मरिच खेती गर्नु हुने मित्र ज्यु लाई धन्याबाद छ साउदीबाट हेर्दै ।
@बिरहीराइलोप्रदेश4 жыл бұрын
आहा कति राम्रो कृषक हुनुभएको कतारबाट सलाम छ?🙋♂️🙋♀️🙋♂️🇳🇵🇳🇵♥️♥️♥️♥️
@budhimanbiswokarma67374 жыл бұрын
धेरै राम्रो भिडियो हामीलाई देखाउनु भएकोमा लाखौंलाख नमन छ यस्तै यस्तै अरू पनि कृषिको सम्भावनाको कार्यक्रम भिडियो धेरै राम्रो लाग्छ हजुरको भिडियो बाट हामीलाई जाेष जाँगर जागेको छ छ सर
@TNBhatta4 жыл бұрын
याे कस्तो कस्तो ठाउँमा लगाउन सकिन्छ । यस्काे बीउ कहाँ पाइन्छ ।
@bikrambhattarai98954 жыл бұрын
भिडियो बनाउने मुन्छेले थाउको नाम अनि फोन नम्बर पनि राखेमा राम्रो हुन्छ ।। अनि कोमेन्ट को पनि रेप्ले दिने गर्नु भिडियो मात्रै अप्लोड गरेर हुँदैन ।। 🙏🙏🙏
@rijaltikaram89693 жыл бұрын
झापा जिल्ला हो
@kundandhami4818 Жыл бұрын
Tal deko x mobill.. n..
@चेतनबिक4 жыл бұрын
यसको बीउ वा बिरुवाको बारेमा पनि बताइ दिय हुन्थ्यो कि कसरी उमार्ने कहाँ पाइन्छ
@badurabhai39853 жыл бұрын
Dhanyabad sir atti ramro bichar ani sir yo hamro Madhya pachchhim pyuthan tira hunxa
@laxyamero36622 жыл бұрын
सल्युट छ दाजु हजुरलाई। पहाडतिर कत्तिको हुन्छ यसको खेती जान्न पाए हुन्थ्यो।हुने रहेछ भने म पनि प्लानिङ बनाउछु यसको खेतिको लागि अहिले म खाडीमा छु। यस्तो भिडियो हेर्दा निकै प्रेरणा मिल्ने गर्छ।
@neenaranapraja3 жыл бұрын
आहा कति राम्रो खबर। पहिलो चोटी देख्दै छु मरिज यसरी फल्छ भनेर । जानकारीको लागि धन्यवाद सर।🙏🙏🙏
@krishnabhattarai90634 жыл бұрын
झापा मा सर्बोत्तम मलिलो माटो नै बुधबारे तिर नै छ सुपारी का मनमोहक बगान पनि धेरै उतै छन
@ProkamalTamangPro-yp8mm Жыл бұрын
Chetanamulak sandes ko lagi naman hajur harulai
@binayajoshikhadkha68524 жыл бұрын
राम्राे काम । मरिचलाई कसरी उमार्ने र बिउ कसरी बनाउने यसकाे बारेमा बताइ दिनुहुन अनुराेध गर्दछु ।
@SuryanSurya-nl3dj Жыл бұрын
यस्को बियु कहाँ उपलब्ध गर्न सकिन्छ सर
@gopalgc44084 жыл бұрын
धेरै राम्रो काम
@gurungtej14723 жыл бұрын
धेरै राम्रो सामग्री 👌
@birendrakhatri45994 жыл бұрын
ठाउँको नाम भन्दा त्यसमा जिल्ला को नाम पनि भनी हाल्दा राम्रो हुन्थ्यो होला दाई।।।।।
@krishnaprasadsharma85813 жыл бұрын
Biu, berna kasari banaune bare jankari vay ati ramro huntheyo.
@santoshneupane13202 жыл бұрын
कति सन्देशमुलक र मोटिभेट गर्ने खालको हो !! आहा सम्मान आयो सर
@yamunadasisabitri1703 Жыл бұрын
निकाम्मा सरकार कृषिमा लागेका किसानका कुरा सुन्देनकि कान बहिरा छन् ।
@tejbahadurkhadka120810 ай бұрын
Kunathauma paincha marichko biruwa
@पलपलहरपल4 жыл бұрын
गूड्
@sachinkhadka78473 жыл бұрын
Informative video.thank you
@bikrambhattarai98954 жыл бұрын
मरिज नेपाल मा भन्दा अरु देशमा धेरै महँगो हुन्छ ।
@dilkumarmagar38663 жыл бұрын
बिरुवा पनि पाउन सकिन्छ ?
@khemangurung84444 жыл бұрын
Thanks wave nepal for this video n information.
@puspagauli48094 жыл бұрын
Wave nepal is good media🎁📷️💻️
@ganeshkarki83924 жыл бұрын
बधाई छ
@gkarki99614 жыл бұрын
राम्रो छ
@bishowupadhyay22482 жыл бұрын
मरिच को बीउ को लागि सहयोग गरिदिन अनुरोध गर्दछु।सर plz sir
@belbel31963 жыл бұрын
Wow Mani utsuk xu ki kasari kheti hunxa vaner
@dkrajbanshi16184 жыл бұрын
Marich supari ko bot ma matra hunxa ki aap ko bot ma ni hunxa?
@elizanemkul755811 ай бұрын
सस्तो मा आउँछ बिदेश बाट भने किन आयात रोक्नु पर्ने ! नेपाली उत्पादन महँगो मै खानु पर्ने होर?
@kesharkhadkapunwar20293 жыл бұрын
👌 👏🌹🙏 🇳🇵जय नेपाल !!!
@oceantv40813 жыл бұрын
बिरुवा रोपेको कति महिनामा उत्पादन लिन सकिन्छ।
@bikauray52573 жыл бұрын
Good afternoon . Ysako kheti kun tau ra kasto hawapani. Ma ra biu Kaha bat upalawdh garaun saknu patch . thank you Jay Nepal.
@monkumarikumari22584 жыл бұрын
Beautiful ❤❤❤👍👍👍
@premchaudhary80914 жыл бұрын
कहाँ कस्तो ठाउँ गर्नु उपयुत्त हुन्छ
@radvlogs84192 жыл бұрын
यसको बिरुवा कसरी उमार्ने
@bishnudahal49354 жыл бұрын
Dherai question haru mero bichar sanga milna gayo tara answer haru diyko chai paiyna kripya answer dina request gardaxu.ra matra video ko lagi video banako vannuhunxa vane vannu kehi xaina sir
@navayugpokhrel71813 жыл бұрын
Berna paune thau ko barema ni ullekh garau hai sir.
@rebikamagar22952 жыл бұрын
Mero pani yojanax abo kasari garne kata behne tyo hunu parne xa
@nikeshkarki48892 жыл бұрын
nice job
@jivankumarbuda99913 жыл бұрын
हजुर कुन्ठाउमा हो र कस्तो ठाउमा गर्दा राम्रो हुन्छ फोन् न , पाउन पाए पनि राम्रो हुन्थेयो होला हजुर पिलिज सकिन्छ भने उपल्बद गराई दिनुहोस्
@shyambk30453 жыл бұрын
सीमी जस्तै साल्कै रोपनु पर्ने होकी एक चोती रोपेपछी धेरै बर्ष हुन्छ जाने बुजेको ले जानकारी गराइदीनुस है मीत्र
@menakashrestha70984 жыл бұрын
Mariah ko bote kati barsha rakcha well done
@ganeshbhandari86483 жыл бұрын
Good job
@raazsingh55964 жыл бұрын
Good news
@tilarai45443 жыл бұрын
Good
@dambarbbk44744 жыл бұрын
🇳🇵mo Nepali hu jankari thina r jankari deykoma ma Jai NEPAL 🇳🇵
@ruchikumal6614 жыл бұрын
Hjr maricha ko biruwa paun paya hunthiyo ni hjr
@mr.bikash39292 жыл бұрын
नम्बर छैन फुल ठेगाना छैन बिरुवा कहा बाट किन्ने केहि छैन।यो कस्तो भिडियो बनाएको
@anbitgaming16064 жыл бұрын
marchie kasare fala vayo yota yak parkarko masal hota yr