आहा राम्रो गायक साथै मीठो आवाज अब गाउघरतिर मात्रै होइन यसैगरी सबै को सामु आउनु पर्यो दङाली गायक कैलास जि
@jiwanoli8862 жыл бұрын
हार्दिक बधाई अनि सफलता को शुभकामना दङ्गगाली कैलाश दादा यति मिठो स्वर को लागि दङ्गगाली को सान कैलाश केसि🙏🙏🙏🙏🙏🙏
@Dskp435 Жыл бұрын
आहा कति राम्रो गित हाम्म्रै गाउका कैलास केसि सर ले गाउनु भाको नाचो त कुरै नगरौ मान्सिङ सर को मैले हेरेकै थिय न आज सम्म best of luck all team miss you
@R.B.B.M7 Жыл бұрын
❤❤❤❤❤ सङ्गै नानि हरुको साथमा यक्लै गाएको मेरो मन त कस्तो कस्तो भयो राजा कसरी हुन्छ दोहोरी सुन्न पाउ है 🙏🙏🙏🙏🤩🤩😍😍😍😍
@laxmibhandari20642 жыл бұрын
सर्वप्रथम त दादा हजुरलाई नमस्कार छ हजुर हरु को गित सुनेर रमाइलो भयो तर येस माथि हजुरको नाच खतरा छ दादा
@chintanoli33132 жыл бұрын
आहा गित संगितको यात्रा सफल रहहोस मेरो प्यारो साथी कैलाश केसि ज्यु
@R.B.B.M7 Жыл бұрын
यो हजुरको मिठो आवाज अनि भाका मा दोहोरी सुन्ने ठुलो रहर पुरा होलाकि आसा छ सुन्न पाउनेछु❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏
@chudamanibhusal88732 жыл бұрын
अाहा कति मिठाे गित कैलाश भाइ लगायत सम्पूर्ण कलाकार टिमलाई बधाई शुभकामना छ ❤️❤️❤️
@SibbahadurDangi Жыл бұрын
आहा कति सुमधुर आवाज म चाहिँ सल्यान कुपिन्डे नगरपालिका बालुवा सङ्र्ही देखि धन्नेवाद तथा शुभकामना। हाम्रो कला संस्कृती को सदैब जगेर्ना होस।👍️❤️❤️
@BhansuShrestha5 ай бұрын
कैलास भाईकाे स्वरले मुग्ध बनायाे।भाई मानसिंकाे नाच र प्रश्तुति राम्राे कार्यक्रम ।हाम्राे पालाकाे याद आयाे भाईहरुलाई शुभकामना दाङकै ठेटनाच अनि गित संसारभर फैलिरहाेस्।सबै कलाकार भाईबहिनीहरुलाई शुभकामनालछ।
@hr85072 жыл бұрын
कैलास केसि ब्रो को ठूलो फ्यान भएको छु म
@pardeshonlinetv64582 жыл бұрын
स्यागत छ हाम्रो दङ्गालि गायक कैलास के सि लाई
@nokhikarala71942 жыл бұрын
आहा मेरो दादा को स्वोर को के बयान गर्नु ।अझै आगडि बढ्नु दादा best wishes dada
@kshetriabofficial Жыл бұрын
अर्को भागमा यो टिम सहित बासुरीमा करन परियार लाई लिनु पर्यो है।
@KhimGm-q9i6 ай бұрын
अर्को भाग पनि चाहियो कैलास भाइको र बहिनिको आवाजम यस्तै झ्याउरेमा मादल लास्तै खत्रा नाच पनि बासुरी झन डबल किग छ
@SitaShahi-ys9rt3 ай бұрын
स्वरको धनी आदरणीय कैलाश दाइलाइ आत्मैदेखी सम्मान छ्❣️🙏
@kamalchaudhary20102 жыл бұрын
"यहाँ सम्म काे प्रगति र अझै नयाँ प्रगति हरु थपिदै जाअाेस् यहि कामना छ भाइ ......!"
@ChetanChand-qc2bj6 ай бұрын
आहा कति राम्रो गीत यस्तै यस्तै झ्याउरे song हेर्न पाम अब यस्तै यस्तै भिडियो हाल्नु पर्यो यस्को भाग 2 ❤❤❤
@ThamanThapa-jz2bh8 ай бұрын
मान सिङ ब्रो. अद्भुत कला छ
@premkc79799 ай бұрын
याे ठाउमा हजुर लाई हेर्न सारैमन थियाे धेरै खुसी लाग्याे दाई❤❤
@SanjitKumar-ns8vs Жыл бұрын
यकदम दामि छ हो दाजु
@sunilshahi73602 жыл бұрын
अर्को प्रस्तुति नि आहोस छिट्टै ।
@anitakc2472 жыл бұрын
आहा धेरै राम्रो मेरो प्यारो कैलास दादा
@R.B.B.M7 Жыл бұрын
❤❤❤❤आहा कति रमैलो हो क्या🙏🙏🙏🤩
@angabahaduroli2442 жыл бұрын
आहा अति मीठो आवाज हार्दिक बधाई तथा गीत सङ्गितको यात्रा सफल रहोस् शुभकामना ।
@poshannicesongyogi69822 жыл бұрын
nice song dai
@kailashkc55992 жыл бұрын
नमस्कार सम्पुर्ण दर्शक बिन्द मा म कैलाश के सि को तर्फबाट ।विशेष गरि गाउने आबसर दिनु हुने मान सिङ खड्का प्रती धन्यवाद । अनि साङ्गितिक टोलि सम्पुर्ण लाई नि धन्यवाद व्यक्त गर्न चाहान्छु ।सम्पुर्ण दर्शक महानु भाब ले माया गरिदिनु हुनेछ भन्ने आशा गरे को छु ।जय गित जए सङ्गित