Four Ways to Discover Past Life | Buddha Story | Dr.Yogi Vikashananda | Manokranti | 2022

  Рет қаралды 450,064

Manokranti Centre

Manokranti Centre

Күн бұрын

सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरूलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल KZbin च्यानल हार्दिक स्वागत् गर्दछ । यदी अहिलेसम्म तपाईंहरूले यस च्यानललाई Subscribe गर्नुभएको छैन भने कृपया Subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरू सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zoom Live Class नि:शुल्क भइरहेको छ।
घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
Our Daily Gava Meditation Schedule:
गुरुऊर्जा Live: Morning Shift (5:30am - 6.30am)
गुरुऊर्जा Live: Day Shift (11:00am - 12:00noon)
गुरूउर्जा Live: Evening Shift (5:00pm - 6:00pm)
गुरुऊर्जा Live: Night Shift (8:30pm - 9.30pm)
आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरुऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
ZoomLink:
genesesolution....
Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
For More Details about 'The GAVA369 Environments'
Visit: • Guru Urja Dhyan-The Ga...
All content included in this video including text, graphics, images, video clips and audio clips is the Property of Manokranti Centre and our Associates and protected by international copyright laws. The collection, arrangement and assembly of all content on this site is the Exclusive Property of Manokranti Centre and protected by international copyright laws.
You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
Contact Us :
Mobile : 9840914805, 9828007177
E-mail : manokrantiecospiritual@gmail.com
/ dryogivikash. .
www.instagram....
श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: / sajilo_store
सम्पर्क: 9843319833
#Manokranti, #Dr_Yogi_Vikashananda, #buddha_story #Nepali_Philosopher, #Manokranti_Centre, #Eco_Spiritual, #Spiritual_Master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech

Пікірлер: 289
@카트리-f3t
@카트리-f3t 2 жыл бұрын
Guru subha nama Manokarnti suru gareko 2 month bhayo Kehi sudhar payeko aanubhab cha Pura nai paribartan hune aasa rakheko chu
@saruuuubrl2029
@saruuuubrl2029 Жыл бұрын
जय हाेस् सबैकाे हित् का लागि उपदेस् दिईरहनु हुन्छ हुने गुरुदेब ।🙏🙏🙏
@rupakdarshan1142
@rupakdarshan1142 Жыл бұрын
Yo deashko nirmaan rajalea nagreako vayea e bikaasha nandha vihari banneara prachan gari raakhthea hola🤨🤨deash lutiluti khanea jyaanmara haruko dalali gareara khamealai.punerjanko kura ko gyaan huncha.ra.vanya🤨🤨
@pharsabahadur6626
@pharsabahadur6626 2 жыл бұрын
प्रणाम गुरूदेव गुरु मा अदभूत अदभूत प्रभचन जय मनाेक्रान्ती 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@lalitjoshi1949
@lalitjoshi1949 Жыл бұрын
गुरुदेव कहिले काही मलाई कस्तो हुन्छ भन्दा खेरि मलाई कसैले एउटा भित्तामा बादेर कसैले म माथि किला ठोकेर मलाई मारेको थियो र मैले पनि खुसि खुसि आफ्नो ज्यान दिएको थिए एस्तो किन मेरी दिमाखमा आउछ गुरु केहि भन्दिनु कहिले काही एस्तो हुन्छ कि मैले कुनै काम गर्दा मैले यो काम आगाडी पनि गरिसकेको छु जस्तो लाग्छ
@shankar7sls
@shankar7sls 2 жыл бұрын
अर्को जन्ममा पनि गुरु कै प्रवचन सुन्न पाईने भयो ।
@bhojkumarghimire7244
@bhojkumarghimire7244 Жыл бұрын
रामको पुनरजन्म के हो ? कृष्णको के हो ? पहिलो र दोश्रो विश्व युद्धमा पारिएका मनिसको पुनर जन्म भै सक्यो कि बाकी छ गुरुदेव !
@ramharisubedi2392
@ramharisubedi2392 Жыл бұрын
आदरणीय गुरु , सादर प्रनाम ! यो पुस्तक बारे सारै मिठो प्रवचन सुन्न पाइयो । मेरा दिन हरु प्राय हजुरकै प्रवचन सुनेर बित्छ । यो किताव को नाम हजुरले Reincarnation of biology भन्नुभो तर of नभएर and रेछ । भन्नुको मतलव Reincarnation and biology रेच । हजुरले येस्लाई अन्यथा लिनुहुने छैन भन्नेमा म बिस्वस्त छु ।
@sadhanaregmi1303
@sadhanaregmi1303 Жыл бұрын
अर्को जन्ममा पनि गुरुकाे प्रवचन सुन्न पाइने भयो ! नमन गुरु🙏🙏
@spiritual4064
@spiritual4064 Жыл бұрын
Gufadi sala
@MrDipaktuladhar
@MrDipaktuladhar Жыл бұрын
बच्चाले अंग्रेजी बोलेकै भरमा उसको पूर्वजन्मको अनुमान लगाउन सक्दैन । यूत्यूब हेरेर अहिलेका बच्चाहरुले अ अमेरिकन टोनमा अंग्रेजी बोल्न सक्छ । मेरै विद्यार्थी बच्चाले नर्सरीमै अमेरिकन टोनमा अंग्रेजी बोलेको छ ।
@krishmadhikarmi5015
@krishmadhikarmi5015 7 ай бұрын
Microsope ma rakeara naherda samma pyaaz ko format pne dekhinna sir Jslea bhogxa uslea matra tha pauxaa ysto kura soo sidai negative ma najnu hola
@ThePurna100
@ThePurna100 Жыл бұрын
भनेसि पूर्वजन्ममा यातना खेपेर बाँचेको व्यक्ति अहिले पनि यातना नै खेपेर बाँच्छ, यो जन्ममा पिटाइ चुटाइ यातना खेपेको मान्छे अर्को अर्को अर्को जन्ममा पनि यातना खेपेर नै बाँच्ने भो। भनेसि, यो यातना पीडा, दुख, जुन एक निर्दोष व्यक्तिले अपराधिबाट पाई रहन्छ जन्म जन्म मा पनि पाउने नै भयो। यसबाट छुटकारा पाउने छाँटकाँट नै छैन। 🤦
@MrKanchhoo
@MrKanchhoo Жыл бұрын
उसले जित्छ कि हार्छ भन्ने हो । यातना पाउनेले बदला नलिकन वा तेस्तो आश नराखी मर्छ भने फेरि दोहोरिन्छ । तर बदला लिन खोज्यो भने मनोबल को आधारमा जित्छ जुन अर्को जन्ममा दोहोरिन्न ।
@blessing1435
@blessing1435 2 жыл бұрын
You are wrong read Bible 📚. एलिया यहुन्ना Ko rup ma janmeko x .
@blessing1435
@blessing1435 2 жыл бұрын
Read again
@dipendra02468
@dipendra02468 2 жыл бұрын
You are wrong. Read Quran You are wrong. Read Tripitaka You are wrong. Read Mundhum You are wrong. Read Geeta You are wrong. Read Manokranti 😆😆😆
@ManokrantiCentre
@ManokrantiCentre 2 жыл бұрын
Bravo,bro!
@sankaraatma8244
@sankaraatma8244 Жыл бұрын
नमन गुरुदेव!🙏 म पनि पुर्वजन्म पुनर्जन्मको बारेमा अध्ययन गर्दै आएकोछु यो मेरो interest को विषय पनि हो। यो प्रवचनले मलाई ठुलो सहयोग पुग्यो जस्को निम्ति हार्दिक आभार व्यक्त गर्दछु।
@gangakattel1165
@gangakattel1165 9 ай бұрын
गुरुदेव धेरै ज्ञानबर्धक सत्संग प्रबचन !अबस्यै परिवर्तनको मुख्य कुरासँग रहेर गरिएको चर्चा !
@anitathapa9710
@anitathapa9710 11 ай бұрын
गुरुजी नमस्कार मैले बुझेको जो पनि पुनर्जन्म थाहा हुन्छ सबैको अकालमा मोरेका हुदारछन ।
@madhukarwalakham3813
@madhukarwalakham3813 Жыл бұрын
पुर्व जन्म हुन्छ होला सर !तर एउटा चुनौती पनि छ ,त्यो के भने यदि हामी सबै पुर्व जन्म देखि नै जन्मने गरेको भए शुरुको जन संख्या भन्दा अहिलेको जन संख्यामा किन फरक ?फेरि विकासवाद अनुसार मान्छे बांदर जातको विकसित रुप पनि भनिन्छ ,के बांदर बाटै यति धेरै जनसंख्या बढेको होला ? अनि अर्को प्रश्न ,आत्मा मर्दैन भनेर स्वीकार्ने पनि गर्द छौं अनि स्वर्ग र नर्कको डर पनि मान्छौं ,किन होला सर ?
@Rasilakristina
@Rasilakristina 10 ай бұрын
गुरुबा हजुर्को प्रबचन प्राया म सुन्द छु।किनकि धेरै कुरा बाइबल र ख्रीस्टियन सग जोडीएको र मिल्दो जुल्दो प्ररबचन दिनुहुन्छ राम्रो लाग्छ ।
@lalbnembang2966
@lalbnembang2966 9 ай бұрын
खोइ मैले त अमेरीकन एक्सन सुनिन जहां योग कुरा हिन्दु बुध्दबाट सुरू भएको देखीन्छ यहां कसरी योग कुरा आयो ? गलत नेपालमा बुध्द,कृष्ण,महादेव जंगबहादुर हिटलर फेरी जन्म होला ? बारक ओबामा र किम जोन जस्ता उस्तै मान्छे छनतर ती एकै होइनन तर नेपालमा एउटा ज्ञानको जन्म भएकै छैन के हो भन्न सक्नु हुन्छ?
@lalbnembang2966
@lalbnembang2966 9 ай бұрын
म राजा हुने माइन प्रोग्रम गर्नु पऱयो हुन्छ? ढुगे युगका मान्छेको के माइन प्रोग्रम थियो ?नेपालमा एउटा ज्ञान जन्मेको छैन त्यो के हो ?यहां ३ वटा छन कुरा छन जस्को अभावमा पुर्न जन्मको त के मान्छे मुर्ख र ढुगें र जंगली यूगमा अहिले पु्ग्छ
@bimalrai2431
@bimalrai2431 Жыл бұрын
पुण्य जन्म हुन्छ र गुरु नचाइने बकवास....!
@rajkumarnepali1614
@rajkumarnepali1614 2 жыл бұрын
जय मनोक्रान्ती🌹🙏
@padamdong4595
@padamdong4595 2 жыл бұрын
नमन प्रणाम गुरुदेव,,,सबैको जयहोस
@devendrakarki1290
@devendrakarki1290 Жыл бұрын
Sir ma hajurlai vetna sakxu
@limbushigumansingh577
@limbushigumansingh577 Жыл бұрын
प्रमाम गुरुदेव, तपाँईले भन्नुभएको कुराहरु यथेस्ट ओरमाणित भैसकेको कुराहरु हो , यो आत्माको लिङ्ग हुदैन भनिन्छ शास्त्रमा , यसमा पनि विस्वास लाग्छ आफ्नो स्वभाव्बाट म राजसी ,तामोसी सात्विक कुन क्याटोगरिमा पर्छु भन्ने पनि आफिलाई थाहा हुन्छ तर जसलाई यस्ता कुरामा विस्वास नै हुदैन म त्यसलाई मुर्खको संज्ञा दिन्छु अध्यायन र अनुभूति नै नगरी सिधै निस्कर्स निकाल्ने वा अनुभव र अनुभूतिलाई पनि आधार नमान्नेलाई मूर्ख बिद्वान नै भन्नुपर्छ
@kaishanglama980
@kaishanglama980 5 ай бұрын
करन अर्जुन फिल्म को यद अयो😂😂😂
@lalbnembang2966
@lalbnembang2966 9 ай бұрын
गुरू यो पाराले हिटलर फेरी आउने भयो होइन?
@padamraj9704
@padamraj9704 Жыл бұрын
सपनाले पनि देखाउदाे रहेछ पुर्वजन्म काे केही सङकेत हरु
@rbd4811
@rbd4811 2 жыл бұрын
गुरुदेब नमन्♥️♥️🙏🙏🙏🙏🙏
@s.2bhai511
@s.2bhai511 2 жыл бұрын
Gurudev masu khanu sahi ho ya galta
@ramannagar4477
@ramannagar4477 2 жыл бұрын
गुरु देब प्रणाम तथा सम्पुर्ण मनोक्रान्ति प्रेमी हरुलाई समेत।
@ranjukumarirai9943
@ranjukumarirai9943 10 ай бұрын
Yeuta udayapur ko bachha pani sanai dekhi english bolx. Mero ghar USA ho vanx😊
@chitrakrishnatiwari9776
@chitrakrishnatiwari9776 Жыл бұрын
विज्ञान कहिल्यै पूर्ण नहुने ज्ञान भन्ने बुझिन्छ कि कसो होला ?
@spiritual4064
@spiritual4064 Жыл бұрын
Thik vanis mugi valu ko xoro Mero lado chus
@Netrakc2001
@Netrakc2001 11 ай бұрын
पसू बाट पनि मानीस भयको होलानी!?
@pksthapksthaa9728
@pksthapksthaa9728 Жыл бұрын
धेरै धेरै धन्यवाद गुरु मलाई त हजुरको पो माया लाग्यो किनकी तपाईं अर्को ज्न्ममा पनि गुरु नै बनिनु हुने रहेछ, मोज मस्ति कुन जुनिमा गर्नु हुन्छ भने कुराको चिन्ता लाग्यो गुरु😢 जिस्केको है गुरु लाइफमा कति सिरियस् हुनु त हौ होईन गुरु😊
@laxmiaryal1160
@laxmiaryal1160 Жыл бұрын
Ma pani biswas garxu... Kehi kura ma maa pani ghatit xan...🙏🙏💝💝
@nabin480
@nabin480 Жыл бұрын
Hamro chetana vaneko virtual energy ho jastai electricity, electricity ko frequency jastai hamro chetana athawa aatma ko xuttai frequency athawa genetic coding jastai identy hunx hun afno suitable supportive environment vaypaxi feri astitwo ma auxa! Aile ma vayra j feel garirako xu arko junma ma ni gahiro andhakar nidra paci wake up vayko feel hudai "ma" ko arko astitwo ma aux hola! Hamro ma vanai chai janme ko bela kun vagwan le ho latti le hanera sab birsaidinx re ani baccha runx pani vaxan!
@PremThapa-du9qp
@PremThapa-du9qp Жыл бұрын
गुर्जी पाउँलागि हजूर
@NarendraTumbahamphe
@NarendraTumbahamphe Жыл бұрын
नमन गुरुदेब हजुर को हरेक पुस्तक म अध्यन गरीरहन्छु र तपाई को प्रबचन जति धेरै सुन्ने कोसिस गर्छु र मलाई हरेक पाइलामा तपाई को प्रबचन ले सही बाटो हीडन र मन सान्त पार्न मदत गरीरहन्छ नमन गुरु देब
@asmitaadhikari5310
@asmitaadhikari5310 Жыл бұрын
Gurudev mapani afno past life bujera present lifeko problem hatauna chahanxu guru dev so i want to meet with u gurv dev
@tarabahadurkunwar2099
@tarabahadurkunwar2099 Жыл бұрын
हावा कुरा जस्तो लाग्यो ।
@RameshThapa-cz2tk
@RameshThapa-cz2tk Жыл бұрын
जन्मै लिन नपर्ने तरिका बताउनुहोस।
@amansambuddhachand9653
@amansambuddhachand9653 Жыл бұрын
समाधी या मोक्ष पाउन साधना गर्नुस् !
@picnictillotama5
@picnictillotama5 11 ай бұрын
Guru g pranam spiritual science is metaphysical. How can we prove it by science it is beyond science so no need to prove it it is already proved guru g
@SanuK.c.-mi9nt
@SanuK.c.-mi9nt Жыл бұрын
Guru aatma na janmlinxa na ta marxan purba janma _punarjanma kasari hunxa?
@talikmatlab5728
@talikmatlab5728 Жыл бұрын
Guru hjr vanus tapi ko pubajanma ma kha k hununtyo
@krishnakafle6829
@krishnakafle6829 2 жыл бұрын
koti koti nama gurudew ma pani kosis gardaixu gurudeb hajurko prawachan sadhai sunxu
@mr.harsha_bogati6015
@mr.harsha_bogati6015 2 жыл бұрын
प्रणाम गुरुदेव शुभबिहानि🙏
@bishalgc6794
@bishalgc6794 10 ай бұрын
The concept of past lives, or reincarnation, is not scientifically proven. In science, the burden of proof lies on the claimant, and there is currently no empirical evidence that supports the existence of past lives. The idea of past lives is often associated with religious or spiritual beliefs, and different cultures and belief systems may have their own perspectives on this matter.
@siddarajbhatta8101
@siddarajbhatta8101 Жыл бұрын
Dear Sir, aaruko barema bhanda afano janmako bare tapae purba janam ma ke hunuhuntheyo?
@ayerraju6097
@ayerraju6097 4 ай бұрын
Kunai manxe le jindaki var ramro darmik kaam gadrda gardai kin dherai dhuk pako hunxa .sadhai dukhi life hunxa..? K parba jankmo fhal hoo..? Please reply anybody
@kishorthapa2526
@kishorthapa2526 Жыл бұрын
guru dev yo ta 1,2 ota purbhajanma ko kura vayo, tara hami sab ko past life hola tyo kina jhako kina na aako hola
@monkumarikumari2258
@monkumarikumari2258 2 жыл бұрын
Jay Guru Dev Koti Koti Pranam 🙏🙏🙏🙏🙏🙏🙏🌹🌻🌿🌺🌸🌷🌹🌻🌿🌺🌸🌷🌻🌹🌻🌿🌺🌸🌷🌹🌻🌿🌺🌸🌷🌹🌻🌿🌺🌸🌹
@KrishnaRamja
@KrishnaRamja Жыл бұрын
मान्छे हरेक जन्म मान्छेको चोला पाउँछ होला र गुरुदेव।
@mahatofficialvlog444
@mahatofficialvlog444 Жыл бұрын
What about rebirth can soul take birth in another country where his wills or desires takes
@bishnurajbhatta3073
@bishnurajbhatta3073 2 жыл бұрын
हार्दिक नमन गुरुदेव ।❤️🙏
@rakjarnikar
@rakjarnikar Жыл бұрын
कुनै कुनै तत्वहरू साईन्स ले गणना गर्न सकिन्दैन। जस्तै क्रोध, लोभ, मोह, दोष।
@GitaMukhiya-j7c
@GitaMukhiya-j7c Жыл бұрын
तेरो बाउ😡
@bemlabemla9842
@bemlabemla9842 2 жыл бұрын
🙏🙏🙏🙏🙏🙏gurudeb🙏🙏
@dipeshmaskey5994
@dipeshmaskey5994 Жыл бұрын
Teso bhaye nepaluharu mukti paune raxa purbjanm paudain rax
@tornashrestha690
@tornashrestha690 Ай бұрын
गुरु नमस्कार !हजुको प्रवचन बाट धेरै ज्ञान प्राप्त भएको छ।तसर्थ गुरु प्रती हार्दिक आभार अर्पण गर्द्छु!
@krishnaniraula8926
@krishnaniraula8926 Жыл бұрын
गुरुजि म हजुरकाे कुुनैकुरा सहसतमान्छु याेकुरा चहिचित्तबुझेन
@bijulakhatiwada320
@bijulakhatiwada320 9 ай бұрын
गुरुदेव अति राम्रो कुरा को प्रवचन गर्नुहुन्छ हजुरको यो प्रवचन मनमा अति आनन्द आउँछ गुरु राधे राधे 🙏🙏
@NareshChalaune-nq9oh
@NareshChalaune-nq9oh 11 ай бұрын
Mareko ta thaha vayo mari sake paxi chahi gareko thau kasari thaha payo yo ali galat lagy
@dambarjirel9473
@dambarjirel9473 Ай бұрын
I Respect you’re opinion guru dev ❤❤❤❤❤
@carsimu67
@carsimu67 Жыл бұрын
Gurudev namaskar,k ma yo book kinna sakchhu
@PASANG-cs5cp
@PASANG-cs5cp Жыл бұрын
Tapaiko number pauna sakinxa guru
@bimalasubba
@bimalasubba 2 жыл бұрын
नमन गुरुदेब🙏🙏🙏💜💜💜💜
@Mohan-oh7bg
@Mohan-oh7bg 2 жыл бұрын
गुरुदेव मेरो बुझाईमा अरु धर्मका कोरान बाइबल जुन जुन धर्म का अगुवा हरु ले स्थापित गरेर जेजे आफ्ना ज्ञान हरु लेखे तिनीहरु को चेतना को लेबल कम भएका कारण कृष्ण भगवान र बुद्ध भगवान को जस्तो चेतनाको स्थर माथिल्लो स्थरको न भएको कारण नलेखेको कारण पुनर्जन्म को बिश्वास नगरेको हुनसक्छ।पुर्ब जन्मको र भुत बर्तमान र भविष्य त्रिकाल दर्शी नभएको कारण बिश्वास गर्दैनन् होला ।
@sabinkarki8202
@sabinkarki8202 Жыл бұрын
Spirituality is about mind maan not the physical world. Reincarnation maan ko roop ahamkar ko janma maan ma vaneko ho sarir ko hoina. Everything is symbol
@dharmadhammananda3713
@dharmadhammananda3713 Жыл бұрын
Spasta hunus krishna debata matrai ho vagwan haina. Buddha vagwan danga compare garnu hunna.
@theanimeking3146
@theanimeking3146 Жыл бұрын
Near Death Exprence
@DipttiRai-lu6fk
@DipttiRai-lu6fk Жыл бұрын
​@@sabinkarki8202😊
@krishnashrestha753
@krishnashrestha753 Жыл бұрын
😊😊😊
@debendrashah1784
@debendrashah1784 2 жыл бұрын
हार्दिक नमन् गुरूदेवः 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
@saraswatisharma5052
@saraswatisharma5052 2 жыл бұрын
Namon gurudev 🌹🙏🙏🙏
@गणतन्त्र
@गणतन्त्र Жыл бұрын
गफाडीको गफ सुन्न इन्डियन र नेपालीहरु लालायित हुन्छन् 😜
@Prabal347
@Prabal347 2 жыл бұрын
अद्भुत ! अद्भुत ! अद्भुत ज्ञान् पूर्वजन्मको बारेमा सबैको जय होस् , सबैको कल्याण होस् , जय मनोक्रान्ती 🙏🙏🙏👏👏👏🙏🙏🙏
@ManSingh-qn9qr
@ManSingh-qn9qr Жыл бұрын
जय गुरुदेव सदा प्रणाम , यो कुरा ध्रुव शत्य हो म कतारमै थिएँ आमाको देहान्त भयो अन्तिम प्राण छुट्नेबेलामा जति नै खेर तिम्रो दाजु कहाँ गयो भनेर बहिनिलाई सोधिरनुहुन्थ्यो अरे पछि बहिनिले सुनाउनु हुन्थ्यो मेरो जीवन सगिलाई स्पस्ट कहिल्यै सपनामा देख्दिन मृत्यु भैसकेको आमालाई बार बार देख्छु त्यही आमा श्रीमती भनेर सहबास गरेको हुन्छु फेरि आमा हुन्छिन मलाई बिस्वास भैसक्यो मेरो मृत्यु पछि आमाको जिवित आत्माले अर्को जन्मको मेरो हुनेवाला श्रीमतिको शरिरमा त्यो जिवित आत्मा पर्वेश गर्ने छ आखिर जाने कन्फम भए पछि भगवानको चिन्ता गर्नु थियो त्यो भएन
@minasunar5055
@minasunar5055 2 жыл бұрын
नमन गुरुदेव
@riwajshrestha3247
@riwajshrestha3247 2 жыл бұрын
Sir, I have also experience the memory just like reincarnation. My own experience was: there was a memory in my mind that I have spend a long time in outer space and I have seen the rope like structure of gas. But in my this life, I have never gone to space exploration practically. There is possibility of reincarnation according to science because our counciousness is the form of energy and energy can transfer from one form to another by changing its body or object.
@serialroaster3968
@serialroaster3968 Жыл бұрын
Euta question:- Are you a space enthusiast still??
@hemsagars939
@hemsagars939 Жыл бұрын
84 SI LAAKH JUNI MA JAANCHHA ANI FERI MAANCHHE AAUNE RE NI
@sanjitashrestha513
@sanjitashrestha513 2 жыл бұрын
Guru manxe purba janmama animal hunxaki hudaina hola
@ManokrantiCentre
@ManokrantiCentre 2 жыл бұрын
S
@Yogesh123412
@Yogesh123412 11 ай бұрын
Thank you very much Guru Yogi Dr. Yogi for your kind useful and important information and knowledge about how to know about the ones past life through four well-known methods such as birth marks, scientific case studies and research paper, near death experiences and regression hypnosis 😊❤🙏
@Saritarokaya-d7m
@Saritarokaya-d7m 3 ай бұрын
🙏🏾🙏🏾🙏🏾🙏🏾🤝 gurudeb
@kushalraut712
@kushalraut712 Жыл бұрын
Bam bam bole
@kajigajmer4154
@kajigajmer4154 Жыл бұрын
प्रनाम गुरु हजुरको जयहोस सारै राम्रो र यतार्थ बिचार सेयरिङ गगर्नु भयो धन्यबाद
@BaburamShresthabarsha
@BaburamShresthabarsha Жыл бұрын
हो,गुरु,नमनगरे। पुर्बजन्मकोकमाई, भन्नेगरीन्छ।
@bijanbajracharya3682
@bijanbajracharya3682 Жыл бұрын
प्रणाम पुजनिय वन्दनिय गुरुदेव 🙏❤️ "यो अहिले मात्रै भएको होईन" बुद्ध भगवानले भन्नुभएको भन्ने कुरा आज स्पष्ट भयो, मैले आज बुझ्ने मौका पाएँ, पहिलेको जुनिमा पनि भएको थियो भनेर।❤️🙏
@shantabhattarai9334
@shantabhattarai9334 Жыл бұрын
Jya jyahosa
@thaparam6118
@thaparam6118 Жыл бұрын
ताइन तुइ को मान्छे लाई रल्लाउने हावा कुरा हामी सुन्दै हासी रहे छम खास कुरा ताइना तुइ को
@asha_magar3
@asha_magar3 Жыл бұрын
Thank you sir
@saruguragain8092
@saruguragain8092 2 ай бұрын
chaurasi lakh juni paschaat pachhi maatra manis hunhh hainara guru ?
@ramchamling9363
@ramchamling9363 Жыл бұрын
अहिलेसम्म अस्त ब्यस्त बितेका दिनहरु बिर्सेर आउँदा दिनहरू ब्यबस्थित बिताउन सक्ने शक्ति मिलोस ।जय गुरु देव।
@kavyadhakal271
@kavyadhakal271 Жыл бұрын
Mobile m herny cartoon ko kmal ho aru kahi hoina
@moktankalpana6166
@moktankalpana6166 Жыл бұрын
केही गरे भाग्य नबद्लिने हो भने किन पछिल्लो जन्मको राम्रो को लागि दान धर्म परोपकार गर्ने त
@gaganchirko6412
@gaganchirko6412 Жыл бұрын
Gurujiko samman chanchhu. Ani guruji Mero euta jigyasa chha. Jastai manav ko Sankhya ta same hudaina athaba aatma Ra manav ko Sankhya pharak bhayako abasthaama ke hunchha hola?
@vaikanxa987
@vaikanxa987 2 жыл бұрын
मेरो देब्रे हात को तेश्रो औला छैन पुर्व जन्ममा कुनै कारण होला ।
@KhemshaLimbu
@KhemshaLimbu Жыл бұрын
अध्यात्मिक शक्तिमा बिश्वास गर्छु नमन गुरु देव
@Minu.S10
@Minu.S10 2 жыл бұрын
Jai hosh guruji 🙏
@RakshaKirati
@RakshaKirati 3 ай бұрын
Jya hos guruko sabaiko🙏🌸💐
@RanjuTamang-p9m
@RanjuTamang-p9m 5 ай бұрын
Mero babule pani estai bolx
@ramaryal5259
@ramaryal5259 2 жыл бұрын
Speechless, Gurudev.
@gomashrestha3474
@gomashrestha3474 10 ай бұрын
Golanhait isreal ma ho
@purushottamsigdel1716
@purushottamsigdel1716 3 күн бұрын
तपाईं पूर्बजन्म मा के हुनुहुन्थ्यो?
@ramprasadbajgai7414
@ramprasadbajgai7414 2 жыл бұрын
ॐ गुरुवे नम !
@ompaija8559
@ompaija8559 Жыл бұрын
Thank u very much Guru this very interesting lecture.
@sandeshtattooink5964
@sandeshtattooink5964 Ай бұрын
Guru Deb
@bidurparajuli6651
@bidurparajuli6651 Жыл бұрын
Nepal ma chai punarjanma ko ghatna kina hudaina? Ke nepal ko manche arko janma ma arko desh ma pani janmincha? Malai ta punarjanmvakai ramro.
@carsimu67
@carsimu67 Жыл бұрын
Guru dev ma hjr Lai euta question garchhu, unfortunately maile 2 months agadi 4 years ko daughter Lai gumaye,barin tumor le, Ma yeti broken bhaye,I want my baby get reincarnated soon,in this earth because she Wanted eat more chocolate,wanted to visit zoo, wanted to eat chicken etc,her all wishes ruined, therefore I always pray for her reincarnation ,is it possible??
@namastenepal693
@namastenepal693 Жыл бұрын
आईन्सटाईन ,प्लेटो,लिओनार्दो दा भिन्चीहरु जस्ता महान व्यक्तिहरुको पुनर्जन्म किन भएन त?
@ravindrandtdangol5652
@ravindrandtdangol5652 Жыл бұрын
mahaan maanchheharu junai belaa junai garbhamaa junai thaaumaa janmidainan !
@kiranpoudel4680
@kiranpoudel4680 Жыл бұрын
Read book return of revolutionaries…
Resilient Vs strong | Buddha Story | Dr.Yogi Vikashananda
44:56
Manokranti Centre
Рет қаралды 154 М.
GIANT Gummy Worm Pt.6 #shorts
00:46
Mr DegrEE
Рет қаралды 105 МЛН
SHAPALAQ 6 серия / 3 часть #aminkavitaminka #aminak #aminokka #расулшоу
00:59
Аминка Витаминка
Рет қаралды 2,1 МЛН
Do you choose Inside Out 2 or The Amazing World of Gumball? 🤔
00:19
Yatra || Ep- 11 || Podcast with Sampada Limbu || Dr. Yogi Vikashananda
1:32:01
GIANT Gummy Worm Pt.6 #shorts
00:46
Mr DegrEE
Рет қаралды 105 МЛН