एमसीसी लागु हुनुपर्छ :- परराष्ट्र मन्त्री डा. नारायण खड्का

  Рет қаралды 173

Yatra TV यात्रा टिभि

Yatra TV यात्रा टिभि

2 жыл бұрын

न्यूयोर्क । परराष्ट्र मन्त्री डा. नारायण खड्काले एमसीसको ( मिलिनियम च्यालेन्ज कर्पोरेशन ) सम्बन्धमा नेपालका राजनीतिक दलहरुबीच पहिल्यै सहमति भइसकेको खुलासा गरेका छन् ।
अमेरिकाको न्यूयोर्कमा आयोजित कार्यक्रममा मन्त्री खड्काले एमसीसी डा. बावुराम भट्राईको पालामा शुरु भएको बताउदैँ घुमाउरो शैलीमा आफूहरु यसको पक्षमा रहेको संकेत गरेका छन् । मन्त्री खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा मात्र नभएर पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, केपी शर्मा ओली र खिलाराज रेग्मी समेत एमसीसीको पक्षमा रहेको खुलासा गरेका छन् ।
उनले एमसीसी स्ट्याण्डर्ड फरमेटमा बनेकाले हाम्रो देश नेपालको लागि मात्र शंशोधन हुन नसक्ने पनि जनाए ।
न्यूयोर्कमा आयोजित कार्यक्रममा मन्त्री खड्काले एमसीसीको सम्बन्धमा अमेरिका सेना नेपाल आउछ भनेर अनाबश्यक हल्ला र भ्रम फैलाइएको बताए । अमेरिकी सेनालाई भारत, चीन आफगानिस्तान कुन आकाश भएर आउछ ? उनले प्रश्न गरे ।
एमसीसी अनुदान अमेरिकाले दिएको नभएर नेपालीलेनै मागेको पनि मन्त्री खड्काको भनाई छ ।

Пікірлер
Nutella bro sis family Challenge 😋
00:31
Mr. Clabik
Рет қаралды 10 МЛН
Final muy increíble 😱
00:46
Juan De Dios Pantoja 2
Рет қаралды 48 МЛН
Vivaan  Tanya once again pranked Papa 🤣😇🤣
00:10
seema lamba
Рет қаралды 31 МЛН
In Aviation, one cannot survive without lobbying
29:26
ThePrint
Рет қаралды 2,6 М.
Nutella bro sis family Challenge 😋
00:31
Mr. Clabik
Рет қаралды 10 МЛН