ओम नम शिवाय। जय मनोक्रान्ति जय गुरुदेव सम्पूर्ण परिवारमा कोटी कोटी प्रणाम एउटा कहानी बनाउनुभयो त्योमा सब्जीको कुरा गर्नुभयो व्यापारीको कुरा गर्नुभयो। साँच्चिकै म एउटा सब्जीको व्यापारी नै थिए उस्तै तपाईँले भनेको कथामा जस्तै मेरो जीवनमा मेल खायो मैले चाहिँ यस्तै तरिकाले चाहिँ व्यवहार गर्थे कस्तो ठ्याक्कै मेल खायो है। जय मनोक्रान्ति परिवार जय विश्व परिवार💐💐💐💐
@santoshisantoshi1198 күн бұрын
राम्रो सन्देशमुलक कथा गुरुदेव नमन् 🙏💗
@PadamDong-x1i10 күн бұрын
नमन प्रणाम गुरुदेव,,,,,,सबैको जयहोस
@Mohan-oh7bg9 күн бұрын
प्रणाम गुरुदेव सबैको जय कल्याण भलो होस।हार्दिक धन्यवाद आभार प्रकट गर्दछु।
@SamHemram-ir8vl10 күн бұрын
शुभ बिहानी, सबैलाई नमस्कार 🙏, जिवनपयोगी पर्वचनले हामी सबैको सँधैभरि कल्याण होस्, जय मनोकारणती जय गुरूदेव जय विश्व परिवार।
@atmanrabina10 күн бұрын
jaya gurudev jaya guruma 🙏✌️💜♥️💜 jaya manokranti good morning all wiswapariwar jaya hos sabai ko🙏🙏🙏
@purnimashrestha81910 күн бұрын
Your presentation increase our Positive vibes 😊🙏
@tulsiregmi945210 күн бұрын
नमस्कार गुरूदेब जयहोस
@tekrajpunmagar496910 күн бұрын
कोटी कोटी प्रणाम गुरुदेव सबै कल्याण होस् जय विश्व परिवार जय manokranti 🧘💪🥀💕🌺