्या छन् ।
@dharmsinghparki7694 жыл бұрын
धेरै राम्रो छ बधाई छ गजुरेल सर र धुरमुस सर लाइ
@dhankumarbayoung29814 жыл бұрын
Very good perfanance thak you very much Manoj n sittaram sir एकदम राम्रो छ
@bhimbabukoirala79154 жыл бұрын
भालुलाइ पुरान सुनाउनु र यि लाज नभयका नेतालाइ भन्नु टाइम को बर्बाद मात्र हामि जनतालाइ चाइ खुब मजा आयो
@ranjittamang83094 жыл бұрын
Oli G ko anuhar hrranu like dekhiyo
@Breathingcorpse94 жыл бұрын
धेरै उत्कृष्ट प्रस्तुति एकदम राम्रो लाग्यो।
@g1rai4974 жыл бұрын
कति मज्जाले सुनेर बस्न सकेका हाेलान लाजपचेकाहरु
@kushalmagar72914 жыл бұрын
केपि बाजेलाइ हेरुम है कुन पोज छ 😀😃😄
@aleyxmagar73314 жыл бұрын
Gajurel dai 👍️👍️👍️ sailendra dai lai kin nalyayeko 😍😍😍
@mohanpakhrin92634 жыл бұрын
Please check on ⤵ kzbin.info/www/bejne/eX3Wc3uvrsuCes0
@user-lh7xz1qx5w4 жыл бұрын
झकाश बबाल छ मनोज दाइ धुर्मुस दाइ 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
@dorjeetsering34464 жыл бұрын
अन्य विदेशका प्रधानमन्त्रीहरू आफ्नो देशको विकासमा व्यस्त छन् तर हाम्रा प्रधानमन्त्री हास्य चुटकुले आनन्द लिन व्यस्त छन्। त्यस्तै राम्रो काम राख्नुहोस् सर। जय नेपाल!
@Devdas_chettri4 жыл бұрын
भष्ट्रचार सरकार लाज पचेकाहरु मुसु,मुसु हासिरहदा अलिकति नि लाज लागेर है।
@shusmakarki50254 жыл бұрын
धेरै मजाको कमिडि😀😀😀😀
@lalbabuyadav39444 жыл бұрын
tei ta ni susma nanu
@yamjung4084 жыл бұрын
राजनेता हाे लाज भयन तिमिहरसलाइ धन्य हाे ,,कति राम्राे देश बिकास गरेउ हेर लाजकाे पसाराे😂😂
@krishnaprasadbhandari80254 жыл бұрын
यो पल्टको कार्यक्रम त्यति मन छुने भएन।
@shibuchhetri4 жыл бұрын
सिस्नुपानी देउसी कुरेर बस्ने म मात्र हो?
@bipintajauptade224 жыл бұрын
Aaayo aaayo Manoj dada i love u😍😍😍😍
@bhimalemagar47684 жыл бұрын
खत्रा चाइनिज भासा मनोज अनि केपि वलि धुर्मुस लास्तै हास्य😀😀😀😀
@haribahadur58854 жыл бұрын
यो कुरा सुनेर,अब त लाज लाग्छ होला नि
@agricltrnpl17424 жыл бұрын
great commedian of Nepal. very nice
@abhiyogadhikary98444 жыл бұрын
One of the best comedy i have ever seen.....
@antukhatiantukhati67504 жыл бұрын
एकदम राम्रो छ हास्य ब्याङ्ग कार्यक्रम सबै मा धन्यवाद ।
@kamalraya57754 жыл бұрын
राम्रो चोटिलो अहिलेको परिस्थिति र अवस्थालाई गतिलो ब्यङ्ग्य प्रहार सबैलाई धेरै धेरै धन्यवाद😶😶
@deepsendang9834 жыл бұрын
अरु त्यस्तै हो प्रधानमन्त्री केपी शर्मा ओली मुसुक्क हासेको पनि देखिएन त 😅😅😅
@grgnepal42434 жыл бұрын
😃😃
@saraswotiadhikari80454 жыл бұрын
pech paryoni teivara
@user-zz2nw3gf3m4 жыл бұрын
Birami cha budo
@deepsendang9834 жыл бұрын
@@grgnepal4243 ✍✍✍😜😜😜
@deepsendang9834 жыл бұрын
@@saraswotiadhikari8045 🙈🙈🙈
@prakashkhadka94084 жыл бұрын
Who came here after watch in TikTok😅🤗
@ritukhadka58984 жыл бұрын
ha ha me,😂
@deepakkc19974 жыл бұрын
Me
@laxmikhadka81473 жыл бұрын
Me😆
@a1official7433 жыл бұрын
Me broo
@surajghimirey14003 жыл бұрын
Me
@sureshshrestha214 жыл бұрын
मनाेज सरकाे सारै राम्राे र साथमा धुर्मुसकाे पनि
@hukumgiri38474 жыл бұрын
नालायक भाष्ट्राचारी नेताहरू मुसुमुसु हास्दै ट्वाल्ल परेर हेर्दाहेर्दै भ्याट्टै हृदयघात हुनु नि।।। यसपालि हास्य कवि शैलेन्द्र शिमखडालाई नबोलाएकोमा मेरो आपत्ति छ।।।
@BADBOY-fm9bj4 жыл бұрын
Fully entertaining rocking 🤘😀
@bibekneupane51414 жыл бұрын
Gajureal rocks thank you sir
@ramkumaribhusal14754 жыл бұрын
चाइनीज देउसी ले त नेता को राम्रो बखान गरेको छनी धेरै राम्रो 🌷🌷🌷🌷
@dipenpunmagar89274 жыл бұрын
मनोज गजुरेल नेपाल को कमेडी किङ कमेडिका बाडशाह हुन भन्ने हरु कोको हुनुहुन्छ ,
@razmarasinee87164 жыл бұрын
Excellent performance.
@rachana_tamang4 жыл бұрын
मनोज गजुरेलले हसाउनु हसायो है मित्रहरू ? साथी पनि बनौं।
@mr.ybgurung4 жыл бұрын
साथी !
@dineshrimal10594 жыл бұрын
Hun6 ni ok
@sumankoushal82454 жыл бұрын
Kasari banne sathi
@bhulshrestha14084 жыл бұрын
कति कोशिश गरे है तिमी सङ साथी भन्नू ।उफ्फ सकिन्😉😉
@basatpur84 жыл бұрын
Dhanyabad
@thapadammarbahadur6034 жыл бұрын
याे सालकाे सिस्नु पानी देउसि त्यति सान्दर्भिक लागेन ।
@kaiclips2223 жыл бұрын
The Person in the right side of Manoj Gajurel is our Theatre Sir in School.
@jennyhere_jr4 жыл бұрын
अर्को पटकबाट धुर्मु र गजुरेल लाई नि बन्देज गर्न बेर छैन नालायक सरकार ले..
@srvideography76514 жыл бұрын
and मास्टर भ्रष्टाचारी चिर्कण्डे iS SMILING
@timepassonline25564 жыл бұрын
हाम्रा लठुवा नेतालाइ लाज सरम छोइन,जति भने पनि आनन्द ले हासेका छन
@prateekdhakal88424 жыл бұрын
सिस्नुपानीले आफ्नो लोगो शुद्ध लेखोस् । मलाई त "सिस्नुपानि" लेखेको देख्दा लज्जाबोध भयो ।
@firstlove80684 жыл бұрын
good job ...comedy king 😂😂
@user-yj5md5kl9m4 жыл бұрын
Dhurmus sir king 🤴
@nepalbhakta89723 жыл бұрын
लछे बनाई कसरि जाने हो आफ्नै विकास हुने ठाउँमा ! देश र जनता मा राज गर भ्रम झूट आतंक कै नाउमा ! गलत विचार ले बन्दैन बाटो पुग्ने हो देश कुन ठाउँमा ! मलाई के र मलाई कति भनि बस कम्निस्ट कै नाउमा ! जनता सजक भई सके फुट कि जुट बस आफ्नै ठाउँमा !....
@Loji34 жыл бұрын
Khatarnak ❤️💕 💕💕 💕
@dineshghimire6074 жыл бұрын
नेपाली भाषामा गर्यो भने सरकारले खोरमा हाल्छ भनेर होला...😃😃😃
@kasturigurung96274 жыл бұрын
🤣🤣🤣🤣🤣
@RasikKhoju4 жыл бұрын
Manoj gajurel: I am the best comedian of nepal Kp oli:hold my beer
@entertainmentchannel57674 жыл бұрын
Comment ta orginal gar muji tori
@RasikKhoju4 жыл бұрын
Video ni original rakhne gar vai tero KZbin channel ma
@info-gainer374 жыл бұрын
यति खुसी लागो कि......अझ लामो भैदिएको भए....❤️❤️❤️❤️❤️
@asmitakanchhi83784 жыл бұрын
गतिलै झापड दिएको हो नेताहरु लाई , तर के गर्नु चोर नेता हरु लाई जति गाली गरे पनि वास्तै गर्दैनन , दामी छ कमेडी मनोज गजुरेल र सिताराम लट्टेल को