झन्कार भाई लगायत सबैलाई अभिवादन राम्रो लाग्यो अनि खुसी पनि ❤❤❤❤
@chandrasen11895 ай бұрын
❤ कमरेड झन्कार बुढा मगर ज्यू को पुरानो गीत अति उत्तम दोहरी हो पहिले देखि सुनि रहन्छु है एक दम राम्रो दोहरी हाम्रो रोल्पाली सबै कलाकार ग्रुप लाई हार्दिक सम्मान गरेको छु हैं ❤❤❤❤❤❤❤
@minGiri-t3q5 ай бұрын
गायक लगायत संम्पुर्ण कलाकारहरुलाइ लाखौलाख धन्यबाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@durgabahadur77695 ай бұрын
आहा कति राम्रो गित स्वका धनी अमर रोका भाइ अनि होल टिम लगाएत स्वरकी धनी हसिली निता पुनमगर बैहिनी जय गित जय सङ्गीत❤️❤️
@Shibprasad-g6j5 ай бұрын
आहा कति राम्रो साेर का धनि राेलपा लि कलकार हरु मा सुभ कामना
@rupakmongol-md8lc5 ай бұрын
गजब छ ❤🎉
@baburamroka34235 ай бұрын
निता बैनिको कलालाई सम्मान छ ।
@SingGurung-y3c5 ай бұрын
Very nice song👌🏿wish you best😇👍
@SinthiyaG.m5 ай бұрын
Dherai ramro ❤❤parsthti al gurup laii safala tako kamana ♥️♥️♥️
@krishnagc20405 ай бұрын
Aasadhyai mitho laya aawaj Dubai janako utkrista lagyo Nita baini Lai balla aaj sune aawaj ATI ramro rahixa Amar bhailai suneko thiye kunai Pani lok geet Lai nyaya diyera gauna sakne gayak ho safaltako lakhau lakh suvkamana ❤❤❤❤❤❤❤❤❤❤ love you all pyuthan napa ,khaira Dekhi hjrko chhimeki jilla
@nitapunmagarrejina88885 ай бұрын
Dherai dherai dhanyabad dai 🙏
@govindapun5085 ай бұрын
ATI mitho madhur sor baini ko
@Kpmgr5555 ай бұрын
वा दामी टक्कर
@mausamitv87565 ай бұрын
मायामा अडेको यो सन्सार मिलन बिछोड सबैले भोग्दै आएको छौ त्यही बिसयबस्तुमा गाउने कोसिस गरेकाछौ हेरेर प्रतिक्रिया दिनुहोला
@karnarokaya99495 ай бұрын
धेरै मिठो दोहोरी सफलताको शुभकामना हजुर !
@MagaratTv5 ай бұрын
जनवादी गायक झनकार बुढा र कमला घर्तिले गाएको गीत निक्कै मन पर्ने गीत हो । आज अमर र निताको स्वरले पनि फिदा बनायो ।
@salinamagar42125 ай бұрын
दिदिको मिठो स्वरसङै मीठो दोहोरि ❤❤
@manbahadur83795 ай бұрын
एक दम मस्त गीत जोड़ी लाई बधाई छह नाइस सुपर
@DeviramMagar-ed7oi5 ай бұрын
लु आज को दोहोरी सुन्दा आफ्नै गाउघर मा बाको जस्तो लागेको छ।।हजुर हरु को दोहोरी सदै सुन्ने गर्छु है ।
@user-anju215 ай бұрын
धेरै राम्रो दोहोरी 👏👏🙏🙏👌👌👍️👍️
@kumarmagar9935 ай бұрын
Super performance all of you 👏👏👏🥀🥀🥀🥀🥀🥀🥀💕💕💕🙏🙏🙏
@kusumghartimagar34975 ай бұрын
Sarai ramro prastuti sampurn team lai naman🙏🙏
@Kamalpun125 ай бұрын
आफनै भेस भुसा अनि आफनै पाखा पखेरा मा गाइने मौलिक भाका लाई उजागर गर्नु हुने हितैसी मित्र अमर जि अनि निता फूपू लगायत झन्कार दाजै लगायत यश गीत का सर्जक कलाकार हरु र यो लाइफ दोहरी मा आवद्ध सम्पुर्ण तिम प्रती हार्दिक आभार प्रकत गर्द छु सफला ले सधैभ सगरमाथा को सिखर चुम्नु 🎉🎉
@Farak-Yatra5 ай бұрын
खास चासो नदिने बिषयबस्तु हो मेरो तर गीतको गहिराईमा पुगेर सुने मेरो जीवनको घटनाजस्तै महसुस भयो । एकक्षिन कालीगण्डकीको किनारै किनार दौड़िए केही समय जलजलाको शीरसम्म पुग़े । छातीमा हात राखेर लामो समय सोचे ।मानिस कहि कतै अलझेको हुन्छ जब ठेस लाग्छ एकपटक बलझनछ । प्यारो भाई अमर र प्यारी साली नीता पुनले समयलाई पर्खेर बातचीत गर्ने स्थानसम्म पुर्यौउनु भयो । धेरै धेरै धन्यवाद दुबै जनालाई ।झंकार भेना लगायत सबै सहयोगी कलाकारहरुलाई पनि❤❤❤❤
@SureshRolpali-p2x5 ай бұрын
आहा क्या सारै मिथो सब्ड गित 👍️👍️👍️🙏🙏
@RuchapunMagar-o6l5 ай бұрын
मन पर्ने भाका मा मिठो पर्स्तुती miss you all
@narendrabk40325 ай бұрын
Aha hamro ghartigau ❤❤❤
@Sabitrimagar-ss8ll5 ай бұрын
दिदी हजुरको स्वरले फिदा बनायो अझै सफलताको कामना
@indrabudhamagar16025 ай бұрын
सारै मिथो सब्ड सङ्गित❤❤❤
@PabitraPpm-v3h5 ай бұрын
Ahaaaa❤❤❤
@BhagawatiThapa-w7i5 ай бұрын
Sarai mitho vaka ,swor ani sabda suni rahana man lagne git ❤❤🎉🎉
@NitaRoka-n4z5 ай бұрын
हाम्रो कोशिसलाइ हौसलारुपि माया गर्दिनुहोला❤
@ChetmanSunar80085 ай бұрын
Wa very nice ❤
@AadisanMagarAadisanMagar5 ай бұрын
सबै रोल्पालि दाजु भाइ दिदिबहिनिहरु प्रति म प्रदेशीको भाइको नमस्ते सधै हजुरहरू को साथ मै छौ।।
नमस्कार सम्पुर्णमा 🙏यसपाली झन्कार बुढा मगर दाइको मीठो भाका घर्तिगाउको बाटो झरेर मा अमर रोका दाजु र मैले गाउने कोसिस गरेकाछौ हेरेर प्रतिक्रिया दिनुहोला धन्यवाद ।
@lalbahadur99135 ай бұрын
❤❤❤❤❤
@TulsaRokaMagar-iv2bn4 ай бұрын
❤️❤️
@shasilal12515 ай бұрын
अति मिथो गित❤❤
@NayaTiktok5 ай бұрын
आहा
@amarrokamagar55505 ай бұрын
सम्पुर्ण भगवान रुपी दर्शक स्रोता महानुभाव हरुमा म अमर रोका मगरको तर्फबाट नमस्कार छ यो गीतका स्रस्ता गायक आदरणीय सर Jhankar Budha Magar Iman Sainla कर्ण बिद्रोही सर गायिका बहिनी Kamala Gharti Magar सम्मान छ बिद्रोहको युगले जन्मायको एक होनार अब्बल गायिका बहिनी Nita Pun Magar बहिनी संग गाउने कोशिस गरेको छु सबैले हेरेर सल्लाह सुझाव दिनु होला विशेष धन्यवाद छ निता पुन (रेजिना )बहिनीलाई
@devghartimagar99235 ай бұрын
मेरै घर्ती गाउँबाट झर्नु भएको रैछ ❤❤❤
@sukmayamagar35804 ай бұрын
❤❤❤घर्ती गाउँ मामा घर को याद पो आयो❤❤😊😊
@ka.K.B.4 ай бұрын
अग्रिम सुभकामना रोल्पाका मौलिक सस्कृती उजागर गर्नु हुने सबै टिम लाइ
@AnakKampung-mc6wx5 ай бұрын
गजब छ सुल्पा ग्रप
@bharatghartimagar11395 ай бұрын
wow dami sir🙏🙏🙏👍️👍️👌👌🕺🕺🕺
@Hbbvg-k4q5 ай бұрын
Lahi badhai chha myam lagayat sampurna sar haruma
@gagansanomagar51855 ай бұрын
राम्रो लागेयो है यो चाहिँ
@suryapuri91965 ай бұрын
Nice
@SAMRAKSHYAN5 ай бұрын
❤❤❤❤❤❤🎉🎉
@HobbyHobby-n4n4 ай бұрын
🎉अति राम्रो छ
@gumabohara5 ай бұрын
❤❤❤❤
@rupeshpun54324 ай бұрын
यो रोल्पाली रुकुमेली चेलिहरुको जुन गित हेर्यो त्यहि राम्रो जुन गित हेर्यो त्यहि राम्रो, रातभरि हेरेर बिहान हुनै लागेछ हैट 😅
@TulsaRokaMagar-iv2bn4 ай бұрын
Aahaa kati ramailo❤️
@sanjitabhomjan75 ай бұрын
wow❤❤
@Rajaniroka1915 ай бұрын
Wow dee damiii❤❤
@JitendarBudhathoki5 ай бұрын
हैट एस्तै गित मा पर्योग भय जस्ता शब्द हरु त हाम्ले पनि पर्योग गर्थ्यौ नि रियल मा आज्भन्दा झन्डै १५/१८ बर्स अघि त्र देखे को हुदैन लेखे को चाहिन्छ भन्छन साच्ची नै लेखेको रहेन छ हामी एक अर्का को हुन कारण तिमी नै हौ है काली 😢😢😢😢😢😢😢
@sitaramrokaya77185 ай бұрын
❤❤❤❤❤
@BisaunaTV5 ай бұрын
Gambhir kura ❤❤❤
@sitaramrokaya77184 ай бұрын
Nice voices all Tim
@sapana93725 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@juliebasnet56815 ай бұрын
😊😊3€228❤
@chandrasoni59375 ай бұрын
Nice song ❤
@TulsaRokaMagar-iv2bn4 ай бұрын
Namaa badhai
@PratapPiryar5 ай бұрын
Nice
@kulmanbudha97534 ай бұрын
प्यारो साला अमर रोका & प्यारी साली निता पुन ! सफलताको शुभकामना छ ! ❤❤❤❤