WHAT NOT TO DO TO BE SUCCESSFUL || Dr.Yogi Vikashananda |

  Рет қаралды 2,601,794

Manokranti Centre

Manokranti Centre

4 жыл бұрын

सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरुलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल KZbin च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zom Live Class भइरहेको छ।
घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
Our Daily Gava Meditation Schedule:-
गुरू उर्जा Live: Morning Shift (5.30-6.30)am
गुरू उर्जा Live: Day Shift (11-12)pm
गुरूउर्जा Live: Evening Shift(5-6)pm
गुरूउर्जा Live: Night Shift (8.30-9.30)pm
आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरू -ऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
ZoomLink:
genesesolution.zoom.us/j/9703....
Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
For More Details about-The GAVA369 Environments
Visit: • Guru Urja Dhyan-The Ga...
All content included in this video including text, graphics, images, video clips, and audio clips, is the property of Manokranti Centre or our associates and protected by international copyright laws. The collection, arrangement, and assembly of all content on this site is the exclusive property of Manokranti Centre and protected by international copyright laws.
You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
Contact Us :
Mobile : 9840914805, 9828007177
E-mail : manokrantiecospiritual@gmail.com
/ dryogivikash. .
dr.yogi.vik...
श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: / sajilo_store
सम्पर्क: 9843319833
#Manokranti, #Dr_Yogi_Vikashananda, #Nepali_Philosopher, #Manokranti_centre, #Eco_spiritual, #Spiritual_master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech

Пікірлер: 1 400
@ManokrantiCentre
@ManokrantiCentre 4 жыл бұрын
धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा । हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ । यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति
@himmatmaskey6884
@himmatmaskey6884 4 жыл бұрын
आज सम्म त महान नै मानेको थिएँ तर आज विजय शाही भाईको बिषयमा बोलेको सुन्दा उहि ढ्याङ्गको जस्तो लाग्न थाल्यो । माफ पाम
@surajkoli1081
@surajkoli1081 4 жыл бұрын
Sir ilke you massage God bless you...my life changing ...
@shankarshrestha5132
@shankarshrestha5132 4 жыл бұрын
P
@peace9741
@peace9741 4 жыл бұрын
Sir part 2 please
@ManokrantiCentre
@ManokrantiCentre 3 жыл бұрын
Sesond: kzbin.info/www/bejne/nKC0haZqh8SniM0 Third: kzbin.info/www/bejne/sIaxd5SQqrqNraM
@keshabkhadka-ns8oq
@keshabkhadka-ns8oq 2 ай бұрын
समय मिलेसम्म हजुरको यो भनाई हरु सधैं हेर्न सुन्ने गरेको छु मैले पनि। गरु❤❤❤
@ManokrantiCentre
@ManokrantiCentre 3 жыл бұрын
TikTok प्रेमी मित्रहरूलाई खुशीको खबर ! ज्ञान बर्धक एवं जीवन उपयोगी छोटो छोटो भिडियो हेर्नका लागि मनोक्रान्तिको अफिसियल TikTok Channel लाई Follow गर्न सक्नुहुनेछ धन्यवाद । सबैको जय होस् , जय मनोक्रान्ति । vm.tiktok.com/ZGJkmnDtL/
@swagatbhattarai8299
@swagatbhattarai8299 4 жыл бұрын
मैले मोटिभेसन को लागि पहिले इन्डियन हरु को हेर्‍थे जब हजुर को युटुब मा भेट्ताए नियमित सुन्न्न पाएको छु आफुलाइ धेरै परिबर्तन गर्न सक्ने भएको छु ! आफुलाइ सम्हाल्न सक्ने भएको छु 😍😍
@PyakurelKhem
@PyakurelKhem 4 жыл бұрын
रमाईलो लागो हजूर भिडियो हेरेर👌👌
@purivai744
@purivai744 4 жыл бұрын
😍😍
@LB-917
@LB-917 4 жыл бұрын
म पनि उहाको नियमित हेर्ने श्रोता हु सारै मन पर्छ बास्तब मा हामी गरिब भएर हेपिएका हैनौ कसैका लागि काम नलाग्ने भएर नै हेपिएका हौ
@ashokkarki4533
@ashokkarki4533 3 жыл бұрын
Good guru jiii
@rabesirrajntemaaunuparogc6047
@rabesirrajntemaaunuparogc6047 3 жыл бұрын
Good
@user-se3qh3xl6p
@user-se3qh3xl6p 4 жыл бұрын
सुन्दा मात्र आनन्द आउछ but जिन्दगी मा प्रयोग गर्न गारो छ🙏
@mespangrai5240
@mespangrai5240 4 жыл бұрын
Hajur Gunaasho garnu hunna bhaneko garnu hudo rahechha, ani kasari hunchha ta prgati!
@saraspandey9200
@saraspandey9200 4 жыл бұрын
100%
@user-wg6ed5xe8b
@user-wg6ed5xe8b 4 жыл бұрын
नेपालि चेलि ॐ sagi kura hawa guff garera hudaina
@unseenvlogSamir
@unseenvlogSamir 4 жыл бұрын
You are going to right maile k garne sabb thook Gare what has happened its all about lectures as I know he is suffering in that case.... Salute you....
@bavimthegalaxy4344
@bavimthegalaxy4344 4 жыл бұрын
pheri yaha pani gunaso🤣🤣😂😂
@karuanu745
@karuanu745 3 жыл бұрын
जय गुरु देव 🙏🙏🙏हजुरका हरेक प्रवचनले गर्दा महिले नयाँ जीवन पाएको छु , जस्तोसुकै परिस्थितिमा पनि मनस्थिति परिवर्तन नगरी बाच्नु पर्छ भन्ने जिउन जानेको छु ,हजुर प्रती नमन🙏🙏 छुट्टाउन चाह्न्न्न यो मेरो छुटेको रहेछ ,
@prataptamang7638
@prataptamang7638 2 жыл бұрын
jye gurub
@ranjitapaudel8641
@ranjitapaudel8641 6 ай бұрын
के कस्तो गरि मन लाई शान्त बनाउने 😢😢
@SaritaThagunna-gl6bs
@SaritaThagunna-gl6bs Ай бұрын
कति महान भनाई गुरु देब🙏❤️❤️❤️❤️
@gomagiri2
@gomagiri2 Жыл бұрын
धेरै राम्रो गुरु म भाग्यमानि ठान्छु हजुरको उपदेश सुन्न पाउदा
@ganga_regmi4989
@ganga_regmi4989 4 жыл бұрын
जो लोग पास होते है उसे हम बुरा कहते है जिसे हमने देखा हि नहि उसे हम खुदा कहते हैं Kya baat h guru jii
@LB-917
@LB-917 3 жыл бұрын
यो कुरा 110% नै सहि हो हामी पैसाको पछि लाग्ने भएर सिप सिकेनौ यदि कुनै पनि सीप भएको भए बिदेस मा पनि राम्रो हुन्थ्यो
@hbhvdcddbyew
@hbhvdcddbyew 2 жыл бұрын
मैले आज सम्म हेर्ने motivational भिडियो मध्ये सबैभन्दा बढी उत्कृष्ठ सन्देश motivational speech हजुरबाट प्राप्त गरेको छु हजुरलाई धेरै धेरै धन्यबाद ज्ञापन गर्न चाहन्छु
@HimmatTikhatri
@HimmatTikhatri 4 ай бұрын
हजुर लाई हामी गरीब अनि मजबूर को तर्फ बाट धेरै धान्ने बात छ किन कि आफैं भित्र टुक्रेको अनि दमन भएको सकती लाई पनि सदुपयोग गर्ने एउटा हौसला मिलछ हजुर को यो पवित्र मुहार बिंदु को सोर ले धेरै कुरा हरु सिख्ने मौका हरु पाएको छु म पनि कै मधेम्म को एउटा व्यक्ति मा पनि पर्छ जन्म धेकी को सँगर्सा मा जुडी रहेको छू तर दल दल मै दाम घुटी रहेको थिए अफसोस हजुर को ज्ञान हरु बात धेरै ज्ञान हरु प्राप्त गर्न मौका पाएको छू अनि त्यो दल दल बाट उम्किने यात्रा को गन्तबे। को बाटो हिन्ने मौका पाए धान्ने बात ❤
@mgrreshmi9794
@mgrreshmi9794 4 жыл бұрын
21/22 मिनेट सम्म त आकाश मै उडिरहेको थिए भिडियो सक्के पछि त थाहा भयो मलेसियामा security गर्दै रहिछु
@gorkhaliajit822
@gorkhaliajit822 4 жыл бұрын
Haha
@rameshneupane3597
@rameshneupane3597 4 жыл бұрын
Yes I am confuse about motivation ......
@madhugiri6498
@madhugiri6498 4 жыл бұрын
Hahahaha
@santoshrauniyar5652
@santoshrauniyar5652 4 жыл бұрын
Tapai sang kaam cha tapai lucky 🍀 hun huncha
@arjunchalise2728
@arjunchalise2728 4 жыл бұрын
🤣🤣🤣🤣
@mirakhadka4214
@mirakhadka4214 2 жыл бұрын
गुरु प्रणाम हजुरको भनाई सही छ मैले पनि यही बाटो अपनाएको हु प्रेम सहयोग मिठो बचन दिने तर पनि आफै भित्रका व्यक्ति यस्ता छन् जसले यसको कदरै गदैॅनन् उल्टै यसलाई कमजोरीका रूपले लिने गछॅन मानव हो मन दुखी त हुन्छ नै
@gyanushrestha1686
@gyanushrestha1686 11 ай бұрын
मन्त्रमुग्ध भएर जब सुनि रहे! सुनि रहे आफैंमा हराएर अब आत्मबल बढाएर तेहि सोच्छु तेहि गर्छु भनेर सुन्दा सुन्दै सकिएछ मुढामा बसेको खुट्टा नै निदाएछ अन्तिममा फेरि पुनं तेहि........। 🙏
@govindkandel1317
@govindkandel1317 4 жыл бұрын
गुरुदेवले भन्नखोज्नु भयको नै आफुले आफैलाई परिवर्तन गर्नुस । तपाईंको हरेक शब्द पिच्छे super natural power chha...👉️🤞🙏🙏
@gopalrasaili
@gopalrasaili 3 жыл бұрын
Exactly brother-
@narayanpokhrel8751
@narayanpokhrel8751 4 жыл бұрын
मैले हजुर बाट धेरै कुरा सिके हजुर को जय होस। हजुर को प्रबचन गर्ने शैली अरुको भन्दा बेग्लै छ यहि हजुर को खासियत हो can you imagined ? हासी हासी बोल्ने मान्छे हजुर मात्र हो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 जय गुरु देब
@rohitacharya7110
@rohitacharya7110 4 жыл бұрын
in uum. lL 00000PL p p
@amritbasyal8370
@amritbasyal8370 3 жыл бұрын
dherae ramro
@user-ec2ii7nf3j
@user-ec2ii7nf3j 4 жыл бұрын
राम राम गुरु कति मीठो प्रबचन हजुरको मत भखर भखर भेटेर आएको हजुर को च्यानल मा अब नियमित आउने छु हजुर को मीठो प्रबचन ले मेरो जीवन मा अनि म जस्तै अबुझ नबुझ्नी हरुले ज्ञान् पाउन यहि कामना गर्छु
@ramukarki5036
@ramukarki5036 3 жыл бұрын
कहिलै न मिच्छाउने हजुरको यो प्रवचन ले मेरो जिवन मा ठूलो परिवर्तन ल्याउने वाचा गर्न चाहन्छु डक्टर साहाब हजुर लाइ धेरै धेरै धन्यवाद
@chhabijangsunarofficelchan2602
@chhabijangsunarofficelchan2602 4 жыл бұрын
जय विकासनान्द सर सधै हेर्ने गर्छु हजुरको यस कार्यक्रम सधै हेर्न पाउ अनि केही सिक्न पाउ सबै आउनुस है हेर्न लाई
@khumanmagar7227
@khumanmagar7227 2 жыл бұрын
हजुरको प्रबचनले धेरै प्रभावित भाछु गुरु नछुटाई हेर्छुसुन्छु 😍😍😍
@ganeshpanthi1441
@ganeshpanthi1441 3 жыл бұрын
जो लोग पास रेहेते हे उस्से हम बुरा केहेते है जैसे देखा तक नै उस्से हम् खुदा केहैते है !
@anitakarki6681
@anitakarki6681 8 ай бұрын
हजुर को हरेक प्रबचन ले धेरै कुरा सिकायो गुरु हामी धन्य भयौ🙏🙏🙏🙏🙏🙏🙏
@kumarkhadka2078
@kumarkhadka2078 Жыл бұрын
हजुरको प्रवचन सुन्दा त आन्नद महसुस हुन्छ एकछिन त सारा बिर्से झै लाग्छ तर गुरु जी व्यवहार मा उतार्न धेरै गारो छ
@happyjointfamily-hq7ss
@happyjointfamily-hq7ss 2 жыл бұрын
जय गुरुदेब हजुरकाे प्रबचन सुन्न सुरु गरेपछि मैले मेराे मनमा स्थाईत्व महसुस गरेकाे छु हजुरकाे जय हाेस्🙏🙏🙏🙏🙏🙏🙏🙏
@babuthakuri2363
@babuthakuri2363 4 жыл бұрын
ज्ञानको खानी गुरु देब प्रनाम हजुरलाई💞💞💞
@shukrarai7780
@shukrarai7780 9 ай бұрын
Jaya Hos Gurudev, Jaya Hos Manokranti.
@pahaloli3878
@pahaloli3878 Жыл бұрын
धन्यवाद गुरुदेव दिव्य ज्ञान प्रदान गर्नु भएकाेमा हार्दिक नमन
@ramchandrasimkhadayoutubec500
@ramchandrasimkhadayoutubec500 3 жыл бұрын
कति राम्रो कुरा हजुरको प्रवचन साह्रै राम्रो लाग्यो❤😍
@santoshlimbu8965
@santoshlimbu8965 3 жыл бұрын
गुरु नमस्कार, हरेक विहान तपाईको प्रवचन सुन्छु अनि आनन्द लिन्छु ।
@mayashrish3296
@mayashrish3296 3 жыл бұрын
बहुत मन पर्‍यो यति मन पर्‍यो कि सिमा नै छैन गुरु हजुरको प्रबचन 👍️👍️👍️
@dibyabaralkattel711
@dibyabaralkattel711 2 жыл бұрын
जय होस् गुरूजी हजुरको हजुरका ज्ञानरुपी शब्दलाई म सम्मान गर्दछु
@drukpaphilosophybuddhist2357
@drukpaphilosophybuddhist2357 4 жыл бұрын
Jaye gurudew Jaye manokranti it's really Motivational speach I am proud such types of Manokranti leader have it Nepal I am watching from Saudi Arabia
@dipendratamang50
@dipendratamang50 3 жыл бұрын
जय होस् गुरु देव ।हजुरको प्रवचन ले धेरै परिवर्तन भएको छु सुनदै आनन्दा लाग्छ गुरु ,🧘💞🙏💘💘👌
@tog610
@tog610 2 жыл бұрын
सारै मन पर्छ हजुरकाे सबै motivational video हरु🙏🙏🙏🙏
@shyambhattarai3731
@shyambhattarai3731 3 жыл бұрын
जय श्रीकृष्ण !!!! जय गुरुदेव!!! जय मनोक्रान्ती!!! जय होस् सबैको !!! 🙏🙏🙏🧘🧘🧘💓💓💓🙏🙏🙏🤲🤲🤲🙂🙂🙂
@ishanbajracharya9671
@ishanbajracharya9671 4 жыл бұрын
सहि हो गुरु ज्यू! बुढा-बुढी आमा बुबा पनि काम नलाग्ने भएको हुन्छ अनि वाल्ल परेर छोडेर गईन्छ, छोराछोरी र बुढी लाई काखमा च्यापिन्छ!
@pawankoirala698
@pawankoirala698 3 жыл бұрын
हजुरको अभिव्यक्तमा जीवनको उर्जा मिल्छ नमन गुरुदेव।
@pharsuramgaire8957
@pharsuramgaire8957 2 жыл бұрын
सकारात्मक बिचार 🙏⚘🇳🇵🌍
@bhimgurung880
@bhimgurung880 3 жыл бұрын
I am very lucky to listen very precious words from you guru , your soul mate speech make me to wake up in my daily routine’s life . I always appreciate you guru. I’m from USA.
@haribahadur7367
@haribahadur7367 Жыл бұрын
वास्तविक जीवनमा मेल खायाे गुरु❤
@rabinniraula
@rabinniraula 4 жыл бұрын
पहिलो पटक हजुर्को video हेरे मन छोयो 🙏🙏
@pradipshrestha2706
@pradipshrestha2706 3 жыл бұрын
Same yrr
@keshabkhadka-ns8oq
@keshabkhadka-ns8oq 2 ай бұрын
ज्ञानको खानी गुरु देव प्रणाम हजुरलाई।।
@mitrarai3491
@mitrarai3491 4 жыл бұрын
Lord Buddha had thought to human about Peace & love .... but Dr. Yogi sir is teaching true formula of life living. We highly appreciate Jai Guru Dev🙏💐
@veesalgurung2473
@veesalgurung2473 10 ай бұрын
😂😂 अब यस्ता यस्ता गफाडि बाबा होकि गुरु लाइ बुद्ध सँग दाजेको देख्ने माहा मुर्ख पनि देखियो 😂😂😂
@hemantashahi9685
@hemantashahi9685 Жыл бұрын
We are always respect to him and his voice with sounds ❤❤❤
@Pawan12278
@Pawan12278 6 ай бұрын
तीन बर्श पछि हेर्ने को को हुनुन्छ हात उठाउ 😔
@SureshBhandari-vm4mp
@SureshBhandari-vm4mp 2 ай бұрын
म 4 बर्ष पछि
@kabitabohara2019
@kabitabohara2019 2 ай бұрын
Mh 4 barsa paxi aaj
@SomdomaSherpa-zv8mf
@SomdomaSherpa-zv8mf 21 күн бұрын
​@@kabitabohara2019sem
@PadamDevkota-de3fd
@PadamDevkota-de3fd 19 күн бұрын
4 वर्ष पछि
@pradipkarki5432
@pradipkarki5432 2 ай бұрын
सुन्नलाइत सरै आनन्द आउँछ तर जिबन मा लागू गर्न अति गरो
@vozkumarshrestha145
@vozkumarshrestha145 4 жыл бұрын
भन्न सजिलाे छ गर्न गार्हाे छ ।
@shyambhattarai3731
@shyambhattarai3731 3 жыл бұрын
जय श्रीकृष्ण !!! जय गुरुदेव!!! जय मनोक्रान्ती!!! 🧘‍♂️🧘‍♂️🧘‍♂️🧖‍♀️🧖‍♀️🧖‍♀️🇳🇵🇳🇵🇳🇵💓💓💓
@optimistic1742
@optimistic1742 4 жыл бұрын
हजुरको भिडियो बाट मैले आफुले आफुलाई धेरै परिवर्तन भएको महसुस गर्ने गर्छु
@dipendrabam5431
@dipendrabam5431 3 жыл бұрын
Hajur KO video herar aak xin KO lagi mativate hunxu paxi ustae k garu sir aafulae kasari change garu
@kamalaadhikari7047
@kamalaadhikari7047 3 жыл бұрын
गुरूदेव कोटी कोटी नमन सारै मन मा आन्द लाग्यो हजुर लाई धेरै धेरै धन्यबाद छ 👏👏👏👏👏
@npll-t3d
@npll-t3d 4 жыл бұрын
रियालिटी र हार्ट टचिङ अनि जोश भर्ने भिडियो 🙏🙏🙏गुरु देव
@bijayabhulun5523
@bijayabhulun5523 4 жыл бұрын
सुनेको काठमाडौ छोड्दै हुनुहुन्छ भन्ने सुनेको छु नछोड्नु होला गुरु जि हजुरको प्रबाचनले म निदाउने माध्यम बनेको छ हाल साउदी अरेबियाबाट घर ललितपुर
@dhirendrabahadurbista
@dhirendrabahadurbista 4 жыл бұрын
्््््् अाध्यमिक गुरूहरूकोपसलकाठमान्डुममाठुलोछ।यसललाई नैसर्वोत्तम भन्ने अवस्थाछैन।तैपनिसरलतारबुझिनेहिसाबले मनो करानति नं1मा आउछ़
@bharatirai527
@bharatirai527 4 жыл бұрын
@@dhirendrabahadurbista ,mitra jan,I am going through some rough time for some time now, so yoga meditation sikera, anxiety depression bata mukta hunu chahanchhu,yo gurudev ko centre pokhara sareko raichha,ktm ma kun kun centre hola jaha mo jau??thank you 🙏🙏
@ashmitapathak458
@ashmitapathak458 3 жыл бұрын
Love your speech entertaining and motivational❤️❤️❤️
@Ganeshsir993k
@Ganeshsir993k 3 жыл бұрын
Wow
@tankabasnet8536
@tankabasnet8536 3 жыл бұрын
Super
@dillirajkhanalkhanal7787
@dillirajkhanalkhanal7787 3 жыл бұрын
@@Ganeshsir993k ñnñ Jann ññññ!
@rambhandari375
@rambhandari375 2 жыл бұрын
@@dillirajkhanalkhanal7787,,* ??
@GomadeviKarki-tv7ts
@GomadeviKarki-tv7ts 6 ай бұрын
गुरु नमस्कार 🙏 मलाई थाहा छ म धेरै पिडामा छु आफ्ना ले पनि तिमरलाई आफ्नो भन्न लाज हुन्छ भन्थे।तर आज हरेक आफ्नत र सत्रु मेरो प्रसंसा का साथै मलाई बोलाउने प्रयास गर्छन्। आज म जुन बाटोमा हिडिरहेको छु हजुरको हरेक भिडियो ले मलाई हरेक दिन आन्नदीत तुल्याउँछ,🙏🙏🙏
@tankabhattarai7465
@tankabhattarai7465 4 жыл бұрын
गुरूजी प्रणाम, अत्यन्तै उपयागी लाग्छन् हजुरका स्ववचनहरू ।
@sujeenshrestha3706
@sujeenshrestha3706 4 жыл бұрын
गुरू हजुरको हरेक प्रबचन बाट म निक्कै प्रभाबित भएछु।जय होस हजुरको।
@gaurabgautambhuwan1509
@gaurabgautambhuwan1509 4 жыл бұрын
😊
@omjbr1721
@omjbr1721 4 жыл бұрын
Wow great thought and speech feeling motivated thank you Guru Dev
@sushmalimbu9771
@sushmalimbu9771 2 жыл бұрын
Thank you sir ..I was really...upset and down towards my life in days thank you for thiss beautiful motivation 💗💜💕now on I won't think about all nonsense 😇
@GarimaBohara-dz7qy
@GarimaBohara-dz7qy 6 күн бұрын
म त भर्खर हेर्दै छु हजुर को भिडियो 💯✍️✍️🙏🙏🙏🙏🙏🙏🙏🙏
@sangamshrestha6282
@sangamshrestha6282 4 жыл бұрын
Ekdam mann ma lageko kura shree gurudev 🙂 hajurlai dheraj dherai dhannebad ani naman .💛🙏kass yo kura sap le buje ko vaye 😑
@yogiaananda7191
@yogiaananda7191 4 жыл бұрын
गजब
@gurudevgautam9053
@gurudevgautam9053 4 жыл бұрын
जय होस। मैले प्रथम पटक हजुरको प्रस्तुती कमेडी च्याम्पिअन मा देखेको थिएं। अहिले नयां सस्क्राइबर हुं। हजुरको स्पीच्ले मन छोयो। जय होस स्वामी जि..
@devmagar301
@devmagar301 2 жыл бұрын
अचम्मको छ मान्छेको जीवन चत्रपनि (मान्छे रुदै जन्मिन्छ अनि गुनासो,रिस डाहा,इष्या गर्दै मर्छ।)
@roshangarbuja6729
@roshangarbuja6729 3 жыл бұрын
Sharai mitho thank you..gurudev
@kalyanghimire2005
@kalyanghimire2005 4 жыл бұрын
हजुरको प्रत्येक पर्वचनले एउटा नयाँ कुराको ज्ञान दिन्छ गुरु
@gaurabgautambhuwan1509
@gaurabgautambhuwan1509 4 жыл бұрын
😊
@sitadahal3692
@sitadahal3692 4 жыл бұрын
Namaskar gurudeb Hajurle dery dery dhanywd Hajurle duyka sandesle male dery sahyog pugeko cha great program
@reeteshtimilsina5249
@reeteshtimilsina5249 4 жыл бұрын
शायद १७-१८ बर्ष अघाडि गुरुको मैले नेपालगँजमा प्रत्यक्ष रुपमा सुनेको थिएँ यसरीनै... सुमधुर बाँसुरीको धुनको साथमा... जसले मलाई साह्रै मन्त्रमुग्ध बनाउँछ... साथै केही गर्ने प्रेरणा पनि.. अझै पनि उहाँलाई सुन्दै छु ... बर्षौँ पछि पनि !! - धन्य गुरु बिकाशानन्द !
@rekhamagar9474
@rekhamagar9474 3 жыл бұрын
म हजुर प्रति आभारि छु 🙏🙏
@globalwarmingairpollution8720
@globalwarmingairpollution8720 2 жыл бұрын
Omm
@sambhojmagar7607
@sambhojmagar7607 4 жыл бұрын
गुरू सँग मेरो 100% बिचार मिल्छ म नियमित हेर्छु
@premrai8188
@premrai8188 2 жыл бұрын
Best Guru Dev ko Ambar Bani
@ramaslearn
@ramaslearn 4 жыл бұрын
1 Don't complain 2 Love others 3 Do not run after money, learn skills
@rohanshrestha1203
@rohanshrestha1203 4 жыл бұрын
4& 5 k ho ...
@rishisapkota6259
@rishisapkota6259 4 жыл бұрын
5 Kura bhanchhu bhanthe buda ..jamma euta matrai bhane jasto lagyo...gunaso nagarnu aru k hun ta?
@pabitratimsina9432
@pabitratimsina9432 4 жыл бұрын
अति सुन्दर वाचन अान्दमय धेरै धेरै धन्यवाद गुरुजी प्रणाम।🧘🙏👍️👍️👍️
@nisanbaral1154
@nisanbaral1154 3 жыл бұрын
@@rishisapkota6259 3 kuraa chai thaa paaye 1. stop grumbling 2. do not run after money. 3. Leave entertainment
@rishisapkota6259
@rishisapkota6259 3 жыл бұрын
Instead of reading it carefully if you keep looking for respect , you will end up feeling disrespected , i donn have any intention to show respect or disrespect ,
@bijayk.c.5064
@bijayk.c.5064 4 ай бұрын
2014 देखि हरेक दिन एउटा भिडियो हेरी मेरो दिन सुरुवात गर्छु । नेपाल आउँदा गुरुको चरणकमलमा दर्शन गर्न आउनेछु।
@dinessharma1643
@dinessharma1643 4 жыл бұрын
You are best guruji . Thanks for your motivation . You sharing your knowledge . Thank you soo much guruji .
@rohitkharelkumar7304
@rohitkharelkumar7304 3 жыл бұрын
गुरू जी हजुरको कायक्रम म नियमित हेर छु। हजुरको आवज अनि हजुरको ज्ञान सुन्न पाउर्दा मेरो शरीर नै धेरै अन्नदीत हुन्छ ।सधै यसरी नै कयक्रम KZbin मा uploadगर्नु होस ल गुरुजी । हामी पनि केही सिक्न पाउँछौ हजुरको क्रयकम बाट🙏🙏😊
@actionframe
@actionframe 4 жыл бұрын
thank you gurudev..very INSPIRING and touching
@user-hy2oy5nn1r
@user-hy2oy5nn1r 6 ай бұрын
मैले मननगरे हजुरको पर्बचनमा संसारको हरखुसिछ। सुख र सान्ती छ हजुर्को माहाबाणिको कारणले मेरोदेश सोर्गभन्दानी कमछैन। हजुर जाहाभयनी मेरो मन र मस्तिस्कमा बाश गर्नुभयकोछ जयहोश गुरुदेब🙏🙏🙏🙏🙏🙏
@Kritana223
@Kritana223 2 жыл бұрын
हरि ॐ गुरु देव नमन राधे राधे 🙏🙏
@lalitgurung9168
@lalitgurung9168 4 жыл бұрын
Great GuruDev 🙏😊👌❤️
@bharatirai527
@bharatirai527 4 жыл бұрын
Money is not everything but money is something, just saying gurudev 😍😍🙏🙏
@Vlog-hw3vx
@Vlog-hw3vx 2 жыл бұрын
yes miss
@dharmarajdevkota8090
@dharmarajdevkota8090 Жыл бұрын
money is not everything but money is something just saying my frd guru...
@angabahadurshahishahi4614
@angabahadurshahishahi4614 3 жыл бұрын
सर तपाई को भिडियो दिन मा एक चोट नहेरी पढन मन लाग्दैन really interesting vdo 🤗😊❣️❣️
@khadkaarjun4947
@khadkaarjun4947 2 жыл бұрын
सुन्दा र आनन्द लाग्छ , पैसा को पछि नलागौ हुन्न रैछ भन्छु अनि खाली खल्ती , गरिबी परिवार धान्न गाह्रो हुन्छ !
@raghubahadursreshtha2328
@raghubahadursreshtha2328 3 жыл бұрын
Sir u r 100000 % right. Your words are exactly suitable for me. Yes I'm with you. May god bless you.
@sukrawaiba1837
@sukrawaiba1837 4 жыл бұрын
Jay gurudev
@shreeparbati6353
@shreeparbati6353 4 ай бұрын
❤जय होस जय होस जय होस जय होस जय होस जय होस मनोक्रान्ति श्री गुरुदेव जी कि जय होस जय होस जय होस राधे राधे जी ❤ ❤❤राधे राधे राधे राधे राधे राधे ❤❤
@rajansapkota1718
@rajansapkota1718 Жыл бұрын
Gurudeb hajur mahan huncha hajur ko gyan lai saki sama utardaichu gurudeb hajur mahan huncha🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@Manisharailama158
@Manisharailama158 4 жыл бұрын
Wowww very strong and brilliant word 😍 Indian channel ma sadai herthe life motivate ko kura Nepal ma ne Rex dheroi khuc lagyo 😊😊
@gopalrasaili
@gopalrasaili 3 жыл бұрын
Exactly brother
@krishnaadhikari2235
@krishnaadhikari2235 4 жыл бұрын
सत्य वचन गुरुदेव 🙏👍🙏
@user-tx8ko9fm8f
@user-tx8ko9fm8f 7 ай бұрын
गुरु पर्णाम गुरु नमन म हजुर को चरण मा आउनु मन छ हजुर को ग्यान हजुर को सामुन्ने बसेर अझै लिनु छ हजुर को जय होस गुरु देव
@chhayayadav9211
@chhayayadav9211 2 жыл бұрын
Dherai dharai dhanyabad guru hajur ko garibi bat mukta hune video le ekdamai man chhuyo yaslai pakaai pani lagu garer ma sapariwar ko klyan garne margma lagxhu.
@sharadamanandhar5672
@sharadamanandhar5672 4 жыл бұрын
प्रणाम गुरुदेव 🙏🙏🙏 जय होस् संधै संधै !
@gaurabgautambhuwan1509
@gaurabgautambhuwan1509 4 жыл бұрын
😊
@inforabindra
@inforabindra 2 жыл бұрын
you are my motivater guru. Always respected you gurudev.
@rahulchay2454
@rahulchay2454 3 жыл бұрын
I'm 26 years But Mero ma buba amako gunaso dherai thiyo..tr bastabma aaj aafno kamjori thaha paye thank u so much...
@anujakc328
@anujakc328 4 жыл бұрын
Jay guru dev. Jay manokranti
@lopsonsherpa9948
@lopsonsherpa9948 2 жыл бұрын
Thanks for teaching us a beautiful lesson💖
@sunilacharya492
@sunilacharya492 4 жыл бұрын
साथ उसिकै पाईन्छ जहाँ बिचर हजुर को milछ जयकृष्ण
@BaukajiPodcast
@BaukajiPodcast 3 жыл бұрын
आज फेरि गुरुदेव यो video हेर्दै छू। जिन्दगानीमा सबै कूरा बिर्सले तर यो video भनियकआ कूरा कहिले बिर्स्दैम्ना ।।जय गुरुदेव
@nepalonlineeducationacadem4661
@nepalonlineeducationacadem4661 11 ай бұрын
You're hero of our country ❤I appreciate you and I learn may things from you sir❤. Proud to be heard you words . Thank you for being with us .
@RamYadav-jh2yr
@RamYadav-jh2yr 4 жыл бұрын
God give you Long life 🙏🙏🙏
@muskansunar9179
@muskansunar9179 3 жыл бұрын
I got inspired from you and I wanna be more inspired from you because motivation just lasts for few minute or or for hour.
@veesalgurung2473
@veesalgurung2473 10 ай бұрын
आचार्य प्रशान्त ❤को अगाडि 1%पनि हुनु नहुदो रहेछ हो बाबा होकि गुरु देब , Job चाहि राम्रो छ ।
@suryakalauni7463
@suryakalauni7463 4 жыл бұрын
हजुर प्रति म धेरै आभारी छु । धेरै कुरा सिक्न पाएँ हजुर बाट ।
Mood Control: Spiritual Technique || Dr.Yogi Vikashananda @ManokrantiCentre
37:33
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
00:12
Laro Benz
Рет қаралды 57 МЛН
BEST INSPIRATIONAL BUDDHIST STORY TO RELAX YOUR MIND | Gyankunda
23:31
How to become rich in Nepal | Dhani kasari banne | Motivation in Nepali
12:49
Gagan Poudel (Motivation in Nepali)
Рет қаралды 1,5 МЛН
Yatra || Ep- 11 || Podcast with Sampada Limbu || Dr. Yogi Vikashananda
1:32:01
The Most Meaningful Joke || Yogi Vikashananda | Manokranti | 2022
10:42
Global Family Movement
Рет қаралды 186 М.
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
00:12
Laro Benz
Рет қаралды 57 МЛН